himalayan bank ltd

हिमालय बैंकद्वारा नेपाल प्रहरी अस्पतालमा नगद संकलन काउन्टर सञ्चालन

1683702167Agreement-Signing.JPG
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले महाराजगन्जस्थित नेपाल प्रहरी अस्पतालमा नगद संकलन काउन्टर सञ्चालनमा ल्याएको छ। बंैक र अस्पतालले एक समारोहका बीच नगद संकलन काउन्टर सञ्चालन गर्ने सम्झौता गरेको हो।  बैंकले अस्पतालमा उक्त सेवा चौबीसै घन्टा (सार्वजनिक बिदाका दिनहरुमा पनि) प्रदान गर्नेछ। बैंकद्वारा प्रदान गरिने सो सेवाले अस्पतालमा...

हिमालयन बैंकद्वारा संकटा क्लबलाई रु. १० लाख प्रदान

1683608886Sankata-club.jpg
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले सहिद स्मारक ए डिभिजन फुटबल प्रतियोगितामा सहभागी रहेको न्युरोडस्थित संकटा क्लबलाई रुपैयाँ १० लाख प्रदान गरी प्रायोजन गरेको छ।  बैंकले उक्त रकम खेलाडीहरुको खेल तयारी तथा खेलमा आवश्यक पर्ने सर–सामान खरिद गर्न उक्त क्लबलाई मद्दतस्वरुप प्रदान गरेको हो।  बैंकले विगतदेखि नै देशमा विभिन्न खेलकुद तथा...

सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने हिमालयन बैंक सम्मानित

1682830149DSC2362.JPG
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आफ्नो ६८ औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरेकोे एक समारोहका बीच वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी विप्रेषण (रेमिट्यान्स) भित्र्याउन सफल भएकोमा हिमालयन बैंक लिमिटेडलाई सम्मानित गरेको छ।  वार्षिकोत्सव समारोहमा सम्मानस्वरुप राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले हिमालयन बैंकका...

1695556604Online-Ad.gif

हिमालयन बैंकद्वारा नशारहित समाज नेपाललाई रु. ५ लाख सहयोग

1682242560Chq-Handover-Drugs-Free-Society-Nepal.jpg
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ललितपुरको हाँडीगाउँस्थित नशारहित समाज नेपाल (उपचार केन्द्र) लाई बहुद्देश्यीय हल निर्माणका लागि ५ लाख रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ।  आजको मितिमा देशका युवाहरु रक्सी तथा विभिन्न लागू पदार्थको कुलतमा फसेको पाइन्छ। यतिमात्र नभई यस कुलतले...

हिमालयन बैंकले २४.९६%ले बढायो नाफा, १०८.२५%ले बढ्यो रिजर्भ

1681956891hbl.jpg
काठमाण्डौ । हिमालयन बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  वित्तीय विवरणअनुसार बैंकको खुद नाफा २४.९६ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको यही अवधिसम्म बैंकको खुद नाफा १ अर्ब ३९ करोड रुपैयाँ रहेकोमा समीक्षा अवधिसम्म बढेर १ अर्ब ७३ करोड रुपैयाँ भएको छ।  बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३२...

हिमालयन बैंकद्वारा स्पाइनल इन्जरी पुनर्स्थापना केन्द्रमा पहिलो अपांगमैत्री एटीएम सञ्चालन

1681026168ATM-at-SIRC.jpg
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले बैंक र बैंकिङ सुविधा सबैको पहुँचमा हुनुपर्छ भन्ने मान्यता राखी काभ्रे जिल्लाको साँगामा स्थित स्पाइनल इन्जरी पुनर्स्थापना केन्द्रमा पहिलो अपांगमैत्री एटीएम सञ्चालनमा ल्याएको छ।  ‘सबैका लागि बैंक, सबैका लागि बैंकिङ सुविधा’ भन्ने उद्देश्यले बैंकले आफ्नो एटीएम सुविधा उक्त स्थानमा सुरुआत गरेको...

हिमालयन बैंकले बढायो नारी बचत र विशेष तलबी खातामा दिँदै आएको दुर्घटना मृत्यु बीमाको रकमको सीमा

1680508712himalayan-bank.jpg
काठमाण्डौ । हिमालयन बैंक लिमिटेड स्थापनाकालदेखि नै आफ्ना ग्राहकको सुविधाका लागि समसामयिक विभिन्न प्रकारका बचत तथा नयाँ प्रविधियुक्त अन्य सेवासुविधाहरु प्रदान गर्न हरदम अग्रसर रहेको छ।  यसै क्रममा बैंकको विभिन्न बचत खाताहरुमध्ये नारी बचत खाता र विशेष तलबी खातामा प्रदान गर्दै आएको दुर्घटना मृत्यु बीमाको सीमा रकम रु. ५ लाखबाट...

ग्लोबल मनी विकमा हिमालयन बैंकको सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम

1680424130finanical-Literacy1.jpg
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले नेपाल राष्ट्र बंैकबाट जारी सूचनाअन्तर्गत यही चैत ६ गतेदेखि चैत १२ गतेसम्म ‘ग्लोबल मनी विक–२०७९’ का रुपमा देशको सातै वटा प्रदेशमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।  वित्तीय साक्षरता कार्यक्रम बैंकको प्रादेशिक कार्यालय र ती प्रदेशभित्रका...

हिमालयन बैंक थप सबल, सक्षम र प्रगतिशील बन्नेछ : अध्यक्ष श्रेष्ठ

16772186873329320711225543174161356243841674443333246n.jpg
काठमाण्डौ । हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले सिभिल बैंकलाई प्राप्तिपछि बैंक थप सबल, सक्षम र प्रगतिशील बन्ने बताएका छन्।  सिभिललाई प्राप्तिपछि आजबाट एकीकृत कारोबारको शुभारम्भ गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले दुई बैंक गाभिएर एक बनेपछि थप उत्कृष्ट बन्ने बताए। ‘हिमालयन बैंक अझ वृहत परिष्कृत...

निक्षेपको हिसाबले हिमालयन बैंक सातौँ स्थानमा : सीईओ राणा

16772177123295498352152760910728722660667351220280275n.jpg
काठमाण्डौ । हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शमशेर राणाले सिभिल बैंकलाई प्राप्ति गरेपछि निक्षेपको हिसाबले वाणिज्य बैंकहरुमा हिमालयन बैंक सातौँ स्थानमा रहेको बताएका छन्।  सिभिललाई प्राप्ति आजबाट एकीकृत कारोबारको शुभारम्भ गर्न आयोजित कार्यक्रममा सीईओ राणाले यस्तो जानकारी दिएका हुन्। उनका अनुसार कर्जा लगानीको...

सिभिललाई प्राप्तिपछि हिमालयनको एकीकृत कारोबार सुरु, सेयरधनीलाई उच्चतम प्रतिफल दिन बैंक केन्द्रित रहने

16772168333325226459439830434468892411677954521827529n.jpg
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरेपश्चात आज फागुन १२ गतेबाट एकीकृत कारोबार सुरु गरेको छ।  सिभिललाई प्राप्तिपछि हिमालयन बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार गरिएको हो। हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले एक विशेष समारोहबीच एकीकृत कारोबार शुभारम्भ भएको घोषणा गरे। उनले प्राप्ति हिमालयन बैंक...

सिभिल बैंकका कर्मचारी समायोजनमा अझै अन्यौलता, अधिकांशको तोकिएन जिम्मेवारी

1676634067civil.jpg
– रेखा चन्द काठमाण्डौ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरी आउँदो साताभित्र एकीकृत कारोबारको सुरुआत गर्दैछ। आगामी फागुन १२ गते हिमालयन बैंकको नामबाट एकीकृत कारोबार सुरु हुन लागेको हो। नेपाल राष्ट्र बैंकले पनि सिभिललाई प्राप्ति गरेर हिमालयन बैंकको नाममा कारोबार गर्न अन्तिम स्वीकृति दिइसकेको छ। एकीकृत कारोबारको मिति...

हिमालयन–सिभिल बैंकको एकीकृत कारोबार फागुन १२ बाट

1676345023himalayan.jpg
काठमाण्डौ । सिभिल बैंकलाई प्राप्ति गरी हिमालयन बैंकले यही फागुन १२ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ। हिमालयन बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्न लागिएको हो। प्राप्तिपछि बैंकको रजिस्टर्ड कार्यालय हाल हिमालयन बैंकको रजिस्टर्ड कार्यालय रहेको स्थान काठमाण्डौको कमलादीमा रहनेछ।  एकीकृत कारोबार सुरु गर्न सिस्टम...

‘हिमालयन बैंकको संरचनामै सिभिलका कर्मचारीको समायोजन हुन्छ’, सेवासुविधा पनि समान हुने

1675857997himalayan.jpg
– रेखा चन्द काठमाण्डौ । हिमालयन बैंकसँग एकीकृत कारोबारको अन्तिम संघारमा रहेको सिभिल बैंकका कर्मचारीहरु आन्दोलनमात्र उत्रिएका छन्।  सम्झौताविपरीत एक तह घटुवा गरेर आफूहरुलाई हिमालयन बैंकसँग गाभनेर एकीकृत कारोबारको गर्न लागिएको भन्दै सिभिलका कर्मचारी रुष्ट बनेका हुन्। बैंकबाट गत सोमबार बेलुका पद घटुवाको सर्कुलर पठाएपछि...

नेप्सेमा हिमालयन बैंकको रु. २.५ अर्बको ऋणपत्र सूचीकृत

1675256188himalayan.jpg
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडलेको २ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ।  नेप्सेमा बैंकको ‘हिमालयन बैंक लिमिटेड बन्ड–२०८६’ सूचीकृत भएको हो। यो ऋणपत्रका १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख इकाइ सूचीकृत भएको छ।  अब यो ऋणपत्र भोलि बिहीबारदेखि कारोबारमा आउनेछ।  बैंकको यो ऋणपत्र ७...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध