nepal covid

आजबाट काठमाण्डौमा निषेधाज्ञा उल्लंघन गरे १ वर्ष कैद

1621909865ktm.jpg
काठमाण्डौ । अब काठमाण्डौमा निषेधाज्ञा उल्लंघन गर्नेलाई १ वर्ष कैद हुने भएको छ।  जिल्ला प्रशासन काठमाण्डौले आज मंगलबारदेखि कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ कडाइका साथ लागू गर्ने निर्णय गरेको हो। यो निर्णयअनुसार अब निषेधाज्ञा उल्लंघन गर्नेले एक वर्षसम्म कैद बस्नुपर्ने हुन्छ।  निषेधाज्ञा उल्लंघन गर्ने व्यक्ति र...

पछिल्लो २४ घन्टामा ७४२५ संक्रमित थपिए, ७१३५ निको भए

1621853424covid.jpg
काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभर थप ७ हजार ४२५ जनामा कोरोना पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १९ हजार ८४६ र एन्टिजेन विधिबाट ६०७ जनाको परीक्षण गर्दा ७ हजार ४२५ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख २० हजार नाघेको छ। पछिल्लो २४ घनटामा थप ७ हजार १३५ जना...

सिंगापुरबाट आएको १३ टन कोभिड–१९ सम्बन्धी सहायता सरकारलाई हस्तान्तरण

1621770716Photo-1046.jpg
काठमाण्डौ। सिंगापुरबाट आएको १३ टन कोभिड–१९ सम्बन्धी सहायता आइतबार सरकारलाई हस्तान्तरण गरिएको छ।  देशमा फैलिएको कोभिड–१९ महामारीसँग लड्नका लागि १३ टनभन्दा बढी मेडिकल कार्गो लिएर नेपाल वायुसेवाको चार्टर उडान सिंगापुरबाट हिजो शनिबार काठमाण्डौ आइपुगेको थियो। तामासेक फाउन्डेसन सिंगापुर, लोटस लाइफ फाउन्डेसन सिंगापुर, गोर्खा...

1695556604Online-Ad.gif

देशभर थप ७९१४ जनामा कोरोना पुष्टि, ७६६४ भए डिस्चार्ज

1621767870covid.jpg
काठमाण्डौ । पछिल्लो २४ घन्टामा देशभर ७ हजार ९१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार देशभर १८ हजार ९६५ जनाको पीसीआर परीक्षण गर्दा ७ हजार ५९८ जना र ९३१ जना एन्टिजेन परीक्षण गर्दा ३१६ जनामा गरी कुल ७ हजार ९१४ जनामा कोरोना पुष्टि भएको हो।  यो अवधिमा...

अब पीसीआर परीक्षण गराउन प्रयोगशाला धाउनु नपर्ने, घरमै स्वास्थ्यकर्मी आउने

1621493658prc.jpg
काठमाण्डौ । अब बिरामी वा व्यक्तिलाई कोभिड–१९ को पीसीआर परीक्षण गराउनका लागि अस्पताल वा प्रयोगशाला धाउनुपर्ने बाध्यता हटेको छ।  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले घरमा आएर स्वास्थ्यकर्मीले पीसीआर परीक्षणको स्वाब संकलन गर्ने मापदण्ड जारी गरेपछि अस्पताल वा प्रयोगशाला जानुपर्ने बाध्यता हटेको हो। जनस्वास्थ्य प्रयोगशालाले घरमै...

कोरोनाबाट सप्तकोशी नगरपालिकाकी उपमेयरको निधन

1621311634deputy-mayor.jpg
राजविराज । सप्तरीको सप्तकोशी नगरपालिकाकी उपप्रमुख आशा चौधरीको कोरोना संक्रमणले मृत्यु भएको छ। विराटनगरस्थित विराट नर्सिङहोममा उपचाररत उनको अस्पतालमै आज मृत्यु भएको कञ्चनरुप नगरपालिकाका उत्तम आचार्यले जानकारी दिए। दुई साताअघि ज्वरो, रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई स्थानीय स्वास्थ्यचौकीमा भर्ना गरिएको...

थप ९२४७ जनामा कोरोना पुष्टि, ५७६७ भए निको, २१४ को मृत्यु

1621251816covid.jpg
काठमाण्डौ । पछिल्लो २४ घन्टामा देशभर ९ हजार बढी कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार देशभर ९ हजार २४७ जना कोरोना संक्रमित थपिएका हुन्। यो अवधिमा २१ हजार ६५३ जनाको पीसीआर परीक्षण गर्दा ९ हजार १९८ जनामा र ४३४ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जनामा कोरोना संक्रमण...

काठमाण्डौमा कोरोनाको भयावह अवस्था, परीक्षण गरिएकामध्ये ७०%मा कोरोना पुष्टि

1621223772covid.jpg
काठमाण्डौ । कोभिड–१९ को संक्रमण बढ्न थालेपछि पछिल्लो समय काठमाण्डौ महानगरपालिकामा कोरोना परीक्षण गरिएकामध्ये ७० प्रतिशतलाई पुष्टि भएको छ।  गत शनिबारसम्म स्वाव संकलनका लागि पाँच वटा केन्द्र बनाएर काम गरिरहेको कामपाले हरेक दिन सङ्क्रमितको संख्या बढ्दै गहेकाले आइतबारदेखि १६ वटा परीक्षण स्थल तोकेर परीक्षणलाई तीव्र बनाएको...

बढ्न थाल्यो संक्रमणमुक्त हुनेको संख्या, थप ६१३५ निको भए, ८५२० मा पुष्टि, २०३ को मृत्यु

1620996198corona.jpg
काठमाण्डौ । पछिल्लो समय देशमा कोरोना कोरोना संक्रमणमुक्त हुनेको संख्या दैनिक बढ्न थालेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा ६ हजार १३५ जना संक्रमणमुक्त भएका छन्। यो हालसम्मकै एक दिनको उच्च आँकडा हो। हिजो पनि देशभर ५ हजार ५५ जना संक्रमणमुक्त भएका थिए। केही दिनयता संक्रमितको...

विवाहभोज खाएपछि सङ्क्रमण, बागलुङमा बुवा र दुई छोराको मृत्यु

1620968059death.jpg
बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–४ मा तीन बुवा–छोराको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ। उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो। बडिगाड–४ को जलजलामा दुई हप्ताअघि विवाहभोज खाएकाहरू नै सङ्क्रमित भएका थिए। मृत्यु हुनेमा पनि विवाहभोजमा गएका नै रहेको स्थानीयवासीले बताएका छन्। स्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेमा ८७...

कोरोनाबाट थप २१४ को मृत्यु, ८९६० मा संक्रमण पुष्टि, ५०५५ निको भए

1620907977covidddd.jpg
काठमाण्डौ । कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा देशभर थप २१४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार कोरोना संक्रमण थप २१४ जनाको मृत्यु भएको हो। योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ४६६ पुगेको छ। यसैगरी पछिल्लो २४ घन्टामा थप ८ हजार ९६० जनामा कोरोना...

नेपालमा कोरोनाका सक्रिय संक्रमित १ लाख बढी

1620817025covid.jpg
काठमाण्डौ । नेपालमा पहिलोपटक कोरोनाका सक्रिय संक्रमितको संख्या १ लाख माथि पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ९ हजार ३०५ संक्रमित थपिएका छन् । यो अवधिमा ४ हजार ४४४ संक्रमित निको भएर घर फर्किएका छन् । यसरी बुधबारसम्म देशभर रहेका सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ६३४ पुगेको छ ।  नेपालमा हालसम्म कोरोनाका सक्रिय संक्रमित १ लाख...

अन्तर्राष्ट्रिय मिडिया : भारतले अक्सिजन र खोप रोक्दा नेपाल समस्यामा

1620804303nepal-covid.jpg
काठमाण्डौ । विश्वका ठूला मिडियाहरुमा हिजोआज नेपालमा कोरोनाबाट उत्पन्न परिस्थितिका विषयमा निकै चर्चा हुन थालेको छ।  विशेषगरी बाँके र काठमाण्डौलाई जोड दिएर बीबीसीले राजनीतिक दलहरु आन्तरिक खिचातानीमा लागेको बेला नेपालका अस्पतालहरुमा अक्सिजन र शय्या अभावले दैनिक कोरोनाबाट हुने मृत्युदर बढेको समाचार प्रकाशित गरेको छ। समाचारमा...

काठमाण्डौ उपत्यकामा थप ३९२७ मा कोरोना पुष्टि, सक्रिय संक्रमित ९७ हजार बढी

1620736201corona.jpg
काठमाण्डौ । पछिल्लो २४ घन्टामा काठमाण्डौ उपत्यकामा मात्रै ३ हजार ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार उपत्यकाका तीन जिल्लामा एकैदिन ३ हजार ९२७ जना संक्रमित थपिएका हुन्। जसअनुसार काठमाण्डौ जिल्लामा २ हजार ७८८, ललितपुर जिल्लामा ६०२ र भक्तपुर...

कोरोनाबाट मृत्यु र संक्रमित हुनेमा नयाँ रेकर्ड, एकैदिन २२५ को मृत्यु, ९४८३ संक्रमित थपिए

1620735342covid.jpg
काठमाण्डौ । कोरोनाबाट मृत्यु र संक्रमण हुनेमा आज नयाँ रेकर्ड कायम भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर २२५ जनाको मृत्यु भएको छ। यो एक दिनको हालसम्मकै उच्च आँकडा हो। हिजो देशभर १३९ जनाको मृत्यु भएको थियो। नेपाली सेनाद्वारा विभिन्न मितिमा शव व्यवस्थापन गरेको रेकर्डसमेत गर्दा एकैदिन २२५ जनाको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध