fm prakash saran mahat

कुनै घराना वा व्यक्तिलाई लक्षित गरी करका दरहरु निर्धारण गरिएका होइनन्ः अर्थमन्त्री

1686557448fm1.jpg
काठमाण्डौ । अर्थमन्त्री डा प्रकाशशरण महतले कुनै घराना वा व्यक्तिलाई लक्षित गरी आगामी आर्थिक वर्षको आर्थिक विधेयकमा करका दरहरु निर्धारण नगरिएको स्पष्ट पारेका छन्।  सांसदहरुले उठाएका प्रश्नको जबाफ आज प्रतिनिधिसभामा दिने क्रममा अर्थमन्त्री महतले यस्तो स्पष्ट पारेका हुन्। ‘करका दरहरुको समग्रमा भन्ने हो भने र्यासनलाइज गर्ने कुरा...

अर्थतन्त्र चलायमान बनाउने ढंगको बजेट आएको छः अर्थमन्त्री

1686550736fm.jpg
काठमणडौ । अर्थमन्त्री प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र चलायमान बनाउने ढंगले बजेट निर्माण भएको बताएका छन्। नेपाली काँग्रेस काठमाण्डौ क्षेत्र नं. ५ ले आज बिहान आयोजना गरेको क्षेत्रीय सम्मेलनमा अर्थमन्त्री महतले देश र जनतालाई केन्द्रविन्दुमा राखेर अर्थतन्त्रलाई चलायमान बनाउने ढंगले बजेट निर्माण भएको दाबी गरेका हुन्।  ‘केही...

सेयर बजारका आमलगानीकर्तालाई आयकरको दायरामा ल्याउने कुरा गलत : अर्थमन्त्री

16862043753483660571930827033201153821325628480763695n.jpg
काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारका आमलगानीकर्तालाई आयकरको दायरामा ल्याउने कुरा गलत रहेको बताएका छन्।  धितोपत्र बोर्डको ३१ औँ वार्षिकोत्सवको अवसरमा बिहीबार काठमाण्डौमा आयोजित कार्यक्रममा अर्थमन्त्री महतले यस्तो स्पष्ट पारेका हुन्। ‘आगामी आर्थिक वर्षको आय–व्याय प्रस्तुत गर्दा सेयर बजारको विषयमा जे कुरा...

1695556604Online-Ad.gif

अर्थमन्त्रीको जबाफ-‘करको दरबारे हामीले निर्णय गरेका हौँ, श्रेष्ठले इन्ट्रीमात्र गरेका हुन्’

1686042746fm.jpg
काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आफूहरुकै निर्णयबाट करको दर हेरफेर गरिएको स्पष्ट पारेका छन्।  बजेट निर्माणमा अनाधिकृत व्यक्तिको संलग्नताबारे संसदमा प्रश्न उठेपछि मंगलबार संसदमा जबाफ दिँदै अर्थमन्त्री महतले आफूहरुले नै निर्णय गरेर करका दरहरु हेरफेर गरेको बताए। ‘करको दर हेरफेरबारे मसहितका आधिकारिक व्यक्तिहरुबाट...

आर्थिक विधेयकको २९ नं. बुँदामा देखिएको समस्यालाई सम्बोधन गर्दै अर्थ मन्त्रालय, केहीबेरमै प्रेस स्टेटमेन्ट आउने

16858588573516621787679915082025177992164082425920319n.jpg
काठमाण्डौ । अबको केहीबेरमै अर्थ मन्त्रालयले आर्थिक विधेयक–२०८०को बुँदा नं. २९ मा देखिएको समस्यालाई सम्बोधन हुने गरी प्रेस विज्ञप्ति जारी गर्ने भएको छ।  आज अर्थ मन्त्रालयमा आन्दोलनरत लगानीकर्ता र सरकारबीच भएको छलफलमा यस्तो जानकारी दिइएको हो। छलफलमा अर्थमन्त्री डा प्रकाशशरण महतले पुँजीबजारमा लिइँदै आएको ५ प्रतिशत र ७.५ प्रतिशत...

सेयर बजारमा व्यक्तिका लागि ५% र ७.५% पुँजीगत लाभकर नै अन्तिम कर : अर्थमन्त्री

16858571693516621787679915082025177992164082425920319n.jpg
काठमाण्डौ । अर्थमन्त्री डा प्रकाशशरण महतले पुँजीबजारमा लिइँदै आएको ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर व्यक्तिका लागि अन्तिम कर हुने बताएका छन्।  अर्थ मन्त्रालयमा आज लगानीकर्ताहरुसँग भएको छलफलमा अर्थमन्त्री डा महतले यस्तो स्पष्ट पारेका हुन्। ‘पुँजीबजारमा ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर व्यक्तिका लागि अन्तिम कर हुनेछ’,...

सेयरमा लगानी गर्नेले आयकरको दायरामा आउनुपर्दैन: अर्थमन्त्री(भिडियोसहित)

16855113633483584132107668051869805635870990200858460n.jpg
काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बुधबार बिहान पुनः सेयर बजारका लगानीकर्ताहरुलाई सम्बोधन गर्दै बजेटमार्फत भएको व्यवस्थाबाट नअत्तालिन आग्रह गरेका छन्। बानेश्वरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अर्थमन्त्री डा. महतले सेयर बजारमा लगानी गरेका कुनै पनि लगानीकर्तालाई आयकरको दायरामा ल्याउने व्यवस्था नभएको र यस्तो...

लगानीकर्ताले नबुझेर बजार रातो भएको हो : अर्थमन्त्री

16854379763483578037646325320239937420767644158297364n.jpg
काठमाण्डौ । अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारले बजेटमार्फत ल्याएको व्यवस्था नबुझ्दा सेयर बजार रातो भएको बताएका छन्।  आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले सोमबार सार्वजनिक गरिएको अर्थ विधेयकमा पुँजीबजारसँग सम्बन्धित व्यवस्थालाई प्रस्ट पार्दै यस्तो धारणा राखेका हुन्। ‘लगानीकर्तालाई छुट दिइएको छ’,...

आगामी आर्थिक वर्षको बजेट आज ल्याउँदै सरकार

1685327793fm.jpg
काठमाण्डौ । आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट आज सार्वजनिक गरिनेछ।  संघीय संसदको संयुक्त सदनमा आज अपराह्न ४ बजे अर्थमन्त्री डा प्रकाशशरण महतले बजेट सार्वजनिक गर्नेछन्। संवैधानिक व्यवस्थाअनुसार जेठको १५ गते नै बजेट ल्याउनुपर्छ।  यसअघि राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम दुवै सदनबाट पारित...

‘विश्व अर्थतन्त्रमा आएको मन्दीबाट नेपाल पनि प्रभावित’ (आर्थिक सर्वेक्षणको पूर्णपाठसहित)

16852682811.jpg
काठमाण्डौ । सरकारले आर्थिक वर्ष २०७९–८० को आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ। संघीय संसदको आज बसेको संयुक्त बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक सर्वेक्षण सार्वजनिक गरेका हुन्। ‘विश्व अर्थतन्त्रमा आएको मन्दीको असर नेपाली अर्थतन्त्रमा परेको छ’, उनले भने, ‘जसका कारण चालु आर्थिक वर्ष २०७–र८० मा नेपालको आर्थिक वृद्धिदर...

घाटामा रहेका १९ सार्वजनिक संस्थान निजीकरण गरिनेछः अर्थमन्त्री

16852653151.jpg
काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले हाल सञ्चालित कुल ४४ सार्वजनिक संस्थानमध्ये १९ वटा संस्थान घाटामा चलिरहेको जानकारी गराएका छन्।  संघीय संसद्को आज बसेको संयुक्त बैठकमा जारी चालु आर्थिक वर्ष २०७९–८० को आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री डा. महतले यस्तो जानकारी गराएका हुन्। उनले त्यस्ता संस्थानलाई निजीकरण वा...

प्रतिनिधिसभामा आज अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने

1685242167fm.jpg
काठमाण्डौ । अर्थमन्त्री प्रकाशशरण महतले प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९–८० को आर्थिक सर्वेक्षण पेस गर्ने भएका छन्।  अर्थमन्त्री महतले दिउँसो १ बजे बस्ने बैठकमा आर्थिक सर्वेक्षण पेस गर्न लागेका हुन्। आर्थिक सर्वेक्षण पेस गर्नुअघि बिहान ११ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नियमावली मस्यौदा समितिको...

म व्यक्ति र पार्टीभन्दा माथि उठेर काम गरिरहेको छुः अर्थमन्त्री

1684637715WhatsApp-Image-2023-05-20-at-11.42.42-AM-1.jpeg
काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिसँग अर्थतन्त्रमा अहिलेको सूचकहरुका बारेमा छलफल गरेका छन्।  सिंहदरबारमा बसेको समिति बैठकमा अर्थतन्त्रको अवस्था र सूचकहरुका बारेमा अर्थमन्त्रीले छलफल गरेका हुन्। छलफलमा अर्थमन्त्री डा. महतलाई सांसदहरुले वर्तमान अर्थतन्त्रका बारेमा विभिन्न जिज्ञासा...

वैदेशिक ऋणसँगै उल्लेख्य अनुदान उपलब्ध गराउन अन्तर्राष्ट्रिय विकास साझेदारसँग अर्थमन्त्रीको आग्रह

1683801980DSC2716.JPG
काठमाण्डौ । अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालमा रहेका अन्तर्राष्ट्रिय विकास साझेदारहरुसँग आगामी आर्थिक वर्ष २०८०–८१ को बजेटका विषयमा छलफल गरेको छ।  छलफलमा विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र अन्तर्राष्ट्रिय वित्त निगमजस्ता बहुपक्षीय विकास साझेदार, अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग, जापान, कोरिया,...

प्रशासनिक खर्च घटाइनेछ: अर्थमन्त्री

1683725170fm.png
काठमाण्डौ । अर्थमन्त्री डा प्रकाशरण महतले प्रशासनिक खर्च घटाइने बताएका छन्।  प्रतिनिधिसभामा बुधबार प्रि–बजेट छलफलमा सांसदहरुले उठाएका प्रश्नहरुको जबाफ दिँदै अर्थमन्त्री महतले यस्तो जानकारी दिएका हुन्। प्रशासनिक लागतलाई कम गर्ने लक्ष्य रहेको उनले बताए। ‘यसलाई बजेटमा अझ स्पष्टसँग प्रस्तुत गरिनेछ’, उनले भने।  मन्त्री महतले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध