jyoti bikas bank

अग्नीपीडितलाई ज्योति बैंकको सहयोग

1552237294jbbl.jpg
काठमाण्डौ । ललितपुरको भट्टेडाँडामा रहेको घरमा २०७५ साल माघ १४ गते सोमबार साँझ आगलागीबाट पीडित गुणकुमारी घिमिरेलाई ज्योति विकास बैकले राहात स्वरुप पचास हजार सहयोग गरेको छ । फाल्गुन २५ गते शनिबार ललितपूर–१ प्रतिनिधिसभा सदस्य नवराज सिलवाल, प्रदेशसभा सदस्यहरु चेतनाथ सञ्जेल, रामकाजी महर्जनको उपस्थिति तथा जिल्ला पार्टीका नेताहरु...

ज्योति विकास बैंकद्वारा एकैदिन ५ नयाँ शाखा संचालनमा

1550669727jbbl.png
काठमाण्डौ । ज्योति विकास बैंक लिमीटेडले बुधबार एकैदिन पाँचवटा नयाँ शाखाको उद्घाटन गरी संचालनमा ल्याएको छ ।  बैंक भक्तपुर जिल्लाको बोडेमा, काभ्रेको बनेपामा तथा काठमाण्डौ जिल्लाका साखुँ, बलम्बु र कीर्तिपुरमा समेत गरि एकै दिन पाँच नयाँ शाखा औपचौरिक रुपमा सञ्चालनमा ल्याएको हो ।  मध्यपुर थिमी नगरपालिका वडा नं ८, बोडेचोकमा रहेको नयाँ...

ज्योति बैंकद्वारा एकैदिन ५ शाखा बिस्तार

1548857859sebon.jpg
काठमाण्डौ । ज्योति विकास बैंकले एकैदिन ५ वटा नयाँ शाखा बिस्तार गरेको छ ।  बैंकले विभिन्न जिल्लाका विभिन्न स्थानमा शाखा बिस्तार गरेको हो ।  बैंकले सर्लाहीको हरिवन, सप्तरीको रुपनी, बाराको परवानीपुर र निजगढ तथा उदयपुरको गाईघाटमा नयाँ शाखा संचालनमा ल्याएको छ ।  हरिवन नगरपालिका वडा नं ११, हरिवनमा रहेको नयाँ शाखाको औपचारिक रुपमा प्रमुख...

1695556604Online-Ad.gif

सिन्धुली बजारमा ज्योति बैंकको शाखा

1548768226jyoti.jpg
काठमाण्डौ । ज्योति विकास बैंक लिमीटेडले सिन्धुली जिल्लाको सिन्धुलीबजारमा नयाँ शाखा संचालनमा ल्याएको छ ।  कमलामाई नगरपालिका वडा नं ६, सिन्धुलीबजारमा रहेको नयाँ शाखा औपचारिक रुपमा प्रमुख अथिति सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अम्रेशचन्द्र बैदार तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले एक कार्यक्रमबीच माघ १५ गतेका दिन संयुक्त...

ज्योति विकास बैंकको खूद नाफा १९.६०% ले बढ्यो, ब्याज आम्दानीमा ३६.६२% को फड्को

1548219737profit1.jpg
काठमाण्डौ । ज्योति विकास बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा १७ करोड ४ लाख रुपैयाँ खूद नाफा कमाएको छ । यो भनेको अघिल्लो वर्षको यही अवधिको तुलनामा १९.६० प्रतिशतले बढी हो । अघिल्लो वर्ष यो बैंकले १४ करोड २५ लाख नाफा कमाएको थियो ।  बैंकले अघिल्लो वर्ष २१ करोड ९४ लाखमा सीमित संचालन मुनाफालाई बढाएर यो वर्ष २६ करोड ७६ लाखको विन्दू...

ज्योति बैंकका कर्मचारी र ग्राहले ग्राण्डी अस्पतालमा विशेष छुट पाउने

1545987963jbbl11.jpg
काठमाण्डौ । ज्योति विकास बैंक लिमीटेड र काठमाण्डौको धापासीस्थित ग्राण्डि इन्टरनेसनल हस्पिटल प्रा. लि.बीच सहकार्य सम्झौता भएको छ ।  बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई सो अस्पतालका स्वास्थ्य सम्बन्धी विभिन्न सेवा तथा सुविधाहरुमा विशेष छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । सो सम्झौतामा बैंकका तर्फबाट बैंकका...

सेयर धितोको ६५% सम्म लोन लिन ज्योतिले बोलायो लगानीकर्ता

1545837325margin.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले सेयर धितोकर्जाको सीमा बढाएसँगै ज्योति विकास बैंकले त्यस्तो कर्जा लिन सेयर लगानीकर्तालाई आह्वान गरेको छ ।  केन्द्रीय बैंकले बुधबार बैंक तथा बित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै मौद्रिक नीतिमार्फत कायम सेयर मूल्याङ्कनको ५० प्रतिशतसम्म कर्जा दिन पाउने व्यवस्थामा परिमार्जन गरी ६५ प्रतिशत बनाएको...

ज्योति बैंकका ग्राहक र कर्मचारीले स्टार हस्पिटलमा छुट पाउने

1544955367jbbl.jpg
काठमाण्डौ । ज्योति विकास बैंक र स्टार हस्पिटल, सानेपा हाइट, ललितपुर, बीच सहकार्यको सम्झौता भएको छ ।  बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई त्यस अस्पतालका स्वास्थ्य सम्बन्धि विभिन्न सेवा तथा सुविधाहरुमा विशेष छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।  सो सम्झौतामा यस बैंकका तर्फबाट बैंकका नायव महाप्रबन्धक ...

ज्योति बैंकका कर्मचारी र ग्राहकले ओम हस्पिटलमा छुट पाउने

1544697655jbbl.jpg
काठमाण्डौ । ज्योति विकास बैंक लिमीटेड र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि.बीच सहकार्य सम्झौता भएको छ ।  बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई त्यस अस्पतालका स्वास्थ्य सम्बन्धी विभिन्न सेवा तथा सुविधाहरुमा विशेष छुटका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । सो सम्झौतामा बैंकका तर्फबाट बैंकका नायव महाप्रबन्धक...

वालिङ र तानसेनमा ज्योति बैंकको शाखा

1544367214jbbl.jpg
काठमाण्डौ । ज्योति विकास बैंक लिमीटेडले स्याङ्जाको वालिङ र पाल्पाको तानसेनमा नयाँ शाखा संचालनमा ल्याएको छ ।  तानसेन नगरपालिका वडा नं ४, तानसेन, पाल्पामा रहेको नयाँ शाखा प्रमुख अथिति तानसेन नगरपालिका मेयर अशोककुमार शाही तथा बैंकका संचालक नारायणप्रसाद पौड्यालले एक कार्यक्रमका बीच मंसिर २३ गतेका दिन संयुक्त रुपमा उद्घाटन गरेका बैंकले...

कैलालीको हसुलिया र कञ्चनपुरको महेन्द्रनगरमा ज्योति बैंकको शाखा

1543922920jbbl.jpg
काठमाण्डौ । ज्योति विकास बैंकले कैलालीको हसुलिया र कञ्चनपुरको महेन्द्रनगरमा नयाँ शाखा संचालनमा ल्याएको छ ।  कैलारी गाउँपालिका वडा नं १, हसुलिया, कैलालीमा रहेको नयाँ शाखा प्रमुख अथिति हसुलिया गाउँपालिका अध्यक्ष लाजुराम चौधरी तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले एक कार्यक्रमबीच मंसिर १८ गतेका दिन संयुक्त रुपमा उद्घाटन गरे । मंगलबार...

सेवा बिस्तारमा ज्योति बैंक आक्रामक, एकैदिन ४ शाखाको उद्घाटन

1543837680jbbl1.jpg
काठमाण्डौ । ज्योति विकास बैंक शाखा सञ्जाल बिस्तारमा आक्रामक देखिएको छ ।  यो बैंकले मंसिर १७ गते विभिन्न क्षेत्रमा आफ्ना ४ नयाँ शाखाको छुट्टा छुट्टै समारोहको आयोजना गरी उद्घाटन गरेको हो ।  बैंकले रुपन्देही जिल्लाको भैरहवा, पडसरी र अमवामा तथा कपिलवस्तु जिल्लाको जीतपुरमा नयाँ शाखा संचालनमा ल्याएको हो ।  सिद्धार्थनगर नगरपालिका वडा...

नवलपुरको कावासोतीमा ज्योति विकास बैंक, चालु आबभित्र १० नयाँ शाखा खोल्ने लक्ष्य

1543760838jbbl.jpg
काठमाण्डौ । ज्योति विकास बैंकले नवलपुरको कावासोतीमा नयाँ शाखा संचालनमा ल्याएको छ ।   कावासोती नगरपालिका वडा नं ८, कावासोती, नवलपुरमा रहेको नयाँ शाखा औपचारिक रुपमा प्रमुख अथिति कावासोती नगरपालिका वडा नं ८ का अध्यक्ष आनन्द गुरुङ तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले एक कार्यक्रमबीच मंसिर १६ आइतबारका दिन संयुक्त रुपमा उद्घाटन गरे...

ज्योति बन्यो सबैभन्दा बढी चुक्तापूँजी भएको विकास बैंक

154009090015.jpg
काठमाण्डौ । ज्योति विकास बैंक देशकै सबैभन्दा धेरै चुक्तापूँजी भएको विकास बैंक बनेको छ ।  बैंकको असोज २९ गते काठमाण्डौमा सम्पन्न साधारणसभाले एक जिल्ले हाम्रो विकास बैंकलाई प्राप्तिको स्वीकृति दिएसँगै बैंकको चुक्तापूँजी बढेर ३ अर्ब १० करोड पुगेको हो । यो भनेको देशका विकास बैंकहरुमध्ये सर्वाधिक पूँजी हो ।  साधारणसभाले १ बराबर १ को...

ज्योति बैंक चुक्तापूँजीमा देशकै ठूलो विकास बैंक बन्दै, हाम्रोलाई बराबरी हैसियतमा गाभ्ने

1537770357jbbl.jpg
काठमाण्डौ । चुक्तापुँजीको हिसाबले ज्योति विकास बैंक देशकै सबैभन्दा ठूलो विकास बैंक बन्ने भएको छ । यो बैंकले हाम्रो विकास बैंकलाई १ बराबर १ को सेयर स्वाप अनुपातमा गाभ्ने निर्णय गरेको हो ।  एक्वीजिसनको प्रक्रियालाई निश्कर्षमा पुर्याउन ज्योतिले आगामी असोज २९ गते आफ्नो ११ औं वार्षिक साधारणसभा आह्वान गरेको छ ।  सभाले हाम्रो विकास...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध