nepal covid

सार्वजनिक सवारी र कार्यालयमा मास्क अनिवार्य, होटेल–रेस्टुराँ राति ८ बजेसम्म खोल्न पाइने

1618835090mask.jpg
काठमाण्डौ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पास गरेको ‘नयाँ भेरियन्टसहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश’मा सार्वजनिक गरेको छ।  नयाँ आदेशअनुसार अब मास्क नलगाएकाहरुलाई सार्वजनिक कार्यालय र सवारीसाधनमा प्रवेश नपाउने भएका छन्। नयाँ आदेशले सार्वजनिक सवारीसाधन र कार्यालयहरुमा मास्क अनिवार्य गरेको हो। कुनै यात्रु...

देशभर थप १२८१ मा कोरोना पुष्टि, उपत्यकामै थपिए ६३४, ८ को मृत्यु

1618829179covid.jpg
काठमाण्डौ । देशमा कोरोना संक्रमितको संख्या फेरि दैनिकजसो उकालो लाग्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांकबाट यस्तो देखिएको हो। तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा १ हजार २८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ७ हजार १ जनाको पीसीआर–आरटी परीक्षण गर्दा १ हजार २२७ जनामा र ५४७ जनाको एन्टिजेन परीक्षण...

सरकारद्वारा सार्वजनिक स्थलमा ५ जनाभन्दा बढी भेला हुन रोक

1618820412delhi.jpg
काठमाण्डौ । सरकारले सार्जवनिक स्थलमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ।  आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको ‘नयाँ भेरियन्टसहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश’ मा यस्तो रोक लगाएको छ। आदेशमा सार्वजनिक स्थलमा ५ जनाभन्दा बढी भेला हुन नपाउने उल्लेख छ। यो आदेशअनुसार वैशाखभर पार्टी प्यालेसहरु बन्द हुनेछन्।...

1695556604Online-Ad.gif

देशभर १०९६ संक्रमित थपिए, २६२ भए डिस्चार्ज

1618743558covid-test-2.jpg
काठमाण्डौ। पछिल्लो २४ घनटाको अवधिमा देशभर थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार ५०८४ जनाको पीसीआर गर्दा १ हजार १५ जना र ६९९ को एन्टिजेन परीक्षण गर्दा ८१ जना गरी कुल १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घन्टामा उपत्यकाका ३ जिल्लामा मात्रै कुल ४३५ जनामा...

काठमाण्डौमा २८६ सहित थप ९०० जनामा कोरोना पुष्टि, ४ को मृत्यु

1618572840covid.png
काठमाण्डौ । पछिल्लो २४ घन्टाको अवधिमा देशभर थप ९०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आज शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा ५ हजार ५३७ जनाको पीसीआर परीक्षण गर्दा ८३६ जनामा र ६२१ जना एन्टीजिन परीक्षण गर्दा ६४ जनामा गरी कुल ९०० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै कोरोना...

कोरोनाबाट यी १४ जिल्ला अतिप्रभावित, विद्यालयसहित भीडभाड हुने क्षेत्रमा नजान अपिल

1618495520health.jpg
काठमाण्डौ । सरकारले काठमाण्डौ उपत्यकाका ३ जिल्लासहित १४ जिल्लालाई कोरोनाको संक्रमणबाट अतिप्रभावितमा क्षेत्रमा राखेको छ।  नेपाल सरकार (सचिवस्तर) को आज बिहीबारको निर्णयअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकाका काठमाण्डौ, ललितपुर र भक्तपुर जिल्लासहित कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र...

थप ५३४ जनामा कोरोना पुष्टि, ५ को मृत्यु, भीडभाड नगर्न मन्त्रालयको पुनः अपिल

1618486587corona-positive.jpg
काठमाण्डौ । पछिल्लो २४ घन्टामा देशभर थप ५३४ जनामा कोरोना पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार ३ हजार ५८८ जनाको आरटी–पीसीआर परीक्षण गर्दा ४९० जनामा र ५६४ जनाको एन्टीजिन परीक्षण गर्दा ४४ जनामा गरी कुल ५३४ जनामा कोरोना पुष्टि भएको हो। योसँगै कुल संक्रमितको संख्या हालसम्म २ लाख ८२...

थप ५१७ मा कोरोना पुष्टि, १५३ संक्रमणमुक्त, ५ को मृत्यु

1618311462covid.jpg
काठमाण्डौ । पछिल्लो २४ घन्टाको अवधिमा देशभर थप ५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४ हजार ३८६ जनाको पीसीआर परीक्षण गर्दा ४६० जना र ८१७ जना एन्जीजिन परीक्षण गर्दा ५७ जना गरी कुल ५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो संख्यामा २०१ जना उपत्यकाका मात्रै छन्। जसअनुसार...

कोरोनाले बजायो खतराको घण्टी: एकैदिन १३ को मृत्यु, संक्रमणदर ११% माथि

1618227403insider.jpg
काठमाण्डौ । संक्रमणदर ११ प्रतिशत माथि पुगेसँगै नेपालमा कोरोना संक्रमितको संख्या धेरै समयपछि ह्वात्तै बढेको छ ।  गत २४ घण्टामा नेपालमा ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो अवधिमा १३ संक्रमितको मृत्यु भएको छ । एकैदिन ५५९ व्यक्ति संक्रमित हुनु र १३ जनाको मृत्यु हुने अवस्था आउनुलाई खतराको संकेतको रुपमा लिइएको छ ।  सरकारले गत २४...

थप ३०३ जनामा कोरोना पुष्टि, १४१ भए संक्रमणमुक्त

1618139147Nepal-covid.jpg
काठमाण्डौ । देशभर पछिल्लो २४ घन्टाको थप ३०३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार ३ हजार ५३२ जनाको पीसीआर परीक्षण गर्दा ३०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै कुल संक्रमितको संख्या २ लाख ८० हजार २८ पुगेको छ। पछिल्लो २४ घन्टामा उपत्यका तीन जिल्लामा मात्रै...

थप ३३२ जनामा कोरोना पुष्टि, काठमाण्डौमा मात्रै १३९ जना

1617881490Nepal-covid.jpg
काठमाण्डौ । पछिल्लो २४ घन्टामा देशभर थप ३३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार ४ हजार ६ जनाको पीसीआर परीक्षण गर्दा ३३२ जनामा संक्रमण पुष्टि भएको हो। जसमा उपत्यकाका तीन जिल्लाका मात्रै १६८ जना छन्। पछिल्लो २४ घन्टामा काठमाण्डौमा मात्रै १३९ जना, ललितपुरमा २२ र...

उपत्यकामा १६३ सहित थप ३३९ जनामा कोरोना पुष्टि, ७४ संक्रमणमुक्त

1617794532covid.jpg
काठमाण्डौ । पछिल्लो २४ घन्टामा देशभर थप ३३९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। यो अवधिमा ४ हजार १०० जनाको पीसीआर तथा १ हजार ४० जनाको एन्टीजेन परीक्षण गरिएको थियो। जसमध्ये पीसीआरबाट २९८ जना र एन्टीजेन परीक्षणबाट ४१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।  नयाँ संक्रमितमध्ये धेरै काठमाण्डौका मात्रै १६३ जना...

उपत्यकामा १४९ सहित २६० मा कोरोना पुष्टि, ११३ संक्रमणमुक्त

1617704864Nepal-covid.jpg
काठमाण्डौ । लगातार दोस्रो दिन देशभर २५० जनाभन्दा बढीमा कोरोना संक्रमित पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मंगलबार सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार देशभर थप २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कुल ४ हजार २४३ जनाको पीसीआर परीक्षण गर्दा उपत्यकाका ३ जनामा १४९ सहित थप २६० जनामा कोरोना संक्रमण पुष्टि...

उपत्यकामा १३७ सहित थप २६६ जनामा कोरोना पुष्टि, ४ को मृत्यु

1617622593covid.jpg
काठमाण्डौ । पछिल्लो २४ घन्टाको अवधिमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार ४ हजार ५३६ जनाको पीसीआर परीक्षण गर्दा २६६ जनामा संक्रमण पुष्टि भएको हो। हिजो यो संख्या १२८ रहेको थियो।  आज उपत्यकाका तीन जिल्लामा मात्रै १३७ जनामा कोरोना संक्रमण पुष्टि भएको...

कोरोना अपटेड : थप १२८ मा संक्रमण पुष्टि, १६१ निको भए, १ को मृत्यु

1617533194covid.jpg
काठमाण्डौ । पछिल्लो २४ घन्टामा देशभर थप १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांकअनुसार देशभर २ हजार ७२७ जनाको पीसीआर परीक्षण गर्दा १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।  पछिल्लो २४ घन्टामा उपत्यकाका तीन जिल्लामा मात्रै ६८ जना संक्रमित थपिएको छ। जसअनुसार ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध