himalayan bank ltd

निर्धारित मितिमा नहुने भयो हिमालयन-सिभिल बैंकको एकीकृत कारोबार, अब कहिले हुन्छ ?

1675073443himalayan.jpg
– रेखा चन्द काठमाण्डौ । हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार निर्धारित समयमा नहुने भएको छ।  नेपाल राष्ट्र बैंकले हिमालयन र सिभिल बैंकलाई एकीकृत कारोबारका लागि अन्तिम स्वीकृति दिन ढिलाइ गर्दा निर्धारित समय यी दुई बैंकको एकीकृत कारोबार हुन नसक्ने भएको हो।  मर्जर प्रक्रिया पूरा गरी यही माघ १८ गतेदेखि एकीकृत कारोबारको सुरुआत...

हिमालयन बैंकको वार्षिकोत्सवमा निःशुल्क आँखा परीक्षण शिविर र रक्तदान कार्यक्रम

1674634155Blood-donation-at-Kamaladi.jpg
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पूरा गर्ने उद्देश्यले बैंकको ३० औँ वार्षिकोत्सवका अवसरमा नेत्रधाम फाउण्डसनको सहकार्यमा कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ स्थित माछापुच्छ्रे स्वास्थ्यचौकीमा निःशुल्क आँखा परीक्षण शिविर र बैंकको कर्मचारी संगठनको समन्वयमा केन्द्रीय कार्यालय कमलादीमा...

कान्ति बाल अस्पतालमा हिमालयन बैंकको थप दुई बिल भुक्तानी काउन्टर सञ्चालनमा

1674463577hbl.jpg
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले आफ्नो सेवा–सुविधा विस्तार गर्ने क्रममा बागमती प्रदेशको महाराजगन्जस्थित कान्ति बाल अस्पतालमा गत माघ ४ गतेदेखि थप दुई बिल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको छ।  बैंकले कान्ति बाल अस्पतालको आकस्मिक वार्ड र बाल मनोरोग वार्डमा आउने बिरामीहरु र बिरामीहरुका परिवारजनलाई लक्षित गरी सो काउन्टरहरु...

1695556604Online-Ad.gif

अधिकांश सूचकमा हिमालयन बैंकको सन्तोषजनक प्रदर्शन, ब्याज आम्दानीमा उछाल

1674354660himalayan.jpg
काठमाण्डौ । सिभिल बैंकलाई गाभेर एकीकृत कारोबारको तयारीमा रहेको हिमालयन बैंकले चालु आर्थिक वर्ष दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिसम्म बैंकले ९५ करोड ४७ लाख रुपैयाँ बढी नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले ७४ करोड ३४ लाख नाफा आर्जन गरेको थियो। यस हिसाबले गत वर्षको तुलनामा समीक्षा...

हिमालयन बैंकको सिभिललाई प्राप्ति गर्ने प्रक्रिया स्वीकृत, लाभांश पारित

1673525227AGM-Photo.jpg
काठमाण्डौ । सिभिल बैंकलाई प्राप्ति गर्ने प्रक्रिया स्वीकृत गर्दै हिमालयन बैंक लिमिटेडको ३० औँ वार्षिक वार्षिक साधारणसभा सम्पन्न भएको छ।  सोल्टी होटेलमा बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठको अध्यक्षतामा वार्षिक साधारणसभा सम्पन्न भएको हो। सभाबाट सिभिल बैंक लिमिटेडलाई प्राप्ति गर्ने विशेष प्रस्ताब सर्वसम्मतिले पारित गरेको...

साधारणसभामा बस्न नदिएको भन्दै हिमालयन बैंकका सेयरधनीहरुद्वारा नाराबाजी

16735149893248632455715590111131487743782515156652700n.jpg
काठमाण्डौ । वार्षिक साधारणसभामा प्रवेशबाट रोक लगाइएपछि हिमालयन बैंकका सेयरधनीहरुले नाराबाजी गरेका छन्।  सोल्टीमोडस्थित सोल्टी होटेलमा आज बिहान ११ बजे आयोजित हिमालयन बंैकको ३० औँ वार्षिक साधारणसभामा निर्धारित समयभन्दा पछि पुगेको भन्दै सेयरधनीलाई प्रवेश गर्न रोक लगाइएको थियो। बैंकको साधारणसभा भित्र चलिरहँदा पनि प्रवेशद्वारमा...

हिमालयन बैंकद्वारा विभिन्न शाखामा सीआरएम सञ्चालन, बिना झन्झट रकम जम्मा गर्न र झिक्न सकिने

1673349667himalayan.jpg
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले आफ्ना ग्राहकको सहजता र सुविधालाई मध्यनजर गर्दै बैंकका विभिन्न शाखामा क्यास रिसाइलर मेसिन (सीआरएम) सञ्चालनमा ल्याएको छ।  हाल बैंकले सातवटा सीआरएम बैंकको केन्द्रीय कार्यालय कमलादी, ठमेल शाखा, महाराजगंज शाखा, न्यूरोड शाखा, पाटन शाखा, भरतपुर शाखा र भैरहवा शाखामा स्थानान्तरण गरी सेवा प्रदान गर्दैछ...

हिमालयन-सिभिलको एकीकृत कारोबार माघ १८ बाट, नियामकीय सुविधा दिन राष्ट्र बैंक लचक

1672727711himalayan.jpg
काठमाण्डौ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरी आउँदो माघ १८ गतेबाट एकीकृत कारोबार गर्ने भएको छ।  प्राप्ति प्रक्रियालाई स्वीकृत गर्न दुवै बैंकले यही पुस २८ गते आआफ्नो वार्षिक साधारणसभा डाकेका छन्। ‘वार्षिक साधारणसभाबाट प्राप्ति प्रक्रिया स्वीकृत गरी एकीकृत कारोबार गर्न अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन...

पुसभित्र नहुने भयो हिमालयन-सिभिलको एकीकृत कारोबार, नियामकीय सुविधा पाउँदैनन्: राष्ट्रबैंक

1672578323himalayan-civil.jpg
काठमाण्डौ । मर्जर तथा प्राप्ति प्रक्रियामा रहेका १० वाणिज्यमध्ये आजबाट कुमारी र एनसीसी बैंकको एकीकृत कारोबार सुरु भएको छ।  तीमध्ये ६ वाणिज्य बैंक नेपाल इन्भेस्टमेन्ट–मेगा, प्रभु–सेञ्चुरी र ग्लोबल आइएमई–बैंक अफ काठमान्डू (बीओके)ले पनि साधारणसभाबाट मर्जर तथा प्राप्ति प्रस्ताव पारित गरी यही महिनाभित्र एकीकृत कारोबार गर्ने...

आजसम्म कायम सेयरधनीले हिमालयन बैंकको लाभांश पाउने

1672546251himalayan-bank.jpg
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले लाभांश सुरक्षित गर्ने आज पुस १७ गते अन्तिम मौका रहेको छ।  वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि बैंकले भोलि पुस १८ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज पुस १७ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।  हिमालयन बैंककले...

हिमालयन र सिभिल बैंकको एजीएम एकैदिन, यस्ता छन् अजेन्डा

1671680276himalayan.jpg
काठमाण्डौ । मर्जर प्रक्रियामा रहेका हिमालयन बैंक र सिभिल बैंकले एकैदिन वार्षिक साधारणसभा डाकेका छन्।  हिमालयन र सिभिल बैंक सञ्चालक समितिको बुधबार (पुस ६ गते) बसेको बैठकले वार्षिक साधारणसभा एकैदिन पुस २८ गते आयोजना गर्ने निर्णय गरेको हो। जसअनुसार हिमालयन बैंकको ३०औँ वार्षिक साधारणसभा काठमाण्डौको सोल्टीमोडस्थित होटेल सोल्टीमा बिहान...

हिमालयन बैंकको लाभांश घोषणा

1671511478himalayan-bank.jpg
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  बैंक सञ्चालक समितिको आज बिहान ८ः३० बजे बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हालको चुक्तापुँजीबाट कुल १९.११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  प्रस्तावित ८ प्रतिशत बोनस सेयर र ११.११ प्रतिशत नगद लाभांश छन्। प्रस्तावित लाभांश...

मादी र पाख्रिबासमा हिमालयन बैंकको वित्तीय साक्षरता कार्यक्रम

1671012685Financial-Literacy-Program.jpg
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मादी नगरपालिकामा मंसिर २३ गते र पाख्रिबास नगरपालिकामा मंसिर २४ गते वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।  ती कार्यक्रम बैंकको विरातनगरस्थित प्रदेश १ कार्यालय, मादी शाखा तथा हिले शाखाले संयुक्त रुपमा आयोजना गरेको थियो। बैंकको यस कार्यक्रममा विभिन्न...

हिमालयन बैंकले डिस्कभर्स अन्तर्राष्ट्रिय सञ्जालका कार्डहरु स्वीकार गर्ने

1669113501himalayan-bank.jpg
काठमाण्डौ । विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका डेबिट क्रेडिट तथा प्रिपेड कार्डहरु स्वीकार गर्ने नेपालको एकमात्र बैंक हिमालयन बैंक लिमिटेडले डिस्कभर्स, डाइनर्स क्लब अन्तर्राष्ट्रिय तथा डिस्कभर्स फाइन्यान्सियल सर्भिसेजको गठबन्धन सञ्जालको कार्ड स्वीकार गर्ने व्यवस्था सुरु गरेको छ।  बैंक तथा डिस्कभर्स अन्तर्राष्ट्रिय नेटवर्कबीच...

हिमालयन बैंक र दराजबीच ११.११ अभियानका लागि छुट सम्झौता

1667992235Image-HBL.jpg
काठमाण्डौ। हिमालयन बैंक र अनलाइन सपिङ पोर्टल दराज केयमु प्रालिबीच बैंकका ग्राहकहरुलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झैता भएको छ। यो योजना कात्तिक २५ गतेका दिन लागू हुनेछ।  बैंकका ग्राहकहरुले दराजको ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा आफ्नो डेबिट कार्डमार्फत अग्रिम भुक्तानी गर्दा १५% वा अधिकतम रु. २ हजार ५०० सम्मको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध