financeminister

अर्थतन्त्रमा पुनर्जीवन : चाडपर्वपछि लयमा फर्किएला त अर्थतन्त्र ?

1699864898economy.jpg
काठमाण्डौ ।दसैँ, तिहार र छठलगायत चाडपर्वमा नेपालको अर्थतन्त्र बढी चलायमान हुने गरेको छ । दसैँ सकिएलगत्तै दिपावली तथा छठपर्वको आगमनले  देशभरका बजारमा चहलपहल बढेको छ । बजारमा किनमेल गर्नेहरुको भीड बढेको छ । दसैँ सकाएर काममा फर्किने तथा तिहार र छठपर्व मनाउनका लागि आ–आफ्नो गाउँघर आउनेहरुको जाने जारी छ । सर्वसाधारणले ठूला चाडपर्वका...

मौद्रिक नीति अझै खुुकुलो बनाउन अर्थमन्त्रीको निर्देशन, नेपालको जलविद्युतमा लगानी गर्न एशियाका बैंकरहरुलाई आह्वान

1699508000fm.jpg
काठमाण्डौ ।  अर्थमन्त्री डा प्रकाशसरण महतले एशिया प्रशान्त क्षेत्रका बैंकरहरुलाई सम्बोधन गर्दै अब केन्द्रीय बैंकहरुले मौद्रिक नीतिलाई खुकुलो बनाउँदै लैजानु पर्ने बताएका छन् । उनले कोभिड-१९ ले अर्थतन्त्रमा पारेको प्रभावलाई कम गर्न अधिकांश देशका केन्द्रीय बैंकहरुले मौद्रिक नीतिमा कडाई गरेको र अवको अवस्था सहज बन्दै गएकोले मौद्रिक...

संस्थान निजीकरण: जमिनको स्वामित्व सरकारकै, ७ उद्योगहरु सञ्चालनको मोडालिटी तथा विकल्पमा छलफल

1699360357ministry.jpg
काठमाण्डौ । सरकारको स्वामित्वमा रहेका तर बन्द उद्योग तथा प्रतिष्ठान (संस्थान) को निजीकरण गर्दा जमिनको स्वामित्व भने नेपाल सरकारमै रहने भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतको अध्यक्षतामा बसेको निजीकरण समितिको ९४ औं बैठकले जुनसुकै मोडेलमा सञ्चालन गरिए पनि सम्बन्धित उद्योग प्रतिष्ठानको भोगाधिकारमा रहेका जमिनको स्वामित्व नेपाल...

1695556604Online-Ad.gif

नेपाल पुनर्बीमा कम्पनीद्वारा भूकम्प प्रभावित क्षेत्रका लागि २५ लाख सहयोग

1699359394nric.jpg
काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीले जाजरकोट जिल्ला केन्द्रविन्दु भई गएको भूकम्प प्रभावित क्षेत्रको उद्धारको लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ ।  कम्पनीले मंगलबार आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम अर्थमन्त्रीमार्फत् प्रधानमन्त्री दैवि प्रकोप सहायता कोषमा हस्तान्तरण गरेको हो ।  कम्पनीले १० औं वार्षिकोत्सवको...

अर्थतन्त्रले गति लिंदै छ,खर्च गर्न नडराऔं : अर्थमन्त्री

1699356864mahat.jpg
काठमाण्डौ। अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रले गति लिन थालेको बताएका छन् ।  मंगलबार त्रिविवि शिक्षण अस्पतालको मङ्गलादेबी बर्थिङ सेन्टरको उद्घाटन गर्दै उनले भने, अहिले रेमिटेन्स वृद्धि भइरहेको छ । पर्यटन व्यवसायमा उत्साह छाएको छ । यसले अर्थतन्त्रको गतिलाई बृद्धि गर्छ । त्यसकारण निराश हुनुपर्ने अवस्था छैन ।’ उनले...

आउँदा दिनहरुमा नेपालमा गरिएको लगानीको भविष्य उज्ज्वल छ : अर्थमन्त्री

1699251242mahat.jpg
काठमाण्डौ। अर्थमन्त्री डा प्रकाशशरण महतले आउँदा दिनहरुमा नेपालमा गरिने लगानीको भविष्य उज्ज्वल रहेको  बताएका छन् । साथै उनले नेपालको जलविद्युत, पर्यटन, सूचना प्रविधि, कृषिलगायतका क्षेत्रमा राम्रो अवसर रहेको बताए । एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ (क्यासी) र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को संयुक्त आयोजनामा...

नेपालको अर्थतन्त्र सकारात्मक बाटोतर्फ, बहुपक्षीय कर्जादाता पनि सहयोग गर्न उत्सुक : अर्थमन्त्री महत

1699094729mahat.jpg
काठमाण्डौ । अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रले नेपालको अर्थतन्त्र सकारात्मक बाटोतर्फ लागेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १५ औं वार्षिकोत्सव अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री महतले पर्यटक आगमन र रेमिट्यान्स आप्रवाह बृद्धि भएको तथा घरजग्गा कारोबार पनि लयमै फर्कंदै गरेको बताए । अर्थमन्त्री महतका...

१६ वर्षदेखि नेप्से पुनरसंरचनाको काम अधुरो, यसपालि पनि अड्कियो अर्थ मन्त्रालयको घर्रामा

1698909362nepse.jpg
-अर्जुन तिमिल्सिना  काठमाण्डौ । नेपालको एकमात्र बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज(नेप्से) को पुनरसंरचनाको फाइल लामो समयदेखि अर्थ मन्त्रालयमा रोकिएको छ । नेप्सेले सात महिना पहिले नै पुनरसंरचानाको खाका तयार पारेर अर्थ मन्त्रलयमा पठाएको थियो । त्यसो त नेप्सेको पुनरसंरचनाको गरेर नयाँ पार्टनर ल्याउने विषय २०६४ सालदेखि नै उठ्दै आएको छ ।...

लण्डनमा उच्चस्तरीय लगानी सम्मेलन : प्रतिबद्धतामात्रै जनाइन्छ कि लगानी पनि भित्रिन्छ ?

1698822727mahat.jpg
काठमाण्डौ । अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालको समृद्धि र आर्थिक रुपान्तरणका लागि ठूलो वित्तीय स्रोतको आवश्यकता रहेकाले वैदेशिक लगानी अपरिहार्य रहेको बताएका छन् ।  लण्डनमा आयोजित उच्चस्तरीय लगानी सम्मेलनलाई सम्बोधन गर्दै उनले  सरकारले लगानी मैत्री वातावरणका लागि आवश्यक ऐन, कानून निर्माण तथा परिमार्जन एवं संस्थागत व्यवस्था...

नेपालमा वैदेशिक लगानी भित्र्याउने बारेमा अर्थमन्त्री महत र परराष्ट्र राज्यमन्त्री आनमेरीबिच छलफल

1698821238mahat.jpg
काठमाण्डौ । अर्थमन्त्री डा प्रकाशशरण महत र संयुक्त अधिराज्य बेलायतकी परराष्ट्र राज्यमन्त्री आनमेरी ट्रेभल्यानबीच भेटवार्ता भएको छ ।  लण्डनस्थित परराष्ट्र मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा अर्थमन्त्री महतले नेपाल-बेलायत द्विपक्षीय सम्बन्धका बिभिन्न विषयका साथै विशेष गरी बेलायतबाट नेपालमा वैदेशिक लगानी भित्र्याउन...

सवा ५ अर्बको विद्युतीय सवारी आयात,१०० किलोवाटभन्दा मुनिका सवारीमा उपभोक्ताको आकर्षण

1698737755ev.jpg
काठमाण्डौ । चालू आर्थिक वर्ष २०८०/ ०८१को  शुरुवाती तीन महिनामा ५ अर्ब १७ करोड ७१ लाख रुपैयाँ बराबरको चारपांग्रे विद्युतीय सवारी आयात भएको छ । भन्सार विभागले दिएको जानकारी अनुसार चालू आवको साउन, भदौ र असोजमा २ हजार १३५ वटा चारपांग्रे सवारी आयात भएका छन् । सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा सार्वजनिक स्थलमा विद्युतीय...

अर्थतन्त्र विस्तारै लयमा फर्किँदै छ,सबै एक जुट होऔं : अर्थमन्त्री महत

1697451849fm.jpg
काठमाण्डौ । अर्थमन्त्री प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र बिस्तारै लयमा फर्किरहेको भन्दै सबै पक्ष एकजुट भएर  अगाडि बढ्न आबश्यक रहेको बताएका छन्  । सोमबार महिला आर्थिक पत्रकार संघको औपचारिक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले अहिले समग्रमा देशमा अनेकन समस्या रहेकोले सबैले आफ्नो आफ्नो स्थानबाट सकारात्मक पहल...

विश्व बैंक र आईएमएफको बैठकमा सहभागी भएर स्वदेश फर्किए अर्थमन्त्री

1697348973fm.jpg
काठमाण्डौ । अर्थमन्त्री डा प्रकाशशरण महतको नेतृत्वमा गएको नेपाली प्रतिनिधिमण्डल विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ) को संयुक्त वार्षिक बैठकमा सहभागी भएर आइतबार नेपाल फर्किएको छ । बैठक मोरोक्कोको माराकेशमा आयोजना भएको थियो ।  बैठकमा वर्षभरि कार्यसम्पादनमा देखिएका समस्या तथा हासिल भएका प्रगतिको समीक्षा गर्दै आगामी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध