nepal rastra bank

७ कारण दिंदै राष्ट्रबैंकले भन्यो–‘अर्थतन्त्र सवलउन्मुख, बित्तीय बजार सन्तुलनतर्फ’

1487324941nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले चालुु आर्थिक वर्षको ६ महिनासम्मको अवधिमा देशको अर्थतन्त्र सवलउन्मुख हुँदै गएको र बित्तीय बजार सन्तुलनतर्फ उन्मुुख रहेको दाबी गरेको छ ।  शुक्रबार देशको आर्थिक तथा बित्तीय अवस्थाको पहिलो ६ महिना अवधिको समष्टिगत आर्थिक परिदृश्य प्रस्तुत गर्दै केन्द्रीय बैंकले नेपाल अर्थतन्त्र सवल बन्दै गएको बताएको हो...

बैंकिङ क्षेत्रमा अराजकता, गभर्नर कमजोर देखेर बैंकहरूले हेपे

1486954951chirinjivi-nepal.jpg
काठमाण्डौ । राष्ट्र बैंकको कमजोर नियमनका कारण बैंकिङ क्षेत्रमा अराजकता बढ्न थालेको कतिपय बैंकर र विश्लेषकहरूले बताएका छन् । ‘धेरै बैंकरले अहिले गभर्नरलाई हेपेर कानुनी सीमाभन्दा बढी कर्जा प्रवाह गरेका छन्,’ एक बैंकरले भने, ‘यसले बजारमा अराजकताको बीजारोपण भएको छ ।’ नियममा बस्नेलाई घाटा र नियम मिच्नेले बढी नाफा हुँदा पनि नियामक...

आक्रोशित व्यवसायीको प्रश्न–‘कुन आधारमा अटोमोवाइल अनुत्पादक क्षेत्र हो ?’

1486652388shekhar-anjan.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकको ठाडो निर्देशनमा नेपाल बैंकर्स एशोसिएसनका सदस्य बैंकहरुको बिहीबार बसेको बैठकले अटोमोवाइल क्षेत्रलाई ‘अनुत्पादक क्षेत्र’ भन्दै त्यसमा प्रवाह हुने कर्जा बन्द गर्ने निर्णय गरेपछि व्यवसायी आक्रोशित भएका छन् ।  ‘यो क्षेत्र त विकासको सूचक हो, कारण मानिसको मोविलिटी जति बढ्छ, उति अर्थतन्त्र चलायामान...

1695556604Online-Ad.gif

गभर्नर निकम्मा हुँदा अर्थतन्त्रमा संकट, बैंकरमाथि दोष, कार्यालयमै बोलाएर झपारे

1486561138nrb.jpg
काठमाण्डौ । सुशील कोइरालाको सल्लाहकार भएर काम गरेका डा. चिरञ्जिवी नेपाललाई नेपाल राष्ट्रबैंकको गभर्नर बनाउँदा नै प्रश्न उठेको थियो–‘आर्थिक विषयमा राम्रो ज्ञान नभएका नेपालले मुलुकको अर्थतन्त्रका समस्या समाधान गर्ने ल्याकत राख्लान् ? उनकै असक्षमताका कारण देशको अर्थतन्त्र भड्खालोमा पर्यो भने ?’ ती आशंका सही थिए भन्ने हिजोआज...

२.४ अर्ब नोट छपाई खर्च ३५.६ करोड !

1485933551rs-ten.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले १० रुपैयाँ दरको २४ करोड थान नोट छपाईको जिम्मा एक फ्रान्सेली कम्पनीलाई दिएको छ ।  माघ १७ गते मुद्रा व्यवस्थापन विभागले एक सूचना प्रकाशित गर्दै १० रुपैयाँ दरका २४ करोड थान नोट छपाईको टेण्डर फ्रान्सेली कम्पनी इदभचतजगच Oberthur Fiduciaire S.A.Sले प्राप्त गरेको हो ।  पेरिसमा रहेको यो कम्पनीसँग नोट छपाईसम्बन्धी सम्झौता...

विदेशमा कमाएको पैसा लगानीको राम्रो अवसर, ५० करोडको बचतपत्र आउँदै

1485689369nrb-building.jpg
काठमाण्डौ । वैदेशिक रोजगारीमा रहेर लगानीको राम्रो अवसर नभेटिरहेकाहरुका लागि नेपाल राष्ट्रबैंकले राम्रो अवसर ल्याउँदैछ । केन्द्रीय बैंकले विदेशमा रहेकाहरुले कमाएको रकमको सदुपयोगका लागि १० प्रतिशत ब्याजदर पाउने गरी आगामी माघ १७ गतेदेखि एकमहिने अवधिको वैदेशिक रोजगार बचतपत्रको बिक्री सुरु गर्ने भएको हो ।  आर्थिक वर्ष ०६६/६७ को...

शुक्रबार पूरै दिन बैंक खुल्ने

1484234221nrb.jpg
काठमाण्डौ । सरकारी कारोबार गर्ने सबै बैंकहरुलाई शुक्रबार(पुस २९) गते अपरान्ह ४ बजेसम्मै कार्यालय खोल्न नेपाल राष्ट्रबैंकले निर्देशन दिएको छ ।  बिहीबार एक निर्देशन जारी गर्दै राष्ट्रबैंकले चालु आर्थिक वर्षको पुस महिना आयकरतर्फको प्रथम किस्ताको रकम दाखिला गर्ने महिना भएको तथा पुस मसान्तको दिन शुक्रबार पर्न गएकोले पूरै दिन अर्थात...

एकसय दरका एकअर्ब भारु पठाउन आरबीआई तयार

1483771325ind100.jpg
रिजर्ब बैंक(आरबीआई) नेपाललाई १ सय दरका भारु कुल १ अर्ब रुपैयाँ दिन तयार भएको छ । नेपालमा १ सय दरका भारुको निकै ठूलो अभाव भएपछि त्यसलाई पूर्ति गर्ने उद्देश्यले आरबीआईले नेपाललाई १ अर्ब भारु दिने तयारी थालेको स्रोतहरुले बताएका छन् ।  नेपालको तर्फबाट निकै अघिदेखि नै १ सय दरका भारु मागिएको थियो । तर, सन् २०१६, डिसेम्बर ८ मा भारतले ५ सय र १ हजार...

युवराज खतिवडालाई गभर्नरको काउण्टर–‘सानो ढुंगाले नै क्षतिग्रस्त हुने संस्थाको के काम ?’

1483263876IMG20170101114825.jpg
काठमाण्डौ । केही दिनअघि बैंक तथा बित्तीय संस्थाहरुको पूँजीवृद्धिका लागि राष्ट्रबैंकले लिएको नीतिको कटु आलोचना गरेका पूर्व गभर्नर डा. युवराज खतिवडालाई आइतबार वर्तमान गभर्नर डा. चिरञ्जिवी नेपालले ‘काउण्टर’ दिएका छन् ।  उनले नेपालको अर्थव्यवस्थामा आमूल सुधार हुँदै गएको दाबी गर्दै तत्कालीन अवस्थामा सानो पूँजी भएको बैंकले मुलुकको...

तरलता संकुचनको विषयमा राष्ट्रबैंक र बैंकरबीच दन्तबझान !

1482473581nrb.jpg
काठमाण्डौ । लगानीयोग्य रकम(तरलता)को समस्याका कारण बैंक तथा बित्तीय संस्थाहरुले ठूला कर्जा प्रवाह बन्द गरिदिएका छन् । तरलताको समस्याकै कारण कर्जाका कतिपय प्रोडक्टहरु समेत बन्द भएका छन् । यही समस्याले सेयर धितो कर्जा लगायतमा बैंकहरुले अग्रसरता देखाउन छाडेका छन् ।  त्यति मात्र होइन, तरलता समस्याकै कारण बैंक तथा बित्तीय संस्थाहरुले...

चार महिनामा बल्ल देश नाफामा, बढ्यो विप्रेषण !

1481887409Saving.jpg
काठमाण्डौ । देश भित्रिने रकम भन्दा बाहिरिने रकम बढ्ने अवस्थालाई शोधानान्तर घाटा भनिन्छ । चालु आर्थिक वर्षको साउन, भदौ र असोज(तीन महिना)सम्म घाटामा रहेको देश चौथो महिना कात्तिकमा आउँदा भने नाफामा गएको छ । अर्थात, तीन महिनासम्म घाटामा रहेको शोधानान्तर चौथो महिनामा आएर बचतमा गएको छ ।  नेपाल राष्ट्रबैंकले सार्वजनिक गरेको अर्थतन्त्रको...

बिलाए ७९ बैंक तथा बित्तीय संस्था !

1481885476nepal-rastra-bank.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले अघिल्लो वर्षको मौद्रिक नीतिमार्फत ल्याएको बैंक तथा बित्तीय संस्थाहरुको पूँजीवृद्धि गर्नुपर्ने व्यवस्थाका कारण धेरै संस्थाहरु बिलाएर गएका पाइएको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको कात्तिक मसान्तसम्मको समीक्षामा पूँजीवृद्धिको व्यवस्थापछि हालसम्म १२० बैंक तथा बित्तीय संस्थाहरु मर्जर र...

शंकासँगै राष्ट्रबैंकले पेश गर्यो अर्थतन्त्र सुध्रने ४ कारण

1481883681nrb111.jpg
काठमाण्डौ । केही आशंकाका बीच नेपाल राष्ट्रबैंकले चालु वर्षको आर्थिक वृद्धिदर सकारात्मक रहने भन्दै ४ कारण पेश गरेको छ ।  केन्द्रीय बैंकको अनुसन्धान विभागले कात्तिक मसान्तसम्मको समीक्षा सार्वजनिक गर्दै समग्रमा २०७३ ७४ को समग्र आर्थिक स्थिति सुदृढ हुने विश्वास व्यक्त गरेको हो ।  देशको आर्थिक विकासका लागि महत्वपूर्ण योगदान...

सबैभन्दा कम महङ्गी काठमाण्डौमा !

1481881915nrb.jpg
काठमाण्डौ । राजधानी भन्दा तराई, पहाड र हिमालमा चर्को महंगी रहेको कुरा तपाईं पत्याउनुुहुन्छ ? काठमाण्डौमा बसेर पल पल महंगीको सामना गरिरहेकाहरुले यो कुरा नपत्याउन सक्लान् । तर नेपाल राष्टबैंकको अनुसन्धानले भने यस्तै तथ्य बाहिर ल्याएको छ ।  केन्द्रीय बैंकले कात्तिक मसान्तसम्म(चालुु आर्थिक वर्षको पहिलो ४ महिना)को अर्थतन्त्रको समीक्षा...

१.५ करोडका नयाँ २० को नोट बजारमा

1481873842Rs-20.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले डिजाइनमा केही परिवर्तन गर्दै २० रुपैयाँको नयाँ नोट शुक्रबारदेखि चलनचल्तीमा ल्याएको छ ।  केन्द्रीय बैंकको गभर्नरमा नियुक्त भएपछि डा. चिरञ्जिवी नेपालको हस्ताक्षर रहेको ५० र १ सय रुपैयाँ दरको नोट चलनचल्तीमा आइसकेको छ । उनको हस्ताक्षरसहितको शुक्रबारदेखि बजारमा आएको २० को नोट तेश्रो हो ।  रा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध