laxmi unnati kosh

‘लक्ष्मी उन्नति कोष’ र ‘लक्ष्मी इक्विटी फन्ड’को लाभांश घोषणा, कति दिने भए ?

1659416080dividend.jpg
काठमाण्डौ । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुईवटा योजनाको लाभांश घोषणा गरिएको छ।  योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट र कोष प्रवर्द्धक लक्ष्मी बैंक रहेका ‘लक्ष्मी उन्नति कोष’ र ‘लक्ष्मी इक्विटी फन्ड’ले आर्थिक वर्ष २०७८÷७९ का लागि लाभांश घोषणा गरेका हुन्।  यी दुवै योजनाले आफ्ना इकाइधनीहरुलाई ५ प्रतिशत नगद...

लक्ष्मी उन्नति कोषको मूल्य समायोजन, प्रतिइकाइ कति ?

1627445164price.jpg
काठमाण्डौ । गत आर्थिक वर्षको नगद लाभांशका लागि लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोषको इकाइमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज यो म्युचुअल फन्डको इकाइमूल्य समायोजन गर्दै प्रतिइकाइ १२.६२ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबारमा यो फन्डको प्रतिइकाइ १५.१२ रुपैयाँ कायम भएको थियो। अब...

आजसम्म कायम इकाइधनीले लक्ष्मी उन्नति कोषको २५% नगद लाभांश पाउने

1627355856Laxmi.jpg
काठमाण्डौ । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोषले गत आर्थिक वर्षका लागि घोषणा गरेको नगद लाभांश सुरक्षित गर्ने आज साउन १२ गते अन्तिम मौका रहेको छ।  योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केटको सञ्चालक समितिले नगद लाभांश प्रयोजनार्थ भोलि साउन १३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज साउन...

1695556604Online-Ad.gif

लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फन्डको आय बढ्यो, न्याभ कति ?

1627270089Lamxi-Mutual-fund.jpg
काठमाण्डौ । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोषको प्रतिइकाइ खुद मूल्य (न्याभ) असार महिनामा बढेको छ।  गत आर्थिक वर्षको असार मसान्तमा यो कोषको न्याभ बढेर १४.९२ रुपैयाँ पुगेको हो। गत जेठमा न्याभ १४.१७ रुपैयाँ रहेको थियो।  आज सार्वजनिक असार महिनाको अपरिष्कृत वित्तीय विवरणअनुसार यो कोषअन्तर्गत सूचीकृत सेयरमा...

कहिलेसम्म कायम इकाइधनीले लक्ष्मी उन्नति कोषको २५% नगद लाभांश पाउनेछन् ?

1626838033Laxmi-unnati.jpg
काठमाण्डौ । गत आर्थिक वर्ष २०७७/७८ का लागि नगद लाभांश घोषणा गरेको लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोषले बुक क्लोजको मिति तय गरेको छ।  योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केटले यो नगद लाभांशका लागि यही साउन १३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ यो योजनामा साउन १२ गतेसम्म कायम...

लक्ष्मी उन्नति कोष : इकाइमूल्य १०.०४%ले बढ्यो, नेप्से के भन्छ ?

1626764923LUK.jpg
काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा कुनै पनि कम्पनी वा योजनाका सेयर वा इकाइमूल्य कारोबार अवधिमा १० प्रतिशत घटबढ भएमा सर्किट लाग्छ।  यदि कुनै पनि कम्पनी तथा योजनाका सेयर वा इकाइमूल्यमा १० प्रतिशतले बढोत्तरी भएमा पोजिटिभ र गिरावट आएमा नेगेटिभ सर्किट लाग्छ। यो सबैलाई थाहा भएकै कुरा हो। आज मंगलबारको कारोबारमा भने लक्ष्मी म्युचुअल...

लक्ष्मी उन्नति कोषले इकाइधनीलाई २५% नगद लाभांश वितरण गर्ने

1626756478Laxmi-unnati.jpg
काठमाण्डौ । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोषले गत आर्थिक वर्ष २०७७/७८ का लागि नगद लाभांश घोषणा गरेको छ।  लक्ष्मी बैंकद्वारा प्रवर्द्धित तथा लक्ष्मी क्यापिटल मार्केट योजना व्यवस्थापक रहेको यस योजनाका इकाइधनीहरुका लागि नगद लाभांश घोषणा गरिएको हो।  सञ्चालक समितिको आज मंगलबार बिहान बसेको बैठकले यस योजनाका...

भोलिबाट लक्ष्मी उन्नति कोषका इकाइ कारोबारमा आउने

1599990970Laxmi.jpg
काठमाण्डौ । लक्ष्मी उन्नति कोषका इकाइहरु भोलि सोमबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएका छन्।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार यो म्युचुअल फन्डका रु. १० अंकित दरका ६ करोड ५२ लाख ६२ हजार ३६० इकाइहरु सूचीकृत भएसँगै सोमबारबाट कारोबारमा आउने भएका हुन्। नेप्से र लक्ष्मी उन्नति कोषबीच आजै इकाइ सूचीकरण सम्झौता भएको...

लक्ष्मी उन्नति कोषका इकाइहरु खरिद गर्ने आज अन्तिम मौका

1596948579Laxmi.jpg
काठमाण्डौ । लक्ष्मी म्युचुल फन्डअन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोषका इकाइहरु खरिदका लागि आवेदन दिने आज आइतबार अन्तिम मौका रहेको छ। यो म्युचुअल फन्डका इकाइहरु गत साउन ११ गतेदेखि निष्कासन तथा बिक्री खुला गरिएको थियो। लक्ष्मी उन्नति कोषको प्रतिइकाइ १० रुपैयाँ दरका ८ करोड इकाइमध्ये न्यूनतम १ करोड २० लाख वा कुल बिक्री भएको इकाइ संख्याको...

सिभिल लघुवित्तको १००% हकप्रद आजबाट बिक्री खुला

1596942594Civil.jpg
काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले सतप्रतिशत हकप्रद सेयर आज आइतबारबाट बिक्री खुला गरेको छ। संस्थाले चुक्तापुँजी ११ करोड ४१ लाख १४ हजार रुपैयाँको १ः१ को अनुपात अर्थात विद्यमान एक कित्ता साधारण सेयरबराबर नयाँ एक कित्ता साधारण सेयर सेयरधनीहरुका लागि बिक्री खुलाएको हो। संस्थाले प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ११ लाख...

लक्ष्मी उन्नति कोषका इकाइहरु आजबाट बिक्री खुला

1595736046Mutual-fund.jpg
काठमाण्डौ । लक्ष्मी म्युचुल फन्डअन्तर्गत सञ्चालन हुने लक्ष्मी उन्नति कोषका इकाइहरु आज आइतबार (साउन ११ गते) देखि सार्वजनिक निष्कासन तथा बिक्री खुला गरिएको छ। लक्ष्मी उन्नति कोषको प्रतिइकाइ १० रुपैयाँ दरका ८ करोड इकाइमध्ये न्यूनतम १ करोड २० लाख वा कुल बिक्री भएको इकाइ संख्याको न्यूनतम १५ प्रतिशत इकाइ कोष प्रवद्र्धक लक्ष्मी बैंक...

लक्ष्मी उन्नति कोषका इकाइ साउन ११ गतेबाट बिक्री खुला गरिने

1595127267Mutal-fund.jpg
काठमाण्डौ । लक्ष्मी म्युचुल फन्डअन्तर्गत सञ्चालन हुने लक्ष्मी उन्नति कोषका इकाइहरुआउँदो साउन ११ गतेदेखि सार्वजनिक निष्कासन तथा बिक्री खुला गरिने भएको छ। लक्ष्मी उन्नति कोषको प्रतिइकाइ १० रुपैयाँ दरका ८ करोड इकाइमध्ये न्यूनतम १ करोड २० लाख वा कुल बिक्री भएको इकाइ संख्याको न्यूनतम १५ प्रतिशत इकाइ कोष प्रवद्र्धक लक्ष्मी बैंक...

रु. ८० करोडको ‘लक्ष्मी उन्नति कोष’ का इकाइहरु चैत ९ गतेदेखि बिक्री गरिने

1584068373Laxmi.jpg
काठमाण्डौ । लक्ष्मी क्यापिटल लिमिटेडले आफ्नो व्यवस्थापनमा तेस्रो म्युचुअल फन्डको आउँदो चैत्र ९ गतेदेखि बिक्री खुलाउने भएको छ। कम्पनीले रु. ८० करोड रुपैयाँको ‘लक्ष्मी उन्नति कोष’ नामक म्युचुअल फन्डको बिक्री खुलाउने भएको हो। रु. १० रुपैयाँ प्रति इकाइ दरका ८ करोड इकाइ बिक्री गरिनेछ।  कुल इकाइमध्ये न्यूनतम १ करोड २० लाख वा कुल बिक्री...

कोरोनाको त्रास: संसद एक साताका लागि स्थगित हुने

1584028230agni.png
काठमाण्डौ । कोरोना भाइरसको संक्रमणको त्रास उत्पन्न भएपछि सभामुख अग्नी सापकोटाले संसद बैठक एक साताका लागि स्थगित गर्ने घोषणा गरेका छन् ।  कोरोनाभाइरस सङ्क्रमण रोकथामका लागि पर्याप्त पहल सरकारले नगरेको भन्दै विभिन्न दलका सांसदहरूले आफ्नो धारणा राखिरहेका बेला सभामुख अग्नी सापकोटाले संसद् बैठक एक साताका लागि स्थगित गर्ने बताएका...

लक्ष्मी क्यापिटलले तेश्रो म्युचुअल फण्ड ल्याउने, बोर्डमा आवेदन

1558339441laxmi.jpg
काठमाण्डौ । लक्ष्मी क्यापिटल लिमीटेडले आफ्नो व्यवस्थापनमा तेश्रो म्युचुअल फण्ड समेत संचालन गर्ने भएको छ ।  कम्पनीले ८० करोड रुपैयाँ बराबरको लक्ष्मी उन्नति कोष नामको म्युचुअल फण्ड संचालनका लागि धितोपत्र बोर्डमा आवेदन दिएको हो ।  कम्पनीले १० रुपैयाँ प्रति इकाई दरका ८ करोड इकाई बिक्री गरी यो स्किम संचालन गर्न चाहेको हो ।  धितोपत्र...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध