nepal rastra bank

राष्ट्रबैंकले बुधबार बिहान बोलायो बोर्ड, ‘सेयरकर्जा अजेण्डामा छैन’

1695733431nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकको सञ्चालक समितिको बैठक भोलि(बुधबार) बिहान बस्ने भएको छ ।  उच्च स्रोतकाअनुसार राष्ट्रबैंकले बुधबार बिहान ८ः३० बजेका लागि सञ्चालक समितिको बैठक बोलाएको हो ।  कतिपय नियमित अजेण्डाहरुको विषयमा छलफल गर्न भन्दै सञ्चालकहरुलाई बैठकमा बोलाइएको छ ।  बजारमा चर्चा भएजस्तो सेयर धितो कर्जाको १२ करोडको क्याप...

तरलता पर्याप्त हुँदा पनि कर्जा प्रवाहले गति लिएन, घट्यो सेयर र घरजग्गा लोन

1695708106loan.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलताका बाबजुद पनि मार्जिक प्रकृति (सेयर लोन) र घर–जग्गा कारोबामा कर्जा प्रवाहमा उत्साहजनक देखिएको छ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन महिनाको तथ्यांकले यस्तो देखाएको हो। अघिल्लो महिना असारको तुलनामा साउनमा यी दुवै खाले कर्जा प्रवाह घटेको छ।  साउनसम्ममा बैंक तथा वित्तीय...

नेपालमा भारु १०० दरभन्दा ठूला नोट प्रतिबन्धित, अन्य के-के छन् भारुसम्बन्धी व्यवस्था ?

1695703668nrb2.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नेपालमा भारतीय रुपैयाँ (भारु)सम्बन्धी विभिन्न व्यवस्था गरेको छ।  राष्ट्र बैंकले आज वित्तीय चेतनाका लागि एउटा सूचना सार्वजनिक गर्दै भारुसँग सम्बन्धित व्यवस्थाहरुबारे अवगत गराएको हो।  केन्द्रीय बैंकका अनुसार नेपालमा भारु १०० दरभन्दा ठूला दलका नोट साथमा राख्न, ओसरपसार गर्न र कारोबार गर्न...

1695556604Online-Ad.gif

सेयर कर्जाको १२ करोडको सीमा यही साता हट्नसक्ने, गभर्नर भन्छन्–‘मन्थन सुरु भएको छ’

16956426501111.jpg
काठमाण्डौ । पूर्वतयारी र छलफलहरु निरन्तर रहे र बीचमा कुरा बिग्रिएन भने यही साताको अन्तिमसम्ममा नेपाल राष्ट्रबैंकले सेयर धितो कर्जा सम्बन्धी अहिलेको व्यवस्था पुनरावलोकन गर्न सक्नेछ ।   केन्द्रीय बैंकस्थित उच्च स्रोतकाअनुसार यही साता बिहीबार वा शुक्रबार सञ्चालक समितिको बैठक बोलाउने गरी आवश्यक तयारी भइरहेको छ । सो बैठक सेयर बजारका...

राष्ट्र बैंकले गर्यो मोहर डिजिटलको अनुमतिपत्र खारेज

1695636897nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मोहर डिजिटल प्रालिको अनुमतिपत्र खारेज गरेको छ।  केन्द्रीय बैंकले आज एक सूचना जारी गर्दै मोहर डिजिटलको अनुमतिपत्र खारेज गरिएको जानकारी गराएको हो।  भुक्तानी तथा फर्छ्र्यौट ऐन, २०७५ को दफा ३६ खण्ड (छ) र (ज)बमोजिमको कसुर गरेको देखिएकोले मोहर डिजिटलको अनुमतिपत्र खारेज गरिएको राष्ट्र बैंकले जनाएको छ।...

करिब १९ अर्बको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक, आज बोलकबोल

1695617471nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज असोज ८ गते करिब पौने १९ अर्ब रुपैयाँ ट्रेजरी बिल नवीकरण गर्ने भएको छ।  केन्द्रीय बैंकले असोज ९ गते जारी हुने २८ दिने, ९१ दिने र १८२ दिने ट्रेजरी बिल नवीकरण गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि ८ अर्ब रुपैयाँ, ९१ दिनका लागि १० अर्ब ११ करोड २५ लाख रुपैयाँ र १८२ दिनका लागि ६० करोड रुपैयाँको ट्रेजरी बिल...

राष्ट्र बैंकद्वारा राष्ट्रिय जनावर गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक

1695547430nrb2.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखा सुन्धाराबाट बबरमहलस्थित नेपाल औषधी उद्योगको परिसरमा स्थानान्तरण भएपश्चात पुराना मेसिनहरु मर्मत सम्भार गरी मुद्रणसम्बन्धी कार्य आरम्भ गरेको छ। यसै सिलसिलामा महाशाखाले आजदेखि राष्ट्रिय जनावर गाईको चित्रअंकितत ‘मेडालियन सिक्का’को बिक्रीवितरण सुरु गरेको छ।  बबरमहलस्थित टक्सार...

बैंकहरुले कर्जा दिएमात्रै अर्थतन्त्र चलायमान हुन्छ भन्नु भ्रममात्र: गभर्नर

1695545465maha.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुले कर्जा दिएमात्रै अर्थतन्त्र चलायमान हुन्छ भन्नु भ्रममात्रै रहेको बताएका छन्।  त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागले शनिबार आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा गभर्नर अधिकारीले बैंकहरुले कर्जा प्रवाह नगरेकाले मुलुकको अर्थतन्त्र चलायमान...

रु. १८.७१ अर्बको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

1695533078nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले करिब पौने १९ अर्ब रुपैयाँ ट्रेजरी बिल नवीकरण गर्ने भएको छ।  केन्द्रीय बैंकले असोज ९ गते जारी हुने २८ दिने, ९१ दिने र १८२ दिने ट्रेजरी बिल नवीकरण गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि ८ अर्ब रुपैयाँ, ९१ दिनका लागि १० अर्ब ११ करोड २५ लाख रुपैयाँ र १८२ दिनका लागि ६० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण...

सुनको आयात कोटा बढाउने राष्ट्र बैंकको निर्णय, अब दैनिक २० केजीसम्म ल्याउन दिने

1695372398nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सुनको दैनिक आयात कोटा अधिकतममा २० केजीसम्म पुर्याउने निर्णय गरेको छ। हाल वाणिज्य बैंकहरुले प्रतिदिन १० केजी सुन आयात गर्दै आएका छन्। राष्ट्र बैंकको यो निर्णसँगै अब दैनिक २० किलोसम्म सुन आयात गर्न पाउने भएका छन्।  राष्ट्र बैंकको एक उच्च अधिकारीले सुनको दैनिक आयात कोटा अधिकतममा २० केजीसम्म पुर्याउने...

विकास ऋणपत्रमार्फत रु. १० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार, भोलि बोलकबोल गर्दै राष्ट्र बैंक

1695281554nrb.jpg
काठमाण्डौ । सरकारका तर्फ नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको आन्तरिक ऋण उठाउने भएको छ। यसका लागि केन्द्रीय बैंकले विकास ऋणपत्र २०८५ ‘ञ’ जारी गर्ने भएको हो। केन्द्रीय बैंकले यही असोज ७ गते ५ वर्षे अवधिको १० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्ने भएको छ। यो ऋणपत्र भोलि शुक्रबार (असोज ५ गते) बोलकबोलमार्फत बिक्री गरिनेछ। यो ऋणपत्रमा...

घट्यो अमेरिकी डलरको भाउ, कति छ आजको विनिमय दर ?

1695264785dollar.jpg
काठमाण्डौ । नेपाली बजारमा बिहीबो अमेरिकी डलरको भाउ सामान्य ओरालो लागेको छ।  नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तय गरेको विनिमय दरअनुसार १ अमेरिकी डलरको बिक्रीदर १३३.२२ रुपैयाँ र खरिददर १३२.६२ रुपैयाँ कायम भएको छ। डलरको भाउ उच्च विन्दुबाट ३२ पैसाले तल झरेको छ।  नेपाली बजारमा गत मंगलबार (असोज २ गते) अमेरिकी डलरको भाउ हालसम्मकै उच्च...

फर्स्ट होम बायरलाई रु. २ करोडसम्मको कर्जा, धितो मूल्यांकन र ईएमआईमा यस्तो छ व्यवस्था

1695180310home-loan.jpg
काठमाण्डौ । फर्स्ट होम बायर (पहिलोपटक घर खरिद गर्ने व्यक्ति)ले २ करोड रुपैयाँसम्मको आवासीय घर कर्जा लिन सक्ने सहज व्यवस्था गरिएको छ।  नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत आवासीय प्रयोजनका लागि पहिलोपटक घर खरिद गर्ने व्यक्तिको सुविधाका लागि यो व्यवस्था ल्याएको हो। केन्द्रीय बैंकले वित्तीय सचेतनाका लागि फेरि...

सेयर कर्जाको १२ करोडको क्याप केही दिनमै हट्ने, दैनिक कारोबार १० अर्ब पुग्ने दाबी

1695129815Share-Loan.jpg
काठमाण्डौ । राष्ट्रबैंकका अधिकारीहरुको दाबीलाई आधार मान्ने हो भने सेयरधितो कर्जामा लाग्दै आएको १२ करोडको सीमा केही दिनभित्रै पुनरावलोकन हुने भएको छ ।  राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारी उपचार गरेर स्वदेश फर्किएपछि दैनिकजसो अर्थमन्त्रीसँग छलफलमा बसिरहेका छन् । ती सबै छलफलमा आएका कुराहरु, भएका आन्तरिक सहमति र गभर्नर अधिकारीको...

राष्ट्र बैंक कर्मचारी संघको आयोजनामा भोलिबाट फुटसल टुर्नामेन्ट

1695109059Banner-photo.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंक कर्मचारी संघको बालुवाटार समितिले संविधान दिवसका अवसरमा भोलि असोज ३ गतेबाट अन्तरबैंक फुटसल टुर्नामेन्ट–२०८० आयोजना गर्ने भएको छ।  यो टुर्नामेन्ट असोज ६ गतेसम्म चल्नेछ। काठमाण्डौको हाँडीगाउँस्थित धनयन्तरी फुटसल हबमा टुर्नामेन्ट हुनेछ।  टुर्नामेन्टमा बैंक तथा वित्तीय संस्थाका ३७ पुरुष टिम र २०...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध