jyoti bikas bank

महोत्तरीको रामगोपालपुरमा ज्योति बैंकको शाखा

1510928613jbbl.jpg
काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले देशभर आफ्नो सेवा विस्तार गर्ने क्रममा शुक्रबार महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं. ५ स्थित रामगोपालपुर बजारमा नयाँ शाखा कार्यालय स्थापना गरी औपचारिक रुपमा सेवा सुरु गरेको छ ।  सो शाखाको उद्घाटन रामगोपालपुर नगरपालिकाका मेयर अशोककुमार मण्डल तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त...

नाफा बढाए पनि ज्योति बैंकको इपीएसमा किन गयो पहिरो ?

1509946033jbbl.jpg
काठमाण्डौ । ज्योति विकास बैंकले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड ५७ लाख खूद नाफा कमाएको छ । अघिल्लो वर्षको यही अवधिमा यो बैंकले ४ करोड ३५ लाख नाफा कमाएको थियो ।  खर्च व्यवस्थापनमा ध्यान दिंदा यो विकास बैंकको खूद ब्याज आम्दानीतर्फ राम्रो प्रगति भएको छ । अघिल्लो वर्षको यही अवधिमा ९ करोड ९४ लाख रुपैयाँमा सीमित रहेको यस्तो आम्दानी...

ज्योति र राप्तिभेरीको एकीकृत कारोबार सुरु

1508934026jbbl.jpg
काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले क्षेत्रीय स्तरको राप्तिभेरी विकास बैंक लिमिटेडलाई बुधबार प्राप्ति(एक्विजिसन) गरी एकिकृत कारोबार सञ्चालन गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवि नेपालले संयुक्त कारोबार सञ्चालन शुभारम्भ समारोहको समुद्घाटन गरे ।  ज्योति विकास बैंक लिमिटेडले हालसम्म झिमरुक विकास बैंक लिमिटेड र...

1695556604Online-Ad.gif

राप्तिभेरीलाई गाभेर ज्योतिले कात्तिक ८ देखि कारोबार थाल्ने

1508302017jbbl.jpg
काठमाण्डौ । राप्तिभेरी विकास बैंकलाई गाभेर ज्योति विकास बैंकले आगामी कात्तिक ८ गतेदेखि संयुक्त कारोबार सुुरु गर्ने भएको छ ।  ज्योति विकास बैंकलाई राप्तिभेरी विकास बैंकलाई गाभ्ने सम्बन्धमा नेपाल राष्टबैंकले असोज २४ गते अन्तिम सहमति दिएको थियो । सहमति पाएपछि बुधबार एक सूचना प्रकाशित गर्दै ज्योति विकास बैंकले संयुक्त कारोबार कात्तिक...

राष्ट्रिय स्तरका ३ विकास बैंकले पनि विदामा सेवा दिने

1506433950freshnotes.jpg
काठमाण्डौ । दशैंको विदाको बेला समेत बैंक खोल्न नेपाल राष्ट्रबैंकले सबै बैंक तथा बित्तीय संस्थाहरुलाई निर्देशन दिए पनि त्यसको कार्यान्वयन गर्ने विकास बैंकहरुको संख्या धेरै न्यून छ ।  यो समाचार तयार पार्दासम्म राष्ट्रिय स्तरका तीन विकास बैंकले मात्र दशैंविदामा सेवा सुचारु हुने काउण्टर तथा समयको तालिका सार्वजनिक गरेका छन् ।  मर्जर...

ज्योति बैंकको विराटनगर शाखा १०० मिटर पर सर्यो

1504609409jbbl.jpg
काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडको मोरङ जिल्ला, बिराटनगर महानगरपालिका ७ रङ्गेली रोडमा रहेको शाखा कार्यालय केही पर सारिएको छ ।  भदौ १९ गतेदेखि सो शाखा कार्यालय साबिकको भन्दा १ सय मिटरको दूरीमा विराटनगर ७ कै जलजलाचौकस्थित रंगेली रोडस्थित भवनमा सरेको बैंकले जनाएको छ । स्थानान्तरण भएको शाखाको उद्घाटन एक कार्यक्रमबीच उद्योग संगठन...

ज्योतिले १ः१ को सेयर अनुपातमा राप्तिभेरीलाई प्राप्ति गर्ने

1503475078Photo-2.jpg
काठमाण्डौ । ज्योति विकास बैंक लिमीटेडले बाँकेको नेपालगञ्जमा मुख्य कार्यालय रहेको राप्तिभेरी विकास बैंकलाई प्राप्तिको प्रस्ताव पारित गरेको छ ।  ज्योति विकास बैंकको भदौ ५ गते सम्पन्न विशेष साधारणसाभाले तीन जिल्ले विकास बैंक राप्तिभेरीलाई प्राप्तिको प्रस्ताव पारित गरेको हो ।  साधारणसभामा बैंक संचालक समितिका अध्यक्ष हरिचन्द्र...

नाफामा ज्योतिको फड्को, राप्तिभेरी अधोगतिमा !

1501727660jbbl.jpg
काठमाण्डौ । ज्योति विकास बैंकले आर्थिक वर्ष २०७३/७४ मा २६ करोड १८ लाख बढी नाफा कमाएको छ । अघिल्लो वर्ष भन्दा करिब ११ करोडले नाफा बढाएको हो । अघिल्लो वर्ष यो बैंकको नाफा १५ करोड १९ लाख थियो ।  व्यवसाय बिस्तारमा आक्रामक बनेको राष्टिय स्तरको यो विकास बैंकले खूद ब्याज आम्दानीतर्फ पनि निकै ठूलो फड्को मारेको छ । अघिल्लो वर्षमा ३३ करोड १७ लाखमा...

ज्योति बैंकको सेयर सस्तोमै पाउने अवसर छुटला नि !

1501481456jbbl.jpg
काठमाण्डौ । ज्योति विकास बैंक लिमीटेडले आजदेखि बिक्री नभएको संस्थापक सेयरका लागि शिलबन्दी बोलपत्र आह्वान गरेको छ ।  २०७४ बैशाख २८ गतेदेखि जेठ ३१ गतेसम्म बिक्री खुल्ला गरी आवेदन माग गरिएकोमा संस्थापक सेयरका लागि पूर्ण आवेदन नपरेको भन्दै बैंक संचालक समितिको निर्णयअनुसार इच्छुक जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाहरुले गोप्य शिलबन्दी...

ज्योति बैंकको संस्थापक सेयर लिलामीमा, जोसुकैले बोल लगाउनसक्ने

1500783038jbbl.jpg
काठमाण्डौ । ज्योति विकास बैंक लिमीटेले आगामी साउन १६ गतेदेखि बिक्री नभएको संस्थापक सेयर बोलकबोलबाट बिक्री गर्ने भएको छ ।  २०७४ बैशाख २८ गतेदेखि जेठ ३१ गतेसम्म् बिक्री खुल्ला गरी आवेदन माग गरिएकोमा संस्थापक सेयरका लागि पूर्ण आवेदन नपरेको भन्दै बैंक संचालक समितिको निर्णयअनुसार इच्छुक जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाहरुले गोप्य...

जोरपाटी र च्याम्हासिंहमा ज्योति बैंकको एटीएम

1500469766jbbl.jpg
काठमाण्डौ । ज्योति विकास बैंक लिमीटेडले आफ्ना दुई शाखाहरु जोरपाटी तथा भक्तपुरको च्याम्हासिंहबाट एटिएम सेवा सञ्चालनमा ल्याएको छ ।  यस सेवाबाट बैंकका ग्राहक लगायत एससिटी सदस्य बैंकका एटिएम कार्डबाट नगद झिक्न सकिने छ । यी दुई एटिएमसहित बैंकले जम्मा १४ वटा एटिएमबाट देशका विभिन्न स्थानहरुमा सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले निकट...

जेब्राक्रसिङ निर्माणमा ज्योति बैंकको सहयोग

1497536347JBBL.jpg
काठमाण्डौ । ज्योति विकास बैंक लिमीटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कमलादी क्षेत्र र भदकालीमा जेब्रा क्रसिङ्ग निर्माणमा सहयोग गरेको छ । सडक दुर्घटना कम गर्न तथा पदयात्रुहरुलाई सडक पार गर्न सहजता होस् भन्ने उद्देश्यले बैंकले आफ्नो मुख्य कार्यालय–कमलादी, प्रज्ञा भवन, कमलादी गणेश मन्दिर तथा भद्रकाली मन्दिर अगाडि जेब्रा...

ज्योति बिकास बैंकको एकसाथ ३ शाखा बिस्तार

1496245271jyoti.jpg
काठमाण्डौ । राष्ट्रिय स्तरको विकास बैंकको रुपमा कार्यरत ज्योति विकास बैंकले सुनसरीको झुम्का, सुर्खेतको बीरेन्द्रनगर तथा दाङ्गको घोराहीमा गरी एकै दिन ३ नयाँ शाखाहरु स्थापना गरेको छ ।  ३० औं शाखा सुनसरीको झुम्कामा नेपाल राष्ट्र बैंक बिराटनगरका निर्देशक रामु पौडेल र उद्योग बाणिज्य संघ झुम्काका अध्यक्ष सगेन चौधरीले संयुक्त रुपमा...

कसरी संभव भयो ज्योति बैंकको नाफामा यति ठूलो प्रगति ?

1493713974jbbl.png
काठमाण्डौ । ज्योति विकास बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा खुद नाफातर्फ अपत्यारिलो वृद्धि गरेको छ । यो बैंकले अघिल्लो वर्षको तुलनामा १३५ प्रतिशतले खुद नाफा बढाएको हो । अघिल्लो वर्षको तेश्रो त्रैमाससम्म ८ करोड २० लाख रुपैयाँ मात्र खुद नाफा आर्जन भएकोमा यो वर्षको सोही अवधिमा १९ करोड २६ लाख...

बैशाख २८ गतेदेखि ज्योति बैंकको हकप्रद

1492932971jyoti.jpg
काठमाण्डौ । ज्योति विकास बैंकले आगामी बैशाख २८ गतेदेखि सतप्रतिशत हकप्रद निश्कासन गर्ने भएको छ ।  बैंकले आइतबार एक सूचना प्रकाशित गरी १ सय रुपैयाँ अंकित मूल्यका कुल १ करोड १० लाख ४३ हजार १ सय ७१ कित्ता हकप्रद बिक्री खुल्ला गरिने जानकारी दिएको हो । जेठ ३१ गतेसम्म हकप्रदका लागि आवेदन दिन पाइनेछ ।  यो बैंकको हकप्रदका लागि बुक क्लोजको मिति...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध