Mithila Laghubitta Bittiya Sanstha Limited

मिथिला लघुवित्तमा संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिमार्जन, अब कसको हिस्सा कति ?

1693286838mithila.jpg
काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर स्वामित्व परिमार्जन भएको छ।  संस्थाले संस्थापक र सर्वसाधारण समूहको सेयर स्वामित्व परिवर्तन गरेको हो। जसअनुसार संस्थाले सेयर स्वामित्व परिवर्तन गर्दै संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गरेको छ।  यसअघि संस्थामा संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारण...

संस्थापक र सर्वसाधारणको सेयर संरचना परिवर्तन गर्दै मिथिला लघुवित्त

1688962151mithila.jpg
काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्थाले संस्थापक र सर्वसाधारण समूहको सेयर संरचना परिवर्तन गर्ने भएको छ।  संस्थाले सेयर संरचना परिवर्तन गर्दै संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्ने भएको हो। हाल संस्थामा संस्थापक समूहको ६० र सर्वसाधारण समूहको ४० प्रतिशत सेयर स्वामित्व रहेको छ।  संस्थाले सेयर...

मिथिला लघुवित्तद्वारा वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

1675566542agm.jpg
काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो चौधौँ वार्षिक साधारणसभा डाकेको छ।  संस्थाको सञ्चालक समितिको शनिबार (माघ २१ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो फागुन १७ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा धनुषाको मिथिला नगरपालिकाको लालगढस्थित न्यु बौवा होटेल तथा गेस्ट हाउसमा हुनेछ।  सभाले आर्थिक वर्ष...

1695556604Online-Ad.gif

मिथिला लघुवित्तको नाफामा संकुचन, ईपीएसमा भारी गिरावट

1674613780mithila.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले २ करोड १७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको यो नाफा गत वर्षको तुलनामा ३७.२५ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा भने संस्थाले ३ करोड ४६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा...

मिथिला लघुवित्तको लाभांश घोषणा

1673585011dividends.jpg
काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको बिहीबार अपराह्न बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजी १७ करोड ४ लाख ३७ हजार १७८.७५ रुपैयाँको कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  प्रस्तावित...

मिथिला लघुवित्तले चैत मसान्तसम्म एजीएम गर्ने, कारण यस्तो छ

1672897710mithila.jpg
काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९को वार्षिक साधारणसभा चैत मसान्तसम्म गर्ने भएको छ। संस्थाले वार्षिक साधारणसभा यही पुस मसान्तसम्म सम्पन्न गर्न नसकिने पनि जानकारी गराएको छ।  बाह्य लेखापरीक्षण कार्यमा प्राविधिक कारणले ढिलाइ भएकोले पुस मसान्तसम्म वार्षिक साधारणसभा सम्पन्न गर्न नसकिने...

युवा तथा साना व्यवसायी स्वरोजगार कोषको अभिमुखीकरण कार्यक्रम सञ्चालन

1654517274mithila.jpg
काठमाण्डौ। मिथिला लघुवित्त वित्तीय संस्थाको आयोजनामा युवा तथा साना व्यवसायी स्वरोजगार कोषको स्वरोजगार कार्यक्रमअन्तर्गत महोत्तरीको भंगाहा नगरपालिका वडा नं. ४ प्रेमनगरमा कृषक उद्यमीहरुलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ।  वित्तीय संस्थाका अध्यक्ष श्यामप्रसाद साहको अध्यक्षतामा आज सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि...

मिथिला लघुवित्तको सीईओमा पुनः सत्यदेव राउत नियुक्त

1652766749mithila.jpg
काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः सत्यदेव राउत नियुक्त भएका छन्।  संस्थाको सञ्चालक समितिको जेठ २ गते सोमबार बसेको बैठकले सीईओमा पुनः राउतलाई नियुक्त गरेको हो। योसँगै राउतको कार्यकाल पुनः ४ वर्षका लागि थपिएको छ।  राउतले विगत ४ वर्षमा मधेश प्रदेशका सबै जिल्लामा शाखा सञ्जाल...

युवा स्वरोजगार कोष र मिथिला लघुवित्तबीच लघुकर्जा प्रवाहमा समझदारी

1650608474Mithila.jpg
काठमाण्डौ । विगत एक दशकभन्दा अघिदेखि बेरोजगार युवाहरुलाई स्वरोजगारमूलक व्यावसायिक परियोजना सञ्चालनका लागि वित्तीय सहयोग गर्दै आएको युवा तथा साना व्यवसायी स्वरोजगार कोष र मिथिला लघुवित्त वित्तीय संस्थाबीच लघुकर्जा प्रवाहसम्बन्धी सम्झौता भएको छ।  यससम्बन्धी सम्झौतापत्रमा बिहीबार हस्ताक्षर भएको हो। समझदारीपत्रमा कोषका...

मिथिला लघुवित्त: दोस्रो त्रैमाससम्म कस्तो छ वित्तीय अवस्था ?

1644208278profit.jpg
काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ३ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा १६.७९ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म संस्थाको खुद नाफा २ करोड ९६ लाख...

मिथिला लघुवित्तद्वारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?

1639283769dividend.jpg
काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुका लागि चुक्तापुँजी १३ करोड ६३ लाख ४९ हजार ७४३.२५ रुपैयाँको कुल २६.३१५८ प्रतिशतले हुन आउने ३ करोड ५८ लाख ८१ हजार ५११.३२ रुपैयाँबराबरको लाभांश...

मिथिला लघुवित्तको नाफामा २६.३१%को बढोत्तरी, ईपीएस रु. ५८.४१

1636428358mithila.jpg
काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा संस्थाले १ करोड ९९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन गत वर्ष यही अवधिको तुलनामा २६.३१ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले १ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरेको...

मिथिला लघुवित्त : वित्तीय अवस्था सन्तोषजनक, नाफा कति ?

1628222292mithila.jpg
काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासमा ५ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। संस्थाको यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा १३८.६२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष संस्थाले २ करोड ३५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। संस्थाको सञ्चालन मुनाफा पनि १४५.७५ प्रतिशत ८ करोड २८ लाख रुपैयाँ भएको...

मिथिला लघुवित्तको वार्षिक साधारणसभा चैत २९ मा, बुक क्लोज कहिले ?

1616294531Mithila.jpg
काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १२ औँ वार्षिक साधारणसभा डाकेको छ। संस्थाको हिजो शनिबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही चैत २९ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा धनुषाको जनकपुरधामस्थित होटेल राजदरबार एन्ड नवरंग रिसोर्टमा बिहान ११ बजेबाट सुरु हु्नेछ। सभाले गत आर्थिक वर्षका लागि...

मिथिला लघुवित्तद्वारा १२% बोनस सेयर वितरण गर्ने प्रस्ताव

1615265535Mithila.jpg
काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको गत आइतबार दिउँसो बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजीको कुल १२.६३१५७९ प्रतिशतले हुन आउने लाभांश प्रस्ताव गरेको हो।  प्रस्तावित लाभांशमा १२ प्रतिशतले हुन आउने १ करोड ४६ लाख ८ हजार ९०१...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध