fm prakash saran mahat

मौद्रिक नीति खुकुलो पार्दै अर्थतन्त्र चलायमान बनाउँछौँः अर्थमन्त्री

168372224134428780124613690673466937865990627734543678n.png
काठमाण्डौ । अर्थमन्त्री डा प्रकाशशरण महतले अहिले अर्थतन्त्र निकै खराब अवस्थामा नपुगेको दाबी गरेका छन्। उनले जुन गतिमा अर्थतन्त्र बढ्नुपर्ने हो, त्यसरी चाहिँ बढ्न नसकेको पनि बताए।  प्रतिनिधिसभामा प्रि–बजेट छलफलमा सांसदहरुले उठाएका प्रश्नहरुको आज जबाफ दिँदै मन्त्री महतले अर्थतन्त्रमा पछिल्लो समय सुधार हुँदै गएको जानकारी दिए।...

प्रि-बजेट छलफलमा उठेका प्रश्नको अर्थमन्त्रीले आजै जबाफ दिने

1683689200prakash.jpg
काठमाण्डौ । प्रतिनिधिसभामा प्रि–बजेटमाथि छलफल चलिरहेको छ। आज प्रि–बजेट छलफलको अन्तिम दिन हो। गत आइतबार अर्थमन्त्री डा. प्रकाशशरण महतले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। कार्यव्यवस्था परामर्श समितिको बैठकको निर्णयअनुसार उक्त प्रस्तावमाथिको छलफल आज सकिँदैछ। आजै...

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ब्याजदर घटाउनेछः अर्थमन्त्री

1683618924fmj.jpg
काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ब्याजदर घटाउने बताएका छन्।  प्रि–बजेट छलफलका क्रममा मंगलबार राष्ट्रियसभामा बजेटका सिद्धान्त र प्राथमिकतामाथि उठेका प्रश्नहरुको जबाफ दिँदै अर्थमन्त्री महतले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ब्याजदर घटाउने जानकारी गराएका हुन्। उनले अर्थतन्त्र...

1695556604Online-Ad.gif

लचिलो मौद्रिक नीतिमार्फत अर्थतन्त्र चलायमान बनाउनुपर्छः अर्थमन्त्री

16834435913442893481899696673035126600452807075110024n.jpg
काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अहिले अर्थतन्त्रमा शिथिलता आउनुको धेरै कारण रहेको र लचिलो मौद्रिक नीतिमार्फत अर्थतन्त्र चलायमान बनाउनुपर्नेमा जोड दिएका छन्।  बैंक तथा वित्तीय संस्था परिसंघद्वारा आज काठमाण्डौमा आयोजित नेपाल व्यवसाय शिखर सम्मेलन–२०८० लाई सम्बोधन गर्दै अर्थमन्त्री महतले  यस्तो जोड दिएका हुन्।...

व्यवहारिक बजेट तयार गर्न र खर्च कटौतीमा निर्मम बन्न पूर्वअर्थमन्त्रीहरुको सुझाव

16832888493441111656070115180427525511525137329812786n.jpg
काठमाण्डौ । पूर्वअर्थमन्त्रीहरुले व्यवहारिक बजेट तयार गर्न सुझाव दिएका छन्।  अर्थमन्त्री डा प्रकाश शरण महतले आज आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट तयारीका लागि पूर्वअर्थमन्त्रीहरुसँग छलफल गरेका छन्। सोही छलफलमा पूर्वअर्थमन्त्रीहरुले व्यवहारिक बजेट तयार गर्न सुझाव दिएका हुन्। उनीहरुले खर्च कटौतीमा निर्मम बन्न र नयाँ आयोजना थप...

जनतालाई आशा जगाउने किसिमले बजेट ल्याउन अर्थमन्त्रीसँग नेपाल आर्थिक संघको आग्रह

1682935935Picture-May-1.jpg
काठमाण्डौ । नेपाल आर्थिक संघ नेपालका वरिष्ठ उपाध्यक्ष डा भवानीप्रसाद ढुंगानाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा प्रकाशशरण महतलाई भेटी विभिन्न विषयमा जानकारी गराएको छ। आगामी आर्थिक वर्ष २०८०–८१को बजेट ल्याउन लागेको सन्दर्भमा अनुसन्धानमा आधारित विषय वस्तुहरुलाई हृदयंगम गर्दै जनतालाई आशा जगाउने किसिमले बजेट...

अनावश्यक ठाउँमा राष्ट्रको ढुकुटी दुरुपयोग हुँदैनः अर्थमन्त्री

168267499734342549211579571149013162350821756264946378n.jpg
काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रको ढुकुटी अनावश्यक ठाउँमा दुरुपयोग नहुने स्पष्ट पारेका छन्।  अयोग्य लडाकुलाई नगद बाँडिदैछ भन्ने सन्दर्भमा अर्थ मन्त्रालयका धारणा स्पष्ट पार्दै मन्त्री डा. महतले भने, ‘सरकारको अर्थमन्त्रीका हैसियतले राज्यकोषको दुरुपयोग गर्ने, केही व्यक्तिलाई पोस्ने, भ्रष्टाचार, अनियमिता, घोटला,...

मौद्रिक नीतिलाई खुकुलो बनाउन जरुरी छः अर्थमन्त्री

1682595542WhatsApp-Image-2023-04-27-at-3.10.29-PM.jpeg
विराटनगर । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा आएको शिथिलता अहिलेको मूलभूत समस्या भएको बताएका छन्।  आगामी आर्थिक वर्ष ०८०–०८१ को बजेट एवम राजस्व नीति तर्जुमाका सन्दर्भमा आयोजित कोशी प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले भने, ‘शिथिलता के कारण आयो, निजी क्षेत्र यस विषयमा जानकार छ।’ अर्थतन्त्रको...

कामका आधारमा कर्मचारीको मूल्यांकन हुनेछ: अर्थमन्त्री

1682594483WhatsApp-Image-2023-04-27-at-10.57.39-AM-3.jpeg
विराटनगर । अर्थमन्त्री डा. प्रकाशशरण महतले कर्मचारीको मूल्यांकन कामका आधारमा हुने बताएका छन्। उनले कर्मचारीले जिम्मेवारी इमान्दार, पारदर्शी र समर्पणका साथ पूरा गर्न निर्देशन पनि दिए।  विराटनगर भन्सार निरीक्षणका क्रममा बिहीबार मन्त्री महतले कर्मचारीहरुलाई यस्तो निर्देशन दिएका हुन्। ‘कुनै पनि तहमा माथि देखाएर जिम्मेवारी...

स्रोतको सुनिश्चितता गरेरमात्र योजना छनोट गरौँः अर्थमन्त्री

16821418853392361072421588883491448156051992784150489n.jpg
काठमाण्डौ। अर्थमन्त्री डा. प्रकाशशरण महतले श्रोतको सुनिश्चितता गरेरमात्र आयोजना छनोट गर्न आग्रह गरेका छन्।  शुक्रबार अन्तरसरकारी वित्त परिषद्को छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले श्रोतको पहिचान नभएका आयोजनाबाट जनता झुक्याउने काम मात्र हुने बताए। परिषद्ले छलफलपछि मुख्य पाँचवटा निष्कर्ष निकालेको छ। संविधानको अनुसूचि...

आन्तरिक राजश्व विभागका कर्मचारीहरुलाई इमान्दारिता र अनुशासन देखाउन अर्थमन्त्रीको निर्देशन

1681986332WhatsApp-Image-2023-04-20-at-3.51.33-PM.jpeg
काठमाण्डौ । अर्थमन्त्री डा। प्रकाशशरण महतले राजस्व संकलन गर्न जिम्मेवारी लिएका कर्मचारीलाई तदारुकता, इमान्दारिता र अनुशासन देखाउन निर्देशन दिएका छन्। बिहीबार आन्तिरक राजश्व विभागका प्रमुखहरुको समीक्षा बैठकमा मन्त्री महतले यस्तो निर्देशन दिएका हुन्। उनले भने, ‘नेपाल सरकारको विभिन्न मन्त्रालय खर्चका लागि जिम्मेवार हुन्।...

नेपालमा लगानी आकर्षण गर्न नयाँ ढंगले वर्तमान सरकार लागिरहेको छः अर्थमन्त्री

1681909667WhatsApp-Image-2023-04-19-at-6.24.21-PM.jpeg
काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतसंग स्विस राजदूत एलिजावेथ भोन केपलर र अन्तर्राष्ट्रिय क्षेत्रमा लगानी गर्ने वित्तीय संस्थाका लगानीकर्ताको संस्था डेभलभमेन्ट फाइनान्स इन्स्टिच्युसन (डीएफआई) का प्रतिनिधिहरुबीच नेपालमा निजी लगानी विस्तार गर्ने सम्बन्धमा छलफल भएको छ।  नेपालको विकासमा आवश्यक निजी पुँजी र कर्जाको वित्त...

‘नेपालको गतिलो आम्दानीको स्रोत ऊर्जा नै हो’, ऊर्जामा लगानी गर्न अर्थमन्त्रीको आह्वान

1681895878WhatsApp-Image-2023-04-19-at-2.44.51-PM-1.jpeg
काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले ऊर्जा उत्पादन क्षेत्रमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताएका छन्।  ऊर्जा सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री महतले ऊर्जा उत्पादनमा निजी क्षेत्रको योगदानबारे चर्चा गरेका हुन्। ‘९० को दशकभन्दा अगाडि एक दुई मेगावट विद्युत उत्पादन हुन्थ्यो। जब निजी क्षेत्र विद्युत...

सरकार र निजी क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएका अप्ठ्यारा हटाउनुपर्छ: अर्थमन्त्री

16817246173384703377653727650214131686271832256399489n.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीलाई अर्थमन्त्री डा प्रकाशशरण महतले बधाइ तथा शुभकामना दिएका छन्।  नवनिर्वाचित पदाधिकारीसँगको सोमबार आयोजित भेटघाट कार्यक्रममा डा महतले सफल कार्यकालको शुभकामना दिएका हुन्। ‘वर्तमान समयमा निजी उद्योगी–व्यवसायीमा असहज, अप्ठ्यारो र दबाब सिर्जना भएको महसुस हुन्छ।...

अर्थतन्त्र सुधारको दीर्घकालीन नीति बनाउँदैछौँः अर्थमन्त्री

16812045823377793102410590717301788529644361555965318n.jpg
काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारको लागि सरकारले अल्पकालीन र दीर्घकालीन नीति बनाउन लगेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको ५७ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन्। नेपालको समग्र अर्थतन्त्रलाई विश्लेषण गर्ने हो भने आत्तिहाल्नुपर्ने अवस्था नरहेको उनले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध