nepal rastra bank

साढे ८ अर्बको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

1694322857nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले साढे ८ अर्ब रुपैयाँ बढीको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ।  केन्द्रीय बैंकले भदौ २६ गते जारी हुने ९१ दिने ट्रेजरी बिलको नवीकरण गर्न लागेको हो। राष्ट्र बैंकले ९१ दिनका लागि ८ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्नेछ। यो ट्रेजरी असोज २३ गते परिपक्व हुनेछन्। यो ट्रेजरी बिलको भोलि सोमबार दिउँसो ३...

अर्को साता एनआइसीले लाभांश घोषणा गर्नसक्ने, बोनसपछि हकप्रदका लागि लविङ !

1694181137nica.png
काठमाण्डौ । सम्भवतः अर्को साताभित्रमा दोश्रो बजारमा बैंकिङ समूहको ब्लुचिप स्क्रीप्ट एनआइसी एशिया बैंकले लाभांश घोषणा गर्नसक्नेछ ।  बैंकका एक उच्च अधिकारीले बिजशालालाई शुक्रबार यस्तो जानकारी गराएका हुन् ।  ती अधिकारीका अनुसार अघिल्लो साताभन्दा अगाडि नै एनआइसी एशिया बैंकले आर्थिक वर्ष २०७९–८० को वासलात राष्ट्रबैंक पठाइसकेको छ...

'धर्केहरुको पछि लाग्ने हो भने सेयरबजार छाड्नू, लङ्गुरबुर्जा खेल्न जानू !'

16941772353749709252715102790399253567227775580582326n.jpg
काठमाण्डौ । कतिपय नीतिगत व्यवधानहरु नहटाइदिएपछि सेयर लगानीकर्ताहरुले नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीको चर्को आलोचना गरिरहेका छन् ।  जथाभावी ढंगले कमजोर कम्पनीलाई समेत प्रिमियमा आइपीओ जारी गर्न र हकप्रदको धमाधम स्वीकृति दिएपछि सप्लाई बढाएर दोश्रो बजारको लय बिगारेको भन्दै धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालको...

1695556604Online-Ad.gif

आइतबारदेखि स्थानीय निकायको ६०% रकम बैंकले निक्षेपमा गणना गर्न पाउने, ब्याजदर सस्तिने

1694172298ffff.jpg
काठमाण्डौ । अर्थमन्त्रालयले स्थानीय निकायको फण्डलाई निक्षेपको रुपमा गणना गर्न पाउने व्यवस्था आइतबारदेखि कार्यान्वयनमा आउने प्रष्ट पारेको छ ।  अर्थमन्त्री डा. प्रकाशशरण महतको निजी सचिवालयका एक सदस्यले मन्त्रालयले आइतबारदेखि स्थानीय निकायको रकममध्ये ६० प्रतिशतलाई बैंकहरुले निक्षेपको रुपमा गणना गर्न पाउने व्यवस्था कार्यान्वयन...

रु. १० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, आइतबार बोलकबोल

1694147041nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८६ ‘झ’ जारी गर्ने भएको छ। केन्द्रीय बैंकले भदौ २५ गते ६ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो। यो ऋणपत्र पर्सि आइतबार (भदौ २४ गते) बोलकबोलमार्फत बिक्री गरिनेछ। यो ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा...

सेयर बजारलाई अप्ठ्यारो पार्ने नीति सच्याउन अर्थमन्त्रीद्वारा राष्ट्रबैंकलाई आग्रह

1694087203finmin.jpg
काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारका लगानीकर्ताहरुलाई असर गर्ने गरी बनाइएका कतिपय प्रतिबन्धित व्यवस्थामा खुकुलो नीति लिन राष्ट्रबैंकलाई आग्रह गरेका छन् ।  संघीय संसदको तल्लो सदनमा सांसदहरुले उठाएको प्रश्नको उत्तर दिंदै उनले यस्तो आग्रह गरेका हुन् ।  सांसद प्रेम सुवालले अर्थमन्त्रीलाई ‘सेयर कारोबारमा...

बैंकहरुमा मुद्दति निक्षेपका रुपमा रु. १.७८ अर्ब लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आह्वान

1694083768nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा मुद्दति निक्षेपका रुपमा १ अर्ब ७८ करोड रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो। जसअन्तर्गत बैंकले वाणिज्य बैंकहरुमा १ अर्ब ४२ करोड रुपैयाँ, र...

कर्जा तिरिसकेपछि कति दिनभित्र धितो फुकुवा हुनुपर्छ ? यस्तो छ व्यवस्था

1693974902nrb.jpg
काठमाण्डौ । पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता बढ्दै गए पनि कर्जा प्रवाहले गति लिन सकेको छैन।  नेपाल राष्ट्र बैंकको कडा नीतिगत व्यवस्था र महँगो ब्याजदरका कारण बैंकहरुसँग पर्याप्त लगानीयोग्य रकम (तरलता) रहे पनि कर्जा प्रवाह सोचेजस्तो हुन सकेको छैन। कर्जा प्रवाहले गति नलिँदा पुँजीबजारलगायत समग्र अर्थतन्त्र सुस्त बनेको छ।  त्यसो...

राष्ट्रबैंक सकारात्मक भए सिटिजन्स बैंकले ९% लाभांश बाँड्नसक्ने

1693814109czbil.jpg
काठमाण्डौ । राष्ट्रबैंक सकारात्मक र लचिलो बने सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडले गत वर्षकै हाराहारीमा लाभांश बाँड्नसक्ने सम्भावना देखिएको छ ।  यो बैंकले गत आर्थिक वर्षको वासलातलाई अन्तिम रुप दिएर राष्ट्रबैंकमा पेश गर्ने तयारीलाई अन्तिम चरणमा पुर्याएको छ ।  राष्ट्रबैंककै निर्देशन र नियामकीय व्यवस्थाहरुको पूर्ण पालना गरी तयार...

महाप्रसाद अधिकारी ‘सी’ ग्रेडका गभर्नर,सन् २०२१ को भन्दा खस्कियो स्तर

1693806771maha.jpg
काठमाण्डौ । अमेरिकाको ग्लोबल फाइनान्स पत्रिकाले प्रत्येक वर्ष विश्वका केन्द्रीय बैंकका प्रमुखहरुको ग्रेडिङ सार्वजनिक गर्दै आइरहेको छ । सन् २०२२ का लागि समेत सो पत्रिकाले केन्द्रीय बैंकका प्रमुखहरुको ग्रेड सार्वजनिक गरेको छ ।  विभिन्न देशका केन्द्रीय बैंकका प्रमुखहरुको कार्यप्रगति, जनतामा उनीहरुको लोकप्रियता, उनीहरुले लिने नीति...

एभरेष्ट बैंकको ब्यालेन्ससिट राष्ट्रबैंकमा, कहिले घोषणा होला लाभांश ? कति आउला ?

1693803236ebl1.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणाको क्रम सुरु गरिसकेका छन् ।  माछापुच्छ्रे बैंकले दुईवटा आर्थिक वर्षको लाभांश एकैपटक घोषणा गरेर यसको सुरुवात गरिसकेको छ ।  बिग मर्जरबाट संख्या घटेर २० वटामा सीमित भएका वाणिज्य बैंकहरुले घोषणा गर्ने लाभांशतर्फ सबैको नजर छ । २० मध्ये एउटा बैंक पूर्ण...

रु. २० अर्बको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

1693721101nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बढीको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ।  केन्द्रीय बैंकले भदौ १९ गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको नवीकरण गर्न लागेको हो। राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँ, ९१ दिनका लागि ६ अर्ब ४ करोड ५० लाख रुपैयाँ, १८२ दिनका लागि ७ अर्ब रुपैयाँ र ३६४ दिनका लागि २ अर्ब...

यस्ता परियोजनालाई कर्जामा सहुलियत, ब्याजदरमा राष्ट्र बैंकको यस्तो व्यवस्था

1693461208nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले उत्पादनशील क्षेत्रलाई बढावा दिन कर्जाको ब्याजदरमा सहुलियत प्रदान गर्ने नीति लिएको छ।  उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह हुँदा उद्यमशीलता प्रवर्द्धन हुने, रोजगारी सिर्जना हुने, उत्पादन बढ्ने, आयात प्रतिस्थापन गर्न सहयोग पुग्नेजस्ता सकारात्मक प्रभाव अर्थतन्त्रमा पर्ने राष्ट्र बैंकको विश्वास छ।...

मौद्रिक नीतिपछि २५० अंकले घट्यो सेयर बजार, लगानीकर्ताको २ खर्ब स्वाहा, रमिते बने नियामक

169339902537114219316426260395601394896654105817901778n.jpg
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । नेपालको इतिहासमा पञ्चायतकालपछिकै सबैभन्दा कम कर्जा प्रवाह भएको छ भने अर्थतन्त्र पनि सुस्त बनेको छ।  कोभिडपछिको रिकभरीमा संसारको धेरै देशले आर्थिक फड्को मारिसकेको अवस्था छ। तर, नेपालको सेयर बजार र अर्थतन्त्र सधैँ धर्मराएको अवस्थामा रहेको हुन्छ। अर्थतन्त्रमा देखिएको सुस्तताको सबैभन्दा गहिरो चोट...

दोस्रो संशोधनपछि राष्ट्र बैंकले जारी गर्यो चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, कार्यान्वयन गर्न निर्देशन

1693379999nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ‘चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९’ दोस्रो संशोधनसहित जारी गरेको छ।  राष्ट्र बैंकले गत भदौ ११ गते चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा दोस्रो संशोधन गरेको थियो। त्यसअघि केन्द्रीय बैंकले २०७९ पुस २० यो मार्गदर्शनमा पहिलो संशोधन गरेको थियो।  राष्ट्र बैंकले संशोधित मार्गदर्शनबमोजिम...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध