indian currency

१० लाख भारतीय रुपैयाँसहित तीन जना पक्राउ, स्रोत खुल्न सकेन

1696224311ic.jpg
काठमाण्डौ । प्रहरीले रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका- १ डण्डाबाट १० लाख भारतीय रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतको महाराजगञ्ज जिल्ला सुनौली ग्रामपञ्चायत २० सुनौली बस्ने ३८ वर्षीय राजु कौशल, गोरखपुर जिल्ला हमायुपुर दक्षिण गोरखपुर बस्ने ४० वर्षीय अभिनव जैसवाल र ३४ वर्षीय आस्तिक त्रिपाठी रहेका...

एसियाली बजारमा भारुको प्रदर्शन सबैभन्दा खराब

1640086438ic.jpg
काठमाण्डौ । भारतीय रुपैयाँ (भारु) एसियाली बजारमा सबैभन्दा खराब प्रदर्शन गर्ने मुद्रा बनेको छ। यसका साथै भारतीय सेयर बजारबाट विदेशी लगानीकर्ताहरु बाहिरिने क्रम पनि बढेको छ।  ब्लुमबर्गको एउटा प्रतिवेदनले भारतीय मुद्रा र सेयर बजारको अवस्थाबारे यस्तो तथ्य सार्वजनिक गरेको हो। वित्त वर्ष २०२१ को यस त्रैमासमा भारुमा १.९ प्रतिशतले कमजोर...

भारतमा नोटबन्दीको डर, कालोधनमा कम भेटिन थाल्यो रु. २००० दरका नोट

1574224228new-indian-2000.jpg
काठमाण्डौ । भारतमा यतिखेर नोटबन्दीको डरले कालोधन जम्मा गर्नेहरुले ठूलो दरका नोट राख्न छाडेका छन् । विशेषगरी आयकर विभाग र अन्य एजेन्सीहरुले छापा मार्ने क्रममा पहिले कालोधन जम्मा गर्नेहरुका साथबाट ठूलो दरका नोट व्यापक फेला पथ्र्यो तर अहिले परिवर्तन आएको छ । सन् २०१६ नोम्बरमा गरिएको नोटबन्दीपछि अवैध धन जम्मा गर्नेहरुको मनमा त्रास...

1695556604Online-Ad.gif

भारु सटहीबारे एक साताभित्र निर्णय हुने !

1486220123dip-kumar-upadhyaya.jpg
काठमाण्डौ । लामो प्रयास गर्दा पनि साटिन नसेकेका, प्रतिबन्धित ५ सय र १ हजार दरका भारतीय नोटको सटही बारे एक हप्ताभित्र टुंगो लगाउने प्रयास आफूले गरिरहेको नयाँ दिल्लीस्थित नेपाली राजदूतले बताएका छन्। नेपालमा रहेको भारु नोट साट्दा कालो धन भित्रिने हो कि भन्ने अशंका भारतीय अधिकारीहरुमा रहेको उनको भनाई छ। भारतले नोट सटहीका लागि तय गरेको...

ढुक्क हुनुहोस् नेपालमा रहेका भारू साटिन्छन्

1484365475ic.jpg
काठमाण्डौ । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले नेपालमा रहेका पुराना पाँच सय र हजारका भारतीय नोट साट्ने विषयमा दुई देशबीचमा कुराकानी भइरहेको र समाधान निस्कने बताएका छन् ।   नयाँ दिल्लीस्थित फरेन करेसपोन्डेन्ट क्लबले नेपाल र भारतको सम्बन्धको विषयमा आयोजना गरेको एक कार्यक्रममा उपाध्ययाले नेपालमा रहेका पुराना भारु नोट...

नेपालीका भारू नोट साटिने

1484275336ic.jpg
काठमाण्डौ । पाँच सय र हजार दरका भारतीय नोट साट्ने सम्बन्धमा तयार पारेको मोडालिटी नेपालले भारतलाई औपचारिक रूपमा बुझाएको छ। पुराना नोट साट्ने सम्बन्धमा दुई देशका उच्च अधिकारीहबका बीचमा बिहीबार नयाँ दिल्लीमा भएको वार्तामा नेपालले आफूले तयार पारेको मोडालिटी बुझाएको हो। सो मोडालिटीमा केही संशोधन गर्नुपर्ने सुझाव भारतीय पक्षले दिएकाले...

नेपालीसँगको भारु नसाटिनसक्ने पीर !

1483241773indian.jpg
काठमाण्डौ । सरकार र नेपाल राष्ट्र बैंकले पटकपटक गरेको आग्रह र लिखित प्रस्तावमा भारतले कुनै जवाफ नफर्काउँदै प्रतिबन्धित भारतीय मुद्रा सटहीको समयावधि सकिएको छ ।  भारत सरकारले ३१ डिसेम्बरसम्म पुराना पाँच सय र हजार दरका भारु नोट सटही गरिसक्नुपर्ने व्यवस्था गरेको थियो । सो अवधिभित्र सटहीबारे कुनै जवाफ नआएपछि नेपालीसँग भएको भारु साटिने...

भारतको नोटबन्दीले नेपालको अर्थव्यवस्था हल्लियो, वृद्धिदर ०.३ प्रतिशत घट्ने !

1481775836indian-currency-500-rupees-1000-rupees.jpg
काठमाण्डौ । नरेन्द्र मोदीले ८ नोभेम्बर राति भारु ५ सय र १ हजार रुपैयाँको नोटमाथि प्रतिबन्ध लगाउने घोषणा गरेपछि भारतको अर्थतन्त्रमा जति अप्ठ्यारो अवस्था आएको छ, त्यसको ठूलो असर नेपालको अर्थतन्त्रमा पनि परेको प्रतिवेदन सार्वजनिक भएको छ । भारुमा लागेको प्रतिबन्धकै कारण नेपालको चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर नै प्रभावित हुने दाबी...

तत्कालका लागि भारतले भारु नदिने

1481772593IC-Notes.jpg
काठमाण्डौ । भारत सरकारले नेपालमा थ पभारतीय रुपियाँ (भारु) नदिने भएको छ । गत कात्तिक २४ गते पाँच सय र एक हजार रुपियाँका नोटमा प्रतिबन्ध लगाएको भारतले नेपालमा साना दरका नोटसमेत नदिने भएपछि भारु सँकट गहिरिने भएको छ । नेपाल राष्ट्रबैकका गभर्नर चिरञ्जीवी नेपालले भारतीय रिजर्भ बैंकले तत्कालका लागि भारु उपलब्ध नगराउने बताएको जानकारी दिए...

प्रतिबन्धित भारु ५ सय र एकहजारको नोटबाट फर्निचर बनाइँदै

1480994193indian-rs.jpg
काठमाण्डौ । भारतमा प्रतिबन्धित ५ सय र १ हजारको नोटलाई धमाधम बैंकमा जम्मा गराइँदैछ । यही बेलामा धेरैको चासो हुनसक्छ जम्मा भएको नोटलाई के गरिएला ? भारतीय मिडियाका रिपोर्ट अनुसार खासगरी यी नोटलाई ठूला–ठूला बण्डल बनाएर कडा सुरक्षाबीच ट्रकमा लोड गरिन्छ, त्यसपछि यी नोट देशका कयौं भागमा रहेका रिजर्ब बैंक अफ इण्डियाका विशेष केन्द्रहरुमा...

भारतको नगद संकटमा 'पैसा खेताला'

1480140778varu.jpg
►बीबीसी भारतमा भ्रष्टाचारविरुद्धको कदम भन्दै ५०० र १००० दरका ब्यांक नोटहरुमा प्रतिबन्ध लगाउन सरकारले रातारात गरेको निर्णयले देशको प्राय: नगदमा आधारित अर्थतन्त्रमा सञ्चालनमा रहेको ८६% नगद प्रभावित भएको छ। तर केही चलाख भारतीयहरुले नगद संकटको अवस्थालाई पनि अवसरका रुपमा प्रयोग गरिरहेका छन् भन्छन् बीबीसीका विकास पाण्डे। दिल्लीको...

भारु २ हजार र ५ सयको नोट नेपालमा प्रयोग गर्नु अबैध !

1479997810indian-rupees.jpg
काठमाण्डौ । नरेन्द्र मोदीले भारतमै पनि १ हजार र ५ सय भारुको पुरानो नोटमाथि प्रतिबन्ध लगाएपछि त्यसको असर नेपालको अर्थतन्त्रमा पनि परेको छ । नेपालमा निकै ठूलो मात्रामा कारोबारमा भारु प्रयोग हुने गरेका कारण पनि पुरानो नोटमाथिको प्रतिबन्धले नेपाललाई समस्या भएको हो ।  नेपालमा रहेको भारुको व्यवस्थापन कसरी गर्ने भन्ने अन्यौलको गाँठो...

१००० र ५०० भारु सटहीको व्यवस्था गर्न अर्थसमितिको निर्देशन

1479384411indian-rs.jpg
काठमाण्डौ । नेपालीसँग रहेको प्रतिबन्धित भारु १ हजार र ५ सय रुपैयाँको पुरानो नोट व्यवस्थापन बिषय पेचिलो बन्दै गइरहेको बेला व्यवस्थापिका संसदको अर्थ समितिले प्रभावकारी कदम चाल्न बिहीबार सरकारलाई निर्देशन दिएको छ ।  बिहीबार सो समितिको सिंहदरबारमा बसेको बैठकले नेपाली जनतासँग रहेको बैध भारु सटहीका लागि चाँडो पहल गर्न अर्थमन्त्रालय र...

पूर्वी तराईमा चल्दैछ भारुको यस्तो खेल

1479357053indian-rupee.jpg
काठमाण्डौ । भारत सरकारले भारु १००० र ५०० रुपैयाँका पुराना नोटमाथि प्रतिबन्ध लगाउने निर्णय गरेसँगै नेपालमा रहेको करोडौं रुपैयाँ भारु कसरी साट्ने भन्ने अन्यौल यथावत छ । नेपाल राष्ट्रबैंक र सरकारी तवरबाट समेत नेपालमा रहेको भारुको व्यवस्थापनका लागि भारतका सम्बन्धित निकाय तथा सरकारसँग समन्वयको काम अझै निश्कर्षमा पुग्न सकेको छैन । यसको...

भारतीय नोट प्रतिबन्धले निर्यात घट्यो

1479173863indian-rupees.jpg
काठमाडौं । भारत सरकारले आफ्ना ठूला दरका नोटमा प्रतिबन्ध लगाएपछि नेपालको कृषिजन्य वस्तु निर्यातमा भारी गिरावट आएको छ । नेपालबाट चिया, अलैँची, अदुवा लगायतका कृषि उत्पादन ठूलो परिमाणमा भारत निर्यात हुँदै आएको थियो । नोटमा लागेको प्रतिबन्धसँगै निर्यात १० प्रतिशतमा सीमितभएको व्यापारीहरुले बताएका छन् । नेपाली उत्पादन खरिद गर्न भारतीय...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध