Hydropower

अन्तरराष्ट्रिय जलविद्युत संघको उपाध्यक्षमा सुशील पोखरेल निर्वाचित, इप्पानले दियो बधाई

1699607702ippan.jpg
काठमाण्डौ । अन्तरराष्ट्रिय जलविद्युत संघ (आईएचए) को उपाध्यक्षमा सुशील पोखरेल निर्वाचित भएका छन् । आईएचएमा नेपालबाट बीजबेल, ऊर्जा डेभलपर र हाइड्रो कन्सल्ट गरी ३ वटा कम्पनीहरु मात्र सदस्य छन् । आईएचएमा सेन्ट्रल एसिया र साउथ एसिया क्षेत्रका नेपाल, भारत, भुटान, बंगलादेश, पकिस्तान, ताजकिस्तानलगायतका २८ देशको प्रतिनिधित्व गरेर आईएचएको बोर्ड...

माथिल्लो मैलुङ खोलाको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेञ्ज कति ?

1699517702nepse.jpg
काठमाण्डौ । माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा  सूचीकृत भएको छ।  कम्पनीको १ करोड कित्ता सेयर सूचीकृत भएको हो। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानिय बासिन्दाहरु र कर्मचारीहरुसहित सर्वसाधारणमा बिक्री गरेको ३० लाख कित्ता र संस्थापकतर्फको ७० लाख कित्ता गरी कुल...

आउँदा दिनहरुमा नेपालमा गरिएको लगानीको भविष्य उज्ज्वल छ : अर्थमन्त्री

1699251242mahat.jpg
काठमाण्डौ। अर्थमन्त्री डा प्रकाशशरण महतले आउँदा दिनहरुमा नेपालमा गरिने लगानीको भविष्य उज्ज्वल रहेको  बताएका छन् । साथै उनले नेपालको जलविद्युत, पर्यटन, सूचना प्रविधि, कृषिलगायतका क्षेत्रमा राम्रो अवसर रहेको बताए । एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ (क्यासी) र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को संयुक्त आयोजनामा...

1695556604Online-Ad.gif

कृषि, पर्यटन र ऊर्जामा लगाानी गर्न अन्तरराष्ट्रिय उद्योगी–व्यापारीलाई राष्ट्रपतिको आह्वान, ‘विद्युतमा धेरै सम्भावना र अवसर’

1699250304paudel.jpg
काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगाानी गर्न अन्तरराष्ट्रिय उद्योगी–व्यापारीलाई आह्वान गरेका छन् । एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ (क्यासी) र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को संयुक्त आयोजनामा काठमाण्डौमा आयोजित दुई दिने सम्मेलनको सोमबार उद्घाटन गर्दै...

भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओमा २.८५ गुणा बढी आवेदन

1699012330vision.jpg
काठमाण्डौ । भिजन लुम्बिनी उर्जा कम्पनीले निष्कासन गरेको आईपीओमा दोस्रो दिनसम्ममा २.८५ गुणा बढी आवेदन परेको छ ।  सीडीएस एन्ड क्लियरिङका अनुसार पहिलो दिन  शुक्रबार साँझ ५ः०७ बजेसम्ममा ४ लाख ८२ हजार ७१७ जना आवेदकले ५९ लाख २९ हजार ४०० कित्ताका लागि आवेदन दिएका हन् । जसअनुसार ५९ करोड २९ लाख ४० हजार रुपैयाँ बराबरको आवेदन परेको छ । जुन...

माथिल्लो अरुणमा विश्व बैंकले लगानी गर्ने, ४९% पूँजी आईपीओबाट जुटाइने

1699008730mahat.jpg
काठमाण्डौ। बहुपक्षीय कर्जादाता निकाय विश्‍व बैंकले १ हजार ६१ मेगावाट(मेवा) क्षमताको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनामा लगानी गर्ने प्रतिबद्धता गरेको छ। विश्‍व बैंककी प्रबन्ध–निर्देशक आना वियर्डेले शुक्रबार आयोजनास्थलको निरीक्षण गर्दै लगानी गर्ने प्रतिबद्धता जनाएकी हुन्। आयोजना संखुवासभाको भोटखोला गाउँपालिकामा...

भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन

1698926819vision.jpg
काठमाण्डौ । भिजन लुम्बिनी उर्जा कम्पनीले बिहीबारबाट निष्कासन गरेको आईपीओमा मागभन्दा बढी आवेदन परेको छ ।  सीडीएस एन्ड क्लियरिङका अनुसार पहिलो दिन बिहीबार साँझ ५ः०७ बजेसम्ममा २ लाख १८ हजार २१३ जना आवेदकले २१ लाख ४१ हजार ८९० कित्ताका लागि आवेदन दिएका हन् । जसअनुसार २८ करोड ४१ लाख ८९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । जुन सर्वसाधारणबाट...

वन मन्त्रालयले सर्वोच्च अदालतकोसमेत अवहेलना गर्‍यो, दर्जनौं आयोजना बन्धक बनाइए : इप्पान

1698916625ippan.jpg
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले वन तथा वातावरण मन्त्रालयले सर्वोच्च अदालतकोसमेत अवहेलना गरेको बताएको छ । फैसलामा भए गरेका काम कारबाही नरोक्न र आगामी दिनमा कार्यविधि/नियमावली र निर्देशिका बनाउँदा भए गरेको लगानीको सुरक्षा हुने गरी बनाउन आदेश जारी भएपनि मन्त्रालयले अदालतको अवहेलना गरेको इप्पानको भनाइ...

चिरख्वा हाइड्रोपावरको आईपीओ बाँडफाँट, २ हजार ३८१ जनाको आवेदन रद्द

1698913116ip1.jpg
काठमाण्डौ । चिरख्वा हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट आज अर्थात् बिहीबार अपरान्ह भएको छ।  धितोपत्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो । नियमसंगत आवेदन दिएका मध्ये १० कित्ताका दरले ८५ हजार ९३० जना आवेदकले कम्पनीको आईपीओ पाएका छन् ।कम्पनीको आईपीओमा २ हजार ३८१ जनाको आवेदन रद्द...

४३ मेवाको तमोर खोला जलविद्युत् निर्माण गर्ने तयारीमा नेपाल हाइड्रो

1698729150tamor.jpg
काठमाण्डौ। नेपाल हाइड्रो भेन्चर्स प्रालिले ४३ मेगावाट(मेवा) क्षमताको तमोर खोला जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ। कम्पनीले प्रस्तावित आयोजना ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका भएर बग्ने तमोर खोलामा निर्माण गर्ने योजना बनाएको छ। कम्पनीले आयोजना निर्माण अघि बढाउन उत्पादन अनुमतिपत्र माग गर्दै विद्युत विकास विभाग निवेदनसमेत...

२ जलविद्युत् कम्पनीले आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा दिए निवेदन

1698653493sebon.jpg
काठमाण्डौ । दुई ओटा जलविद्युत् कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । सोलु हाइड्रोपावर र टक्सार पिखुवा खोला हाइड्रोपावरले आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिएका हुन्। सोलु हाइड्रोपावर लिमिटेडले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा आयोजना प्रभावित क्षेत्रका स्थानिय...

जलविद्युतमा भारतले गर्‍यो नयाँ व्यवस्था, नेपालको जलविद्युतले बजार पाउला त ?

1698484948nea.jpg
काठमाण्डौ । भारतले आफ्नो देशभन्दा बाहिरका जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत् खरिद गरी खपत गरेमा त्यसलाई पनि नवीकरण ऊर्जा अंश गणना हुने व्यवस्था गरेको छ । भारतको विद्युत् मन्त्रालयले कात्तिक ३ मा राजपत्रमा सूचना प्रकाशित गर्दै सन् २०२४–२०२५ देखि २०२९–२०३० सम्मका लागि नवीकरणीय ऊर्जाको न्यूनतम खपत अंश तोकेको छ । यसमा वायु,...

हेटौंडा–ढल्केबर–इनरुवा प्रसारण लाइनको अनुगमनमा कुलमान, ‘सहयोग नगर्ने हो भने ठूलो विपत आउनसक्छ’

1698394527kulman.jpg
काठमाण्डौ । देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको तार तान्ने काम धमाधम भइरहेको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ स्थित थानाभर्‍याङबाट सुरु भई धनुषाको ढल्केबर हुँदै सुनसरीको भोक्राहा...

माथिल्लो मैलुङ खोलाको आईपीओले कति पाउला त ओपनिङ रेञ्ज ?

1698384959nepse.jpg
काठमाण्डौ ।  मैलुङ खोला जलविद्युत लिमिटेडको आईपीओले कति पाउला त आपनिङ रेञ्ज भन्ने बारेमा यतिखेर लगानीकर्तालाई चासो भइरहेको छ । कम्पनीको सेयर अहिले नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत हुने प्रक्रियामा छ । नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारको लागि ९६ रुपैयाँ १४ पैसा देखि २८८ रुपैयाँ ४२ पैसासम्मको ओपनिङ रेञ्ज दिने सम्भावना रहेको...

करिब ५०० मेवा विद्युत् खेर, भारतमा थप बिजुली बिक्री गर्न विद्युत् प्राधिकरणको प्रतिक्षा

1698286504nea.jpg
काठमाण्डौ । आन्तरिक विद्युत् खपत घटेपछि नेपालका विभिन्न जलविद्युत आयोजनाहरुबाट उत्पादित करिब ५०० मेगावाट(मेवा) विद्युत् खेर गइरहेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार दसैँमा विद्युत् बढी खपत गर्ने उद्योग कलकारखानाहरु बन्द भएकोले विद्युतको माग घटेको हो ।  प्राधिकरण, यसका सहायक कम्पनीहरु र निजी क्षेत्रका जलविद्युत आयोजनाहरुबाट...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध