kulman ghising

डेडिकेटेड र ट्रंकलाइन विवादः कुलमान आक्रामक, सार्वजनिक गरे बक्यौता नतिर्ने उद्योगको सूची

1703819306kulman1.jpg
काठमाण्डौ । डेडिकेटेड र ट्रंकलाइन फिडर प्रयोग गरेबापत करोडौं रुपैयाँ विद्युत महसुल र बक्यौता नतिरेको विषय थप पेचिलो बन्ने देखिएको छ ।  उपभोग नै नगरेको बिजुलीको बिल थमाएर नेपाल विद्युत प्राधिकरणले आफूहरुमाथि अन्याय गरेको भन्दै छानबिन आयोग मागिरहेको निजी क्षेत्रमाथि थप दवाब सिर्जना गर्न प्राधिकरण आक्रामक देखिएको छ ।  डेडिकेटेड र...

रु.२५ अर्ब बढी उठाउन ठूला उद्योगीलाई पेल्दै सरकार, थप ५ उद्योगको बिजुली काटियो

1703440748kkk.jpg
काठमाण्डौ । निजी क्षेत्रको विरोध र आपत्तिलाई नसुनी नेपाल विद्युत प्राधिकरणले ट्रंक र डेडिकेटेड लाइन प्रयोग गरेबापतको विद्युत महसुलको बक्यौता र जरीवाना नतिरेको भन्दै थप ५ उद्योगको लाइन काटिदिएको छ ।  थप ५ उद्योगको बिजुली प्राधिकरणले आइतबार राति काटिदिएको हो । यसअघि शुक्रबार ४ वटा उद्योगको लाइन प्रधानमन्त्रीको निर्देशन भन्दै...

नयाँ खिम्ती सबस्टेसनको क्षमता विस्तार, विद्युत् खेर नजाने

1695800686khimti.jpg
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले रामेछापको मन्थली नगरपालिका-१३ साँखे (फुलासी) स्थित २२० केभी नयाँ खिम्ती सबस्टेसनको क्षमता विस्तार गरेको छ ।  २२०/ १३२ केभी सबस्टेसनमा १०० एमभीए क्षमताको पावर ट्रान्सफर्मर मात्र रहेकोमा २०० एमभीएको अटो ट्रान्सफर्मर थप गरिएको छ । थप गरिएको ट्रान्सफर्मरलाई मंगलबार चार्ज गरी सञ्चालनमा ल्याइएको...

1695556604Online-Ad.gif

विद्युत नियमन आयोगसँग कुलमान घिसिङ फायर

1693737332nea.jpg
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत नियमन आयोग लामो समयसम्म सुतेर बस्दा डेडिकेटेड फिडर प्रयोग गरेका उद्योगहरुको बिजुलीको लाइन काटिने अवस्था आएको दाबी गरेका छन् ।  आइतबार आफ्नो कार्यकक्षमा बिजशालासँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् ।  केपी ओली नेतृत्वको सरकारको पालामै गठित...

विद्युत प्राधिकरणले आईपीओ ल्याउने प्रक्रिया अगाडि बढाइसकेको छः कुलमान घिसिङ

1691662126kulman.jpg
काठमाण्डौ। नेपाल विद्युत प्राधिकरणले आईपीओ ल्याउन प्रक्रिया अगाडि बढाएको छ।  आज पत्रकार सम्मेलन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आईपीओ ल्याउन प्रक्रिया अगाडि बढाइएको जानकारी गराएका हुन्। ‘विद्युत प्राधिकरण ऐन, २०४१ बमोजिम सर्वसाधारणका लागि सेयर जारी गर्ने तयारी भइरहेको छ’, उनले भने, ‘डीडीए तयार भइसकेको छ।...

कुलमान घिसिङ पनि माओवादी विभागमा, बुबाको नाम राखेर सदस्य बने !

1657956205kkkkkk.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारी प्रमुख प्रतिपक्षी दल नेकप एमालेको अर्थ तथा योजना विभागको सदस्यको रुपमा छद्म नाममा रहेको विषय अहिले चर्चामा छ ।  दल विशेषको विभागको सदस्यमा छद्मभेषी नाममा रहेका कारण उनी अहिले चरम विवादमा छन् ।  सरकारको उच्च ओहोदामा रहेर दल विशेषको विभागको सदस्यको रुपमा बस्दा उनीमाथि...

किन हुन सकेन विद्युत प्राधिकरणमा कुलमानको नियुक्ति ?

1628511058kulman.jpg
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई सोमबार नै कार्यकारी निर्देशकमा नियुक्त गर्ने प्रयास विफल भएको छ।  उर्जामन्त्री पम्फा भूसालले सोमबारको मन्त्रीपरिषद बैठकमा प्राधिकरणको हालका कार्यकारी निर्देशक हितमान शाक्यलाई निश्कासन गरी कुलमान घिसिङलाई नियुक्त गर्ने प्रस्ताव गरेकी थिइन् । तर, उनको प्रस्तावअनुसारको...

ऊर्जामन्त्री कुलमानलाई दोहोर्याउने पक्षमा, प्रस्ताव मन्त्रिपरिषदमा

1600314272kulman.jpg
काठमाण्डौ । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई दोहोर्याउने पक्षमा देखिएका छन्। मन्त्री पुनः घिसिङलाई पुनः चारवर्षे कार्यकालका लागि प्राधिकरणको कार्यकारी निर्देशकमा प्रस्ताव गरेको खुलासा भएको हो। मन्त्री पुनको सचिवालय प्रमुख दुर्गाप्रसाद चापागाईंले...

विद्युत् प्राधिकरणमा कुलमानले नै निरन्तरता पाउने संकेत, भोलि टुंगो लाग्ने

1599729054Kulman.jpg
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई निरन्तरता दिने विषयमा सरकार सकारात्मक रहेको देखिएको छ।  कुलमानका विषयमा आज साँझ बस्ने भनिएको मन्त्रिपरिषद्ले लगाउने भनिएको थियो। आज प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तताका कारण बैठक स्थगित गरी शुक्रबारका लागि बोलाइएको प्रधानमन्त्री सचिवालय स्रोत...

लोडसेडिङ हुन नदिन दिल्ली दौडिए कुलमान

1514358450kulman.jpg
काठमाडौँ। विद्युत् खरिद सम्झौता नविकरण गर्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको उच्चस्तरीय टोली आज भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका छन्।    प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले यही पुस १६ गतेदेखि सकिन लागेको विद्युत् खरिद सम्झौता नवीकरण गर्ने उद्देश्यका साथ कार्यकारी निर्देशकसहितको टोली...

१७ वर्षपछि बल्ल बन्यो देशकै ठूलो विद्युत प्रसारण लाइन

1486029435prachanda--janardan-sharma.jpg
दोलखा(खिम्ती) ।  नेपालमा पहिलो पटक २२० केभी विद्युत प्रसारण लाईनको उद्घाटन भएको छ ।  बिहीबार दोलखाको खिम्तिमा आयोजित औपचारिक समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाईनको उद्घाटन गरेका हुन् ।  प्रसारण लाईनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यो आयोजना देश विकासको कोशेढुंगा सावित...

काठमाण्डौपछि लोडसेडिङमुक्त हुने पालो पोखरा र पूर्वाञ्चलको !

1483456621dharan.jpg
काठमाण्डौ । राजधानीलाई लोडसेडिङमुक्त बनाएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दोश्रो र तेश्रो चरणमा पोखरा र पूर्वाञ्चललाई लोडसेडिङमुक्त गर्ने घोषणा गरेका छन् ।  उनले विगत १५ दिनदेखि पोखरामा समेत बिजुली नगएको उल्लेख गर्दै सो क्षेत्र पूर्ण रुपमा एकदुुई दिनमै लोडसेडिङमुक्त हुने बताएका छन् ।  उद्योग...

सर्वसाधारणले अब विद्युत प्राधिकरणमा पनि लगानी गर्न पाउने, साधारण सेयर आउँदै

1482511604kulman-pix.jpeg
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले प्राधिकरणमा सर्वसाधारणका लागि समेत लगानीको अवसर खुलाउन लागिएको बताएका छन् ।  उनले घाटामा रहेको प्राधिकरण एकाध वर्षमा नाफामा जाने गरी काम सुरु भएको विश्वास दिलाउँदै  प्राधिकरण ऐनअनुसार साधारण सेयर जारी गरिने र जनतालाई समेत लगानीका लागि आग्रह गरिने बताए...

लोडसेडिङ हटाउने कुलमानको पक्षमा राजधानीमा प्रदर्शन हुँदै

1481951250kulman.jpeg
काठमाण्डौ । विद्युत चुुहावटलाई रोकेर चमात्कारिक ढंगले काठमाण्डौलाई लोडसेडिङमुक्त गराएका र देशभर लोडसेडिङ घटाएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा शनिवार राजधानीमा वृहत प्रदर्शन हुँदैछ ।  लोडसेडिङमुक्त अभियानमा विद्युत चोरहरुको पर्दाफास गरेका र जनतालाई राहात दिएका कुलमानलाई पछिल्लो समय...

लोडसेडिङ तालिका नअाउने, बिजुली व्यवस्थापनमा कुशल कुलमान

1480778403kulman-ghising.png
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा हाल एक हजार २८६ मेगावाट विद्युत् माग छ । भारतबाट समेत आयात गरिएको विद्युत् समेत जोड्दा कुल ८८६ मेगावाट मात्रै विद्युत् आपूर्ति भइरहेको छ तर काठमाडौं उपत्यकामा विद्युत्भार कटौती भएको छैन । उपत्यका बाहिर पनि औसतमा दुईदेखि चार घन्टा मात्रै विद्युत् कटौती गरिएको छ । सुन्दा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध