India share market

भारतीय सेयर बजारले गर्यो अलटाइम हाई ब्रेक, फेरि नयाँ उचाइ

1669719688mar.jpg
काठमाण्डौ । भारतीय सेयर बजारले मंगलबार फेरि नयाँ उचाइ चुमेको छ।  अघिल्लो दिन सोमबारको अलटाइम हाईलाई ब्रेक गर्दै भारतीय सेयर बजार फेरि नयाँ उचाइमा पुगेको हो। सेन्सेक्स आज १७७ अंकले बढेर ६२६८१ को विन्दुमा बन्द भएको छ। जुन अहिलेसम्मकै उच्च हो।  यसअघि सोमबार सेन्सेक्स २११ अंकले बढेर ६२५०४ को विन्दुमा बन्द भएको थियो।  त्यसो आज...

भारतको सेयर बजारले चुम्यो अलटाइम हाई विन्दु, नेपालमा कहिले ?

1669633863market1.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सोमबार भारतीय सेयर बजारले नयाँ कीर्तिमान बनाएको छ। आज भारतीय सेयर बजार हालसम्मकै उच्च विन्दु चुमेको हो।  आज सेन्सेक्स २११ अंकले बढेर ६२५०४ मा विन्दुमा बन्द भएको छ। निफ्टी ५० अंकको उछालका साथ १८५६२ को विन्दुमा बन्द भउको छ। बैंक निफ्टी पनि फेरि ३६ अंकले बढेर ४३०२० को विन्दुमा बन्द भएको छ। ...

भारतीय सेयर बजारमा भारी गिरावट, ४ दिनमा १३ लाख करोडले घट्यो लगानीकर्ताको सम्पत्ति

1664192699india.jpg
काठमाण्डौ । विश्व बजारबाट आएको गिरावटको प्रभाव भारतीय बजारमा पनि देखिएको छ।  साताको पहिलो कारोबार दिन सोमबार सेन्सेक्स ९५४ अंकले घटेर ५७ हजार १४५ मा बन्द भएको छ। निफ्टी १७१०० भन्दा तल ओर्लिएको छ। यो २९७.९० अर्थात १.७२ प्रतिशत तल झरेर १७०२९ को विन्दुमा बन्द भएको छ। रियल्टी, अटो, मेटल, पीएसयू बैंकको सेयर सबैभन्दा बढी गिरावट आएको छ। अन्य...

1695556604Online-Ad.gif

बजारको नियम उल्लंघन गर्ने ८ कम्पनीमाथि सेबीको एक्सन, नेपालका नियामक किन मौन ?

1662537493sebi.png
काठमाण्डौ । नेपालको सेयर बजारमा चलखेल हुनु सामान्यजस्तै बनेको छ। बजारमा खुलमखुला चेलखेल हुँदा पनि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेन्ज (नेप्से)बाट खासै कारबाही भएका घटना बाहिर आएका छैनन्।  उता भारतको पुँजीबजार नियामक सेक्युरिटी एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी)ले भने बजारको नियम उल्लंघन गरेको आरोपमा ८ वटा...

भारतीय सेयर बजारमा उछाल, सेन्सेक्स ४ महिनायताकै उच्च विन्दुमा

1660730851india-market.jpg
काठमाण्डौ । भारतीय सेयर बजारमा आज उछाल आएको छ।  विश्व बजारबाट आएको राम्रो संकेतका कारण भारतीय सेयर बजार उछाल आएको हो। बैंकिङ, अटो, एफएमसीजी, फार्मा क्षेत्रमा परेको खरिदचापले भारतीय बजार बढ्न टेवा पुगेको छ।  आज सेन्सेक्स १३१ अंकले बढेर ५९९९७ को विन्दुमा कारोबार गरिरहेको छ । यो ४ महिनायताकै उच्च विन्दु हो।  अर्कोतर्फ निफ्टी ४३ अंकले...

रहेनन् भारतीय सेयर बजारका ‘बिग बुल’, ६२ वर्षको उमेरमा निधन

1660450911rakesh.jpg
काठमाण्डौ । भारतीय सेयर बजारमा ‘बिग बुल’ नामले परिचित राकेश झुनझुनवालाको निधन भएको छ। दिग्गज लगानीकर्ता राकेश झुनझुनवालाको ६२ वर्षको उमेरमा निधन भएको छ।  झुनझुनवालालाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा ल्याइएको थियो। झुनझुनवाला २–३ साताअघि अस्पतालबाट डिस्चार्ज भएका थिए । ब्रीच क्यान्डी अस्पतालले वरिष्ठ व्यापारी ...

नेपालको पुँजीबजार विकासका लागि सहकार्य गर्न सेबी तयार

1658234224sebon.jpg
काठमाण्डौ । नेपालको पुँजीबजार विकास र विस्तारका लागि भारतीय धितोपत्र बजारको नियामक सेक्युरिटी एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी)ले सहयोग र सहकार्य गर्ने भएको छ। हालै भारत भ्रमणमा पुगेको नेपाल धितोपत्र बोर्ड (सेबोन)को टोलीलाई सेबीकी अध्यक्ष माधवी पुरीले नेपाल पुँजीबजार विकास र विस्तारका लागि सहयोग र सहकार्य गर्ने बताएकी हुन...

ब्रोकरमाथि कडाइ गर्दै सेबी, लगानीकर्ताको पैसा सुरक्षित गर्न ल्याउँदैछ यस्तो योजना

1654753643sebi.png
काठमाण्डौ । कार्बी स्टक ब्रोकिङको डिफल्टपछि भारतीय सेयर बजार नियामक सेबी लगानीकर्ताको पैसा र सेयर सुरक्षित बनाउने योजनामा काम गरिरहेको छ।  यसअघि यी विषयमा सेबीले धेरै कदम चालेको थियो। अहिले फेरि सेबी केही नयाँ विकल्पहरुमा पनि विचार गर्दैछ।  सेबीले सेयरजस्तै फन्ड लगानीकर्ताको खातामै रहनुपर्ने र ब्रोकरको खातामा ट्रान्सफर गर्न...

रेपो दर बढाउने निर्णयले भारतीय सेयर बजारमा पहिरो, सेन्सेक्समा १३०७ अंकको गिरावट

1651669659india-share-market.jpg
काठमाण्डौ। रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले बुधबार अचानक रिपो दर ४० आधार विन्दुले बढाउने निर्णय गरेपछि भारतीय सेयर बजारमा भारी अंकको गिरावट आएको छ।  रिपो दर बढाउने निर्णयले बीएसईको सेन्सेक्स १३०७ अंकले घटेको छ भने एनएसई परिसूचक निफ्टीमा ३९१ अंकको गिरावट आएको छ।  समाचार एजेन्सी एएनआईका अनुसार सेन्सेक्स २.२९ प्रतिशतले घटेर ५५६६९ र...

किन धमाधम बाहिरिँदैछन् भारतीय सेयर बजारबाट विदेशी लगानीकर्ता ? यस्ता छन् कारण

1651405750india.jpg
काठमाण्डौ । विदेशी लगानीकर्ताले अप्रिल महिनामा मात्रै भारतीय सेयर बजारबाट १७ हजार १४४ करोड भारतीय रुपैयाँबराबरको लगानी फिर्ता लगेका छन्।  अमेरिकी केन्द्रीय बैंकले आक्रामक रुपमा ब्याजदर वृद्धि गर्ने आशंकाका बीच विदेशी लगानीकर्ताले भारतीय सेयर बजारबाट आफ्नो लगानी झिकेका हुन्। विदेशी लगानीकर्ता भारतीय सेयरबजारबाट बाहिरिने क्रम...

भारतीय सेयर बजारको ‘को–लोकेसन’ प्रकरण : एनएसईकी पूर्वप्रमुखविरुद्ध मुद्दा दर्ता

1650628070india.jpg
काठमाण्डौ । भारतको नेसनल स्टक एक्सचेन्ज (एनएसई) की पूर्वप्रमुख चित्रा रामकृष्णविरुद्ध सीबीआईले मुद्दा दर्ता गरेको छ।  सीबीआईले दायर गरेको मुद्रा एनएसई सहस्थान (को–लोकेसन) मामिलामा दर्ता गरिएको हो। आरोपत्रमा स्टक एक्सचेन्जका पूर्वगुप्र अपरेटिङ अफिसर आनन्द सुब्रमन्ड्यमको नामसमेत समावेश छ।  सीबीआईले ‘को लोकेसन’ मामिलामा...

सेबीले गर्यो आईपीओसँग सम्बन्धित नियममा ठूलो परिवर्तन, साना लगानीकर्तालाई फाइदा

1649230498sebi.png
काठमाण्डौ । भारतीय धितोपत्र तथा विनिमय बोर्ड (सेबी) ले आईपीओमा लगानी गर्ने खुद्रा लगानीकर्तालाई ठूलो उपहार दिएको छ। यससँग सम्बन्धित नियममा ठूलो परिवर्तन गरिएको छ। जुन साना लगानीकर्ताका लागि धेरै लाभदायक साबित हुन सक्छ। अब खुद्रा लगानीकर्ताले कुनै पनि कम्पनीको आईपीओमा लगानी गर्न यूपीआईमार्फत भुक्तानी गर्न सक्नेछन्। सेबीको नयाँ...

भारतीय सेयर बजारमा एक वर्षयताकै ठूलो उछाल, सेन्सेक्समा एकैदिन १७३६ अंकको बढोत्तरी

1644927810india.jpg
काठमाण्डौ । भारतीय सेयर बजारमा एक वर्षयताकै ठूलो उछाल आएको छ।  धितोपत्र कारोबार हुने साताको दोस्रो दिन मंगलबार भारतीय सेयर बजारमा भारी अंकको बढोत्तरी भएको हो। आज बम्बई स्टक एक्सचेन्ज (बीएसई) को सेन्सेक्स १७३६ अंक अर्थात ३.०८ प्रतिशतले वृद्धि भएको छ। जुन गत वर्ष फेब्रुअरी १ यताकै एक दिनको उच्च वृद्धि हो।  योसँगै आज सेन्सेक्स ५८१४२...

लगातार उकालो यात्रा तय गर्दै भारतीय सेयर बजार, आज बैंकिङ सेक्टरमा चमक

1643799524india-share-market.jpg
काठमाण्डौ । बजेट भाषणको दोस्रो दिन बुधबार पनि भारतीय सेयर बजार उकालो लागेको छ।  बम्बई स्टक एक्सचेन्ज (बीएसई)को सेन्सेक्स ६९५ अंकले बढेर ५९५५८ को विन्दुमा बन्द भएको छ। नेसनल स्टक एक्सचेन्जको निफ्टी पनि २०३ अंकले बढेर १७७८० मा मा बन्द भएको छ।  आज भारतीय सेयर बजारमा बैंक तथा वित्तीय संस्थाको सेयरमूल्यमा उछाल आएको छ। आज सेन्सेक्स ४३१...

बजेटले भारतीय सेयर बजारमा उछाल

1643702928sensex.jpg
काठमाण्डौ। वित्तमन्त्री निर्मला सीतारमणले आज भारतको लोकसभामा केन्द्रीय बजेट २०२२–२०२३ पेस गरेकी छन्।  वित्तमन्त्री सीतारमणको बजेट भाषण करिब दुई घण्टा चलेको थियो। बजेट घोषणाको असर बजारमा पनि देखिएको छ। सेन्सेक्स हाल ८७९.६२ अंकले बढेर ५८८९३.७९ विन्दुमा कारोबार भइरहेको छ। योसँगै निफ्टी २३४.७० अंकले बढेर १७५७४.५५ विन्दुमा पुगेको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध