fncci

विदेशबाट फर्किएका व्यक्तिहरुका लागि पुनः एकिकरण निर्देशिका बनाउन अन्तरक्रिया

1695901341fncci.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ काठमाण्डौको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको सहकार्यमा विदेशबाट फर्किएका व्यक्तिहरुका लागि पुनः एकिकरण निर्देशिका बनाउने सन्दर्भमा सुझाव संकलन गर्न आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  कार्यक्रममा प्रमुख सोधकर्ता उद्धवराज पौडेलले पुनःएकिकरणमा हालसम्म...

कोशी प्रदेशमा ‘अध्यान्त एक्सलेरेटर लगानीकर्ता सम्मेलन’: करिब २० करोडको लगानी प्रस्ताव

1695297586WhatsApp-Image-2023-09-21-at-5.13.30-PM.jpeg
काठमाण्डौ । कोशी प्रदेशका विभिन्न ८ वटा क्षेत्रका नवउद्यमीको उद्यमशीलताको विकास र प्रवर्द्धनका लागि करिब २० करोड रुपैयाँबराबरको थप लगानीको प्रतिबद्धता बिहीबार विराटनगरमा आयोजित आध्यन्त एक्सिलिरेटर कार्यक्रमअन्तर्गतको लगानी सम्मेलनमा प्राप्त भएको छ। नेपाल उद्योग वाणिज्य महासंघको कोशी प्रदेशको सहकार्यमा आध्यन्त फण्ड ...

‘कृषि क्षेत्रको विकासमा साझेदारी गर्न निजी क्षेत्र तयार’

1694776944WhatsApp-Image-2023-09-15-at-3.07.12-PM-4.jpeg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा कोशी प्रदेशको कृषि क्षेत्रमा सार्वजानिक निजी साझेदारी संवाद कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।  नेपाल उद्योग वाणिज्य महासघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतको अध्यक्षतामा भएको कार्यक्रम भएको हो। कार्यक्रममा अध्यक्ष राउतले कोशी प्रदेशमा कृषि क्षेत्रको विकासमा...

1695556604Online-Ad.gif

डेडिकेटेड फिडर महसुल विवादः अध्ययन नसकिएसम्म लाइन नकाट्न प्राधिकरणलाई प्रधानमन्त्रीको निर्देशन

16944146453734637518485405166381192413085752784945983n.jpg
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डेडिकेटेड फिडर र ट्रंक लाइनको महसुलका सम्बन्धमा देखिएको विवाद समाधान गर्न अध्ययन भइरहेको र यसबारे निक्र्यौल नभएसम्म उद्योगहरुको विद्युत आपूर्ति बन्द नगर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन्।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको...

‘राष्ट्रबैंकको गलत नीतिले सुनसरी-मोरङका ४०% उद्योग बन्द !’

1693914545WhatsApp-Image-2023-09-05-at-5.22.26-PM.jpeg
काठमाण्डौ । नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले नेपाल राष्ट्र बैंकको गलत नीतिका कारण उत्पन्न भएको बैंक ब्याजदर लगायतका समस्याले मुलुकको उद्योग व्यवसाय क्षेत्र समस्यामा फसेको बताएका छन् ।  मंगलबार विराटनगरमा अन्तर्राष्ट्रिय वित्त नियोगको आयोजनामा प्रदेश तहका निजी क्षेत्रसँग आयोजित राउण्ड टेबल...

महासंघको पर्यटन समिति र उद्योग सचिवबीच भेट, होटेललाई उद्योगको मान्यता प्रदान गर्न माग

1693303836Image1DelegationMinistryIndustryCommerce.jpeg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको पर्यटन तथा हवाई यातायात समितिका प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलालाई भेट गरेको छ।  पछिल्लो देशमा विदेशी मुद्रा भित्र्याउन उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको होटेल व्यवसाय समस्या नै समस्याले जकडिएको र राज्यको प्राथमिकतामा...

अर्थतन्त्रमा निजी क्षेत्रको सहभागिता उत्साहजनक भएमात्र देशको आर्थिक विकास सम्भव: राष्ट्रपति

16928831943682220459574056086614587272343805277872632n.jpg
काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रमा निजी क्षेत्रको सहभागिता उत्साहजनक रुपमा भएमात्र देशको आर्थिक विकास सम्भव हुने धारणा व्यक्त गरेका छन्।  राष्ट्रपति पौडेलले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं कार्यकारिणी समितिसँगको भेटमा विद्यमान आर्थिक अवस्थाका सुधारका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक...

नेपालमा लगानी बढाउन चिनियाँ लगानीकर्तालाई अध्यक्ष ढकालको आग्रह

169226719736851785913669325438616324138326801472675248n.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्राकृतिक स्रोतसाधन, दक्ष जनशक्ति, चीन र भारतसँगको सहज बजार पहुँचलाई उपयोग गर्न लगानीकर्तालाई आग्रह गरेका छन्। चीन साउथ एसिया बिजनेस फोरमका तर्फबाट युनान प्रान्तको कुनमिङमा आयोजित चाइना (युनान) नेपाल इन्डस्ट्रियलको अपरेसन प्रमोसन एन्ड इन्टरप्राइजेज म्याचमेकिङ...

दक्षिण एसिया र चीनबीच समृद्धि पुलका रुपमा नेपालले महत्वपूर्ण भूमिका निभाउन सक्छः ढकाल

1692189322dhakal.jpeg
कुनमिङ (चीन) । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले चीन र दक्षिण एसियाबीचको पुलका रुपमा रहेकाले यो क्षेत्रको समृद्धिमा नेपालले महत्वपूर्ण भूमिका निभाउन सक्ने बताएका छन्।  चीनको कुन्मिङमा आयोजित १६औँ चीन–दक्षिण एसिया व्यापार मञ्चको अध्यक्षका रुपमा समेत सम्बोधन गर्दै अध्यक्ष ढकालले चीन र दक्षिण एसियाली...

बजारमा माग सिर्जना गरी अर्थतन्त्र चलायमान बनाउन सरकारलाई निजी क्षेत्रको यस्ता सुझाव

1692016986fncci.jpg
काठमाण्डौ । बजारमा माग सिर्जना गरी अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्र सरकारसमक्ष सुझाव पेस गरेको छ।  नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष ज्ञापनपत्र बुझाउँदै आर्थिक सुधारका लागि निजी क्षेत्रको सुझाव पेस गरेका हुन्।  ...

निर्यात बढाउन भन्सारमा सहजीकरण आवश्यक छः ढकाल

1691923875367362226993028395181884954039878388100359n.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निर्यात प्रवद्र्धनका लागि सरकारले भन्सारमा सहजीकरण गर्नुपर्नेमा जोड दिएका छन्।  भन्सार विभागद्वारा काठमाण्डौमा आइतबार आयोजित भन्सार व्यवस्थापन गोष्ठीमा अध्यक्ष ढकालले कच्चा पदार्थ र तयारी वस्तुबीच भन्सार दर फरक–फरक हुने व्यवस्था भए पनि कार्यान्वयनमा...

प्राधिकरणले आवश्यक पर्दामात्रै बिजुली किन्दा लगानीकर्ता समस्यामाः अध्यक्ष ढकाल

16917449903638789691509847929754610271064908211578423n.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्राधिकरणले आफ्नो अनुकूल बिजुली किन्ने गरेकोले उत्पादित सबै बिजुली बिक्री गर्न नपाउँदा लगानीकर्ता समस्यामा परेको बताएका छन्।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई भेट्न महासंघको  पदाधिकारीसहित ऊर्जा मन्त्रालयमा पुगेका अध्यक्ष ढकालले...

लगानीको वातावरण बनाउन कानूनी जटिलताहरुलाई परिमार्जन गर्नुपर्ने ढकालको सुझाव

1691592653cd.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्तरिक तथा बाह्य दुवै लगानी वृद्धिका लागि नीतिगत स्थिरता अन्त्यन्त आवश्यक रहने बताउनुभएको छ ।  बुधबार जनकपुरधाममा नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेश कार्यालयको भवन उद्घाटन समारोहलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै अध्यक्ष ढकालले स्वदेशी तथा विदेशी...

अन्तरस्थानीय तहका सरकार र निजी क्षेत्रबीच सहकार्य प्रवर्द्धनमा जोड

1691580111WhatsApp-Image-2023-08-09-at-4.24.51-PM.jpeg
काठमाण्डौ । कोशी प्रदेशको औद्योगिक कोरिडोरमा रहेका स्थानीय तहमा उत्पादनमूलक उद्योगको प्रवर्द्धन तथा वातावरण संरक्षणका लागि अन्तरस्थानीय तहका सरकार र निजी क्षेत्रबीच सहकार्य प्रवर्द्धनमा जोड दिइएको छ।  नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा बुधबार विराटनगरमा आयोजित कार्यशालामा सहभागीहरुले उद्योगमैत्री वातावरण...

महिला उद्यमीका लागि उपलब्ध अवसर र चुनौतीबारे एफएनसीसीआई कोशी प्रदेशको अन्तर्क्रिया

1691493947WhatsApp-Image-2023-08-08-at-4.49.03-PM.jpeg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले कोशी प्रदेशको औद्योगिक कोरिडोर क्षेत्रमा महिला उद्यमीका लागि उपलब्ध, अवसर र चुनौतीसम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।  नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश महिला उद्यम विकास समितिकी सभापति सरु केसीको अध्यक्षतामा सम्भएको कार्यक्रममा कोशी प्रदेशको पाँचवटा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध