nepal rastra bank

स्थानीय निकायको पैसा निक्षेपमा गणना गर्न दिने गरी भोलि निर्देशन जारी हुँदै

16933121173707675888000348319185878007266981771230165n.jpg
काठमाण्डौ । स्थानीय निकायको फण्डमध्ये ६० प्रतिशत रकम बैंकहरुलाई निक्षेपको रुपमा गणना गर्न दिने निर्णय कार्यान्वयनका लागि भोलि(बुधबार) अर्थमन्त्रालयले लिखित निर्देशन दिने भएको छ ।  अर्थमन्त्रालयस्थित उच्च स्रोतका अनुसार क्यानडाबाट फर्किएलगत्तै अर्थमन्त्री डा. प्रकाशशरण महतले आफूले गरेर गएको निर्णय कार्यान्वयन किन नभएको भनी...

बजारमा घट्यो नगद परिचालन, बढ्यो सरकारी कोष

1693280972note.jpg
काठमाण्डौ । बजारमा नगद परिचालन घटेको छ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक साउन मसान्तसम्मको तथ्यांकअनुसार बजारमा ६ खर्ब १३ अर्ब २२ करोड ६७ लाख रुपैयाँ परिचालन छ। गत असार मसान्तसम्म बजारमा ६ खर्ब २५ अर्ब ७८ करोड ७८ लाख रुपैयाँ परिचालन थियो।  असारको तुलनामा साउनमा नगद परिचालन २ प्रतिशतले घटेको छ।  उता सरकारको खातामा भने नगद मौज्दात...

राष्ट्र बैंकले भन्यो-‘चेकको दुरुपयोग बढ्यो, होसियार बनौँ’

1693279871bank.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले होसियार भई चेक जारी गर्न आग्रह गरेको छ।  वित्तीय चेतनाका लागि केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गरी यस्तो आग्रह गरेको हो। ‘होसियार भई चेक जारी गर्ने गरौँ’, सूचनामा भनिएको छ, ‘गैरकानुनी लेनदेन नगरौँ।’ पछिल्लो समय चेकको दुरुपयोग अत्याधिक बढेको र त्यसका कारण चेक जारी गर्ने व्यक्ति तथा संस्था...

1695556604Online-Ad.gif

निष्क्रिय कर्जामा राष्ट्र बैंकले ल्यायो थप ४ व्यवस्था, कर्जा बक्यौतालाई सूक्ष्म निगरानी वर्गमा राख्नुपर्ने

1693204968nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको निष्क्रिय कर्जामा ४ वटा बुँदा थप गरेको छ।  केन्द्रीय बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको निर्देशन, २०७९ मा संशोधन गर्दै ४ वटा बुँदा थप गरेको हो।  संशोधित निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाहरुले कुनै पनि कर्जा निष्क्रिय वर्गमा (...

चालु पुँजी कर्जामा राष्ट्र बैंकले ल्यायो लचिलो नीति, कर्जा नवीकरणमा व्यवसायीलाई राहात

1693203711nrb.jpg
काठमाण्डौ । चालुु पुँजी कर्जामा नेपाल राष्ट्र बैंक लचक बनेको छ।  राष्ट्र बैंकले चालुु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९मा प्रथम संशोधन गर्दै लचकता अपनाएको हो। संशोधित व्यवस्था अनुसार रु. १ करोडसम्म (उत्पादनमूलक उद्योगको हकमा कुल रु.३ करोडसम्म) को चालुु पुँजी कर्जाको सीमा निर्धारण गरिएको छ। समग्र बैंकिङ प्रणालीबाट कुल रु.१...

रु. १५.१३ अर्बको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक, आज बोलकबोल

1693194723nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले १५ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ।  केन्द्रीय बैंकले भोलि भदौ १२ गते जारी हुने २८ दिने र ९१ दिने ट्रेजरी बिलको नवीकरण गर्न लागेको हो। राष्ट्र बैंकले २८ दिनका लागि ८ अर्ब रुपैयाँ र ९१ दिनका लागि ७ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिलको नवीकरण गर्नेछ। यी ट्रेजरी बिल क्रमशः असोज ९ गते र...

रु. १५.१३ अर्बको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

1693121450nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले १५ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ।  केन्द्रीय बैंकले भदौ १२ गते जारी हुने २८ दिने र ९१ दिने ट्रेजरी बिलको नवीकरण गर्न लागेको हो। राष्ट्र बैंकले २८ दिनका लागि ८ अर्ब रुपैयाँ र ९१ दिनका लागि ७ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिलको नवीकरण गर्नेछ। यी ट्रेजरी बिल क्रमशः असोज ९ गते र मंसिर...

सेयर लोनमा अझै १२ करोडको सीमा कति उचित ? यस्तो छ सेबोन र राष्ट्र बैंकको तर्क

1693112392sebon.jpg
काठमाण्डौ । नेपालको सेयर बजार २ वर्षदेखि सुस्ताएको छ। झन्डै ३२००को उचाइमा पुगेको बजार अहिले २०००को लाइनमा रहेको छ।  नेपाल राष्ट्र बैंकले २०७८–७९को वार्षिक मौद्रिक नीतिमार्फत ल्याएको सेयर धितो कर्जाको सीमा र बढाइएको जोखिम भारको व्यवस्थाले बजार नराम्ररी प्रभावित भएको बजार जानकारहरु बताउँछन्। पछि राष्ट्र बैंकले २०७९–८०को...

लघुवित्तलाई ‘फर्स्ट टाइम अडप्सन’का आधारमा वित्तीय विवरण पेस गर्न राष्ट्र बैंकको निर्देशन

1693102318nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई ‘फर्स्ट टाइम अडप्सन’का आधारमा वित्तीय विवरण पेस गर्न निर्देशन दिएको छ।  राष्ट्र बैंकले एउटा परिपत्र जारी गर्दै राष्ट्रियस्तकार लघुवित्तहरुलाई यस्तो निर्देशन दिएको हो। लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७९ को निर्देशन नं. ४–०७९ को बुँदा...

राष्ट्रपति र गभर्नरबीच भेटवार्ता, कृषि कर्जाका विषयमा छलफल

16929624163684485957785313973779506576496089984126698n.jpg
काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच आज भेटवार्ता भएको छ।  राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलसँग गभर्नर अधिकारीले भेटवार्ता गरेका हुन्। भेटमा गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्रको पछिल्लो अवस्थाबारे जानकारी गराएको राष्ट्रपतिको निजी सचिवालले जनाएको छ।  भेटवार्तामा...

अन्तरबैंक ब्याजदर फेरि ५%को लाइनमा, निक्षेप र कर्जा लगानीको अवस्था कस्तो ?

1692944015nrb.png
काठमाण्डौ । अन्तरबैंक ब्याजदर फेरि ५ प्रतिशतको लाइनमा झरेको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार भदौ ७ गतेसम्म अन्तरबैंक ब्याजदर घटेर ५.८८ प्रतिशत कायम भएको छ। गत भदौ ४ गतेसम्म अन्तरबैंक ब्याजदर ६.०४ प्रतिशत थियो। बैंकिङ प्रणालीमा तरलता बढेसँगै अन्तरबैंक ब्याजदर घटेको हो।  पछिल्लो ३ दिनको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको...

रु. १० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, आइतबार बोलकबोल

1692941193nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८६ ‘ज’ जारी गर्ने भएको छ। केन्द्रीय बैंकले भदौ ११ गते ६ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो। यो ऋणपत्र पर्सि भदौ १० गते बोलकबोलमार्फत बिक्री गरिनेछ। यो ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली...

बैंकहरुले यस्ता कर्जा ७ दिनभित्र स्वीकृत गर्नुपर्ने, धितोका रुपमा बाटो नभएको जग्गा स्वीकार्नुपर्ने

1692934557loan.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले कृषि कर्जामा वास्तविक किसानको पहुँच सुनिश्चित गर्न कर्जा सहजीकरणको व्यवस्था गरेको छ।  राष्ट्र बैंकले खाद्यान्न उत्पादन, पशुपन्छी तथा मत्स्यपालनजस्ता कार्यका लागि आवश्यक २० लाख रुपैयाँसम्मको कर्जा सहज र सरल ढंगले बैंकहरुले उपलब्ध गराउनुपर्ने नीति अवलम्बन गरेको छ। यस प्रकारका कृषि कर्जा बैंक तथा...

वित्तीय साक्षरता प्रशिक्षक तयार गर्दै राष्ट्र बैंक, टीओटीका लागि आवेदन माग

1692859797nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरता प्रशिक्षक तयार गर्न तालिम सञ्चालन गर्ने भएको छ।  राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गरी २५ जना वित्तीय साक्षरता प्रशिक्षक तयार गर्न लागिएको जानकारी गराएको हो। यसका लागि असोज २१ गतेदेखि असोज २६ गतेसम्म तालिम सञ्चालन गरिने केन्द्रीय बैंकले जनाएको छ।  तालिमको मुख्य उद्देश्य वित्तीय...

रु. ६.२३ अर्बको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक, आज बोलकबोल

1692590872nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ६ अर्ब २३ करोड रुपैयाँ बढीको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ।  केन्द्रीय बैंकले भदौ ५ गते जारी हुने ९१ दिने र ३६४ दिने ट्रेजरी बिलको नवीकरण गर्न लागेको हो। राष्ट्र बैंकले ९१ दिनका लागि ४ अर्ब २३ करोड ३२ लाख रुपैयाँ र ३६४ दिनका लागि २ अर्ब रुपैयाँको ट्रेजरी बिलको नवीकरण गर्नेछ। यी ट्रेजरी बिल क्रमशः मंसिर ५...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध