nepal covid

उपत्यकामा ९४ सहित थप १७९ जनामा कोरोना पुष्टि, १११ भए संक्रमणमुक्त

1617360259covid.jpg
काठमाण्डौ । उपत्यकामा ९४ जनासहित पछिल्लो २४ घन्टामा देशभर थप १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक तथ्यांकअनुसार पछिल्लो २४ घन्टाको अवधिमा कुल ३ हजार ५६५ जनाको पीसीआर परीक्षण गर्दा १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। उपत्यकाका तीन जिल्लामध्ये काठमाण्डौ सर्वाधिक ७८...

काठमाण्डौमा ८६ सहित थप १५२ मा कोरोना पुष्टि, ६५ निको भए, १ को मृत्यु

1617275113covid.jpg
काठमाण्डौ । पछिल्लो २४ घन्टाको अवधिमा देशभर थप १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो २४ घन्टाको अवधिमा कुल ४ हजार २१३ जनाको पीसीआर परीक्षण गर्दा १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै कुल संक्रमितको संख्या २ लाख ७७ हजार ४६१ पुगेको छ। यो अवधिमा काठमाण्डौ उपत्यकाका...

काठमाण्डौ प्रवेशमा कडाइ, रुघाखोकी र ज्वरो आएकालाई पीसीआर परीक्षण अनिवार्य

1617193444covidtest.jpg
काठमाण्डौ । कोरोना महामारीको दोस्रो लहरको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाण्डौले उपत्यका भित्रिने मुख्य नाकाहरुमा निगरानी बढाएको छ।  काठमाण्डौ भित्रिने मुख्य नाकाहरुबाट प्रवेशमा कडाइ गरिएको प्रशासनले जनाएको छ। स्वास्थ्य मन्त्रालयले पनि बुधबार नियमित पत्रकार सम्मेलनमा मुख्य नाकाहरुमा कोरोना परीक्षणको दायरा बढाइने...

1695556604Online-Ad.gif

थप १६७ जनामा कोरोना पुष्टि, ११५ जना संक्रमणमुक्त, ३ को मृत्यु

1617101003covid.jpg
काठमाण्डौ । पछिल्लो २४ घन्टामा कोरोना संक्रमितको संख्या हिजोको तुलनामा बढेको छ।  स्वास्थ्य मन्त्रालयले मंगलबार सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोमबारसम्म थप १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। योसँगै मंगलबारसम्म कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार १४७ पुगेको...

थप १४१ जनामा कोरोना पुष्टि, ८२ जना भए संक्रमणमुक्त

1617014026corona.jpg
काठमाण्डौ । पछिल्लो २४ घन्टाको अवधिमा नेपालमा थप १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सार्वजनिक गरेको तथ्यांकअनुसार देशभरका प्रयोगशालामा ३ हजार १२२ जनाको नमुना परीक्षण गर्दा १४१ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ९८० पुगेको छ।  पछिल्लो २४ घन्टामा ८२ जना...

सार्वजनिक यातायात चढ्न मास्क अनिवार्य, नलगाए कारबाही

1616752666public.jpg
काठमाण्डौ । कोरोना संक्रमण जोखिम रोकथाम तथा नियन्त्रणका लागि काठमाण्डौ प्रशासनले सार्वजनिक यातायातमा मास्क प्रयोग अनिवार्य गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाण्डौ शुक्रबार भएको सर्वपक्षीय छलफलले यस्तो निर्णय गरेको छ। छलफलमा जिल्ला प्रशासन, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरीका अधिकारीहरु, यातायात व्यवसायी र यातायात मजदुर...

कोरोना अपडेट : १२० संक्रमित थपिए, ८५ जना निको भए

1616671103covid.jpg
काठमाण्डौ । पछिल्लो २४ घन्टामा नेपालमा थप १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार १२० थप कोरोना संक्रमित फेला परेका हुन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ५०९ पुगेको छ।  यसैगरी पछिल्लो २४ घन्टामा ८५ जना संक्रमणमुक्त भएका छन्। योसँगै...

संक्रमित बढ्दै गए सरकारले लकडाउन गर्नसक्ने

1616585439covid.jpg
काठमाण्डौ । सरकारले कोरोना संक्रमण बढ्दै गए लकडाउन गर्नुपर्ने अवस्था आउने जनाएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङका क्रममा सहप्रवक्ता डा समीरकुमार अधिकारीले संक्रमितको संख्या बढ्दै गए लकडाउन गर्नुपर्ने अवस्था आउने संकेत गरेका हुन्। ‘अनावश्यक भीडभाड बढ्नु, मास्क नलगाउनु, सामाजिक...

कोरोना अपटेड : थप १४५ मा संक्रमण पुष्टि, ९० संक्रमणमुक्त, १ को मृत्यु

1616584419corona-update.jpg
काठमाण्डौ । पछिल्लो २४ घन्टाको अवधिमा थप १४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा १४५ जना कोरोना संक्रमित थपिएको हुन्। योसँगै हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ३८९ पुगेको छ।  पछिल्लो २४ घन्टामा थप ९० जना संक्रमणमुक्त भएका छन्।...

सेरोसर्भेलेन्स नतिजा : ३० लाख नेपाली कोरोनाबाट संक्रमित भइसकेको अनुमान, घरमै बसेका १०%

1607482009corona.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसबाट नेपालभर ३० लाख मानिस संक्रमित भइसकेको हुन सक्ने अनुमान गरिएको छ। स्वास्थ्य मन्त्रालय हालै गरेको परीक्षण सर्भेक्षणको प्रारम्भिक नतिजाले झन्डै ३० लाख नेपाली कोरोनाबाट संक्रमित भइसकेको हुन सक्ने देखाएको हो। सर्भेक्षणले करिब १० प्रतिशत संक्रमित घरमै बसेकाहरु रहेको देखाएको छ। तर यो १०...

कोरोना संक्रमितको निःशुल्क उपचारसम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा लैजाँदै स्वास्थ्य मन्त्रालय

1604652699Ministry-of-health.jpg
काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको निःशुल्क उपचारका लागि मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजाने भएको छ। कोरोना संक्रमितको उपचार निःशुल्क गर्नू भन्ने परमादेश पुनरावलोकन गर्न मन्त्रालयले दिएको निवेदन सर्वोच्च अदालतले हिजो बिहीबार अस्वीकृत गरेको थियो। अब सरकारले सोहीअनुसार निर्णय सच्याउन लागेको...

अब सरकारले कोरोना परीक्षण र उपचारमा शुल्क उठाउन नपाउने, निःशुल्क गर्नुपर्ने

1604571255Supreme-Court.jpeg
काठमाण्डौ । अब सरकारले कोरोना परीक्षण र उपचारमा शुल्क उठाउन नपाउने भएको छ।  कोरोना परीक्षण र उपचार निःशुल्क गर्ने आदेश पुनरावलोकन गर्न सरकारले दिएको निवेदन सर्वोच्च अदालतले खारेज गरेसँगै शुल्क लिन पाउने बाटो बन्द भएको हो। सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की, सपना मल्ल प्रधान र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासले स्वास्थ्य...

यी सात वर्गका मानिसले कोरोना संक्रमण हुँदा निःशुल्क उपचार पाउने, यस्तो छ वर्गीकरण

1603168983corona.jpg
काठमाण्डौ । सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार पाउने व्यक्तिहरूको वर्गीकरण गर्दै मापदण्ड तोकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निःशुल्क उपचार पाउने संक्रमितहरूलाई सातवटा सूचीमा वर्गीकरण गरेको हो। मन्त्रालयअन्तर्गत स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले सार्वजनिक गरेको सूचीअनुसार पहिलो नम्बरमा विपन्न...

आज थपिए ४२६ कोरोना संक्रमित, २१६ जना निको भए

1592565656Corona--990x548.jpg
काठमाण्डौ। नेपालमा बितेको २४ घन्टाको अवधिमा थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबारको नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घन्टामा ८ जना महिला र ३३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २७४ पुगेको छ। तीमध्ये...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध