nepal covid

कोरोना कहर : एक हप्ताभित्रै दुई छोरा र आमाको मृत्यु

1622718372covid.jpg
उदयपुर । कोरोना सङ्क्रमणका कारण रौतामाई गाउँपालिका–७ मुर्कुचीमा एक हप्ताभित्र एउटै परिवारका दुई छोरा र आमाको मृत्यु भएको छ।  स्वास्थ्य कार्यालयका अनुसार यही जेठ १५ गते ४५ वर्षीय साइँला छोराको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको थियो भने १७ गते सोही परिवारका ५० वर्षीय जेठा छोराको मृत्यु भएको थियो। आज बिहान...

पछिल्लो २४ घन्टामा थप ७२१९ जना डिस्चार्ज, ५३१६ संक्रमित थपिए

1622631810covid.jpg
काठमाण्डौ । देशभर पछिल्लो २४ घन्टामा ५ हजार बढी संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार देशभर ५ हजार ३१६ जनामा कोरोना पुष्टि भएको हो। यो अवधिमा १३ हजार ८०५ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ५२४ जना र ३ हजार ७३ जनाको एन्टिजेन परीक्षण गर्दा ७९२ जनामा कोरोना पुष्टि भएको...

उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञा, यस्ता छन् गर्न पाइने/नपाइने कार्यहरु (सूचीसहित)

1622630802nisedhayga.jpg
काठमाण्डौ । काठमाण्डौ उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञा थपिएको छ।  उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले उपत्यकामा जेठ २१ गतेदेखि पुनः ११ दिन निषेधाज्ञा थप्ने निर्णय गरेको हो। यसअघि वैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञा थप एक साता लम्बाउँदै जेठ २० गतेसम्म पुर्याइएको छ। निषेधाज्ञाको यो अवधि भोलि...

1695556604Online-Ad.gif

उपत्यकामा निषेधाज्ञा १० दिन थप्ने निर्णय, के गर्न पाइने/नपाइने ?

1622614868ktm.jpg
काठमाण्डौ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुबीच उपत्यकामा १० दिन निषेधाज्ञा थप्ने सहमति बनेको छ।  आज बसेको काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रजिअहरुको बैठकमा उपत्यकामा १० दिन निषेधाज्ञा थप्ने सहमति बनेको हो। यसको औपचारिक निर्णय सार्वजनिक गर्न बाँकी छ।  बैठकमा सहभागी भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराईका...

थप ६०८५ मा कोरोना पुष्टि, ६८९८ भए डिस्चार्ज, ६८ को मृत्यु

1622547232covid.jpg
काठमाण्डौ । देशभर पछिल्लो २४ घन्टामा थप ६ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार देशभर थप ६ हजार ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो अवधिमा १७ हजार १४७ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार २८५ जना र ३ हजार १८ जनाको एन्टिजेन परीक्षण गर्दा ८००...

काठमाण्डौमा निषेधाज्ञा एक साता थपिने, किराना पसल र डिपार्टमेन्ट स्टोर खोल्ने तयारी

1622521085nisedhagya.jpg
काठमाण्डौ । काठमाण्डौ उपत्यकामा थप एक साता निषेधाज्ञा लम्ब्याउने तयारी गरिएको छ।  आज काठमाण्डौ जिल्ला प्रशासन कार्यालयमा बस्ने उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको बैठकले निषेधाज्ञा थप एक साता लम्ब्याउने विषयमा निर्णय गर्ने प्रशासन स्रोत बताउँछन्। बैठक दिउँसो ३ बजे बस्नेछ।  बैठकमा काठमाण्डौका सीडीओ...

संक्रमितको संख्या दैनिक घट्दै, निको हुने बढ्दै

1622462924covid.jpg
काठमाण्डौ । केही दिनयता मुलुकमा कोरोना संक्रमणको मामिला लगातार घटिरहेको छ भने निको हुनेको संख्या बढ्दै गइरहेको छ। पछिल्लो २४ घन्टाको अवधिमा पनि नयाँ कोरोना संक्रमितभन्दा निको हुनेको संख्या अधिक देखिएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा थप ४ हजार ७६२ जनामा कोरोना पुष्टि भएको...

पछिल्लो २४ घन्टामा थप ४३६९ मा कोरोना पुष्टि, ६२०५ भए संक्रमणमुक्त, १०९ को मृत्यु

1622371658covidd.jpg
काठमाण्डौ । पछिल्लो समय देशमा कोरोना संक्रमणको मामिला दैनिकजसो घट्दै गइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टो तथ्यांकअनुसार थप ४ हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर १० हजार ९८६ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ७०२ र १ हजार ७८४ जनाको एन्टिजेन परीक्षण गर्दा ६६७ जनामा गरी ४ हजार ३६९...

देशभर थप ४४८७ मा संक्रमण पुष्टि, ६०८० भए निको

1622285124covid.jpg
काठमाण्डौ । पछिल्लो २४ घन्टामा देशभर नयाँ संक्रमित थपिनेभन्दा निको हुने बढी देखिएको छ। लगातार चौथो दिन निको हुनेको संख्या बढी देखिएको हो।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांकका अनुसार यो अवधिमा १४ हजार ७५२ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा ४ हजार ४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै देशभर...

लगातार तेस्रो दिन संक्रमित थपिनेभन्दा निको हुने बढी, ६९५१ थपिए, ९८४१ निको भए

1622198525covid123.jpg
काठमाण्डौ । लगातार तेस्रो दिन देशभर नयाँ संक्रमित थपिनेभन्दा निको हुनेको संख्या बढी देखिएको छ। कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या पनि लगातार घटिरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आज सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार देशभर थप ९ हजार ८४१ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको कुल संख्या ४ लाख २८...

कोरोना कहर : एकातिर कमाइ बन्द, अर्कोतिर शव व्यवस्थापनमा चर्को शुल्क

1622173937deadbody.jpg
काठमाण्डौ । कोरोना महामारीले सबै क्षेत्र प्रभावित भएको छ। कयौँको रोजीरोटी खोसिएको छ। दैनिक ज्याला मजदूरी गर्नेलाई बिहान–बेलुका हातमुख जोर्न धौधौ छ। सङ्क्रमितले अस्पतालमा भीड भएर उपचारका लागि शय्या (बेड) नपाएको अवस्था छ भने उपचारका नाममा आइसीयू र भेन्टिलेटरको सुविधा भएको अस्पताललाई दैनिक रु २५ हजारदेखि ५० हजार बढीसम्मको चर्को शुल्क...

आजबाट निषेधाज्ञामा थप कडाइ : के गर्न पाइन्छ/पाइँदैन ? अटेर गर्नेलाई जेल

1622171794nepal.jpg
काठमाण्डौ । काठमाण्डौ उपत्यकामा आज बिहीबारबाट थप गरिएको एक साता निषेधाज्ञामा झन कडाइ गरिएको छ।  थपिएको निषेधाज्ञा अवधिमा किराना पसल, डिपार्टमेन्टल स्टोर समेत बन्द गर्ने निर्णय गरिएको छ। तरकारी, फलफूल, दूध, माछामासु जस्ता कुहिने र बिग्रिने सामान बिक्री हुने पसल खोल्ने समय पनि घटाइएको छ। बिहान १० बजेसम्म कायम गरिएको समयलाई घटाएर पुनः ९...

कोरोना अपडेट: संक्रमितभन्दा २८७ बढी निको भए, मृतकको संख्या पनि घट्यो

1622113016covid.png
काठमाण्डौ । गत २४ घण्टामा देशभर थपिएका संक्रमितको संख्या भन्दा डिस्चार्ज हुनेको संख्या बढी देखिएको छ ।  यो अवधिमा देशभर २० हजार ९९२ नमूना परीक्षण भएकोमा ६ हजार ९३९ जनामा संक्रमण पुष्टि भएको हो ।  यही अवधिमा देशभर ७ हजार २२६ संक्रमित निको भई डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने संख्या बढेसँगै निको हुने दर पनि बढ्न थालेको छ । नेपालमा निको...

कोरोनाविरुद्ध खोप लगाउन यसरी दिन सकिन्छ अनलाइन आवेदन

1621922658corona-vaccine.jpg
काठमाण्डौ । कोरोना महामारीले विश्वलाई नै चपेटामा परेको छ। अब यो संक्रमणबाट एउटैमात्र भरपर्दो अस्त्र भनेको खोप नै हो।  नेपाल सरकारले कोरोनाविरुद्धको खोपको सहज उपलब्धताका लागि पहल गरिरहेको जनाएको छ। यसका लागि बेलायत तथा अमेरिकाबाट खोप ल्याउन पहल भइरहेको सरकारको भनाइ छ।  यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप वितरण...

काठमाण्डौ महानगरमा ५ दिनमा ५० हजारको एन्टिजेन परीक्षण गर्ने तयारी

1621917579covid-test.jpg
काठमाण्डौ । कोभिड–१९ संक्रमण फैलिने क्रम बढिरहेको भन्दै काठमाण्डौ महानगरपालिकाले परीक्षणको दायर बढाएको छ। यही जेठ १४ देखि १८ सम्म ५ दिनमा ५० हजार व्यक्तिको एन्टिजेन परीक्षण गर्ने तयारी रहेको छ। परीक्षणका लागि हरेक दिन १० वटा केन्द्रबाट एन्टिजेन विधिबाट नमूना संकलन गरिने छ। यसका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँगको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध