nepal rastra bank

बैंकिङ समय आजबाट अपराह्न ३ बजेसम्म, सरकारी कार्यालय ४ बजेसम्म खुल्ने

1698898724bank.jpg
काठमाण्डौ । आज कात्तिक १६ गतेबाट बैंकिङ समय अपराह्न ३ बजेसम्म हुनेछ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक समयतालिका अनुसार आजबाट बैंकिङ समय १ घन्टा कम हुने भएको हो।  राष्ट्र बैंकले वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म बिहान १० बजदेखि अपराह्न ४ बजेसम्म बैंकिङ समय रहने तोकेको छ। कात्तिक १६...

‘बजार १८०० को लाइनमा आउनुमा गभर्नर र सेबोन अध्यक्ष मुख्य दोषी’

1698835894upendra-pathak.jpg
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । सेयरधनी लगानीकर्ता संघका संस्थापक सल्लाहकार एवं बजार जानकार उपेन्द्र पाठकले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालका कारण सेयर बजार फेरि १८०० को लाइनमा झरेको आरोप लगाएका छन्।  पाठकले बजार यसरी दैनिक खस्नुको मुख्य कारण हकप्रद र...

नारायणी डेभलपमेन्ट बैंकमाथि राष्ट्र बैंकको लगातार एक्सन, एउटै त्रैमासमा ५ पटकसम्म नगद जरिवाना

1698814956nrb.jpg
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंकले लगातार नेपाल राष्ट्र बैंकको कारबाही भोग्नुपरेको छ।  केन्द्रीय बैंकले गत आर्थिक वर्ष २०७९–८०मा मात्रै यो बैंकलाई आठौँपटक कारबाही गरेको हो। उक्त आर्थिक वर्षको चौथो त्रैमासमा पनि यो बैंकमाथि राष्ट्र बैंकले ५ पटक कारबाही गर्दै नगद गरिवाना गरेको छ।  राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण...

1695556604Online-Ad.gif

बजारमा साढे ६ खर्ब बढी नगद परिचालन, बढ्यो सरकारी कोष

1698805763nrb.jpg
काठमाण्डौ । बजारमा नगद परिचालन बढेको छ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक असोज मसान्तसम्मको तथ्यांकअनुसार बजारमा ६ खर्ब ५८ अर्ब ९९ करोड १५ लाख रुपैयाँ परिचालन छ। गत असार मसान्तसम्म बजारमा ६ खर्ब २५ अर्ब ७८ करोड ७८ लाख रुपैयाँ परिचालन थियो।  असारको तुलनामा असोजमा नगद परिचालन ५.३१ प्रतिशतले बढेको छ।  उता सरकारको खातामा भने नगद...

अल्पकालीन एफडी हटाउने अर्थको योजना, सार्वजनिक निकायले मुद्दतिमा पाउने ब्याज घटाउने तयारी

1698751469fm.jpg
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । पछिल्लोपटक सेयर बजार निरन्तर घटेपछि अर्थ मन्त्रालय ब्याजदरसम्बन्धी नीतिहरुमा थप परिमार्जन गर्ने सोचमा पुगेको छ।  अर्थ स्रोतका अनुसार सेयर बजारमैत्री नीतिहरु नै आउँदा पनि बजार घटेपछि लगानीकर्तामा विश्वासको वातावरण तयार गर्नुपर्ने सोचमा मन्त्रालय पुगेको हो। ‘हामीले सेयर बजार सुधारका लागि काम...

१०% ब्याज तिरेर व्यावसायिक कर्जाको पुनरतालिकीकरण वा पुनरसंरचना गर्न मिल्छ ?

1698720959nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले व्यावसायिक कर्जाहरुको पुनरतालिकीकरण वा पुनरसंरचना गर्न सकिने व्यवस्था गरेको छ।  केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी एकीकृत निर्देशनमा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। यसबारे प्रस्ट पार्न राष्ट्र बैंकले वित्तीय चेतनाका लागि आज एक सूचना जारी पनि गरेको छ।  यदि कसैले बैंक...

यस्ता छन् खराब कर्जा वर्गीकरणसम्बन्धी १४ व्यवस्था

1698635606loan.jpg
काठमाण्डौ । पछिल्लो समय बैंकहरुको खराब कर्जा बढ्दै गएको देखिएको छ। दैनिकजसो पत्रपत्रिकामा प्रकाशित हुने धितो लिलामीसम्बन्धी सूचनाहरुले बैंकहरुको खराब कर्जा बढ्दै गएको देखिएको हो।  नेपाल राष्ट्र बैंकले खराब कर्जाका हकमा केही थप व्यवस्थाहरु गरेको छ। केन्द्रीय बैंकले एकीकृत निर्देशनमार्फत ती व्यवस्थालाई कार्यान्वयन गर्न...

नेरुडे र मिर्मिरे लघुवित्तबीचको मर्जरलाई राष्ट्र बैंकको अन्तिम स्वीकृति

1698575794nerude.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त वित्तीय संस्थाबीच मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको छ।  केन्द्रीय बैंकले गत कात्तिक ३ गते पत्र पठाउँदै यी दुवै लघुवित्तबीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको हो। यसअघि राष्ट्र बैंकले यो मर्जर प्रक्रियालाई सैद्धान्तिको थियो।  यी दुवै लघुवित्तबीच गत...

बैंकहरुमा लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव पेस गर्न आह्वान

1698574780nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा १७ करोड ६७ लाख रुपैयाँ लगानी गर्ने भएको छ।  राष्ट्र बैंकको विभिन्न कोषमा रहेको उक्त रकम बैंक तथा वित्तीय संस्थाहरुमा मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो। केन्द्रीय बैंकले उक्त रकममध्ये १४ करोड १४ लाख रुपैयाँ वाणिज्य बैंकमा, २ करोड ६५ लाख रुपैयाँ राष्ट्रियस्तरका विकास...

रु. २७.६६ अर्बको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

1698574097treasury.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले २७ अर्ब ६६ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ।  केन्द्रीय बैंकले कात्तिक १४ गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी कुल २७ अर्ब ६६ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँ, ९१ दिनका लागि ८ अर्ब १० करोड रुपैयाँ, १८२ दिनका लागि १३...

कर्जाको सीमा प्रयोजनका लागि यी अवस्थामा आपसी सम्बन्ध भएका ग्राहकको समूहलाई एउटै मानिने

1698549624loan.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले कर्जा सपाट तथा सुविधा सीमा प्रयोजनका लागि आपसी सम्बन्ध भएका ग्राहकहरुको समूहलाई एउटै समूह मानिने व्यवस्था गरेको छ।  केन्द्रीय बैंकले बैंकहरुका लागि जारी गरेको एकीकृत निर्देशनमा यस्तो व्यवस्था छ। यसका लागि राष्ट्र बैंकले विभिन्न व्यवस्था कायम गरेको छ।  आपसी सम्बन्ध भएका ग्राहकहरुलाई एउटै समूह...

कस्तो अवस्थामा कर्जाको पुनरतालिकीकरण/पुनरसंरचना गर्न सकिन्छ ? यस्ता छन् सर्त

1698548644nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंकहरुबाट ग्राहकले लिएको कर्जाको भुक्तानी गर्ने अवधि वा समय बढाउन सकिने व्यवस्था गरेको छ।  राष्ट्र बैंकले एकीकृत निर्देशनमा संशोधन गर्दै त्यस्ता कर्जा पुनरतालिकीकरण वा पुनरसंरचना गर्न सकिने व्यवस्था गरेको हो। ऋणीको ऋण तिर्ने क्षमतामा ह्रास आएको कुनै अवस्था देखिएमा बैंक तथा वित्तीय संस्थामा ऋणीले...

नयाँ नोट जतनका साथ प्रयोग गर्न राष्ट्र बैंकको आग्रह

1698030674note.jpg
काठमाण्डौ । दसैँमा नयाँ नोटको प्रयोग ठूलो मात्रामा हुने गरेको छ।  नेपाल राष्ट्र बैंकले दसैँलाई लक्षित गरेर नयाँ नोट बैंकहरुबाट सटहीको व्यवस्था पनि गरेको थियो। प्रतिव्यक्ति ५, १०, २०, ५० र १०० गरी १८ हजार ५०० रुपैयाँ नयाँ नोट सटहीको व्यवस्था गरिएको थियो। नयाँ नोटको वितरणसँगै राष्ट्र बैंकले बैंक नोट जतनसाथ प्रयोग गर्न आग्रह पनि गरेको...

बैंक/वित्तीय संस्थाका संस्थापक सेयर धितो राखी कर्जा प्रवाह गर्न सकिने, यस्ता छन् राष्ट्र बैंकका सर्त

1697867198loan.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर धितोबन्धक राखी बैंकहरुले कर्जा प्रवाह गर्न पाउने प्रावधान रहेको छ।  यस्तो कर्जा प्रवाह गर्दा भने बैंकहरुले नेपाल राष्ट्र बैंकले तोकेको विभिन्न सर्त पूरा गर्नुपर्ने हुन्छ। केन्द्रीय बैंकले एकीकृत निर्देशनमार्फत संस्थापक सेयर धितो राखी कर्जा प्रवाह गर्ने सम्बन्धमा विभिन्न सर्त...

यी ६ वाणिज्य बैंकमाथि राष्ट्र बैंकको एक्सन, कसलाई कस्तो कारबाही ?

1697799122nrb.jpg
काठमाण्डौ । नियम मिचेको भन्दै नेपाल राष्ट्र बैंकले ६ वटा वाणिज्य बैंकमाथि कारबाही गरेको छ।  विभिन्न नियम मिचेकोमा लक्ष्मी सनराइज, हिमालयन, एनएमबि, एनआईसी एसिया, नबिल र सिटिजन्स बैंकमाथि कारबाही गरेको हो। यी सबै बैंकलाई चालु आर्थिक वर्षमा प्रथमपटक कारबाही गरिएको केन्द्रीय बैंकले जनाएको छ।  राष्ट्र बैंकले सम्पत्ति शुद्धी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध