nepal covid

नेपालमा आज बन्यो कोभिडका कारण दैनिक सर्वाधिक मृत्युको रेकर्ड

1619695088covid1233.jpg
काठमाण्डौ । कोरोना संक्रमणका कारण २४ घण्टाको अवधिमा नेपालमा हालसम्मकै सर्वाधिक धेरै व्यक्तिको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण गत २४ घण्टामा देशभर ३५ संक्रमितको मृत्यु भएको हो । यो भनेको एक दिनमा कोरोनाका कारण मर्ने सबैभन्दा धेरै संख्या हो ।  नेपालमा कोरोनाभाइरसको सङ्क्रमण सुरु...

आजबाट यी जिल्लामा पूर्ण र आंशिक निषेधाज्ञा, उल्लंघन गरे यस्तो सजाय (सूचीसहित)

16196670561464755852855542668032424391428783440576744n.jpg
काठमाण्डौ । कोरोनाको दोस्रो लहर बढ्दै गएपछि आज बिहीबारबाट काठमाण्डौ उपत्यकाका ३ जिल्लासहित १६ जिल्लामा निषेधाज्ञा जारी भएको छ।  कोरोनाको नयाँ भेरियन्टको बढ्दो संक्रमणको ‘चेन ब्रेक’ गर्न सरकारको निर्देशनमा जिल्ला प्रशासन कार्यालयहरुले निषेधाज्ञा जारी गरेका हुन्। जसअनुसार १२ जिल्लामा पूर्ण र ४ जिल्लामा आंशिक निषेधाज्ञा लागू...

काठमाण्डौ उपत्यकामा थप २०२४ मा कोरोना पुष्टि, देशभर थपिए ४८७९ संक्रमित

1619607202health.jpg
काठमाण्डौ । पछिल्लो २४ घन्टामा काठमाण्डौ उपत्यकामा मात्रै थप २ हजार २४ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालय आज सार्वजनिक गरेको तथ्यांकअनुसार उपत्यकाका तीन जिल्ला काठमाण्डौ, भक्तपुर र ललितपुरमा थप २ हजार २४ जनामा कोरोना पुष्टि भएको हो। जसअनुसार काठमाण्डौमा मात्रै १ हजार ४६५, ललितपुरमा ३५१ जना र भक्तपुर २३२ जनामा कोरोना...

1695556604Online-Ad.gif

देशभरका शिक्षणसंस्था वैशाख मसान्तसम्म बन्द गर्ने सरकारको निर्णय

1619606298school.jpg
काठमाण्डौ । सरकारले वैशाख मसान्तसम्म देशभरका शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ।  कोरोनाको नयाँ भेरियन्ट देखिने क्रम बढ्दो रहेकोले रोकथाम तथा नियन्त्रणका लागि सरकारले भोलि वैशाख १६ गतेदेखि वैशाख ३० गतेसम्म मुलुकभरका शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो।  शिक्षण संस्था बन्द गरिए पनि पठनपाठन भर्चुअल वा अन्य वैकल्पिक...

संसदीय समितिद्वारा कोरोना संक्रमणको चेनब्रेक गर्न व्यवस्थित लकडाउन गर्न सुझाव

1619531194lockdown.jpg
काठमाण्डौ। कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिइरहेको भन्दै प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले संक्रमणको चेनब्रेकका लागि व्यवस्थित लकडाउन गर्नुपर्नेलगायत २१ बुँदे सुझाव र निर्देशन सरकारलाई दिएको छ।  शिक्षा तथा स्वास्थ्य समितिको मंगलबारको बैठकपछि २१ बुँदे निर्देशन तथा सुझाव पारित भएको छ। जसमा कोरोना संक्रमणलाई रोक्न...

थप ४५२४ जनामा कोरोना पुष्टि, उपत्यकामै १९६६ थपिए, १८ को मृत्यु

1619527854corona.jpg
काठमाण्डौ । देशभर पछिल्लो २४ घन्टाको अवधिमा थप ४ हजार ५२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार मुलुक १४ हजार ६७२ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ३६४ जनामा र १ हजार ९ जनाको एन्टिजेन परीक्षण गर्दा १६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै...

देशभर थप ३५५६ मा कोरोना पुष्टि, उपत्यकामा मात्रै १९१२ संक्रमित थपिए, १२ को मृत्यु

1619437745covid.jpg
काठमाण्डौ । पछिल्लो २४ घन्टाको अवधिमा काठमाण्डौ उपत्यकामा मात्रै १ हजार ९०० भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको आँकडाअनुसार काठमाण्डौ उपत्यकामा मात्रै कुल १ हजार ९१२ जनामा कोरोना पुष्टि भएको छ। यसमा काठमाण्डौ जिल्लामा १ हजार ५६७, ललितपुरमा २२३ र...

उपत्यकामा आवागमन कडाइ गर्ने तयारी, आजै निर्णय हुन सक्ने

1619422614ktm123.jpg
काठमाण्डौ । काठमाण्डौ उपत्यकामा आवागमनमा कडाइ गरिने भएको छ।  उपत्यकाका तीनवटै जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुरका सीडीओहरुले गृह मन्त्रालयसँगको परामर्शपछि उपत्यकामा आवागमनमा कडाइ गर्ने तयारी गरेका हुन्। करिब डेढ साता काठमाण्डौमा कडाइ गर्ने तयारी भइरहेको काठमाण्डौ प्रशासन स्रोत बताउँछ।  आज मध्याह्न उपत्यकाका सीडीओहरुको...

सक्रिय संक्रमित सहरमा ५०० र पहाडमा २०० जना नाघेमा निषेधाज्ञा गर्न सिफारिस

1619358347proha.jpg
काठमाण्डौ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोभिड सक्रिय संक्रमितको संख्या सहरमा ५०० र पहाडमा २०० जना नाघेमा निषेधाज्ञा गर्न सिफारिस गरेको छ। सीसीएमसीको आइतबार बसेको बैठकले पहाडी जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित भएमा र सहरी क्षेत्रमा ५०० भन्दा बढी सक्रिय संक्रमित भएमा सम्बन्धित प्रमुख जिल्ला अधिकारीले...

कोरोनाको हटस्पट बाँके जिल्लामा भोलि मध्यरातबाट लकडाउन

1619349601Banke.jpg
काठमाण्डौ । कोरोना संक्रमणबाट अतिप्रभावित बाँके जिल्लामा भोलि सोमबार मध्यरातबाट लकडान गरिने भएको छ।  कोरोना संक्रमणको ‘हटस्पट’ बनेको बाँकेमा स्थानीय प्रशासनले जिल्लाव्यापी लकडाउन गर्ने निर्णय गरेको हो। प्रशासनले सोमबार राति १२ बजेदेखि लागू हुने गरी १ साताका लागि लकडाउन गर्ने निर्णय गरेको छ। लकडाउन वैशाख २० गते राति १२ बजेसम्म...

थप २५५९ जनामा कोरोना पुष्टि, ५ को मृत्यु

1619176019covid.jpg
काठमाण्डौ । देशभर पछिल्लो २४ घन्टाको अवधिमा थप २ हजार ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार मुलुकभर ८ हजार ७९८ आरटी–पीसीआर परीक्षण गर्दा २ हजार ४४९ जनामा र ८६६ जनाको एन्टीजेन परीक्षण गर्दा ११० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै...

उपत्यकामा ११७४ सहित थप २४२८ जनामा कोरोना पुष्टि, ५ को मृत्यु

1619090912corona.jpg
काठमाण्डौ । देशभर पछिल्लो २४ घन्टामा थप २ हजार ४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बिहीबार सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार १० हजार १ जनाको पीसीआर–आरटी परीक्षण गर्दा २ हजार ३६५ जना र ४४७ जना एन्टिजेन परीक्षण गर्दा ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै कोरोना संक्रमितको...

थप २३५१ मा कोरोना पुष्टि, उपत्यकामै थपिए १०५१ संक्रमित

1619002621nepal-covid.jpg
काठमाण्डौ । काठमाण्डौ उपत्यकामा १ हजार ५१ सहित मुलुकभर पछिल्लो २४ घन्टामा थप २ हजार ३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार पीसीआर परीक्षण गर्दा २ हजार २२० र एन्टिजेन परीक्षणबाट १३१ जना गरी कुल २ हजार ३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।  संक्रमण पुष्टि...

देशभर कोरोनाबाट थप ११ को मृत्यु, १७३६ संक्रमित थपिए

1618920004covid.jpg
काठमाण्डौ । देशभर थप पछिल्लो २४ घन्टाको अवधिमा थप १ हजार ७३६ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आज सार्वजनिक गरेको तथ्यांकअनुसार ८ हजार ५५ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ६६७ जनामा र ६८३ जनाको एन्टीजेन परीक्षण गर्दा ६९ जनामा गरी कुल १ हजार ७६३ जनामा कोरोना पुष्टि भएको हो।  यो अवधिमा काठमाण्डौ उपत्यकामा...

यी ४० स्थानीय तहका शिक्षण संस्थाहरु वैशाख मसान्तसम्म बन्द हुने

1618841486school.jpg
काठमाण्डौ । आज बसेको मन्त्रिपरिषदको बैठकले वैशाख मसान्तसम्म सहरी क्षेत्रका शिक्षण संस्थाहरु बन्द गर्ने निर्णय छ। जसका अनुसार सरकारले देशका ४० स्थानीय तहका विद्यालय, कलेजलगायत शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ।  सरकारको निर्णयअनुसार काठमाण्डौ उपत्यका (काठमाण्डौ, भक्तपुर र ललितपुर जिल्ला) का सबै महाहानरपालिका र नगरपालिकाका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध