jyoti bikas bank

ज्योति विकास बैंकको वार्षिक साधारणसभा तय, कति हुँदैछ लाभांश पारित?

1577158864agm.jpg
काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले आफ्नो १२ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । बैंकको सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले यही पुस २९ गते काठमाण्डौको राष्ट्रिय सभागृहमा साधारणसभा डाकेको हो । सभामा गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरिएको १२ प्रतिशत बोनस सेयर अनुमोदन हुनेछ ।...

ज्योति विकास बैंकद्वारा गत वर्षका लागि १२.७५% बोनस सेयर प्रस्ताव

1575522415Jyoti.jpg
काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले गत आर्थिक वर्षका लागि आफ्नो सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । बैंकको हिजो बुधबार बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो । सञ्चालक समितिले गत आर्थिक वर्षको वितरणयोग्य जगेडा तथा कोषबाट बैंक सेयरधनीहरुलाई १२.७५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रसताव गरेको छ । बैंकले...

ज्योति विकास बैंकले १३%सम्म लाभांश बाँड्नसक्ने, खुदा नाफामा ४६.३३%ले बढोत्तरी

1565856276Jyoti.jpg
काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि १३ प्रतिशतसम्म लाभांश वितरणको क्षमता बनाएको छ । समीक्षा अवधिमा बैंकले ४१ करोड ८५ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको हो । समीक्षा अवधिमा बैंकको खुद नाफा ५० करोड ८१ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको खुद नाफा ३४ करोड ७२ लाख रुपैयाँ रहेको थियो ।...

1695556604Online-Ad.gif

मर्जरको आवश्यकता र प्रष्ट पारिनुपर्ने तथ्यहरु

1562302009market.jpg
-मनोज ज्ञवाली वर्तमान गभर्नर चिरञ्जीवी नेपालको कार्यकालमा के उपलब्धि देखिन्छ भनेर सोच्यो भने गज्जबको सफल कार्यकालको समीक्षा हुने देखिन्छ। पूँजी वृद्धिसँगै व्यवसाय वृद्धिको चापले गर्दा बैंकरहरुले भोगेका समस्या, ब्याजदरको बृद्धि र त्यसको असर बाहेकका परिसूचकहरु अत्यन्त उत्साहप्रद र माथिको टेबलमा उल्लेख गरेअनुसार छ । यसरी यो चार...

सञ्जाल बिस्तारमा ज्योति बैंक आक्रामक: एकैदिन २ शाखा र ७ एटीएम उद्घाटन

1559178962jbbl.jpg
काठमाण्डौ । ज्योति विकास बैंक लिमीटेडले कास्की जिल्लाको तालचोक र लेकसाईडमा नयाँ शाखा संचालनमा ल्याएको छ ।  पोखरा महानगरपालिका वडा नं २७ मा रहेको तालचोक शाखा र वडा नं ६ मा रहेको लेकसाईड शाखा औपचारिक रुपमा प्रमुख अथिति नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा. डिल्लीराम पोख्रेल तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले एक कार्यक्रमका बीच जेठ...

ज्योतिले उच्च सेयर स्वाप अनुपात मागेपछि प्राइमसँगको मर्जर छलफल निश्कर्षविहीन

1559114447pcbl.jpg
काठमाण्डौ । ओम डेभलपमेन्ट बैंकसँगको प्राप्ति(मर्जर) भाँडिएपछि प्राइम कमर्सियल बैंक मर्जर पार्टनरको खोजीमा छ । सोही क्रममा केही साना संस्थालाई गाभ्ने निर्णयमा पुगेको यो बैंकले राष्ट्रिय स्तरको ज्योति विकास बैंकलाई समेत मर्ज गर्ने प्रयास गरेसँगै दोश्रो बजारमा ज्योतिको मूल्य बढ्यो । निकै राम्रो सेयर स्वाप अनुपातमा ज्योति र प्राइमबीच...

ज्योति बैंकका ८ सय बढी कर्मचारीले प्रत्येक ३ महिनामा परीक्षाको सामना गर्नुपर्ने, यस्तो छ उद्देश्य

1558446066jbbl1.jpg
काठमाण्डौ । ज्योति विकास बैंकले कर्मचारीको क्षमता जाँच र अभिवृद्धिका लागि प्रत्येक तीन महिनामा अनलाइन परीक्षा लिने भएको छ ।  बैंकले आफ्ना कर्मचारीलाई दक्ष बनाउने उद्देश्यले नेपालको बैंकिङ उद्योगमै नयाँ अवधारणा ल्याएको हो ।  यो विषयमा बैंकले सोमबार नेपाल बैंकिङ इन्स्टिच्यूटसँग एक सम्झौता पनि गरिसकेको छ ।  बैंकका प्रमुख...

ज्योति बैंक र नेपाल इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

1558361467jbbl-final.png
काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेड र नेपाल इन्स्योरेन्स कम्पनीबीच सोमबार एक समारोहकाबीच बैंकासुरेन्स सम्झौता भएको छ ।  सम्झौताअनुसार बैंकको केन्द्रीय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरु मार्फत उक्त इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्जीवन बीमा योजनाहरु बिक्री गर्ने एवं अभिकर्ता तथा बीमीतहरुलाई छिटो, छरितो एवं भरपर्दो...

ज्योति बैंकका कर्मचारीले हरेक ३ महिनामा परीक्षा दिनुपर्ने

1558361547jbbl.png
काठमाण्डौ । नेशनल बैंकिङ इन्स्टिच्यूट र ज्योति विकास बैंक बीच इ एक्जामिनेशन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।  सोमबार भएको सो सम्झौता अनुसार एनबीआईले त्रैमासिक रुपमा ज्योति विकास बैंकका ६०० कर्मचारीहरुका लागि अनलाइन परीक्षा लिनेछ । यस सम्झौताले बैंकका कर्मचारीहरुमा अध्ययन गर्ने संस्कृति बसाल्नुका साथै उनीहरुबीच बैंकिङ...

नौ महिनामा ज्योतिले रु. २८.५३ करोड कमायो, निक्षेप र कर्जा बिस्तार सन्तुलित

15571980903.jpg
काठमाण्डौ । ज्योति विकास बैंक लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म २८ करोड ५३ लाख खूद नाफा आर्जन गरेको छ ।  अघिल्लो वर्षको तुलनामा खूद नाफा २८.३१ प्रतिशतले बढेको हो ।  अघिल्लो वर्ष यही अवधिमा ३४ करोड १३ लाखमा सीमित संचालन मुनाफा बढेर ४४ करोड ७७ लाखको उचाईमा पुगेको छ भने ५३ करोडमा सीमित खूद ब्याज आम्दानी बढेर ८० करोडको...

ज्योतिको समृद्धि बचत खाता, लकर सुविधामा विशेष छुट

1555336667jbbl.jpg
काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले नेपाल राष्ट्रबैंकबाट जारी निर्देशनअनुरुप खोलौं. बैंक खाता कार्यक्रमअनुसार  समृद्धिसंग जोडौं नाता, सबै नेपालीको बैंक खाता नाराका साथ थालिएको अभियानलाई सहयोग पुर्याउने उद्देश्यअनुरुप आधुनिक  बैंकिङ्ग सुविधासहित नयाँ बचत खाता “ज्योति समृद्धि बचत खाता” संचालनमा ल्याएको छ ।  वार्षिक ७...

ज्योति विकास बैंकले अजोड इन्स्योरेन्सको पोलिसी बिक्री गर्ने

1554211951market1.jpg
काठमाण्डौ । ज्योति विकास बैंक र अजोड इन्स्योरेन्स कम्पनी लिमीटेडबीच बैंकासुरेन्स सेवा प्रदान सम्बन्धी सम्झौता भएको छ ।  सो सम्झौतामा यस बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले हस्ताक्षर गरे ।  हालै ज्योति विकास बैकले हाम्रो...

एनआइबिएल क्यापिटलका कारण ज्योतिको सेयर गायब, यथार्थ यस्तो छ

1554188062nibl.jpg
काठमाण्डौ । हाम्रो विकास बैंकलाई हालै अक्वायर गरी देशकै सबैभन्दा बढी चुक्तापुँजी भएको विकास बैंक बन्न सफल ज्योति विकास बैंकका लगानीकर्ताले सेयर रजिष्टारको गल्तीका कारण अनाहकमा दुःख पाएका छन् ।  सोमबारदेखि नै विभिन्न लगानीकर्ताहरुले सिडिएससीको ‘मेरो सेयर’बाट ज्योति विकास बैंकको सेयर हराएको गुनासो गरिरहेका छन् ।  ज्योतिका...

हाम्रो विकास बैंक इतिहास बन्दा ज्योति भयो सबैभन्दा बढी पुँजी भएको विकास बैंक

1553852514jbbl.jpg
काठमाण्डौ । हाम्रो विकास बैंक लिमीटेड शुक्रबारदेखि इतिहासमा सीमित बन्न पुगेको छ । नुवाकोटमा मुख्य कार्यालय रहेको यो बैंकलाई ज्योति विकास बैंकले अक्वायर गरी शुक्रबारदेखि नै एकीकृत वित्तयि कारोबार सुरुवात गरेसँगै इतिहास बन्न पुगेको हो ।  राष्ट्रियस्तरको ज्योति विकास बैंकले हाम्रो विकास बैंकलाई प्राप्ति गरी एक समारोहका बीच एकिकृत...

ज्योति बैंक र सगरमाथाबीच बैंकासुरेन्स सम्झौता

1553697581jbbl.jpg
काठमाण्डौ । ज्योति विकास बैंक लिमीटेडले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्वार प्रणालीमार्फत निर्जीवन बिमा सेवा उपलब्ध गराउने उद्देश्यले चैत १३ गते सगरमाथा इन्स्योरेन्स बैंकासुरेन्स सम्झौता गरेको छ ।  त्यस्तो सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र सगरमाथा इन्स्योरेन्सको तर्फबाट...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध