fm prakash saran mahat

सबैले इमान्दार भएर काम गरे राजश्वले लक्ष्य भेट्छः अर्थमन्त्री

169106318335996650410487148064937504270188216200474379n.jpg
वीरगन्ज । अर्थमन्त्री डा. प्रकाशशरण महतले सबैले इमान्दार भएर काम गरे राजस्वले लक्ष्य भेट्ने बताएका छन्।  सुख्खा बन्दरगाह वीरगन्ज र वीरगन्ज भन्सार कार्यालयको बिहीबार निरीक्षणका क्रममा अर्थमन्त्री महतले यस्तो धारणा राखेका हुन्। ‘भन्सारमा हुने दुरुपयोगलाई कर्मचारीले गम्भीरतापूर्वक लिनुभयो, सबै इमान्दार बनियो भने हामी सजिलै...

कात्तिकभित्र ठेक्का लगाइसक्न मन्त्रालयका सचिवहरुलाई अर्थमन्त्रीको निर्देशन

169037592632506202415053157102833958701586375579142847n.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा अर्थमन्त्री डा. प्रकाशशरण महत साउनको सुरुदेखि नै आक्रामक देखिएको छ।  देशका विभिन्न भन्सार र राजश्व कार्यालयको अवस्था बुझेर फर्किएका अर्थमन्त्री महतले साउन १५ देखि नै समयसीमाअनुसार बजेट कार्यान्वयनलाई प्राथमिकता दिनका लागि सबै मन्त्रालयका सचिवलाई अर्थ मन्त्रालयमा सामूहिक छलफल...

निर्धारित लक्ष्य प्राप्त हुनेगरी काम गर्न राजस्व कार्यालयका कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन

16902655173569733078173173797847412597738632873660731n.jpg
बुटवल । अर्थमन्त्री डा. प्रकाशशरण महतले राज्यले दिएको जिम्मेवारी निष्ठापूर्वक पूरा गर्न आग्रह गरेका छन्।  आन्तरिक राजस्व कार्यालय बुटवल र भैरहवा कार्यालयको निरीक्षणका क्रममा कर्मचारीहरुलाई सम्बोधन गर्दै मन्त्री डा. महतले यस्तो आग्रह गरेका हुन्। नियम, कानुन र ऐनले दिएको परिधिभित्र रहेर राजश्व संकलन गर्न र त्यसको फाइदा राज्यलाई...

1695556604Online-Ad.gif

कर्तव्यनिष्ठ भएर काम गर्न भैरहवा भन्सार कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन

169018602435695392528214849646551451187980579052471964n.jpg
भैरहवा । अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सार कर्मचारीले कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्न निर्देशन दिएको छ।  सोमबार भैरहवा भन्सार कार्यालयको निरीक्षण गर्दै मन्त्री महतले यस्तो निर्देशन दिएका हुन्। ‘अहिले राजस्व कम उठेको छ, यसका धेरै कारण छन्। केही समयअघि आयात रोकियो, त्यो कारणले पनि भन्सार उठ्ती कम भयो’, उनले भने, ‘आन्तरिक...

जी–२० सम्मेलन नेपालका लागि महत्वपूर्ण उपलब्धिः अर्थमन्त्री

1689766868WhatsApp-Image-2023-07-19-at-4.34.17-PM.jpeg
काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले हालै भारतको गुजरातमा सम्पन्न जी–२० सम्मेलन नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण उपलब्धि रहेको बताएका छन्।  सम्मेलनमा सहभागी भएर बुधबार फर्किने क्रममा मन्त्री डा. महतले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘जी–२० सम्मेलन नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण र...

भारतीय उद्योगी-व्यवसायीलाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आह्वान

16897346793567715766320541622203542131866700922441157n.jpg
गुजरात । अर्थमन्त्री डा प्रकाशशरण महतले नेपाल लगानी र प्रतिफलको दृष्टिले उर्बर रहेकोले निर्धक्कसँग लगानी गर्न आह्वान गरेका छन्।  भारतको गुजरात चेम्बर अफ कमर्सले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले भारतीय उद्योगी–व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान गरेका हुन्। भर्खरमात्र भारतसँग १० हजार मेगावाट...

अर्थमन्त्री महत र भारतीय समकक्षीबीच भेटवार्ता, आपसी सहयोग र द्विपक्षीय सम्बन्धका बारेमा छलफल

16896897553567514371014636130340128579415203984466287n.jpg
गुजरात । भारतको गुजरातमा भइरहेको जी–२० अर्थमन्त्रीहरुको बैठकको अवसरमा अर्थमन्त्री डा. प्रकाशशरण महत र भारतीय अर्थमन्त्री निर्मला सीतारामणबीच द्विपक्षीय साइडलाइन बैठक सम्पन्न भएको छ।  बैठकमा आपसी सहयोग र द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको छ। नेपालमा सञ्चालित विकास परियोजना कार्यान्वयनमा देखिएका समस्या समाधान गरी समयमै...

दुई देश जोड्ने सडक परियोजनाहरु चिनियाँ सहयोगको महत्वपूर्ण क्षेत्र हुन सक्छः अर्थमन्त्री महत

16896487573566579803092554914481227112503668834739740n.jpg
गुजरात । अर्थमन्त्री डा. प्रकाशशरण महत र चिनियाँ अर्थमन्त्री लिउ कुनबीच भेटवार्ता भएको छ।  भारतको गुजरात राज्यको गान्धीनगरमा भइरहेको जी–२० अर्थमन्त्रीस्तरीय बैठकको क्रममा अर्थमन्त्री महत र चिनियाँ समकक्षी लिउबीच भेटवार्ता भएको हो। द्विपक्षीय वार्तामा दुई देशबीच ऐतिहासिक र सहयोगात्मक सम्बन्ध रहेको कुरा दुवै मन्त्रीहरुले...

दिगो विकास लक्ष्य हासिल गर्न अल्पविकसित मुलुकलाई ठूलो चुनौतीः अर्थमन्त्री

1689591573WhatsApp-Image-2023-07-17-at-4.08.56-PM.jpeg
गुजरात । अर्थमन्त्री डा. प्रकाशशरण महतले अल्पविकसित मुलुकमा धेरै खालका चुनौती रहेको बताएका छन्।  भारतको गुजरातस्थित गान्धीनगरमा सोमबारबाट सुरु भएको जी–२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो बैठकमा मन्त्री महतले अल्पविकसित मुलुकका राजस्व स्रोतमा कमी र बढ्दो ऋणका बीचमा दीगो विकास लक्ष्य हासिल गर्न...

वित्तीय क्षेत्रमा स्वस्थ्य प्रतिस्पर्धा एकदमै जरुरीः अर्थमन्त्री

1689075908WhatsApp-Image-2023-07-11-at-4.00.52-PM-2.jpeg
काठमणडौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले वित्तीय संघसंस्थाले सुविधा पाएनौँमात्र नभनेर जिम्मेवारीप्रति कर्तव्यनिष्ठ र आफूलाई नियमन गर्न सक्यो भने देशको अर्थतन्त्र स्वस्थ्य प्रतिस्पर्धाको बाटोमा अघि बढ्ने बताएका छन्।  नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिद्वारा मंगलबार आयोजित नेपालको वित्तीय क्षेत्रका चुनौती,...

शिक्षा क्षेत्रमा पब्लिक क्याम्पसको योगदान महत्वपूर्ण : अर्थमन्त्री

1688973928WhatsApp-Image-2023-07-10-at-11.16.19-AM-1.jpeg
काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले शैक्षिक मानचित्रमा पब्लिक क्याम्पसहरुको योगदान महत्वपूर्ण रहेको बताएका छन्।  पब्लिक युथ क्याम्पसको ३३ औँ वार्षिकोत्सव समारोहमा मन्त्री महतले पब्लिक क्याम्पस महत्व बढेकाले नै यसको संख्या देशैभरि बढ्दै गएको बताए। पब्लिक क्याम्पसको उपस्थितिले त्रिभुवन विश्वविद्यालयका आंगिक क...

मौद्रिक नीति खुकुलो हुनेबित्तिकै वित्तीय सहजता हुनेछः अर्थमन्त्री

168890789635583508012256175881305151876320772023728609n.jpg
काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले मौद्रिक नीति खुकुलो बनाउनेबित्तिकै अर्थतन्त्रले वित्तीय सहजता महसुस गर्ने बताएका छन्।  आर्थिक छलफल चौतारी नेपालले आइतबार आयोजना गरेको ‘नेपालको आर्थिक अवस्था र आगामी मौद्रिक नीति’ विषयक अन्तर्क्रियामा मन्त्री महतले मौद्रिक नीतिलाई अलिकति खुकुलो बनाएर लैजाँदा पनि अर्थतन्त्र चलायमान...

राजश्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न अर्थमन्त्रीको निर्देशन

1688551511WhatsApp-Image-2023-07-05-at-11.56.43-AM-4.jpeg
काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले राजश्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न निर्देशन दिएका छन्।  आन्तरिक राजस्व विभागअन्तर्गत देशभरका कर्मचारीहरुलाई बुधबार उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दै मन्त्री महतले भने, ‘कर्तव्यनिष्ठ भएर काम गर्नुहोला। यो बर्ष र आगामी आर्थिक वर्षको राजश्वको लक्ष्य पूरा गर्न सबै...

अर्थतन्त्रमा सकारात्मक संकेत देखिन थालिसकेको छः अर्थमन्त्री

1688456037WhatsApp-Image-2023-07-04-at-11.39.59-AM-1.jpeg
काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अहिले अर्थतन्त्रको समग्र अवस्था सकारात्मक बाटोमा उन्मुख रहेको तर समस्यामुक्त भने भइनसकेको बताएका छन्।  मंगलबार संसदको अर्थसमितिमा अर्थमन्त्री महतले यस्तो जानकारी गराएका हुन्। ‘कुनै पनि देश अर्थतन्त्र समस्यामुक्त हुँदैन, समस्या आइरहन्छ’, उनले भने, ‘समाधानको बाटो पहिल्याउँदै...

अर्थ मन्त्रालयले सुरु गर्यो आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको पूर्वतयारी

1687439239WhatsApp-Image-2023-06-22-at-6.29.26-PM.jpeg
काठमाण्डौ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८०–८१ को बजेट कार्यान्वयनका लागि पूर्वतयारी सुरु गरेको छ।  आज मन्त्रालयमा चालु आर्थिक वर्षको बाँकी अवधिमा गर्नुपर्ने सार्वजनिक खर्चको व्यवस्थापन र आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि गर्नुपर्ने पूर्वतयारीका सम्बन्धमा विषयगत मन्त्रालयका सचिवहरुसँग छलफल गरेको छ। छलफलमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध