nabil investment banking

नवील इन्भेष्टमेन्टद्वारा बिजिनेश क्लिनिकको सुरुवात, रु. १००० मा महिना दिनसम्म परामर्श

1578299639nabil.jpg
काठमाण्डौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमीटेडले अँग्रेजी नयाँ वर्षको अवसर पारेर संस्थागत परामर्शदाता सेवाअन्तर्गत बिजनेश क्लिनिक संचालनमा ल्याएको छ ।  यस्तो क्लिनिकबाट सर्वसाधारण लगानीकर्ता, व्यवसाय गर्न चाहने व्यक्ति तथा संस्थाहरु र आफ्नो व्यवसाय विस्तार गर्न चाहने व्यक्ति तथा संस्थाहरुका लागि निकै उपयोगी हुने कम्पनीको दाबी...

एनसीसी बैंकको ऋणपत्र निष्काशन गर्न नबिल इन्भेष्टेन्ट बैंकिङसँग सम्झौता

1576068415ncc.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले “१०.५० प्रतिशत एनसीसी ऋणपत्र २०८६” ३ अर्ब बराबरको डिबेन्चर १०.५०% व्याज सहित दश वर्षको लागि निष्काशन गर्न नबिल इन्भेष्टमेन्ट बैंकिङलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।  एनसीसी बैंकको कूल ३०,००,००० कित्ता डिबेन्चरमध्ये १८,००,००० कित्ता डिबेन्चर व्यक्तिगत तवरबाट र...

ऋणपत्रमा प्रभू बैंकको ध्यान, रु. १ अर्बको अपार सफलतापछि रु. २ अर्बको पुनः ल्याउँदै

1574865653prvu.jpg
काठमाण्डौ । रु. १ अर्बको ऋणपत्रको अपार सफलतापछि प्रभू बैंक लिमीटेडले पुनः ऋणपत्र निश्कासन गर्ने भएको छ ।  बैंकले अब भने रु. २ अर्ब बराबरको ऋणपत्र निश्कासन गर्ने प्रक्रियालाई अगाडि बढाएको हो ।  बैंकले रु. २ अर्बको ऋणपत्र निश्कासनका लागि नवील इन्भेष्टमेन्ट बैंकिङ लिमीटेडलाई निश्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।  बैंकले...

1695556604Online-Ad.gif

घरैबाट डिम्याट खाता खोल्न र 'मेरो सेयर'को नवीकरण गर्न सकिने, नवीलले ल्यायो अफर

1559633133nibl.jpg
काठमाण्डौ । विद्यमान अवस्थामा लगानीकर्ताहरुलाई आफ्नो हितग्राही खाता तथा मेरो शेयरको बार्षिक नवीकरण शुल्क बुझाउन कम्पनीमा नै धाउनुपर्ने अवस्था छ । तर, नवील इन्भेष्टमेन्ट बैंकिङ लिमीटेडले यो बाध्यताको अन्त गर्दै नयाँ अफर सार्वजनिक गरेको छ ।  नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडले आफ्ना ग्राहकहरुको सुबिधाका लागि हितग्राही खाता...

अझै बिकेन नवील ब्यालेन्स फण्डका इकाई, कति आयो आवेदन ?

1556119914nabil-fund.jpg
काठमाण्डौ । नवील इन्भेष्टमेन्ट बैंकिङ लिमीटेडको तेश्रो म्युचुअल फण्ड नवील ब्यालेन्स फण्ड २ को ५ करोड ५२ लाख ७७ हजार ९९० इकाई मात्र बिक्री भएको छ ।  यो बुधबार साँझसम्मको तथ्यांक हो । कुल २१ हजार ६५८ आवेदनबाट सो इकाई खरीदका लागि आवेदन परेको हो ।  नवील इन्भेष्टमेन्ट बैंकिंगले बैशाख  ५ गतेदेखि १ अर्ब २० करोड रुपैयाँको इकाईको बिक्री...

नवील इन्भेष्टमेन्ट तेश्रो म्युचुअल फण्डको इकाई पहिलो चरणमा बिक्री गर्न असफल

1555991774nabil.jpg
काठमाण्डौ । नवील इन्भेष्टमेन्ट बैंकिङ लिमीटेड आफ्नो तेश्रो म्युचुअल फण्ड नवील ब्यालेन्स फण्ड २ का इकाई पहिलो चरणमा बिक्री गर्न असफल बनेको छ ।  नवील इन्भेष्टमेन्ट बैंकिंगले बैशाख  ५ गतेदेखि १ अर्ब २० करोड रुपैयाँको इकाईको बिक्री खुलाएको थियो । पहिलो चरणमा आवेदन दिने बैशाख ९ गतेसम्म यो स्किमको ५० करोड रुपैयाँ बराबरको स्किम मात्र...

नवील ब्यालेन्स फण्ड २ का ३३% इकाई बिक्यो, कतिले दिए आवेदन ?

1555849133mutual.jpg
काठमाण्डौ । नवील इन्भेष्टमेन्ट बैंकिङ लिमीटेडको व्यवस्थापन र नवील बैंकको प्रवद्र्धन रहेको तेश्रो म्युचुअल फण्ड, नवील ब्यालेन्स फण्ड-२ ले निश्कासन गरेको इकाईमा आइतबारसम्म ३४ करोड रुपैयाँ बराबरको आवेदन परेको छ ।  प्रति इकाई १० रुपैयाँको दरले कुल ३ करोड ४० लाख इकाई बिक्री भएको हो । यो भनेको कुल स्किमको ३३.३३ प्रतिशत मात्र हो ।  यो...

नवीलको तेश्रो म्युचुअल फण्डको इकाई निश्कासन, दोश्रो बजार नबुझ्नेलाई लगानीको अवसर

1555487921nabil22.jpg
काठमाण्डौ । नवील इन्भेष्टमेन्ट बैंकिङ लिमीटेडको व्यवस्थापन र नवील बैंकको प्रवद्र्धन रहेको तेश्रो म्युचुअल फण्ड, नवील ब्यालेन्स फण्ड-२ ले आज(बैशाख ५ गते)देखि १० रुपैयाँ दरका १२ करोड इकाई सर्वसाधारणका लागि बिक्री खुल्ला गरेको छ । इच्छुक लगानीकर्ताले छिटोमा बैशाख ९ गतेभित्र र ढिलोमा जेठ ३ गतेभित्र इकाई खरीदका लागि आवेदन दिन सक्नेछन्...

पन्ध्र महिनापछि म्युचुअल फण्डलाई स्वीकृति, १.२ अर्बको इकाई आउने

1553501626sebon.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले १५ महिनापछि सामूहिक लगानी कोष(म्युचुअल फण्ड) स्वीकृत गरेको छ ।  बोर्डले लामो समयको अन्तरालपछि म्युचुअल फण्डका इकाई सर्वसाधारणमा बिक्रीको स्वीकृति दिएको हो ।  बोर्डले नवील इन्भेष्टमेन्ट बैंकिङ लिमीटेडले व्यवस्थापन गर्ने गरी ‘नवील ब्यालेन्स फण्ड–२’ लाई १० रुपैयाँ दरले १ अर्ब २० करोड रुपैयाँ...

सबिरले हाकेको नवील इन्भेष्टमेन्ट बैंकिङ, मर्चेन्ट बैंकरमा केही पृथक बन्न खोज्दै

1539497025sabir1.jpg
-भक्तराज रसाइली काठमाण्डौ । काठमाण्डौका रैथाने परिवारमा जन्मेका सबिर बादे श्रेष्ठले स्कूले जीवन सेन्ट जेभियर्सबाट सुरु गरी एसीसीए चार्टर्ड एकाउण्टेन्टको प्रोफेसनल कोर्ष बेलायतबाट गरे । बीडीओ अन्तर्राष्ट्रिय लिमिटेड नामक अडिट फर्ममा ३ वर्षको अनुभव हासिल गरे । उनले काठमाण्डौ युनिभर्सिटीबाट इएमबीए कोर्ष पनि गरे ।  मल्टिनेशनल अडिट...

नवील इन्भेष्टमेन्टको मोवाइल एप सार्वजनिक, अनलाइन भुक्तानीको सेवा पनि थपिँदै

1523607128mobile-app.jpg
काठमाण्डौ । नबील बैंकको सहायक कम्पनी नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले आफ्नो अत्याधुनिक नवील इन्भेष्ट एप सार्वजनिक गरेको छ ।  यो एप गुगलमा सर्वत्र उपलब्ध रहेको र आइओएसमा पनि निकट भविष्यमै उपलब्ध हुने कम्पनीले जनाएको छ ।  यस मोबाइल एपबाट नबिल इन्भेष्टमेन्टको डि(म्याट खाता, पोर्टफ्mोलियो म्यानेजमेन्ट सर्भिस् ९पि।एम्।एस्।०,...

रादीको आइपीओको बाँडफाँड बुधबार, ९० हजारको हात रित्तो हुने

1516117157ipo-radhi.jpg
काठमाण्डौ । रादी विद्युत कम्पनी लिमीटेडले सर्वसाधारणका लागि निश्कासन गरेको आइपीओको बुधबार बाँडफाँड हुने भएको छ ।  आइपीओ निश्कासन तथा बिक्री प्रबन्धक नवील इन्भेष्टमेन्ट बैकिङ लिमीटेडका अनुसार ७ करोड ६४ लाख मूल्यको आइपीओ खरीदका लागि १ लाख ६१ हजार आवेदकले १ अर्ब ३० करोडको हाराहारीमा प्रस्ताव परेको थियो । यो हिसाबले करिब १७ गुणा भन्दा...

नवीलका दुवै म्युचुअल फण्डको घाटामा डरलाग्दो बढोत्तरी !

1511926987loss.png
काठमाण्डौ । नवील इन्भेष्टमेन्ट बैकिङ लिमीटेडको व्यवस्थापनमा संचालित दुवै म्युचुुअल फण्डको घाटा डरलाग्दो गरी बढेको छ ।  असोज मसान्तको तुलनामा कात्तिक मसान्तसम्ममा दुवै म्युुचुुअल फण्डको घाटा निकै बढेको हो । नवील म्युचुुअल फण्ड अन्तगरत ७ वर्षे बन्दमुखी योजना नवील इक्वीटी फण्डको प्रति इकाई खूद सम्पत्ति मूल्य(न्याभ) १० रुपैयाँ भन्दा...

नवीलका दुवै म्युचुअल फण्ड घाटामा

1509430295decline-850.jpg
काठमाण्डौ । नवील इन्भेष्टमेन्ट बैकिङ लिमीटेडको व्यवस्थापनमा संचालित दुुई म्युचुुअल फण्डमध्ये एउटाको प्रति इकाई खूद सम्पत्ति मूल्य बढेको छ भने अर्को स्किमको घटेको छ ।  धितोपत्र बोर्डबाट २०७३ भदौ १४ गते संचालनको अनुमति पाएको ७ वर्षे बन्दमुखी नवील इक्वीटी फण्डको प्रति इकाई खूद सम्पत्ति मूल्य(न्याभ)मा झिनो मात्र बढोत्तरी भएको हो...

नवीलका दुवै म्युचुअल फण्ड नाफामा !

1503634422nabil-invest.jpg
काठमाण्डौ । नवील इन्भेष्टमेन्ट बैकिङ लिमीटेडद्वारा प्रवद्र्धित दुवै म्युुचुुअल फण्डको प्रति इकाई खूद सम्पत्ति मूल्यमा बढोत्तरी भएको छ ।  नवील इक्वीटी फण्ड तथा नबील ब्यालेन्स फण्ड १ को प्रति इकाई खूद सम्पत्ति मूल्य(एनएभी) वृद्धि भएको हो ।  २०७३ भदौ १४ गतेदेखि संचालन अनुमति पाएको ७ वर्षे बन्दमुखी नवील इक्वीटी फण्डको प्रति इकाई खूद...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध