India lockdown

कोरोना संक्रमण बढ्न थालेपछि चेन्नाईमा फेरि लकडाउन

1592550798lockdown.jpg
काठमाण्डौ । कोरोना संक्रमणको मामिला तीव्रगतिमा बढ्न थालेपछि भारतको तमिलनाडु राज्यको राजधानी चेन्नाई फेरि लकडाउन लागू गरिएको छ। चेन्नाई र आसपासका तीन जिल्लामा १२ दिनका लागि लकडाउन लागू गरिएको हो। यो अवधिमा अत्यावश्यक सामानका पसल र औषधि स्टोरहरुमात्र खुला रहने तमिलनाडु राज्य सरकारले स्पष्ट पारेको छ।  लकडाउन जुन ३० तारिखसम्म जारी...

भारतमा फेरि पूर्ण लकडाउन ?

1592213172India.jpg
काठमाण्डौ। तीव्रगतिमा कोरोना संक्रमणको मामिला बढिरहेको छिमेकी मुलुक भारत पुनः पूर्ण लकडाउनमा जाने सम्भावना बढेको अड्कल गर्न थालिएको छ। यद्यपि यस विषयमा भारतको केन्द्रीय सरकारले भने कुनै प्रतिक्रिया सार्वजनिक गरिसकेको छैन। प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्रीहरुबीच हुन लागेको बैठकपछि यस विषयमा स्पष्ट नतिजा आउने बताइएको छ।...

कोरोना संक्रमण वृद्धि भइरहँदा भारत किन लकडाउन हटाउँदैछ ?

1590990349India-lockdown.jpg
काठमाण्डौ। मार्च २५ बाट लागू गरेको कडा लकडाउनलाई शनिबार भारत सरकारले हटाउने निर्णय गर्यो। विगत १० दिनदेखि भारतीय आकाश र सडकहरुमा देखिएको व्यस्तताले यस्तो निर्णय आउन सक्ने अपेक्षा गरिएको थियो।  भारतमा अधिकांश व्यापार व्यवसाय र कार्यस्थल खुुला गरिएका छन्। भौतिक निर्माणका कार्यहरु पुनः सुुरु भएका छन्। बजारहरुमा भीडभाड बढेको छ।...

1695556604Online-Ad.gif

भारतमा लकडाउन बढ्ने, भारु २० लाख करोडको आर्थिक प्याकेज घोषणा

1589340608PM-Modi.jpg
काठमाण्डौ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरससँग लड्न २० लाख करोड रुपैयाँको आर्थिक प्याकेज घोषणा गरेका छन्। कोरोना संकटबीच मंगलबार राति पाँचौँपटक राष्ट्रका नाममा सम्बोधन गर्दै मोदीले यतिठूलो धनराशिको आर्थिक प्याकेज घोषणा गरेका हुन्। यद्यपि उनले यो आर्थिक प्याकेजको विस्तृतमा भने मोदीले जानकारी गराएनन्। सम्बोधनकै...

भारतमा लकडाउन बढ्ने संकेत, प्रम मोदीले आज राति राष्ट्रका नाममा सम्बोधन गर्दै

1589276007India-lockdown.jpg
काठमाण्डौ। कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि छिमेकी मुलुक भारतमा जारी लकडाउन फेरि केही दिनका लागि बढ्न सक्ने प्रधानमन्त्री नरेन्द्र मोदीले संकेत गरेका छन्। प्रधानमन्त्री मोदीले लकडाउन बढाउने विषयमा सोमबार सबै राज्यका मुख्यमन्त्रीहरुसँग छलफल गरेका थिए। छलफलमा लकडाउनको अवधि बढाउनुपर्ने राय जुटेको भारतीय समाचार ए...

लकडाउनमा सब्जी किन्न निस्केको छोरो बुहारी लिएर घर फर्केपछि...

1588237183lockdownmarriage.jpg
काठमाण्डौ । लकडाउनका दौरान एक युवक सब्जी र खाद्यान्न किन्नका लागि बजारमा निस्के तर घर फर्किंदा बेहुली लिएर आए। विवाहको यो अजीव घटना भारत उत्तर प्रदेशको गाजियाबाद जिल्लामा भएको हो। गाजियाबाद जिल्ला साहिबाबाद इलाकामा लकडाउनमा अचानक दुुलहीको घर ल्याउँदा युुवककी आमाको होश उड्यो। वास्तवमा ती छोरा आफ्नी प्रेमिकालाई पत्नी बनाएर ल्याएका...

भारतमा लकडाउनबीच अलपत्र परेकाहरुलाई एउटाबाट अर्को राज्यमा जान दिइने, नेपालीको के हुने?

1588230303India.jpg
काठमाण्डौ । दोस्रो चरणको लकडाउन सकिन केही दिनमात्र बाँकी रहँदा भारतले अलपत्र परेका कामदार, विद्यार्थी र पर्यटकलाई एउटाबाट अर्को राज्य जान खुला गरिने भएको छ। भारतमा दोस्रो चरणको लकडाउन मे ३ मा सकिँदैछ। भारतको गृह मन्त्रालयले अलपत्र परेकाहरुलाई आफ्नो गन्तव्यमा जान राज्यहरुलाई निर्देशन दिएको हो। लकडाउनका कारण विभिन्न ठाउँमा अलपत्र...

लकडाउनमा ‘लुडो’ खेल, हारको रिसमा पतिले भाँचे पत्नीको ढाडका हड्डी

1587973188ludo.jpg
काठमाण्डौ । कोरोनाको नियन्त्रण र रोकथामका लागि यबितेला विश्वभर लकडाउन जारी रहेका छन्। लकडाउनले गर्दा मानिसहरु घरमै बस्न बाध्य भएका छन्। समय कटाउन मानिसहरु घरभित्रै विभिन्न खेलहरु खेल्ने गरिरहेका छन्।  अहिले अनलाइनमै पनि बढी नै खेल खेल्न थालिएको छ। तर भारतको गुुजरात राज्यको बडोदरामा लुुडो एउटा परिवारको कलहका कारण बनेको ...

लकडाउनमा फस्यो जन्ती, ३५ दिनपछि जुर्यो बेहुली लैजाने साइत

1587971315marriage.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरस लोकथामका लागि अधिकांश देश लकडाउनमा छन्। लकडाउनका क्रममा विभिन्न अनौठा घटनाहरु पनि घटिरहेका छन्। यस्तै एउटा घटेको छ छिमेकी मुलुक भारतमा। लकडाउनमा बेहुली लिन झारखण्डबाट निस्केको बेहुलासहितको जन्ती ३५ दिन अलीगढमा फस्यो। अनि ३५ दिनपछि हिजो आइतबार जन्ती बेहुली लिएर झारखण्ड फर्किएको छ। अलीगढका...

लकडाउनमा १०० किलोमिटर हिँडेरै फर्किंदै गरेकी बालिकाको घर पुग्नै लाग्दा मृत्यु

1587447473India-lockdown.jpg
काठमाण्डौ । कोरोनाभाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि अहिले विश्वका अधिकांश देश लकडाउनमा छन्। लकडाउनका क्रममा हवाई र स्थल यातायात सञ्चालनमा लगाइएको छ। मानिसहरुलाई भीडभाडजन्य गतिविधि नगर्न पनि निर्देशन दिइएको छ।  लकडाउनका कारण मानिसहरु घरभित्रै थुनिएका छन्। अत्यावश्यक कामबाहेक बाहिर निस्किन सकेका छैनन्।  लकडाउनकै...

कोरोना संकटमा पैसा निकाल्न बैंक पुगिन् वृद्धा, कर्मचारी भन्छन्– ‘तपाइँको त मृत्यु भइसक्यो’

1587362511death.jpg
काठमाण्डौ। ‘तपाइँ त मरिसक्नुभयो। तपाइँको खाताको पैसा कसरी दिने ?’  सुन्दा अचम्म लाग्न सक्छ। भारत बिहारमा सोमबार यस्तै घटना घटेको छ।  बिहारको बनियापुर प्रखण्डको धवरी टोलगाउँकी एक गरिब महिला चानोदेवीसँगै यस्तै भएको छ। चानोदेवी जब लकडाउनका क्रममा आफ्नो जनधन खाताबाट पैसा निकाल्न बैंक पुगिन् त त्यहाँ कर्मचारी उनलाई यस्तै जबाफ...

विवाह गर्न साइकलमा १ हजार किलोमिटर यात्रा, क्वारेन्टाइनमा बस्नुपर्दा भयो जात्रा

1587112133india.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसका कारण अधिकांश देश अहिले लकडाउनमा छन्। सन्त्रासका बीच लकडाउनमा क्रममा थुप्रै विचित्रका घटनाक्रम पनि भएका छन्। जसले एकातिर लकडाउनबाट जीवनरक्षाका पाटाहरु केलाउने काम भइरहेका छन् भने अर्कोतिर यसले उत्पन्न सामाजिक तथा आर्थिक उत्पीडनहरुलाई उजागर गरिरहेका छन्।  भारतमा पनि लकडाउनकै कारण हरेक...

पिज्जा डेलिभरी गर्ने युवकमा देखियो कोरोना पोजेटिभ, ७० जना क्वारेन्टाइनमा

1587025510pppppp.jpg
काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरसबाट बच्नका लागि अहिले अधिकांश देश लकडाउनमा छन्। लकडाउनका कारण बाहिर निस्किन नपाउँदा मानिसहरु घरभित्रै थुनिएका छन्। जसका कारण हिजोआज खानादेखि नानासम्म अनलाइन अर्डर गर्ने क्रम बढेको छ।  यस्तै अनलाइन पिज्जा अर्डर गर्दा भारतमा ठूलो संख्यामा मानिसहरु क्वारेन्टाइनमा बस्नुपर्ने अवस्था आएको...

भारतका क्वारेन्टाइनस्थलहरु : दिनभर खानेहरुको चाप, राति सुत्नलाई गाउँतिर टाप

1586944182quarantine.jpg
काठमाण्डौ । भारतमा सरकारले कोरोनाभाइरस सङ्क्रमण रोक्न 'लकडाउन' लागु गरेपछि शहरहरूबाट भागेर गाउँतिर पुगेका हजारौँ भारतीयहरू तिनलाई राखिएका क्वारन्टीन स्थलबाट भाग्न थालेका छन्। उत्तर प्रदेश तथा बिहारजस्ता राज्यहरूमा त्यसरी फर्किएका आप्रवासीलाई राख्न सरकारी स्कुल तथा गाउँ परिषद्का भवनहरूमा क्वारन्टीन स्थल खडा गरिएका थिए। तर...

बलिउड अभिनेता सञ्जय दत्तले लकडाउनले समस्यामा परेका १ हजार परिवारलाई खाना खुवाउने

1586857662sunjaya.jpeg
काठमाण्डौ। भारतीय चलचित्रका चर्चित अभिनेता सञ्जय दत्तले लकडाउनका कारण समस्या परेका मुुम्बईका १ हजार गरिब परिवारलाई दैनिक एक छाक खाना उपलब्ध गराउने भएका छन्।  कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि भारत सरकारले गरेको लकडाउनबाट प्रभावित दैनिक ज्यालादारी गर्ने मजदुुरका परिवार अभिनेता दत्तले खाना खुुवाउने बन्दोबस्त मिलाउन लागेका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध