market up

बिमा र बैंकले उचाले नेप्से, एकदिने 'सुखद संकेत' टिकिरहला ?

1525782206bull12.jpg
काठमाण्डौ । मंगलबार नेप्से परिसूचकमा दोहोरो अंकको बढोत्तरी भएको छ । सँगै कारोबार रकम पनि ५० करोड माथि पुगेको छ ।  बजारमा परिसूचकसँगै कारोबार रकम पनि समानान्तर ढंगले बढ्नु सुखद संकेत हो । तर, एकदिनको यस्तो प्रवृतिले मात्र आगामी दिनमा बजार बढ्नेछ भनेर आँकलन गर्नु महाभूल हुनेछ ।  यो दिन नेप्से परिसूचक १५.६५ अंकले बढेर १३६१.०२ विन्दूमा...

बजारमा हरियाली, लगानीकर्तामा आशाको सञ्चार !

1522748115nepse.jpg
काठमाण्डौ । सेयर बजारमा मंगलबार खरीद चाप बढेको छ । राम्रा कम्पनीहरुको सेयर निरन्तरको बजार गिरावटका कारण घटेर निकै तल्लो विन्दूमा आएपछि लगानीकर्ताहरुले सुस्तरी सुस्तरी खरिदारी बढाउन खोजेका देखिएको छ । सस्तोमा राम्रो कम्पनीको सेयर खरीद गर्ने बढेकै कारण बजारमा थोरै अंकको भए पनि बढोत्तरी देखिएको छ ।  नेप्से परिसूचकमा बढोत्तरी हुँदा...

इण्डेक्स बढेर टर्नओभर घटेको बजारलाई कसरी बुझ्ने ?

1522315874bullish.jpg
काठमाण्डौ । बजार घटेर न्यून विन्दूमा झरेको बेला राम्रा कम्पनीहरुको सेयर खरीद गर्नतर्फ लगानीकर्ताले मन लगाउँदा साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक(इण्डेक्स) दोहोरो अंकले बढेको छ । परिसूचक बढ्दा कारोबार रकम(टर्नओभर) भने बुधबारको तुलनामा करिब १३ करोडले घटेको छ ।  यो दिन बजार परिसूचक १५.४८ अंकले वृद्धि भई १२२०.२९ अंकको उचाईमा...

1695556604Online-Ad.gif

बाठाले सेयर किन्न थाले, यस्तो बेला बेच्ने महाभूल नगर्नू !

1521106393dont.png
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार पनि बजारमा झिनो सुधार देखिएको छ । नेप्से परिसूचक २.४ अंकले बढी १२८८.३६ विन्दूमा पुुगेको छ । यो दिन बुधबारको तुलनामा कारोबार रकम पनि केही बढेको छ ।  बजारमा नेप्से परिसूचक र कारोबार रकम एकसाथ बढ्नुलाई आशालाग्दो संकेतको रुपमा बुुझ्ने गरिन्छ । यो प्रवृति बजारमा केही दिनसम्म कायम रहे बजारले नयाँ...

नयाँ सरकार गठनको खबरले लगानीकर्तामा उत्साह, यो बेला सेयर नकिन्नेहरुले पछुताउनुपर्ने दाबी

1518605126bull-market.jpg
काठमाण्डौ । धेरै दिनसम्म गायब भएको बजारको चमक फर्किने संकेत देखिएको छ । नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि बढेको छ । बजारमा नेप्से परिसूचक(इण्डेक्स) र कारोबार रकम(टर्नओभर) एकसाथ बढ्नुलाई बिश्लेषकहरु शुुभ संकेतको रुपमा बुुझ्ने गर्छन् । तर, बुधबारको कुल कारोबारमा कम्पनीहरुको संस्थापक सेयरको कारोबार बढी छ ।  प्रधानमन्त्री शेरबहादुर...

बजारमा आशाको किरण, बिहानी घाम उदाउला ?

1517392540bull11.jpg
काठमाण्डौ । बजारमा आशाको किरण देखिएको छ । बजारलाई उछालको बाटोमा कुदाउनसक्ने ल्याकत राख्ने बैकिङ र बिमा समूहको सूचकमा बढोत्तरीसँगै लगानीकर्तामा आशाको संचार भएको हो । यो आशाको किरणले बिहानी ल्याउँछ या ल्याउँदैन, त्यसका लागि भने केही दिन कुर्नैपर्ने हुन्छ ।  वाणिज्य बैंक र बिमाको बढी होल्ड रहेको बजार यी दुई समूहमा सुधार आउनेबित्तिकै...

बजारमा सुधार, जगायो आशा

1516875191bull.jpg
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बजारमा सुधार भएको छ । यो दिन बजार परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । सूचक र टर्नओभर एकसाथ वृद्धि हुनुलाई बजारको राम्रो संकेत मानिन्छ ।  बिहीबार बजार परिसूचक ९.८ अंकले वृद्धि भई १४०४.५३ अंकको उचाईमा फर्किएको छ ।  परिसूचक केही दिनको १४ सयको मुनिको यात्राबाट बाउन्स ब्याक हुँदै माथि चढेसँगै...

बजारमा हुँदैछ शुभै–शुभ, टर्नओभर र इण्डेक्समा समानान्तर वृद्धि

1515492793bull-market.jpg
काठमाण्डौ  । तरलताको समस्या सहज बनेसँगै सेयर बजारमा समेत सुधार हुन थालेको छ । मंगलबार बजार परिसूचक १२.२७ अंकले बढेको छ भने कारोबार रकम पनि बढेर ५० करोड माथि पुगेको छ । बजार परिसूचक(इण्डेक्स) र कारोबार(टर्नओभर) समानान्तर ढंगले बढ्नुले बजारको सुखद भविष्यतर्फ संकेत गर्ने विश्लेषक बताउँछन् ।  सोमबारदेखिको बजारको प्रवृति हेर्ने हो भने...

तरलता र ब्याजदरको सकारात्मक खबरले बजारमा उत्साह, देखियो शुभ संकेत !

1515422155bull.jpg
काठमाण्डौ । बैकिङ प्रणालीमा तरलता अधिक भएको र अन्तर बैंक ब्याजदर ३ प्रतिशत तल झरेको सकारात्मक खबरले सोमबार सेयर बजारमा उत्साह देखिएको छ । तरलता सहज भएसँगै बैंकहरुले ब्याजदर घटाउन थालेपछि र थोरै दरमा ऋण पाइने संभावना बढेपछि लगानीकर्ता बजारमा सेयर खरीदका लागि हौसिएका छन् । कतिपय लगानीकर्ताहरुले पुस मसान्तउन्मुख बजारमा राम्रा कम्पनीको...

मंगलबारको बजार : बेच्ने घटे, किन्ने बढे

1511256964nepse.jpg
काठमाण्डौ । लगातार पाँच दिनसम्म घटेको सेयर बजारमा मंगलबार ३.०८ अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक बढेर १४७२.२४ अंकको उचाईमा फर्किए पनि कारोबार रकम भने सोमबारको तुलनामा करिब ५ करोडले घटेको छ । कारोबार रकम घट्नुु र यही बेलामा नेप्से परिसूचक बढ्नुले बजारमा बिक्री गर्नेहरु घटेका र बिस्तारै खरीदकर्ताहरुको चाप पर्न थालेको देखिएको छ । तर,...

लाभांशले ल्यायो बहार : ५ कम्पनी मालामाल, ३ को बेहाल !

1503836642bull.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७३/७४ को नाफाबाट कम्पनीहरुले धमाधम लाभांशको घोषणा गर्न थालेपछि त्यसलाई सुरक्षित गर्न लगानीकर्ताको दौडधूप चलेसँगै बजारमा बहार आएको छ ।  साताको पहिलो दिन ४.५१ अंकले बजार परिसूचक(नेप्से) बढेको छ भने कारोबार रकममा निकै ठूलो वृद्धि भएको छ । राम्रो लाभांश घोषणा गर्ने कम्पनीको सेयर खरीदका लागि तँछाडमछाड चल्दा केही...

यी हुन् धेरै कमाउने र गुमाउने ४ कम्पनी

1503574669market.jpeg
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचकमा सुधार भएको छ भने कारोबार रकम पनि बढेको छ । नेप्से परिसूचक ६.५४ अंकले बढेको छ । अधिकांश समूहको सूचक हराभरा भएका छन् । यो दिन बैकिङ समूह २.६२ अंक, विकास बैंक समूह १४.०८, जलविद्युत समूह २३.५७ अंक, बित्त समूह ३.२६, बिमा समूह ४८.६३, उत्पादनमूलक २८.३८ तथा अन्य समूह ३.७६ अंकले बढेका छन् । होटल...

ब्रोकरले बक्यौता तिरेपछि बजार पुरानै लयमा

1503397985trial.jpg
काठमाण्डौ । नियमन शुल्क बुुझाएसँगै धितोपत्र बोर्डको निर्देशनमा ब्रोकर कम्पनीको कारोबार खुलेसँगै मंगलबार बजार पुरानै लयमा फर्किएको छ ।  सोमबार धितोपत्र बोर्डको निर्देशनमा समयमै नियमन शुल्क नबुुझाउने ब्रोकर नं ६ अग्रवाल सेक्युरिटिज, ब्रोकर नं ८ आशुतोष ब्रोकेज्र एण्ड सेक्युरिटिज, बोक्र नं ५५ भृकुटि स्टक ब्रोकिगं , ब्रोकर नं ४०...

बजारलाई बैकिङ समूहको भरोसा, तर कमाए फाइनान्सले !

1502012303bull-support.jpg
काठमाण्डौ । अन्ततः बिमा समूहको चमकधमकलाई यो साताको पहिलो कारोबार दिनले समेत रोकिदिएको छ । बजारमा बैकिङ समूहको बोलवाला चल्दा नेप्से परिसूचक ४.४७ अंकले बढेको छ भने कारोबार रकम पनि १ अर्ब माथि नै भएको छ ।  वणिज्य बैंकहरुले धमाधम आकर्षक बित्तीय विवरणहरु निकाल्न थालेपछि तिनीहरुबाट दिइनसक्ने आकर्षक लाभांशको आँकलन गर्दै लगानीकर्ताले छानी...

रंग फेर्दै अघि बढेको बजारमा देखिदैछ शुभै–शुुभ संकेत !

1501666812bull.jpg
काठमाण्डौ । अघिल्लो हप्ता खहरे खोला झै उर्लिएको बिमा समूहको आइतबारदेखि सुरु गिरावट यात्रा बुधबार पनि जारी रह्यो । बिमा समूहमा ग्रहण लाग्दा बैकिङ समूहमा यो दिन सामान्य मात्र सुधार देखियो । बैंक र बिमा केन्द्रीत बजारमा केही दिनअघिदेखि अनौठा प्रवृतिहरु देखिन थालेको छ ।  लगानीकर्ताहरुले छानी–छानी विभिन्न समूहको सेयर खरिदारी बढाएपछि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध