jyoti bikas bank

ठमेलमा ज्योति बैंकको अन्तरक्रिया

1526826868infrastucture.jpg
काठमाण्डौ । ज्योति विकास बैंकको ठमेल शाखाको आयोजना तथा मनि चेञ्जर अशोसिएसनको सहकार्यमा जेठ ५ गते वैदेशिक मुद्रा सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भिष्मराज ढुङ्गानाको प्रमुख आतिथ्यता तथा काठमाडौंमा रहेका मनि चेञ्जर व्यवसायका प्रतिनिधिहरु समेतको उपस्थितिमा अन्तरक्रिया...

सुर्खेतमा ज्योति विकास बैंकको एक्सटेन्सन काउण्टर

1526644337jyoti.jpg
काठमाण्डौ । ज्योति विकास बैंकले सुर्खेतस्थित जनमाध्यमिक विद्यालयमा एक्सटेन्स काउण्टर बिस्तार गरेको छ । शुक्रबार एक कार्यक्रमका बीच सो एक्सटेन्सन काउण्टरको विरेन्द्रनगर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष मोतीप्रसाद कँडेल तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा उद्घाटन गरेका बैंकले जनाएको छ । बैंकले निकट भविष्यमा नै ९...

ज्योति बैंकको सीइओमा मनोज ज्ञवाली नियुक्त

1524724048jbbl.jpg
काठमाण्डौ ।  ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज ज्ञवाली नियुक्त भएका छन् ।  बैंकको बुधबार बसेको संचालक समिति बैठकले केही समयदेखि कामुको रुपमा कार्यरत ज्ञवालीलाई चार वर्षका लागि कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । कृष्णबहादुर कुँवरले बैंक छाडेपछि ज्ञवालीले कामुको रुपमा व्यवस्थापन  सम्हालेका थिए ।  उनी...

1695556604Online-Ad.gif

पूँजीअनुसार नाफा नकमाउँदा इपीएस कसरी घट्छ ? ज्योति विकास बैंकलाई हेर्नू

1524454493loss.jpg
काठमाण्डौ । पूँजी अनुसार नाफा कमाउन नसक्दा त्यसले बैंक  तथा बित्तीय संस्थाहरुको प्रति सेयर आम्दानीमा कति हदसम्म पहिरो जानसक्छ भन्ने उदाहरण ज्योति विकास बैंक भएको छ । यो बैंकका अधिकांश सूचक निकै उत्साहप्रद रहे पनि बढेको पूँजी अनुसार नाफा कमाउन नसक्दा प्रतिसेयर आम्दानीतर्फ भने भीषण पहिरो गएको देखिएको छ ।  ज्योति विकास बैंकले सोमबार...

ठमेलको सडक बढार्दै ज्योति बैंकबाट शाखा बिस्तार

1517480941jbbl.jpeg
काठमाण्डौ । ज्योति विकास बैंकले बिहीबार काठमाण्डौका ठमेलमा आफ्नो नयाँ  शाखा  बिस्तार गरेको छ ।  एक समारोहका बीच काठमाडौं महानगरपालिका वडा नं २६ का अध्यक्ष ख्यामराज तिवारी तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले सो शाखाको औपचारिक उद्घाटन गरे । सो अवसरमा बैंकका कर्मचारी र सर्वसाधारणले ठमेल क्षेत्रको सरसफाई समेत गरेका थिए ।  निकट...

दमकमा ज्योति विकास बैंकको नयाँ शाखा

1517320903jbbl.jpg
काठमाण्डौ । ज्योति विकास बैंक लिमीटेडले झापाको दमकमा मंगलबार नयाँ शाखा बिस्तार गरेको छ ।  एक समारोहका बीच नेपाल राष्ट्रबैंक क्षेत्रीय कार्यालय विराटनगरका निर्देशक विनोदराज आचार्य तथा दमक नगरपालिका वडा नं ६ का अध्यक्ष टेकबहादुर थापाले सो शाखाको उद्घाटन गरे । यस बैंकको निकट भविष्यमा नै १० वटा नयाँ शाखा संचालनमा ल्याउने लक्ष्य लिएको छ...

ज्योति बैंकबाट एससिटी डेबिट कार्ड प्रतिस्थापन, कार्ड होल्डरले के गर्ने ?

1516968604jbbl.jpg
काठमाण्डौ । ज्योति  विकास बैंक लिमीटेडले एससिटी डेबिट कार्डलाई प्रतिस्थापन गरी भिजा डेबिट कार्ड प्रचलनमा ल्याएको छ ।  बैंकका अनुसार एससिटी डेबिट कार्डका प्रयोगकर्ताले पुरानो कार्डको सट्टामा सबन्धित शाखाबाट भिषा कार्ड निशुल्क प्राप्त गर्न सक्नेछन् । बैंक संचालनमा आएको दशौं वर्षमा बैंकको छवि बजारमा स्थापित गर्न सफल भएको दाबी...

ज्योति बैंकको कामु सीइओमा मनोज ज्ञवाली

1515940978manojkumar.jpg
काठमाण्डौ । ज्योति विकास बैंकको कायममुकायम(कामु) प्रमुख कार्यकारी अधिकृत(एक्टिङ सीइओ)मा मनोजकुमार ज्ञवाली नियुक्त भएका छन् ।  बैंकको आइतबार बसेको संचालक समितिको बैठकले डेपुटी सीइओ ज्ञवालीलाई कायममुकायमको जिम्मा दिएको हो ।  बैंकका सीइओ कृष्णबहादुर कुँवरले पदबाट राजीनामा दिएपछि त्यसलाई स्वीकृत गर्दै संचालक समितिले बैंकको कमाण्ड...

ज्योतिका सेयरधनीलाई १० % र साबिकको राप्तिभेरीकालाई ६ % बोनस सेयर

1515932787jbbl.jpg
काठमाण्डौ । ज्योति विकास बैंक लिमीटेडका सेयरधनीले १० प्रतिशतका दरले बोनस सेयर पाउने भएका छन् ।   आइतबार काठमाण्डौमा सम्पन्न यो बैंकको १० औं वार्षिक साधारणसभाले संचालक समितिबाट भएको प्रस्ताव अनुसारको बोनस सेयरलाई पारित गरेको हो ।    यो प्रस्ताव पारित भएसँगै अब ज्योति विकास बैंकका सेयरधनीहरुले २२ करोड ८ लाख ६३ हजार ४ सय २० रुपैयाँ...

‘डेढ महिना पर्खनुहोस्, बजारले राम्रो गति लिन्छ’

1513234706monoj-11.jpg
मनोज ज्ञवाली, डेपुटी सीइओ-ज्योति विकास बैंक    नेपालका बैंक तथा बित्तीय संस्थाहरुको अहिलेको अवस्था के हो ? पहिलो त्रैमासमा त अधिकांश नाफा घटेको देखियो नि ? प्रोफिट घटेर अधिकांश लगानीकर्ता निराश भए नि ? प्रोफिट घटेर लगानीकर्ता निराश भए भन्ने पाटोलाई दुुई हिसाबले बुुझौ ।  प्रोमोटर तथा सेयरधनीले हिजोअस्ती ४० देखि ५० प्रतिशतसम्म...

ज्योति विकास बैंकका सेयरधनीले १०% लाभांश पाउने

1512976865jbbl.jpg
काठमाण्डौ । ज्योति विकास बैंकले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको छ ।  मंसिर २४ गते सम्पन्न कम्पनीको २९० औं बोर्ड बैठकले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरणको निर्णय गरेको हो ।  यो निर्णय नियामक नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि क...

दाङको मौरीघाटमा ज्योति विकास बैंकको शाखा

1512120753bull.png
काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले शुक्रबारदेखि दाङ जिल्लाको राप्ती गाँउपालिका ४, मौरीघाटमा नयाँ शाखा कार्यालय स्थापना गरी एक बिशेष समारोहका बिच औपचारिक उद्घाटन गरेको छ ।  राप्ती गाँउपालिका वडा नं. ४ भित्र पहिलो बैंकको रुपमा ज्योतिविकास बैंकको यस शाखाले आफ्नो कारोवार थालेको हो । सो शाखा कार्यालयको समुद्घाटन समारोहका...

तनहुँको थर्पूमा ज्योति विकास बैंकको शाखा

1511961586jyoti.jpg
काठमाण्डौ । ज्योति विकास बैंक लिमीटेडले बुधबारदेखि तनहुँको म्याग्दे गाउँपालिका वडानम्बर ४, थर्पू बजारमा नयाँ शाखा कार्यालय स्थापना गरी त्यसको विधिवत उद्घाटन गरेको छ। एक विशेष समारोहका बीच म्याग्दे गाउँपालिका प्रमुख मायादेवी राना आले र ज्योति विकास बैंकका संचालक समितिका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा सो शाखाको उद्घाटन गरे...

धनगढीको चौराहमा ज्योति बैंकको शाखा

1511344029jbbl.jpg
काठमाण्डौ । ज्योति विकास बैंक लिमीटेडले बुधबारदेखि कैलालीको धनगढी उपमहानगरपालिका ४, चौराहमा शाखा कार्यालय स्थापना गरी औपचारिक रुपमा संचालनमा ल्याएको छ ।  एक समारोहका बीच सो शाखा कार्यालयको नेपाल राष्टबैंक धनगढीका प्रमुख धनञ्जय शर्मा तथा धनगढी उपमहानगरपालिका मेयर नृपबहादुर वडूले संयुक्त रुपमा उद्घाटन गरे ।  गत साता मात्रै...

नेपालटारमा ज्योति विकास बैंकको शाखा

1511177335jbbl.jpg
काठमाण्डौ । ज्योति विकास बैंकले सोमबारदेखि काठमाण्डौको तारकेश्वर नगरपालिका ११, नेपालटारमा आफ्नो नयाँ शाखा स्थापना गरी औपचारिक संचालनमा ल्याएको छ ।  तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोरा र विकास बैंकका संचालक समितिका अध्यक्ष हरिचन्द्र खड्काले सो शाखाको संयुक्त उद्घाटन गरे ।  तारकेश्वर नगरपालिकाभित्र पहिलो बैंकको रुपमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध