himalayan bank ltd

बैंक अफ काठमाण्डू र हिमालयन बैंकले पाए ऋणपत्र निष्कासन गर्ने अनुमति, ब्याजदर १०.५%

1659249951debentures.jpg
काठमण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) बैंक अफ काठमाण्डू र हिमालयन बैंकलाई ऋणपत्र निष्कासन गर्न अनुमति दिएको छ।  सेबोनले बैंक अफ काठमाण्डूलाई ‘बीओके डिबेन्चर–२०८६’ र हिमालयन बैंकलाई ‘हिमालयन बैंक लिमिटेड बन्ड–२०८६’ नामक ऋणपत्र निष्कासनको अनुमति दिएको हो। यी दुवै ऋणपत्र ७ वर्षे अवधि हुन्।  बैक अफ काठमाण्डूले १ हजार अंकित...

कैलालीको लम्कीचुहामा हिमालयन बैंकको वित्तीय साक्षरता कार्यक्रम

16560649811656054660184-1.jpg
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पूरा गर्ने उद्देश्यले आज शुक्रबार कैलाली जिल्लाको लम्कीचुहा नगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम तथा शैक्षिक सामग्री वितरण सम्पन्न गरेको छ। बैंकले लम्कीचुहा नगरपालिका–२ स्थित श्री जनसेवा माध्यामिक विद्यालयमा कार्यक्रम सम्पन्न गरेको हो। विद्यार्थीलाई...

लामो समयपछि कारोबार खुलेको हिमालयन बैंकको सेयरमा पहिलो दिनै पहिरो, लाग्यो नकारात्मक सर्किट

1654499762HBL.jpg
काठमाण्डौ । मर्जर प्रयोजनका लागि लामो समयदेखि दोस्रो बजारमा कारोबार रोक्का रहेको हिमालयन बैंकको साधारण सेयरको कारोबार फुकुवा भएको छ।  नेपाल इन्भेस्मेन्ट बैंकसँगको मर्जर प्रयोजनका लागि गत २०७८ वैशाख ३१ बाट दोस्रो बजारमा यो बैंकको सेयर कारोबार रोक्का थियो। मर्जर भाँडिएपछि लामो समयदेखि रोक्का रहेको हिमालयन बैंकको सेयर आजबाट...

1695556604Online-Ad.gif

हिमालयन बैंकले रु. २.५ अर्बको ऋणपत्र जारी गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ नियुक्त

1653480452Bollinger-Band.png
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले २ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ।  बैंकले १ हजार रुपैयाँ अंकित दरका २५ लाख इकाइ भएको ‘हिमालयन बैंक लिमिटेड बन्ड–२०८६’ निष्कासन गर्ने भएको हो। यो सात वर्षे अवधिको ऋणपत्रमा लगानीकर्ताले वार्षिक १०.५० प्रतिशत ब्याज पाउनेछन्। यसैबीच हिमालयन बैंकको यो ऋणपत्रको बिक्री...

ग्लोबल मनी विक : बाजुरामा हिमालयन बैंकको वित्तीय साक्षरता कार्यक्रम

1648205000image123927839.JPG
बाजुरा । ग्लोबल मनी विकअन्तर्गत हिमालयन बैंकले शुक्रबार बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकामा वित्तीय साक्षरता तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ।  बैंकले स्वामीकार्तिक खापर–४ स्थित स्वामीकार्तिक माध्यामिक विद्यालयमा कार्यक्रम सम्पन्न गरेको हो। ग्रामीण क्षेत्रमा वित्तीय सचेतना अभिवृद्धि गर्नका...

हिमालयन बैंकको मोबाइल बैंकिङमा अब नेपालपे क्यूआर उपलब्ध

1646988835himalayan.jpg
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ (HI-MB) मा एकीकृत नेपालपे क्यूआरको सफल रुपमा अन्तरआबद्धता कायम गरेको छ।  अब बैंकका ग्राहकले बैंकको मोबाइल बैंकिङको प्रयोग गरेर विभिन्न मर्चेन्ट तथा पेमेन्ट गेटवेहरुमा रहेको नेपालपे क्यूआर स्क्यान गरेर क्यूआरमार्फत सजिलै भुक्तानी गर्न सक्नेछन्। यसका साथै बैंकले राष्ट्र बैंकले...

हिमालयन बैंकको नाफा १३.८%ले बढ्यो, एनपीएलमा उल्लेख्य सुधार, ईपीएस कति ?

1643166210Himalayan.jpg
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिसम्म बैंकले ७४ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिसम्मको तुलनामा १३.८० प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकले ६५ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।  चालु...

हिमालयन बैंकद्वारा कञ्चनपुरको भीमदत्तमा शाखा विस्तार

1641882874HBL-Mahendranagar-Branch.JPG
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लास्थित भीमदत्त नगरपालिका–६ चम्मनचोकमा सोमबारदेखि महेन्द्रनगर शाखा सञ्चालनमा ल्याएको छ। बैंकले उक्त  शाखाबाट सम्पूर्ण ग्राहकलाई अत्याधुनिक बैंकिङ सुविधाहरु उपलब्ध गराउनेछ।  महेन्द्रनगरका प्रतिष्ठित उद्योगी,...

हिमालयन बैंकद्वारा संकटा क्लबलाई रु. १० लाख प्रदान

16418129971.jpg
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले सहिद स्मारक ए डिभिजन फुटबल प्रतियोगितामा सहभागी हुन न्युरोडस्थित संकटा क्लबलाई १० लाख रुपैयाँ प्रदान गरी प्रायोजन गरेको छ।  बैंकले उक्त रकम खेलाडीहरुको खेल तयारी तथा खेलमा आवश्यक पर्ने सर–सामान खरिद गर्न संकटा क्लबलाई मद्दतस्वरुप प्रदान गरेको हो। बैंकले विगतदेखि नै देशमा विभिन्न खेलकुद तथा...

हिमालयन बैंक गल्फ प्रतियोगिता सम्पन्न

16417281124I3A1243.JPG
काठमाण्डौ। हिमालयन बैंक लिमिटेड गल्फ प्रतियोगिता २०२२ सम्पन्न भएको छ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रोयल नेपाल गल्फ कोर्समा यही पुस २३ देखि २४ गते प्रतियोगिता भएको थियो। स्टेबल फोर्ड ३÷४ ह्यान्डिक्याप विधामा सञ्चालित प्रतियोगितामा एआईजी हरिबहादुर पाल ४० अंकका साथ प्रथम भई ट्रफी जित्न सफल भएका छन्। ३७ अंकका साथ मेजर...

हिमालयन बैंकद्वारा एजीएम आह्वान, लाभांश र इन्भेस्टमेन्ट बैंकसँगको मर्जर प्रक्रिया स्वीकृत गर्ने

1640486572himalayan.jpg
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले आफ्नो २९ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंक सञ्चालक समितिको पुस ९ गते बसेको बैठकले वार्षिक साधारणसभा यही पुस ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुनेछ। सभाले स्वाप रेसियो १ः१ सेयर अनुपातमा हुने गरी...

हिमालयन बैंकद्वारा विद्यार्थीलाई छात्रवृत्ति र स्टेसनरी प्रदान

1639645918IMG20211215160953.jpg
काठमाण्डौ। हिमालयन बैंक लिमिटेडको कावासोती शाखाले स्थानीय शिव नमुना माविमा अध्ययनरत निम्नआय भएका तथा जेहेन्दार विद्यार्थीहरुलाई सहयोगस्वरुप मासिक छात्रवृत्ति तथा स्टेसनरी प्रदान गरेको छ।  बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयको ४८ औँ वार्षिकोत्सवको अवसर पारेर उक्त सहायता प्रदान गरको हो। बैंकले उक्त...

कैलालीको टीकापुरमा हिमालयन बैंकको शाखा विस्तार

1638270676Photo-pledge.jpg
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लास्थित टीकापुर नगरपालिका–१ जमरापारीमा आज मंगलबारदेखि टीकापुर शाखा सञ्चालनमा ल्याएको छ। बैंकले उक्त शाखाबाट ग्राहकलाई अत्याधुनिक बैंकिङ सुविधाहरु उपलब्ध गराउनेछ।  टीकापुरका प्रतिष्ठित उद्योगी, व्यवसायी, पत्रकार तथा...

रुपन्देहीको मणिग्राममा हिमालयन बैंकको शाखा विस्तार

1638092132himalayan-bank.jpg
काठमाण्डौ। हिमालयन बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा लुम्बिनी प्रदेश रुपन्देही जिल्लास्थित तिलोत्तमा नगरपालिका–५ मणिग्राम चोक गत शुक्रबारबाट सञ्चालनमा आएको छ।  बैंकले मणिग्राम शाखाबाट ग्राहकलाई सम्पूर्ण अत्याधुनिक बैंकिङ सुविधाहरु उपलब्ध गराउनेछ।  मणिग्राम शाखाका साथै हाल बैंकको कुल शाखा संख्या ७२...

हिमालयन बैंकको बैंकिङ सेवा अब साँझमा पनि, पुनः सुरु हुँदैछ सन्ध्याकालीन काउन्टर

1638072730himalayan-bank.jpg
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले आफ्नो सन्ध्याकालीन काउन्टर सेवा पुनः सञ्चालनमा ल्याउने भएको छ।  कोभिड–१९ का कारणले रोकिएको सन्ध्याकालीन काउन्टर सेवा बैंकले यही मंसिर १३ गते (बुधबार) बाट पुनः सञ्चालनमा ल्याउन लागेको हो।  बैंकको सन्ध्याकालीन काउन्टर सेवा ठमेल, न्युरोड, पाटन, चाबहिल, महाराजगन्ज र टेकु शाखामा सञ्चालन हुनेछन्। यी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध