nepal covid

कोरोना संक्रमणमुक्त हुनेको संख्या दैनिक बढ्दै, ७५.९८% निको भए

1620654264covid456.jpg
काठमाण्डौ । पछिल्लो एक साताको अवधिमा कोरोना संक्रमणमुक्त हुने संख्या दैनिकजसो बढिरहेको छ।  गत वैशाख २१ गतेयता संक्रमणमुक्त हुनेको संख्या दैनिकजसो बढ्दै गएको छ। गत वैशाख २१ गते १ हजार ७७५ जना संक्रमणमुक्त भएकोमा दैनिक आँकडा वैशाख २६ गतेसम्म बढेर ४ हजार २२ पुगेको छ। आज पनि थप ४ हजार ७ जना संक्रमणमुक्त भएका छन्।  गत वैशाख २१ गतेयता...

कोरोनाबाट एकैदिन थप १३९ जनाको मृत्यु, कुल संक्रमितको संख्या ४ लाख नाघ्यो

1620651884covid123.jpg
काठमाण्डौ । देशभर पछिल्लो २४ घन्टाको अवधिमा कोरोना संक्रमणबाट थप १३९ जनाको मृत्यु भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार कोरोनाबाट १३९ मृत्यु भएको हो। यो एक दिनको हालसम्मकै उच्च संख्या हो। पछिल्लो २४ घन्टामा १७ हजार ६२३ जनाको पीसीआर र ७८८ जनाको एन्जिटेन परीक्षण गर्दा थप ९...

कोरोना महामारीबीच यी १० जिल्ला खुल्लै, अन्य ६७ जिल्ला ठप्प

1620566787Map.jpg
काठमाण्डौ । तीव्रत्तर रुपमा फैलिरहेको दोस्रो लहरको कोभिड–१९ सङ्क्रमणका कारण मुलुकका अधिकांश भाग ठप्प हुन पुगेका छन्।  सङ्क्रमण न्यूनीकरण हुनुको साटो बढ्दो क्रममा रहेकाले मुलुक झण्डै बन्दाबन्दीको अवस्थामा पुगेको छ। अत्यावश्यक बाहेकका गतिविधि वैशाख पहिलो सातादेखि ठप्प छ। मानिसको आवागमनसमेत प्रभावित हुँदै आएको छ। सरकारले...

1695556604Online-Ad.gif

हालसम्मकै सर्वाधिक ९१९६ मा कोरोना पुष्टि, ५० को मृत्यु

1620387664covid-test.jpg
काठमाण्डौ । कोरोनाबाट थप ५० जनाको मृत्यु भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांक देशभर ५० जनाको ज्यान गएको हो। योसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ५७९ पुगेको छ। पछिल्लो २४ घन्टामा थप ९ हजार १९६ जनामा कोरोना पुष्टि भएको छ। यो हालसम्मकै एक दिनको उच्च आँकडा...

कोरोना कहर : ३ दिनको अन्तरालमा नेपालगन्जमा ३ दाजुभाइको मृत्यु

1620386513covid123.jpg
काठमाण्डौ । कोरोनाको दोस्रो लहरको चपेटामा परी एकै घरका ३ दाजुभाइको ३ दिनको अन्तरालमा मृत्यु भएको छ।  यो घटना बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिकाको हो। कोरोना संक्रमणबाट ज्यान गुमाउनेका नेपालगन्ज–३ का ३ दाजुभाइ छन्। यी ३ दाजुभाइमध्ये एकजनाको अस्ति बुधबार, एकजनाको हिजो बिहीबार र अर्का एकजनाको आज शुक्रबार मृत्यु भएको बाँके...

कोरोनाबाट थप ५४ को मृत्यु, ९०७० संक्रमित थपिए

1620302830covid.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसबाट नेपालमा पछिल्लो २४ घन्टामा थप ५४ जनाको मृत्यु भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार देशभर थप ५४ जनाको मृत्यु भएको हो। योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ५२९ पुगेको छ। यसअघि हिजो बुधबार सर्वाधिक ५८ जनाको ज्यान गएको थियो।  पछिल्लो २४...

अन्तर्राष्ट्रिय मिडियामा नेपाल : तीव्रगतिमा कोरोना फैलिनुका यस्ता छन् मुख्य कारण

1620285063nepal-covid.jpg
काठमाण्डौ । संसारभर कोभिड–१९ को सन्त्रास फैलिरहेको अवस्थामा नेपाल पनि अछुतो रहेको छैन।  संसारका ठूला मिडिया भनेर चिनिने सीएनएन र बीबीसीमा समेत नेपालको कोरोनाको पछिल्लो अवस्थाका बारेमा निरन्तर समाचार प्रकाशित भइरहेका छन्। आज सीएनएनमा प्रकाशित समाचारअनुसार नेपालमा कोभिड–१९ संक्रमणको मामिला रकेटको गतिमा तीव्र रुपमा बढेको र...

अन्य जिल्लाबाट विदेशी पर्यटकलाई उपत्यकामा प्रवेश गर्न दिइने

1620216111ministt.jpg
काठमाण्डौ । सरकारले उपत्यकाबाहिर रहेका विदेशी पर्यटकलाई काठमाण्डौ प्रवेश गर्न दिने भएको छ।  गृह मन्त्रालयले बुधबार सबै जिल्ला प्रशासन कार्यालयहरुलाई पत्र लेख्दै विदेशी पर्यटकलाई काठमाण्डौ आउन सहजीकरण गर्न निर्देशन दिएको हो। कोरोना महामारी नियन्त्रण गर्न हाल ४० वटा जिल्लामा पूर्ण निषेधाज्ञा र १२ वटामा आंशिक निषेधाज्ञा लगाइएको...

कोरोनाबाट थप ५८ को मृत्यु, ८६५९ संक्रमित थपिए, दुवै संख्या हालसम्मकै उच्च

1620211971covid.jpg
काठमाण्डौ। कोरोना संक्रमण नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा हालसम्मकै सबैभन्दा धेरैको ज्यान गएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आज सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा थप ५८ जनाको मृत्यु भएको छ। यो एक दिनको मृत्यु आँकडा हालसम्मकै उच्च हो। हिजो मंगलबार कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५५ थियो। योसँगै हालसम्म...

भारतबाट आउने हवाई यात्रुलाई राख्न यी होटेललाई तोकियो क्वारेन्टिन, १० दिन बस्नैपर्ने

1620199947ministry.jpg
काठमाण्डौ । भारतबाट आउने हवाई यात्रुलाई राख्ने गरी सरकारले ८ वटा होटेल तथा रिसोर्टलाई क्वारेन्टिन तोकेको छ। भोलि बिहीबारबाट अन्तर्राष्ट्रिय उडान बन्द गरिने भए पनि भारतबाट सातामा दुई उडान हुने भनिएको छ। ती उडानबाट नेपाल आउने यात्रुलाई राख्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ८ वटा होटेल तथा रिसोर्टलाई क्वारेन्टिन तोकेको...

पछिल्लो २४ घन्टामा कोरोनाबाट ५५ जनाको मृत्यु, ७६६० मा संक्रमण पुष्टि

1620129043corona.jpg
काठमाण्डौ । पछिल्लो २४ घन्टामा देशभर थप ५५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य जनसंख्या मन्त्रालय आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार देशभर ५५ जनाको मृत्यु भएको हो। मृत्युको एक दिनको यो आँकडा हालसम्मकै उच्च पनि हो। योसँगै हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ४१७ पुगेको छ। यो अवधिमा थप ७ हजार ६६० जनामा...

काठमाण्डौ उपत्यकामा वैशाख २९ सम्म निषेधाज्ञा, अब बिहान २ घन्टामात्रै पसल खोल्न पाइने

1620123244lockdown.jpg
काठमाण्डौ । काठमाण्डौ उपत्यकामा थप एक हप्ता निषेधाज्ञा लम्ब्याइएको छ।  काठमाण्डौ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले आगामी वैशाख २९ गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो। उपत्यकामा वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरिएको थियो। बैंठकले अब साँझ किराना र डिपार्टमेन्ट स्टोर खोल्न नदिने निर्णय पनि गरेको...

उपत्यकामा ३६६६ सहित थप ७४४८ मा कोरोना पुष्टि, ३७ को मृत्यु

1620044050covid.jpg
काठमाण्डौ । पछिल्लो २४ घन्टामा देशभर हालसम्मकै धेरै संक्रमित फेला परेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार देशभर थप ७ हजार ४४८ जनामा कोरोना पुष्टि भएको छ। १६ हजार ६५८ जनाको आरटी–पीसीआर परीक्षण गर्दा ७ हजार ३८८ जना र ५१८ जनाको एन्टिजेन परीक्षण गर्दा ६० जनामा कोरोना संक्रमण...

कोरोनाबाट थप ३३ जनाको मृत्यु, उपत्यकामा २९५६ सहित ५७२७ संक्रमित थपिए

1619780209covid-test.jpg
काठमाण्डौ । पछिल्लो २४ घन्टामा देशभर थप ३३ जनाको मृत्यु भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार मुलुकभर थप ३३ जनाको मृत्यु भएको छ। यीसँगै देशभर हालसम्म कोरोनाबाट ३ हजार २७९ जनाको मृत्यु भएको भइसकेको छ। हिजो मुलुकभर ३५ जनाको मृत्यु भएको थियो। जुन हालसम्मकै सर्वाजनिक ...

कोरोनाबाट यी २२ जिल्ला अतिप्रभावित, स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न अपिल

1619779385ministry.jpg
काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमणका हिसाबले २२ वटा जिल्लालाई अतिप्रभावित सूचीमा राखेको छ।  मन्त्रालयले आज एक सूचना जारी गर्दै कोरोना संक्रमणबाट अतिप्रभावित २२ जिल्लाको नामावली सार्वजनिक गरेको छ। जसअनुसार काठमाण्डौ उपत्यकाका ३ जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुसरसहित २२ जिल्ला छन्। उपत्यकाबाहेक...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध