himalayan bank ltd

हिमालयन बैंकद्वारा अस्पताललाई १२ हजार थान बहिरंग दर्ता किताब सहयोग प्रदान

1636968908OPD-Book-handover.jpg
काठमाण्डौ। हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भक्तपुर उपमहानगरपालिका भीमसेनस्थानस्थित ‘सिद्धि स्मृति प्रतिष्ठान—सिद्धि स्मृति महिला तथा बाल अस्पताल एवं वृद्धाश्रम’ लाई सहयोग प्रदान गरेको छ।  बैंकले सहयोगस्वरुप उक्त अस्पताल तथा वृद्धाश्रमलाई १२ हजार थान बहिरंग दर्ता किताब  प्रदान गरेको...

हिमालयन बैंक र एनसीएचएलबीच नेसनल पेमेन्ट स्विचअन्तर्गतको नेपालपे क्यूआर सुविधा प्रदान गर्ने सम्झौता

1636705506IMG20211109111027.jpg
काठमाण्डौ। हिमालयन बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त गरी नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले सञ्चालनमा ल्याएको नेसनल पेमेन्ट स्विचमा आबद्ध भई प्रथम चरणमा नेपालपे क्यूआर सञ्चालन गरी ग्राहकलाई अत्याधुनिक डिजिटल भुक्तानी सेवासुविधाहरु उपलब्ध गराउने भएको छ।  यससम्बन्धी सम्झौतापत्रमा हिमालयन बैंक लिमिटेड र...

दसैँतिहारको बिदाका दिन हिमालयन बैंकका यी शाखा खुला रहने

1633850451himalayan-bankk.jpg
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले बडादसैँ र तिहारको बिदाका दिनमा पनि बैंकिङ सेवा प्रदान गर्ने भएको छ।  हिमालयन बंैकले बडादसैँको फूलपाती (असोज २६ गते) र महाष्टमीका दिन (असोज २७ गते) ठमेल शाखा खुला राखी बैंकिङ सेवा प्रदान गर्नेछ। यो शाखा यी दुवै दिन बिहान १० बजेदेखि अपराह्न १ बजेसम्म खुला रहेछ।  यसैगरी तिहारको लक्ष्मी पूजाका दिन...

1695556604Online-Ad.gif

हिमालयन बैंकका नवनियुक्त अध्यक्ष श्रेष्ठद्वारा सपथ ग्रहण

1633428771Prachanda-Bahadur-Shrestha.jpg
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले आज पद तथा गोपनियताको सपथ ग्रह गरेका छन्।  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हिमालयन बैंकका नवनियुक्त अध्यक्ष श्रेष्ठलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन्। सपथ ग्रहणपश्चात आजै अध्यक्ष श्रेष्ठले पद बहाली गरेका छन्।  श्रेष्ठलाई...

लगानीकर्तालाई ‘सरप्राइज लाभांश’ दिंदै हिमालयन बैंक

1633263783hbl.jpg
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने तयारीमा रहेको हिमालयन बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई ‘सरप्राइज लाभांश’ दिने भएको छ ।  हिमालयन बैंक लिमीटेडले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीलाई २५ प्रतिशतसम्मको ‘सरप्राइज लाभांश’ दिने तयारी गरेको हो । कोरोनाकालमा समेत बैंकले नाफा बढाउँदा गत वर्षको...

हिमालयन बैंकद्वारा प्रहरी वृत्तलाई २ थान कम्प्युटर हस्तान्तरण

1631854826Computer-Handover-by-MR.-Samir-Acharya.jpg
काठमाण्डौ। हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाण्डौको तीनकुनेस्थित महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरलाई २ थान कम्प्युटर खरिद गरी हस्तान्तरण गरेको छ। महानगरीय प्रहरी वृत्तका कर्मचारीलाई आधुनिक प्रणालीको कम्प्युटरको कमी हुनाका कारण दैनिक प्रशासकीय कार्यमा ढिलासुस्ती भएको हुँदा सो कार्य सहज...

पोखराको लेकसाइडमा हिमालयन बैंकको विस्तारित काउन्टर सञ्चालनमा

1630240108Image4.jpeg
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले ग्राहकको सुविधालाई मध्यनजर राखी आफ्ना सेवा तथा सुविधा विस्तार गर्दै जाने क्रममा गण्डकी प्रदेशको पोखरा महानगरपालिका–६ लेकसाइडस्थित गौरीघाटमा आफ्नो विस्तारित काउन्टर सुविधा सुरु गरेको छ। उक्त विस्तारित काउन्टरबाट सार्वजनिक बिदाबाहेक अन्य दिनहरुमा बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म ग्राहकले नगद...

हिमालयन बैंकले ‘डाइनर्स क्लब कार्ड’ आफ्नो कार्ड नेटवर्कमा स्वीकार गर्ने

1629186107himalayan.jpg
काठमाण्डौ । हिमालयन बैंक लिमिटेड र डिस्कभर्स फाइन्यान्सियल सर्भिसेजको भागिनी संस्था डाइनर्स क्लब अन्तर्राष्ट्रियबीच नेपालमा बैंकद्वारा डाइनर्स क्लब कार्ड जारी तथा स्वीकार गर्ने तथा डाइनर्स क्लब अन्तर्राष्ट्रिय र डिस्कभर्स फाइन्यान्सियल सर्भिसेजको गठबन्धन सञ्जालको कार्ड स्वीकार गर्ने सम्बन्धमा सम्झौता भएको छ।  उक्त...

हिमालयन र इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार रोक्का

1620978194nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मर्जर प्रयोजनका लागि हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको धितोपत्र दोस्रो बजारमा सेयर कारोबार रोक्का गरेको छ। नेप्सेले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी विनियमावली, २०७३ को विनियम ६(१) बमोजिम हिमालयन र इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार रोक्का...

इन्भेष्टमेन्ट–हिमालयनबीच मर्जर सम्झौता, बन्ने भयो सबैभन्दा बढी चुक्तापुँजी भएको बैंक

162090390018485752922094246945829745988534283223422n.jpg
काठमाण्डौ । बैंकिङ उद्योगको बहुचर्चित र बहुप्रतिक्षित नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच मर्जरका लागि आज बिहीबार प्रारम्भिक सम्झौता (एमओयू) मा हस्ताक्षर भएको छ।  नेपालको वित्तीय क्षेत्रलाई सबल तथा सक्षम बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले अगाडि सारेको मर्जर/एक्विजिसन नीतिको अनुशरण गर्दै नेपाल इन्भेष्टमेन्ट बैंक र...

इन्भेष्टमेन्ट र हिमालयन बैंकबीच मर्जर सम्झौतामा किन ढिलाइ ? यस्तो छ कारण

1620567515nibl1.jpg
काठमाण्डौ । बहुप्रतिक्षित र बहुचर्चित नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच मर्जरसम्बन्धी सम्झौता अझै लम्बिने देखिएको छ।  दुवै बैंकबीच लगभग बराबरी सेयर स्वाप अनुपातमा मर्जरमा जाने सहमति भइसक्दा पनि मर्जरसम्बन्धी सम्झौतापत्र हस्ताक्षर (एमओयू) को समय भने लम्बिँदै गएको हो। पाकिस्तानको हबिब बैंकको हिमालयन बैंकमा रहेको सेयरका...

हिमालयन बैंकको नाफा रु. १.२८ अर्ब, अन्य सूचकमा कस्तो छ अवस्था ?

1619497620Himalayan.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म हिमालयन बैंकले १ अर्ब २८ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार बैंकको यो नाफा गत वर्षको यही अवधिसम्मको तुलनामा ४४.४५ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म बैंकले २ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।  बैंकको वितरणयोग्य मुनाफा भने...

'हिमालयन बैंक एससीटी युनियनपे' कार्ड सेवाको औपचारिक सुरुआत

1619443560Launching-Ceremony.jpg
काठमाण्डौ । हिमालयन बैंक लिमिटेड र युनियनपेको सहकार्यमा 'हिमालयन बैंक एससीटी युनियनपे' कार्ड सेवाको औपचारिक सुरुआत गरिएको छ।  आज भिडियो कन्फ्रेन्सका माध्यमबाट सञ्चालित विशेष समारोहबीच यो कार्ड सेवाको औपचारिक सुरुआत गरिएको हो। यो कार्ड नेपाल तथा भारतका प्रायः सबै एटीएम तथा पस टर्मिनलमा चल्नेछ । भारतमा उच्च शिक्षा अध्ययनरत...

यही मंगलबारसम्म हिमालयन र इन्भेस्टमेन्ट बैंकबीच मर्जरको औपचारिक सहमति हुनसक्ने

1619341761NIBL.jpg
काठमाण्डौ । हिमालयन र नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडबीचको मर्जर प्रक्रियालाई मंगलबारसम्ममा औपचारिक सहमति गर्ने तयारी भएको छ। दुवै बैंकबीच बराबरी सेयर स्वाप अनुपातमा जाने सहमति भइसकेको हो। यसअघि टीआर उपाध्याय अकाउन्टिङ फर्मले इन्भेस्टमेन्ट बैंकको प्रतिकित्ता १०० रुपैयाँ मूल्यांकन गर्दा हिमालयन बैंकको १०२.५० पैसा सेयर स्वाप...

निष्क्रिय कर्जा बढ्दा हिमालयन बैंकको नाफा ह्वात्तै घट्यो

1611810199Himalayan-Bank.jpg
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ६५ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकको यो नाफा गत वर्षको यही अवधिको तुलनामा ६२.५० प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ७४ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो। बैंकको वितरणयोग्य मुनाफा ३९...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध