nepal rastra bank

साढे १६ अर्बको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक, आज बोलकबोल

1697774038nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले साढे १६ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ।  केन्द्रीय बैंकले कात्तिक १० गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी कुल १६ अर्ब ४९ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि ८ अर्ब रुपैयाँ, ९१ दिनका लागि ४९ करोड रुपैयाँ, १८२ दिनका लागि ६ अर्ब...

कारोबारमा बढ्यो डिजिटल माध्यमको प्रयोग, बढे मोबाइल र इन्टरनेट बैंकिङ प्रयोगकर्ता

1697690830mobile-banking.jpg
काठमाण्डौ । पछिल्लो समय नेपालमा विद्युतीय माध्यममार्फत कारोबार गर्नेको संख्या बढ्दै गइरहेको छ।  नगदरहित कारोबारलाई प्रोत्साहन गर्न नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमको प्रयोगलाई जोड दिँदै आएको छ। बैंक तथा वित्तीय संस्थाहरुले पनि विद्युतीय माध्यमबाट प्रयोगलाई बढावा दिन आफ्ना ग्राहकलाई विभिन्न सुविधा प्रदान गर्दै आएका...

बैंकहरुले यस्ता कम्पनीको सेयर धितो राखेर कर्जा प्रवाह गर्न नपाउने

1697629440loan.jpg
काठमाण्डौ । पछिल्लो २ वर्ष लगातार नोक्सानीमा रहेका संस्था (कम्पनी)हरुको सेयर धितो राखेर बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्न नपाउने व्यवस्था गरिएको छ।  नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी एकीकृत निर्देशन, २०७९ मा यस्तो व्यवस्था गरेको हो। एकीकृत निर्देशनमा पछिल्लो २ वर्ष लगातार नोक्सानीमा...

1695556604Online-Ad.gif

मुद्रास्फीति अझै ८% माथि, हिमाली क्षेत्रमा अचाक्ली महँगी

1697534452inflation.jpg
काठमाण्डौ। मुलुकमा महँगी अझै ८ प्रतिशत माथि नै रहेको देखिएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको तथ्यांकले यस्तो देखाएको हो। २०८० भदौ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.१९ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.६४ प्रतिशत रहेको थियो।  समीक्षा महिनामा खाद्य तथा पेय...

व्यापार घाटा सवा २ खर्ब माथि, आयात–निर्यातको अवस्था कस्तो ?

1697533997export.jpg
काठमाण्डौ । मुलुकको व्यापार घाटा सवा २ खर्ब माथि रहेको देखिएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको २ महिना साउन र भदौको तथ्यांकले यस्तो देखिएको हो। आर्थिक वर्षको २ महिनामा कुल वस्तु व्यापार घाटा ४.७ प्रतिशतले कमी आई रु. २ खर्ब ३३ अर्ब ३० करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ९.४ प्रतिशतले घटेको...

विदेशी मुद्राको सञ्चिति बढ्यो, १२.६ महिनाको वस्तु आयात धान्ने

1697533447dollar.png
काठमाण्डौ । विदेशी मुद्राको सञ्चिति १२.६ महिनाको वस्तु आयात धान्न अवस्थामा रहेको छ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको २ महिना साउन र भदौको तथ्यांकले यस्तो देखाएको हो। चालु आर्थिक वर्षको २ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२.६ महिनाको वस्तु आयात र १०.३...

नोट हाम्रो सभ्यताको पहिचान हो, जतनसाथ प्रयोग गर्नु सबैको कर्तव्य : राष्ट्र बैंक

1697513064note.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नोट जतनसाथ प्रयोग गर्न आग्रह गरेको छ।  वित्तीय चेतनाका लागि आज एउटा सूचना जारी गर्दै केन्द्रीय बैंकले यस्तो आग्रह गरेको हो। ‘नोट हाम्रो सभ्यताको पहिचान भएकोले नोटलाई जतनसाथ प्रयोग गर्नु हामी सबैको कर्तव्य हो’, राष्ट्र बैंकले भनेको छ।  सफा र सुकिला बैंकनोट मात्र चलनचल्तीमा आउन् भन्ने उद्देश्यले...

राष्ट्र बैंकको पोखरा कार्यालयमा अब क्यूआर कोर्डमार्फत भुक्तानी गर्न सकिने

1697457543qr.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकको पोखरा कार्यालयमा रहेका विभिन्न काउन्टरमा कारोबार गर्दा अब क्यूआर कोडमार्फत भुक्तानी गर्न सकिने भएको छ।  राष्ट्र बैंकको पोखरा कार्यालयले आज एक सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो।  अब ग्राहकले राष्ट्र बैंकको पोखरा कार्यालयमा बैंकिङ इकाइअन्तर्गत विदेशी मुद्रा, सिक्का बिक्री काउन्टर तथा...

निफ्रामा व्यक्तिगत मुद्दति निक्षेपमा निक्षेपकर्ताको प्यान अनिवार्य

1697453395pan.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)मा व्यक्तिगत मुद्दति निक्षेपमा निक्षेपकर्ताको स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरिएको छ।  नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन गर्दै निफ्रामा यो व्यवस्था थप गरेको हो। अब निफ्राले कुनै व्यक्तिगत मुद्दति...

निफ्राको आन्तरिक लेखापरीक्षणमा राष्ट्र बैंकले ल्यायो यस्तो व्यवस्था

1697452839nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को आन्तरिक लेखापरीक्षणमा नयाँ व्यवस्था ल्याएको छ।  नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन गर्दै निफ्राको आन्तरिक लेखापरीक्षणमा नयाँ व्यवस्था ल्याएको हो।  संशोधित व्यवस्थाअनुसार निफ्राले आन्तरिक ल...

निफ्राले कर्जाको पुनरतालिकीकरण/पुनर्संरचना गर्न पाउने, यस्ता छन् राष्ट्र बैंकका सर्त

1697452126nifra.png
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले कर्जाको पुनरतालिकीकरण तथा पुनर्संरचना गर्न पाउने भएको छ।  नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन गर्दै यो व्यवस्था थप गरेको हो। यसअघि पूर्वाधार विकास बैंकका लागि यस्तो व्यवस्था रहेको थिएन।  पुर्वाधार विकास बैंकले होटेल तथा...

रु. १८.७० अर्बको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक, आज बोलकबोल

1697421683nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले १८ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ।  केन्द्रीय बैंकले असोज ३० गते जारी हुने ९१ दिने, १८२ दिने र ३६४ दिने गरी कुल १८ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको हो। राष्ट्र बैंकले ९१ दिनका लागि ७ अर्ब ७० करोड रुपैयाँ, १८२ दिनका लागि ५ अर्ब रुपैयाँ र ३६४ दिनका लागि ६ अर्ब...

आजदेखि नयाँ नोट सटही सुविधा, कहाँ–कहाँबाट साट्न पाइन्छ ?

1697421069new-note.jpg
काठमाण्डौ । दसैँका लागि नयाँ नोटको सहटी सुविधा आज असोज २९ गतेबाट पाइने भएको छ।  नेपाल राष्ट्र बैंकले आजबाट नयाँ नोटको सहटी सुविधा उपलब्ध हुने जानकारी गराएको हो। गत वर्ष घटस्थापनाको एक साताअघिबाटै नयाँ नोट साट्ने सुविधा राष्ट्र बैंकले गरेको थियो। यसपालि भने केही ढिला गरी नयाँ नोट साट्ने सुविधा राष्ट्र बैंकले गरेको हो।  राष्ट्र...

गण्डकी प्रदेशस्तरीय चौथो अन्तरबैंक फुटसल प्रतियोगिता

1697363467Futsal-Photo-2080.jpg
पोखरा। नेपाल राष्ट्र बैंक कर्मचारी संघ पोखरा समितिद्वारा आयोजित गण्डकी प्रदेशस्तरीय अन्तरबैंक फुटसल प्रतियोगिताको चौथो संस्करण पोखरामा सम्पन्न भएको छ।  प्रतियोगितामा गण्डकी प्रदेशस्थित बैंक तथा वित्तीय संस्थाका पुरुषतर्फ ३२ समूह र महिलातर्फ १६ समूह गरी कुल ४८ समूहको सहभागिता थियो। पोखराको गणेश टोलस्थित स्पोर्टस् क्यासलको फुटसल...

रु. १८.७० अर्बको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

1697186921nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले १८ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ।  केन्द्रीय बैंकले असोज ३० गते जारी हुने ९१ दिने, १८२ दिने र ३६४ दिने गरी कुल १८ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको हो। राष्ट्र बैंकले ९१ दिनका लागि ७ अर्ब ७० करोड रुपैयाँ, १८२ दिनका लागि ५ अर्ब रुपैयाँ र ३६४ दिनका लागि ६ अर्ब...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध