Kailash Bikas Bank

दमकमा कैलाश बैंकको शाखा

1523271411ncc.jpg
काठमाण्डौ । कैलाश विकास बैंक लिमिटेडले झापा जिल्लाको दमकमा आफ्नो ४७ औं शाखा स्थापना गरी सोमबारदेखि कारोबार थालेको छ ।  सो शाखाको विधिवत उद्घाटन एक समारोहका बीच दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले गरे । यस नयाँ शाखा सहित बैंकको शाखा संख्या ४७ पुगेको छ भने एटीएम संख्या २२ रहेको छ । बैंकले निकट भविष्यमा बारा जिल्लाको गञ्जभवानीपुर, सिराहा...

कैलाश बैंकबाट १९.४५% लाभांश पारित, सहजै पुग्यो चुक्तापूँजी

1512121118bull.png
काठमाण्डौ । कैलाश विकास बैंकका सेयरधनीले १० प्रतिशत बोनस सेयर र ९.४५ प्रतिशतका दरले नगद लाभांश पाउने निश्चित भएको छ ।    यो विकास बैंकको शुक्रबार राजधानीमा सम्पन्न २४ औं वार्षिक साधारणसभाले संचालक समितिबाट प्रस्तावित माथि उल्लिखित बोनस सेयर र नगद लाभांश वितरणको प्रस्ताव स्वीकृत गरेको हो ।    साधारणसभाले संस्थाको आ.व. २०७३/०७४ को...

इटहरीमा कैलाश बैंकको शाखा

1511362236kailash-bikas.jpg
काठमाण्डौ । कैलाश विकास बैंक लिमीटेडले सुनसरीको ईटहरीमा आफ्नो ४१ औं शाखा स्थापना गरी बुधबारदेखि कारोबारको शुभारम्भ गरेको छ ।  एक कार्यक्रमबीच सो शाखाको शुभारम्भ बैकका संचालक उद्घवराज पुरीले गरेका बैंकले विज्ञप्तिमार्फत जनाएको छ।  यस नयाँ शाखासहित बैंकको शाखा संख्या ४१ पुगेका छन् भने एटीएम संख्या २० पुगेका छन् । बैंकले निकट...

1695556604Online-Ad.gif

सेयरमा जथाभावी लगानीले कैलाश बैंकको यो हविगत !

1509858404kailash-bank.jpeg
काठमाण्डौ । नेतृत्व गर्ने एउटा मान्छेको भूमिकाले कुनै पनि कम्पनीको अवस्था कति फरक हुन्छ भन्ने उदाहरण बनेको छ कैलाश विकास बैंक । धेरै कमाउने ध्याउन्नमा विचारै नगरी जथाभावी लगानी गर्दा अघिल्लो आर्थिक वर्षसम्म प्रमुख सूचकहरुमा देशकै टप विकास बैंकमा आफूलाई उभ्याइरहेको यो बैंकको खूद नाफातर्फ चालुु आर्थिक वर्षमा भने पहिरो गएको छ...

कैलाश विकास बैंकको बम्पर : १०% सेयर र ९.५०% नगद लाभांश

1506236972kailash.jpg
काठमाण्डौ । देशकै टप विकास बैंक कैलाश विकास बैंकले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ९.५० प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको छ ।  यो बैंकको असोज ६ गते बसेको बोर्ड बैठकले आर्थिक वर्ष २०७३/७४ को खूद नाफाबाट आफ्ना सेयरधनीलाई कुल १९.५० प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो ।  यो निर्णय नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी...

कैलाश बैंकको नाफा प्रक्षेपणभन्दा किन १० करोड कम ?

1502075070kailash-bikas-bank.jpg
काठमाण्डौ । कैलाश विकास बैंक खूद नाफा र अन्य आर्थिक सूचकको हिसाबले राष्ट्रिय स्तरको विकास बैंकमध्ये फेरि पनि आफूलाई अब्बल बनाउन सफल भएको छ । तर, बैंकको व्यवस्थापनले प्रक्षेपण गरेको भन्दा १० करोड कम नाफा भएको छ ।  यसअघि बैंक सम्हालिरहेका सीइओ कृष्णराज लामिछानेले यो वर्ष बैंकको खूद नाफा ६० करोड नाघ्ने प्रक्षेपण गरेका थिए(हेर्नुहोस्...

कैलाश विकास बैंकमा नयाँ सीइओ

1495970837Amrit-Charan-Shrestha.jpg
काठमाण्डौ । कैलाश विकास बैंक लिमिटेडमा नयाँ प्रमुख कार्यकारी अधिकृत(सीइओ)ले पदभार ग्रहण गरेका छन् ।  बैशाख ४ गते बसेको बैंक संचालक समितिको बैठकले सीइओमा नियुक्त गरेको अमृतचरण श्रेष्ठले आफ्नो कार्यभार आइतबारदेखि सम्हालेका बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनी चार वर्षका लागि सीइओमा नियुक्त भएका हुन् ।  श्रेष्ठसँग देशका...

अचानक किन परिवर्तन भए कैलाश बैंकका अध्यक्ष र सीइओ ?

1492506581kailash-bikas-bank.jpg
काठमाण्डौ । देशकै सबैभन्दा ठूलो विकास बैंक कैलाश विकास बैंकको संचालक समिति अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत(सीइओ) एकाएक परिवर्तन गरिएका छन् । डेभलपमेन्ट बैंकर्स एशोसिएसनका अध्यक्ष समेत रहेका सीइओ कृष्णराज लामिछानेको ठाउँमा एकाएक नयाँ सीइओ चयन भएपछि यसले बैकिङ क्षेत्रमै हंगामा मच्चिएको छ । सीइओसँगै बैंकले संचालक समितिको अध्यक्षमा...

‘यो वर्षको नाफा ६० करोड, चारवर्षभित्र १ अर्ब !’

1485741587Krishna-Raj-Lamichhane.jpg
कृष्णराज लामिछाने ►प्रमुख कार्यकारी अधिकृत–कैलाश विकास बैंक ►अध्यक्ष–डेभलपमेन्ट बैंकर्स एशोसिएसन लगानीयोग्य रकम(तरलता) अभावका कारण तपाईहरुलाई के कस्तो असर परेको छ ? -तरलताको बिषयमा जस–जसले जे–जे बोलिरहनुुभएको छ, त्यो यथार्थभन्दा बाहिर छ । कुनै पनि बैंक तथा बित्तीय संस्थामा तरलता अभाव छैन । राष्ट्रबैंकले टोटल लिक...

कैलाश विकास बैंकले गर्यो कमालको प्रगति

1485330153profit111.jpg
काठमाण्डौ । देशकै ठूलो विकास बैंक कैलाश विकास बैंकले खूद नाफातर्फ कमालको प्रगति हासिल गरेको छ ।  बैंकले अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासको समीक्षा अवधिको तुलनामा यो वर्षको सोही अवधिमा खूद नाफातर्फ ९३ प्रतिशतको वृद्धि हासिल गरेको हो ।  यो विकास बैंकले अघिल्लो वर्ष १३ करोड ६६ लाख खूद नाफा आर्जन गरेकोमा त्यसलाई बढाएर यो वर्ष २६...

कैलाशका लगानीकर्तालाई डबल अफर, हकप्रद र बोनसका लागि एकसाथ बुुक क्लोज हुने

1482477179kailash-final.jpg
काठमाण्डौ । देशकै ठूलो र धेरै नाफा कमाउँदै आएको विकास बैंक कैलाश विकास बैंकले २५ प्रतिशत बोनस र २० प्रतिशत हकप्रदका लागि एउटै समयमा बुक क्लोज गर्ने भएको छ ।  बैंकले शुक्रबार एक सूचना जारी गर्दै पुस १४ गतेदेखि बुक क्लोज हुने जानकारी दिएको हो । यसको अर्थ हो, पुस १३ गतेसम्म बैंकको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले मात्र घोषित...

कैलाश बैंकको नाफा १५० प्रतिशतले वृद्धि, प्रतिसेयर आम्दानीमा पनि कमालकै प्रगति

1478503021profit.jpg
काठमाण्डौ । हालसम्म चालु आर्थिक वर्षको पहिलो त्रैमासको बित्तीय विवरण प्रकाशित गरेका बैंक तथा बित्तीय संस्थामध्ये कैलाश विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खूद नाफातर्फ सबैभन्दा उत्कृष्ट प्रगति हासिल गरेको छ ।  देशकै सबैभन्दा ठूलो विकास बैंक र विगतमा समेत विकास बैंकमध्ये सबैभन्दा बढी नाफा कमाउँदै आएको यो बैंकले चालु...

कैलाश विकास बैंकलाई २५ प्रतिशत बोनस वितरणको स्वीकृति

1477295999KBL.jpg
काठमाण्डौ । देशकै सबैभन्दा ठूलो र धेरै नाफा कमाउँदै आएको विकास बैंक कैलाश विकास बैंकलाई नेपाल राष्ट्रबैंकले २५ प्रतिशत बोनस सेयर वितरणको स्वीकृति प्रदान गरेको छ ।  कैलाश विकास बैंकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट हालको चुक्तापूँजीको २५ प्रतिशतको दरले बोनस सेयर वितरणको निर्णय गरेको थियो । सोही निर्णयलाई नेपाल राष्ट्रबैंकबाट...

कैलाश विकास बैंक २४ औं वर्षमा, काठमाण्डौ र पोखरामा विविध कार्यक्रम

1475238349kailash-bikas.jpg
काठमाण्डौ । कैलाश विकास बैंक लिमिटेडले स्थापनाको २४ औं वर्षमा प्रवेश गरेको अवसरमा उपत्यका र उपत्यका बाहिर साताव्यापी विभिन्न कार्यक्रम आयोजना गरेको छ ।  यो अवसरमा असोज १४ गतेका दिन काठमाडौंको न्यूरोड बिशाल बजार शाखामा बृहत रक्तदान कार्यक्रम गरियो ।  बैंकका अध्यक्ष राजेन्द्र गिरीले सो कार्यक्रममा आरम्भ गरेका थिए । रक्तदान...

कैलाश बैंकले २५ प्रतिशत बोनस दिने, हकप्रद पनि निश्कासन हुँदै

1474124429kailash-bikas-bank.jpg
काठमाण्डौ । आफूलाई राष्ट्रियस्तरको सबैभन्दा ठूलो विकास बैंक दाबी गर्ने कैलाश विकास बैंकले लगानीकर्तालाई एकपछि अर्को अफर सार्वजनिक गरेको छ ।  आर्थिक वर्ष २०७२/७३ को नाफाबाट २५ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको यो बैंकको २० प्रतिशत हकप्रद निश्कासनको प्रक्रियामा छ । भदौ २९ गते सम्पन्न बैंकको बोर्ड बैठकले लगानीकर्तालाई २५ प्रतिशत...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध