nepal rastra bank

कर्जा तिर्न नसकेका ऋणिप्रति राष्ट्रबैंक उदार, बक्यौता ब्याजको १०% तिरेर पुनरसंरचना गर्नसकिने

1702013893nrb.jpg
काठमाण्डौ । परिस्थितिजन्य कारणले समस्यामा परेका ऋणिहरुलाई कर्जाको पुनरसंचरना र पुनरतालिकीकरणमा राष्ट्रबैंकले लचिलो नीतिगत व्यवस्था गरेको छ ।  मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत केन्द्रीय बैंकले लचक नीति लिएको हो ।  राष्ट्रबैंकले बैंक तथा वित्तीय क्षेत्रमा नियतवश कर्जा भुक्तान नगर्ने ऋणीहरु उपरको कारवाहीलाई थप...

सेयर धितो र रियल स्टेट कर्जामा राष्ट्रबैंक लचक, घट्यो जोखिमभार

1702012973monetary.png
काठमाण्डौ । राष्ट्रबैंकले सेयर धितो कर्जाको जोखिम भार घटाएको छ ।  मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत केन्द्रीय बैंकले रु. ५० लाखभन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार घटाई १२५ प्रतिशत कायम गरेको हो ।  यस्तै, रियल स्टेट बजारलाई थप चलायमान बनाउने गरी रियल स्टेट कर्जाको जोखिमभार समेत घटाएर १२५ प्रतिशत नै कायम गरिएको छ...

नीतिगत दरहरु घटे, अब ब्याजदर घट्ने

1702012594nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले ब्याजदर घट्ने गरी नीतिगत दरहरुलाई घटाएको छ ।  मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत केन्द्रीय नीतिगत दरहरुलाई चलाएको हो ।  जसअनुसार विद्यमान मुद्रास्फीतिलाई प्रभाव पार्ने विभिन्न पक्षहरुको विश्लेषण, शोधनान्तर स्थिति र निजी क्षेत्रतर्फ जाने बैंक कर्जाको वृद्धिदरलाई दृष्टिगत गरी बैंक...

1695556604Online-Ad.gif

महङ्गोमा उठाएको पैसा ०.४९% ब्याजदरमै राष्ट्रबैंकमा राख्न बाध्य बैंकहरु

1702005051low.png
काठमाण्डौ । ऋण प्रवाह ठप्प भएपछि महङ्गो मूल्यमा उठाएको स्रोत बैंकहरु अधिक सस्तो र न्यून रिटर्न हुने उपकरणहरुमा लगानी गर्न बाध्य भएका छन् ।  अधिक तरलताकै मौका उठाउँदै नेपाल राष्ट्रबैंकले भने छोटो अवधिका लागि निकै सस्तो मूल्यमा पैसा बजारबाट खिच्ने अवसर प्राप्त गरिरहेको छ ।  शुक्रबार केन्द्रीय बैंकले ०.४९ प्रतिशत ब्याजदरमा...

मौद्रिक नीतिको समीक्षा शुक्रबारसम्म आउने

1701749290nrb1.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा शुक्रबारसम्म सार्वजनिक गर्ने भएको छ ।  गभर्नर महाप्रसाद अधिकारी निकट स्रोतकाअनुसार केही प्राविधिक कारणले ढिलाई भएको मौद्रिक नीतिको समीक्षा शुक्रबारसम्म सार्वजनिक गरिनेछ ।  'सम्भवतः शुक्रबार नै मौद्रिक नीति सार्वजनिक हुनेछ ।' स्रोतले...

राष्ट्रबैंक: आफ्ना कम्पनीलाई जति पनि लाभांश बाँड्न दिने, अरुलाई अंकुशै अंकुश !

1701748700nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंक नेतृत्वले पछिल्लो समय निर्वाह गरेको भूमिकाको विषयमा चौतर्फी प्रश्नहरु उठिरहेका छन् ।  मौद्रिक नीतिको समीक्षामा ढिलाईदेखि जथाभावी नीति संसोधन, पूर्वाग्रही भएर गरिने कतिपय नीतिगत व्यवस्था, गर्नै नपर्ने ठाउँमा समेत आवश्यक भन्दा बढी कडाईं गरी कुनै क्षेत्रलाई नै ध्वस्त बनाउन निर्वाह भएको विवादास्पद भूमिका,...

राष्ट्रबैंकको प्रमुख लगानी रहेको एनसीएचएलको एजीएमद्वारा ३०% लाभांश पारित, सहायक कम्पनी खुल्ने

1701607024NCHL-12th-AGM.jpg
काठमाण्डौ । चुक्तापूँजीको ३० प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्दै नेपाल राष्ट्रबैंकको प्रमुख लगानी रहेको नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।  काठमाण्डौको र्याडिसन होटलमा आइतबार आयोजित कम्पनीको २०७९ ८० को १२ औं वार्षिक साधारणसभाले २८.५ प्रतिशत बोनस सेयर र त्यसका कर प्रयोजनका लागि आवश्यक...

रु. २५ लाखभन्दा कमको हायरपर्चेज लोनमा पान नम्बर नचाहिने, नाम र प्रमुखको योग्यता पनि तोकियो

1701084901nrb1.jpg
काठमाण्डौ । रु. २५ लाख वा सोभन्दा कम हायर पर्चेज लोन लिनका लागि स्थायी लेखा नम्बर(प्यान) अनिवार्य नहुने भएको छ ।  नेपाल राष्ट्रबैंकले ‘हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था २०७०’ को तेश्रो संसोधन २०७८ लाई समेत संसोधन गरी ‘चौथो संसोधन २०८०’ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।  हायर...

मौद्रिक नीति तयार, सेयर र घरजग्गा बजारका लागि आउनसक्छ विशेष प्याकेज

1701072393nrb1.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकको अनुसन्धान विभागले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा तयार गरेको छ ।  नेपाल राष्ट्रबैंकस्थित उच्च स्रोतकाअनुसार मौद्रिक नीतिको समीक्षा लगभग तयार भएको छ। अनुसन्धान विभागबाट तयार गरिएको मौद्रिक नीतिको समीक्षाको विषयमा केन्द्रीय बैंकको उच्च व्यवस्थापनमा छलफल हुन बाँकी छ...

इतिहासकै कमजोर बन्यो नेपाली रुपैयाँ, अर्थतन्त्रमा कस्तो प्रभाव पर्ला ?

1700968834us.jpg
काठमाण्डौ । अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दूमा पुगेको छ । योसँगै नेपाली रुपैयाँ इतिहासकै सबैभन्दा कमजोर बनेको छ ।  डलरको भाउले एकपछि अर्को गर्दै नयाँ नयाँ उचाईको रेकर्ड बनाइरहेको हो ।  नोभेम्बर २३ र २५ मा कायम सर्वाधिक मूल्यको रेकर्ड समेत तोडिएको छ । यी दुवै दिन अमेरिकी डलरको भाउ क्रमशः १३३.६८ र १३३.६६ रुपैयाँ पुगेको थियो...

यूएससहित डलरहरुको भाउ सर्वाधिक उचाईमा, नेरु इतिहासकै कमजोर

1700622110dollar.jpg
काठमाण्डौ । अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दूमा पुगेको छ । योसँगै नेपाली रुपैयाँ इतिहासकै सबैभन्दा कमजोर बनेको छ ।  नेपाल राष्ट्रबैंकका अनुसार जारी नोभेम्बर महिनाको ११, १२ तथा २१ तारिखका दिन रेकर्ड अमेरिकी डलरको हालसम्मकै उच्च मूल्यलाई समेत पार गर्दै बुधबार नयाँ उचाई चुमेको हो ।  मंगलबारका लागि केन्द्रीय बैंकले अमेरिकी...

अमेरिकी डलरको भाउ पुनः अलटाइम हाईमा, नेपाललाई कस्तो असर पर्छ ?

1700535427usd.png
काठमाण्डौ । अमेरिकी डलर फेरि सर्वाधिक महङ्गो बनेको छ।  नेपाल राष्ट्रबैंकका अनुसार जारी नोभेम्बर महिनाको ११ र १२ तारिखमा रेकर्ड अमेरिकी डलरको हालसम्मकै उच्च मूल्य मंगलबार(आज) पनि कायम भएको हो ।  नोभेम्बर ११ र १२ तारिख हालसम्मकै उचाईमा पुगेको डलरको भाउ केही घटेर १३२ रुपैयाँसम्म झरेको थियो । तर, मंगलबार पुनः बढेर अलटाइम हाईमै पुगेको हो...

रु. ५ लाख माथिको कर्जा धितो लिएरमात्र प्रवाह गर्न लघुवित्तलाई सुझाव, मासिक रुपमा कर्जाको असुली गर्नुपर्ने

1699846834loan.jpg
काठमाण्डौ । लघुवित्त वित्तीय संस्थाहरुबाट ५ लाख रुपैयाँभन्दा माथिको कर्जा धितो लिएरमात्र प्रवाह गर्न सुझाव दिइएको छ।  नेपाल राष्ट्र बैंकबाट लघुवित्त वित्तीय संस्थाहरुका समस्या र समाधान पहिचान गर्न गठित उच्चस्तरीय समितिले यस्तो सुझाव दिएको हो। ५० हजार रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म सामूहिक वा पारिवारिक जमानी आवश्यक पर्ने व्यवस्था...

३ महिनामा ७%ले बढ्यो धितोपत्र बजार पुँजीकरण, कुन सेक्टरको हिस्सा कति ?

1699845325nepse.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको ३ महिना (असोज मसान्तसम्म) धितोपत्र बजार पुँजीकरण ७ प्रतिशतले बढेको छ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ३ महिनाको तथ्यांकले यस्तो देखाएको हो। २०८० असोज मसान्तमा धितोपत्र बजार पुँजीकरण २८ खर्ब ६१ अर्ब ५२ करोड रुपैयाँ कायम भएको छ। २०७९ असोज मसान्तमा बजार पुँजीकरण २६ खर्ब ७२ अर्ब ७९...

४१ लघुवित्तमा बैंक/वित्तीय संस्थाको सेयर स्वामित्व, ७०%को चुक्तापुँजी ५० करोडभन्दा कम

1699843376micro-finance.jpg
काठमाण्डौ । हाल कारोबार गरिरहेका ४१ वटा लघुवित्त वित्तीय संस्थामा बैंक तथा वित्तीय संस्थाको सेयर स्वामित्व रहेको पाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजन गरेको तथ्यांकअनुसार शेयर स्वामित्वका आधारमा विश्लेषण गर्दा २०७९ चैत मसान्तमा सञ्चालित ५९ खुद्रा कारोबार गर्ने लघुवित्तमध्ये ४१ वटामा बैंक तथा वित्तीय संस्थाको सेयर स्वामित्व...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध