Nepal infrastucture bank

हालसम्मकै ठूलो आईपीओ निष्कासन गर्न लागेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको यस्तो छ वित्तीय अवस्था

1596422917NIFRA.png
काठमाण्डौ । हालसम्मकै ठूलो आईपीओ निष्कासनको तयारीमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्मको वित्तीय अवस्था सन्तोषजनक देखिएको छ। चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले खुद नाफा २६.४१ प्रतिशतले बढाउन सफल भएको छ। बैंकले खुद नाफा ८४ करोड ७१ लाख रुपैयाँ आर्जन गरेको छ।...

वार्षिकोत्सवमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकद्वारा बाल मन्दिरलाई आर्थिक सहयोग

1583394968Nepal.jpg
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले आफ्नो वार्षिकोत्सवका अवसरमा बाल मन्दिरलाई १ लाख ५० हजार रुपैयाँ सहयोग प्रदान गरेको छ। बैंकले गत वर्ष माघ २८ गते नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तरको पूर्वाधार विकास बैंकको रुपमा कार्य गर्न इजाजतपत्र प्राप्त गरेको थियो। इजाजतपत्र प्राप्त गरेलगत्तै बैंकले गत वर्ष फागुन २२ गतेदेखि...

नेपाल इन्फ्रास्ट्रचर बैंकले रु. ८ अर्बको आईपीओ जारी गर्ने, बिक्री प्रबन्धक एनआइबिएलएस क्यापिटल

1579230962IPO.jpg
काठमाण्डौ । ठूला भौतिक पूर्वाधार निर्माणका लागि आन्तरिक तथा बाह्य लगानी भित्र्याउने लक्ष्यका साथ स्थापना भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले रु. ८ अर्बबराबरको साधारण शेयर बिक्री गर्ने भएको छ । आईपीओ बिक्री गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतामा बिहीबार एनआइबिएलएस क्यापिटल र बैंकबीच सम्झौतामा हस्ताक्षर भएको छ । बैंकले दिएको जानकारी...

1695556604Online-Ad.gif

नेपाल इन्फ्रास्ट्रक्चर बैंकका अध्यक्ष अग्रवालद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

1576667907nifra.jpg
काठमाण्डौ । नेपालकै पहिलो राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रुपमा स्थापित नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको संचालक समितिको अध्यक्षमा नियुक्त भएका  अनुज अग्रवालले आज बुधबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजिवी नेपालबाट पद तथा गोपनियताको शपथ ग्रहण गरे ।  सो अवसरमा नेपाल राष्ट्र बैंकको तर्फबाट डेपुटी गभर्नर ...

कार्यालयस्तरीय उत्कृष्ट करदाता सम्मान नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडलाई

1574254243nepal.jpg
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड ले कार्यालयस्तरीय सबैभन्दा बढी कर दाखिला  गरी आन्तरिक राजश्व विभागबाट सम्मानित भएको छ ।  आठौं राष्ट्रिय कर दिवस, २०७६ को अवसरमा श्री आन्तरिक राजस्व विभाग,अर्थ मन्त्रालय , नेपाल सरकारद्घारा आज बुधवार आन्तरिक राजश्व विभाग कार्यालयको प्राङ्गणमा आयोजना गरिएको कार्यालयस्तरीय उत्कृष्ट...

रु. ८ अर्बको आईपीओ निष्कासन मुख्य एजेन्डासहित नेपाल इन्फ्रास्ट्रक्चर बैंकको वार्षिक साधारणसभा मंसिर २९ गते

1574132817AGM.gif
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले ८ अर्ब रुपैयाँको आईपीओ निष्कासन प्रस्तावसहित आफ्नो प्रथम वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । बैंकको सञ्चालक समितिको गत कात्तिक २५ गते बसेको सञ्चालक समितिको बैठकले यही मंसिर २९ गते आइतबार र्याडिसन होटेलमा वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । सभामा बैंकको चुक्ता पुँजी...

इन्फ्रास्टक्चर बैंकबाट लगानीको सुरुवात, करुवा सेती हाइड्रोमा रु. ४.०६ अर्बको सम्झौता

1566127171infa.png
काठमाण्डौ । नेपालकै पहिलो पूर्वाधार विकास बैंकको रुपमा स्थापना भई हालै औपचारिक कारोबार प्रारम्भ गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आफ्नो लगानीको शुरुवात गरेको छ ।  कास्की जिल्लाको माछापुच्छ्रे र सर्दीखोला गाउँपालीकामा अवस्थित ३२ मेगावाट  उत्पादन क्षमता भएको करुवा सेती हाइड्रोपावर परियोजनाबाट यो बैंकले लगानीको सुरुवात गरेको...

इन्फ्रास्टक्चर बैंक पनि क्लियरिङ हाउसको प्रणालीमा

1552407352nchl.jpg
काठमाण्डौ । बैंक वित्तीय संस्थाहरुलाई नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको विभिन्न भुक्तानी प्रणालीहरुमा आवद्ध गराउँदै लैजाने क्रममा कम्पनीले नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडसँग विद्युतीय चेक क्लियरिङ्ग प्रणाली र अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली सेवा सम्बन्धी सम्झौता गरी ती सेवा शुरु गराएको छ । सम्झौतामा नेपाल क्लियरिङ्ग...

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले कारोबार थाल्यो, रु. ८ अर्बको आइपीओ आउने

1551860779infra1.jpg
काठमाण्डौ । नेपाल सरकार र निजी क्षेत्रको लगानीमा २० अर्ब चुक्तापूँजीसहित स्थापना भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमीटेडले राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रुपमा बुधबारदेखि कारोबार थालेको छ ।  गत माघ २८ गते नेपाल राष्ट्रबैंकबाट इजाजत पाएको यो बैंकले एक भव्य समारोहको आयोजना गरी कारोबार थालेको हो ।  बैंकको कारोबारको...

पूर्वाधार बैंकले सक्रियता बढायो, राजदूतहरुको अभिनन्दन

1550148483infa.jpg
काठमाण्डौ । राष्ट्रबैंकबाट हालै मात्र संचालन स्वीकृति पाएको नेपाल पूर्वाधार बैंकले आफ्नो सक्रियता बढाउन थालेको छ ।  यही क्रममा यो बैंकको संचालक समितिले नेपाल सरकारबाट विभिन्न देशका लागि सफारिस राजदूत र आवासीय प्रतिनिधिहरुलाई विशेष समारोहका आयोजनाबीच सम्मान गरेको छ ।  हालै भारतका लागि राजदूत सिफारिस निलाम्बर आचार्य तथा बाँकी ७...

पूर्वाधार बैंकका अध्यक्षले गभर्नरसँग सपथ खाए, केही दिनमै कारोबारको सुरुवात

1550077485infa.jpg
काठमाण्डौ । हालै संचालन अनुमति पाएको नेपाल इन्फ्राष्ट्रक्चर बैंक लिमिटेडका अध्यक्ष अनुज अग्रवालले फागुन १ गते सपथ ग्रहण गरेका छन्। नेपाल राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपालबाट अध्यक्ष अग्रवालले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय चिन्तामणी शिवाकोटी, शिवराज...

पूर्वाधार विकास बैंकले ९०% सीसीडी मेन्टेन गर्नुपर्ने, न्यूनतम ५ वर्षका लागि निक्षेप लिन पाउने

1549891831infa-bank.jpg
काठमाण्डौ ।  पूर्वाधार विकास बैंकको रुपमा संचालन इजाजत पाउने बैंकहरुका लागि नेपाल राष्टबैंकले कार्यविधि सार्वजनिक गरेको छ ।  नेपाल पूर्वाधार बैंकलाई संचालन इजाजत दिएकै दिन कार्यविधि सार्वजनिक गर्दै यस्ता बैंकहरुलाई ९० प्रतिशतको सीसीडी रेसियोको सुविधा दिइएको छ ।  पूर्वाधार विकास बैंकको तरलता सम्बन्धी जोखिमलाई न्यूनीकरण गर्ने...

इन्फ्रास्टक्चर बैंकलाई गभर्नरद्वारा संचालन इजाजत प्रदान

1549882508infa.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले नेपाल इन्फ्रास्टक्चर बैंक लिमीटेडलाई कारोबारको इजाजत प्रदान गरेका छन् ।  बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १०७ बमोजिम नेपाल सरकार सहित केही प्रतिष्ठित वाणिज्य बैंकहरु, बीमा कम्पनीहरु, लघुवित्त, नीजि कम्पनीहरु तथा व्यक्तिगत व्यवसायीहरुको संयुक्त लगानी र...

विमल कोइराला नेतृत्वको समूहद्वारा पूर्वाधार बैंकका लागि राष्ट्रबैंकमा आवेदन

1504101666DWK1424.jpg
काठमाण्डौ । विभिन्न बैंक तथा बिमा कम्पनी र प्रतिष्ठित उद्योगी व्यापारीहरुको संलग्नतामा ‘नेपाल इन्फ्रास्टक्चर बैंक’ दर्ताका लागि बुधबार राष्ट्रबैंकमा आवेदन परेको छ ।  नेपाल राष्ट्रबैंकले केही दिनअघि पूर्वाधार विकास बैंक स्थापनाको लाइसेन्स खुल्ला गर्दै निश्चित शर्तहरु तोकी सोअनुसार आवेदन दिन आह्वान गरेको थियो ।  प्रस्तावित...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध