nepal rastra bank

विकास ऋणपत्रमार्फत रु. १० अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक, आज बोलकबोल

1696394715nrb.jpg
काठमाण्डौ । सरकारका तर्फ नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको आन्तरिक ऋण उठाउने भएको छ। यसका लागि केन्द्रीय बैंकले विकास ऋणपत्र २०८८ ‘ङ’ जारी गर्ने भएको हो। केन्द्रीय बैंकले असोज १९ गते ८ वर्षे अवधिको १० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्नेछ। यो ऋणपत्र भोलि (असोज १८ गते) बोलकबोलमार्फत बिक्री गरिनेछ। यो ऋणपत्रमा इच्छुक बैंक तथा...

अर्थमन्त्री र गभर्नर २० गते विदेश जाने, त्यसअघि नै एकीकृत निर्देशन आउनसक्ने

1696387326maha-finmin.jpg
काठमाण्डौ । अन्तराष्ट्रिय मुद्रा कोष(आइएमएफ)को एउटा कार्यक्रममा सहभागी हुन विदेश जानुअघि नै नेपाल राष्ट्रबैंकले एकीकृत निर्देशन जारी गर्ने तयारी गरेको छ ।  उच्च स्रोतकाअनुसार राष्ट्रबैंकका एउटा टिमले सेयर धितो कर्जाको क्याप, मार्जिन प्रकृतिको कर्जाको रिस्क वेटेज लगायतका विषयमा गरिरहेको अध्ययन लगभग अन्तिम चरणमा पुगेको छ ।...

सजग भई डिजिटल वित्तीय सेवा प्रयोग गरौँः राष्ट्र बैंक

1696301852nrbb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले डिजिटल वित्तीय सेवा प्रयोग गर्दा सजग हुन सचेत गराएको छ।  केन्द्रीय बैंकले आज वित्तीय चेतनाका लागि सचेतनामूलक सूचना जारी गर्दै यस्तो सचेत गराएको हो। राष्ट्र बैंकले डिजिटल वित्तीय सेवा पारदर्शी र विश्वासिलो हुने पनि जनाएको छ।  मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र वालेटजस्ता डिजिटल वित्तीय सेवा प्रयोग...

1695556604Online-Ad.gif

१२ करोडको क्याप हटाऊ भनेर मैले गभर्नरलाई भनेकै हुँ, मानेनन् त म के गरुँ ?: अर्थमन्त्री

16962242733844769832875767308817632785473989573913188n.jpg
काठमाण्डौ । अर्थमन्त्री डा प्रकाशशरण महत लगानीकर्ताहरुले उठाउँदै आएका सेयर धितो कर्जामा १२ करोड क्याप हटाउनुपर्ने विषयमा निरीह देखिएका छन्।  नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आज काठमाण्डौमा वर्ल्ड इन्भेस्टर विक–२०२३का अवसरमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री महत प्रमुख अतिथिका रुपमा उपस्थित भएका थिए। कार्यक्रमलाई सम्बोधन...

रु. १८ अर्बको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

1696139074nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले १८ अर्ब रुपैयाँ बढीको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ।  केन्द्रीय बैंकले असोज १६ गते जारी हुने २८ दिने, ९१ दिने र १८२ दिने गरी कुल १८ अर्ब ५ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँ, ९१ दिनका लागि ७ अर्ब ७५ करोड रुपैयाँ र १८२ दिनका लागि ५ अर्ब ३० करोड...

विकास ऋणपत्रमार्फत रु. १३.१० अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक, आज बोलकबोल

1696129626nrb.jpg
काठमाण्डौ । सरकारका तर्फ नेपाल राष्ट्र बैंकले १३ अर्ब १० करोड रुपैयाँको आन्तरिक ऋण उठाउने भएको छ। यसका लागि केन्द्रीय बैंकले विकास ऋणपत्र २०८८ ‘ग’ जारी गर्ने भएको हो। केन्द्रीय बैंकले भोलि असोज १५ गते ८ वर्षे अवधिको १० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्नेछ। यो ऋणपत्र आज (असोज १४ गते) बोलकबोलमार्फत बिक्री गरिनेछ। यो ऋणपत्रमा इच्छुक...

कात्तिकमा १५ दिन बैंकहरु बन्द हुँदै

1696127854bank.jpg
काठमाण्डौ । कात्तिक महिनामा देशका बैंक तथा वित्तीय संस्था १५ दिन बन्द हुने भएका छन् ।  ठूला दुई पर्व यो वर्ष कात्तिकमै परेका कारण बैंक तथा वित्तीय संस्थाका सेवाहरु १५ दिन बन्द हुने भएको हो ।  यसपटक बैंक तथा वित्तीय संस्थाहरुले दशैंका लागि ६ दिन र तिहारका लागि ५ दिन विदा पाउनेछन् । कात्तिक महिनामा ४ वटा शनिवार रहेको छ। यसरी हिसाब गर्दा...

विकास ऋणपत्रमार्फत रु. १३.१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार, सोमबार बोलकबोल गर्दै राष्ट्र बैंक

1695962507nrb.jpg
काठमाण्डौ । सरकारका तर्फ नेपाल राष्ट्र बैंकले १३ अर्ब १० करोड रुपैयाँको आन्तरिक ऋण उठाउने भएको छ। यसका लागि केन्द्रीय बैंकले विकास ऋणपत्र २०८८ ‘ग’ जारी गर्ने भएको हो। केन्द्रीय बैंकले यही असोज १५ गते ८ वर्षे अवधिको १० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्नेछ। यो ऋणपत्र आउँदो सोमबार (असोज १४ गते) बोलकबोलमार्फत बिक्री गरिनेछ। यो...

१२ करोडको क्याप: राष्ट्रबैंक संशोधन गर्न तयार, अर्थमन्त्री खारेज गर्नुपर्ने पक्षमा

1695894233finmin.jpg
काठमाण्डौ ।  सेयर धितो कर्जामा लगाइएको १२ करोडको क्याप व्यक्तिको हकमा २५ करोडसम्म पुर्याउने र संस्थागतको हकमा हटाउने गरी आवश्यक व्यवस्था गर्न अर्थमन्त्रीको निर्देशन ।  क्यानडाको भ्रमण गरी फर्किएपछि नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीलाई छलफलमा बोलाएर सेयर धितो कर्जाको क्याप हटाउने वा लचक बन्ने गरी आवश्यक व्यवस्था...

अब बैंकले दैनिक २० किलोग्राम सुन आयात गर्नसक्ने

1695816098maha.jpg
काठमाण्डौ । चाडपर्वलाई लक्षित गरी नेपाल राष्ट्रबैंकले आयात गर्न सकिने सुनको दैनिक परिमाणलाई बढाएको छ ।  विदेशी विनिमय व्यवस्थापन विभागले बुधबार इजाजतपत्र प्राप्त वाणिज्य बैंकहरुलाई सर्कुलर जारी गर्दै आयात गर्न सकिने सुनको दैनिक परिमाण हाललाई २० किलोग्राम कायम गरिएको जनाएको हो। यसअघि दैनिक १० किलोग्राम मात्रै सुन आयात गर्न पाइने...

नेपालमा ५७ देशको प्रत्यक्ष वैदेशिक लगानी, ६२.६% औद्योगिक क्षेत्रमा (सर्वेक्षण प्रतिवेदनसहित)

1695814126fdi.jpg
काठमाण्डौ । नेपाल ५७ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको देखिएको छ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०७८–७९को सर्वेक्षण प्रतिवेदनले यस्तो देखाएको हो। प्रत्यक्ष वैदेशिक लगानीको ६२.६ प्रतिशत हिस्सा औद्योगिक क्षेत्रमा रहेको पनि प्रतिवेदनले देखाएको छ।  प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी आवश्यक तथ्यांक संकलन...

'महाप्रसाद अधिकारीले देशको मुख्य वित्तीय सूचकलाई सही बाटोमा लगे'-अमेरिकी पत्रिका

1695813826maha.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले देशको प्रमुख वित्तीय सूचक सही बाटोमा लगेको भन्दै ग्लोबल फाइनान्सियल म्यागजिनले उनको ग्रेड बढेको प्रष्टीकरण दिएको छ ।  सो म्यागजिनले प्रत्येक वर्ष विश्वका विभिन्न देशका केन्द्रीय बैंक प्रमुखहरुको कामका आधारमा उनीहरुको ग्रेड निर्धारण गरी प्रकाशन गर्दै आएको छ ।  सन् २०२२...

दसैँका लागि नयाँ नोट साट्न क्यूआरबाट पनि भुक्तानी गर्न मिल्ने, यस्तो छ राष्ट्र बैंकको तयारी

1695810298new-note.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले यसपालिको दसैँका लागि नयाँ नोट सटहीको व्यवस्था गर्न आन्तरिक तयारी गरिरहेको छ।  राष्ट्र बैंकका सहप्रवक्ता डिल्लीराम पोखरेलले नयाँ नोट सहटीको व्यवस्था गर्न अहिले आन्तरिक तयारी भइरहेको बताए। ‘सर्वसाधारणलाई सरल र सहज ढंगले नयाँ नोट वितरण गर्न आवश्यक योजना बनाउने काम सम्बन्धित विभागबाट भइरहेको छ’,...

राष्ट्र बैंकले दोस्रो त्रैमाससम्म रु. १.१० खर्ब आन्तरिक ऋण उठाउने, यस्तो छ तालिका

1695800454nrbb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०–८१को संशोधित वार्षिक आन्तरिक ऋण निष्कासन तालिका सार्वजनिक गरेको छ।  केन्द्रीय बैंकले आज एक सूचना जारी गर्दै चालु आर्थिक वर्षको संशोधित वार्षिक आन्तरिक ऋण निष्कासन तालिका र प्रथम ६ महिनाको बोलकबोल तालिका सार्वजनिक गरेको छ।  राष्ट्र बैंकले प्रथम र दोस्रो त्रैमासमा कुल १ खर्ब...

राष्ट्र बैंकको बोर्ड बैठक सकियो, सेयर कर्जाबारे कुरै भएन

1695792378nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठक आज बुधबार बिहान बसेको छ।  बैठक बिहान ८ः३० बजेबाट बसेको थियो। कतिपय नियमित अजेन्डाहरुका विषयमा बैठकमा छलफल भएको स्रोत बताउँछ।  बजारमा चर्चा भएजस्तो सेयर धितो कर्जाको १२ करोडको क्याप, कर्जामा जोखिम भारलगायतका विषय बैठकमा छलफल नभएको स्रोत बताउँछन्। ‘आज नियमित विषयमा मात्रै...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध