nepal rastra bank

जलविद्युत आयोजनाका लागि लगानीमा समस्या हुँदैनः गभर्नर

1695103517ippan.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जलविद्युत आयोजनाका लागि लगानीमा समस्या नहुने विश्वास दिलाएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)को प्रतिनिधिमण्डलसँग सोमबारको भेटवार्तामा गभर्नर अधिकारीले यस्तो विश्वास दिलाएका हुन्। उनले नेपालबाट वार्षिक १२–१३ खर्ब रुपैयाँको विद्युत् निर्यात भई...

रु. ३ अर्ब ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, रु. १३.८३ अर्बको नवीकरण गर्ने, आज बोलकबोल

1695008971nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ३ अर्बको ट्रजरी बिल जारी र १३ अर्ब ८३ करोड रुपैयाँको नवीकरण गर्ने भएको छ।  केन्द्रीय बैंकले असोज १ गते ३६४ दिने ट्रेजरी बिल जारी र ९१ दिने र १८२ दिने ट्रेजरी बिल नवीकरण गर्ने भएको हो। राष्ट्र बैंकले ९१ दिनका लागि ९ अर्ब ९३ करोड रुपैयाँ र १८२ दिनका लागि ४ अर्ब ३० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्नेछ भने...

कारोबारमा बढ्यो डिजिटल माध्यमको प्रयोग, बढे मोबाइल र इन्टरनेट बैंकिङ प्रयोगकर्ता

1695005858mobank.jpg
काठमाण्डौ । पछिल्लो समय नेपालमा विद्युतीय माध्यममार्फत कारोबार गर्नेको संख्या बढ्दै गइरहेको छ।  नगदरहित कारोबारलाई प्रोत्साहन गर्न नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमको प्रयोगलाई जोड दिँदै आएको छ। बैंक तथा वित्तीय संस्थाहरुले पनि विद्युतीय माध्यमबाट प्रयोगलाई बढावा दिन आफ्ना ग्राहकलाई विभिन्न सुविधा प्रदान गर्दै आएका...

1695556604Online-Ad.gif

१०.३ महिनाको आयात धान्ने विदेशी मुद्राको सञ्चिति, करिब २६%ले बढ्यो रेमिट्यान्स

1694949946nrb.jpg
काठमाण्डौ । पछिल्लो समय नेपालको अर्थतन्त्र सुधारउन्मुख हुँदै गएको छ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनाको तथ्यांकमा विभिन्न सूचकमा देखिएको सुधारले पनि यसले थप पुष्टि गरेको छ।  चालु आर्थिक वर्षको पहिलो महिना साउनको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२.५...

रु. ३ अर्ब ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, रु. १३.८३ अर्बको नवीकरण गर्ने

1694933418nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ३ अर्बको ट्रजरी बिल जारी गर्ने भएको छ भने १३ अर्ब ८३ करोड रुपैयाँको नवीकरण गर्ने भएको छ।  केन्द्रीय बैंकले असोज १ गते ३६४ दिने ट्रेजरी बिल जारी गर्न लागेको हो भने ९१ दिने र १८२ दिने ट्रेजरी बिल नवीकरण गर्ने भएको हो। राष्ट्र बैंकले ९१ दिनका लागि ९ अर्ब ९३ करोड रुपैयाँ र १८२ दिनका लागि ४ अर्ब ३० करोड रुपैयाँको...

फेरि अर्को विकास ऋणपत्रमार्फत १५ अर्ब आन्तरिक ऋण उठाइँदै, आइतबार बोलकबोल

1694772642nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले फेरि अर्को विकास ऋणपत्रमार्फत सरकारका लागि १५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ।  केन्द्रीय बैंकले आज भदौ २९ गते ९ अर्ब ४ करोड रुपैयाँको विकास ऋणपत्र २०८६ ‘ट’को बोलकबोल गरेको थियो। यो ६ वर्षे अवधिको ऋणपत्र भदौ ३१ गते जारी हुनेछ।  राष्ट्र बैंकले आज फेरि अर्को सूचना जारी गर्दै ६ वर्षे अवधिको १५...

यस्ता छन् चालु पुँजी कर्जामा उठेका जिज्ञासा र राष्ट्र बैंकको जबाफ

1694684193nrb.jpg
काठमाण्डौ । नेपाली राष्ट्र बैंकले गत वर्ष कात्तिक १ गतेदेखि चालु पुँजी कर्जा मार्गदर्शन, २०७९ लागू गरेको छ। चालु पुँजी कर्जामा भएका केही व्यवस्थाप्रति उद्योगी–व्यवसायी असन्तुष्टि जनाएपछि राष्ट्र बैंकले हालै चालु पुँजी कर्जा मार्गदर्शनमा संशोधन गर्दै केही लचिलो व्यवस्था ल्याएको छ। चालु पुँजी कर्जा मार्गर्दशनसम्बन्धी व्यवस्थामा...

विकास ऋणपत्रमार्फत ९ अर्ब बढी आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक, शुक्रबार बोलकबोल

1694610389nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ९ अर्ब रुपैयाँ बढीको आन्तरिक ऋण उठाउने भएको छ। यसका लागि केन्द्रीय बैंकले विकास ऋणपत्र २०८६ ‘ट’ जारी गर्ने भएको हो। केन्द्रीय बैंकले भदौ ३१ गते ६ वर्षे अवधिको ९ अर्ब ४ करोड रुपैयाँको विकास ऋणपत्र जारी गर्ने भएको छ। यो ऋणपत्र पर्सि शुक्रबार (भदौ २९ गते) बोलकबोलमार्फत बिक्री गरिनेछ। यो ऋणपत्रमा इच्छुक...

एनआइसी एशियाको बोर्ड बैठक बिहीबार, कति लाभांश घोषणा हुँदैछ ?

1694609504nica.png
काठमाण्डौ । एनआइसी एशिया बैंकले सम्भवतः बिहीबार(भोलि) तीन वर्षदेखि प्रतिक्षारत सेयरधनीलाई सुखद समाचार दिनेछ ।  यो बैंकको सञ्चालक समितिको बैठक भोलि(बिहीबार) आह्वान गरिएको छ ।  नेपाल राष्ट्रबैंकले एनआइसी एशियाबाट पेश भएको आर्थिक वर्ष २०७९–८० को वासलातलाई प्रारम्भिक स्वीकृति दिइसकेको छ । स्वीकृत वासलातको अधीनमा रही एनआइसी एशिया...

अर्थमन्त्रीको निर्देशन–‘असोज पहिलो साता राष्ट्रबैंकको बोर्ड बोलाउनू, १२ करोडको क्याप हटाउनू’

1694597264pppp.jpg
काठमाण्डौ । सेयर धितो कर्जामा १२ करोडको क्याप संस्थागत लगानीकर्ताको हकमा हटाउने कसरतमा जुटेका अर्थमन्त्री डा. प्रकाशशरण महतले असोज पहिलो साता राष्ट्रबैंकको सञ्चालक समितिको बैठक बस्ने वातावरण मिलाउन आग्रह गरेका छन् ।  राष्ट्रबैंकको सञ्चालक समितिका एक सदस्यले आफूलाई अर्थमन्त्रीले मन्त्रालयमै बोलाएर सेयर बजारका लगानीकर्ताहरुको...

‘सेयर बजारका संस्थागत लगानीकर्तालाई १२ करोडको क्याप हट्ने, व्यक्तिगतको सीमा बढाइने’

1694569618finmin.jpg
काठमाण्डौ । सेयर कर्जामा लागेको १२ करोड रुपैयाँको क्याप हट्ने भएको छ ।  अर्थमन्त्री डा. प्रकाशशरण महतले १२ करोडको क्यापलाई संस्थागत लगानीकर्ताको हकमा हटाउने गरी आवश्यक व्यवस्था गर्न अर्थसचिव तथा नेपाल राष्ट्रबैंकमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सञ्चालक समितिका सदस्यलाई निर्देशन दिएका हुन् ।  अर्थ मन्त्रालयस्थित...

अर्थ मन्त्रालयको निर्णय राष्ट्र बैंकले गर्यो कार्यान्वयन, बैंकहरुमा थपियो ६१ अर्ब निक्षेप

1694520862nrb.jpg
काठमाण्डौ । स्थानीय तहको ६० प्रतिशत फन्ड वाणिज्य बैंकहरुले निक्षेपका रुपमा गणना गर्न पाउने अर्थ मन्त्रालयको निर्णय कार्यान्वयनमा आएको छ। नेपाल राष्ट्र बैंकले अर्थ मन्त्रालयको निर्णय कार्यान्वयनमा ल्याएको हो। यसका लागि केन्द्रीय बैंकले सोमबार नै सबै वाणिज्य बैंकहरुमा पत्राचार गरेको राष्ट्र बैंकका सहप्रवक्ता मुक्तिनाथ सापकोटाले...

बैंकहरुले १०० शय्यासम्मको अस्पताल स्थापना गर्न २० करोडसम्म कर्जा दिन पाउने, ब्याजदरको व्यवस्था यस्तो

1694488492hospital.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विकासका पूर्वाधारमा लगानीलाई प्रोत्साहन गर्न कर्जा र ब्याजदरमा सहज नीति लिएको छ।  राष्ट्र बैंकले वित्तीय चेतनाका लागि आज एउटा सूचना जारी गर्दै यसबारे अवगत गराएको हो। देशको समग्र आर्थिक विकासका लागि यसका पूर्वाधारहरु पनि बलियो हुनुपर्ने केन्द्रीय बैंकको धारणा छ।  विकासका पूर्वाधारमा लगानी...

EXCLUSIVE : सन् २०२२ का लागि ‘सी’ ग्रेड पाएका महाप्रसादले २०२३ का लागि कुन ग्रेड पाए ?

1694485672maha.jpg
काठमाण्डौ । अमेरिकाको ग्लोबल फाइनान्स पत्रिकाले प्रत्येक वर्ष विश्वका केन्द्रीय बैंकका प्रमुखहरुको ग्रेडिङ सार्वजनिक गर्दै आइरहेको छ ।  सन् २०२३ का लागि समेत सो पत्रिकाले केन्द्रीय बैंकका प्रमुखहरुको ग्रेड तयार गरेको छ ।  सो पत्रिकाले केही दिनअघि एक विज्ञप्ति प्रकाशित गर्दै सन् २०२३ का लागि ‘ए प्लस’, ‘ए’ र ‘ए माइनस’...

वितरणयोग्य मुनाफा नेगेटिभ रहेको हिमालयन बैंकले पनि लाभांश दिनसक्ने !

1694424158hbl.jpg
काठमाण्डौ । वितरणयोग्य मुनाफा नेगेटिभमा रहेको हिमालयन बैंक लिमीटेडले समेत सेयरधनीलाई लाभांश वितरणको पूर्व तयारी थालेको छ ।  हिमालयन बैंक लिमीटेडको गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार वितरणयोग्य मुनाफा ७१ करोड बढीले नेगेटिभ छ।  सिभिल बैंकलाई अक्वायर गरेपछि धेरै बिग्रिएका लोनहरुको प्रभिजन गर्नुपर्दा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध