nepal rastra bank

आबको पहिलो महिना देश घाटामा, अवस्था यही रहे आर्थिक व्यवस्थापन चुनौतिपूर्ण

1506068159Nepal-Rastra-Bank.jpg
काठमाण्डौ । चालुु आर्थिक वर्षको पहिलो महिना नै देश घाटामा गएको छ ।  गत आर्थिक वर्षको असार मसान्तसम्म २ अर्ब ३२ करोडले घाटामा रहेको चालुु खाता व्यापार घाटा बढेका कारण नयाँ आबको साउन मसान्तसम्म ५ अर्ब ४३ करोडले घाटामा रहेको हो ।  यसरी आर्थिक वर्षको पहिलो महिनामै देश ३ अर्ब २९ करोडले घाटामा गएको हो । अघिल्लो वर्षको साउन मसान्तसम्म...

दशैंमा पनि बैंक खुल्ने, अबदेखि मसान्तमा विदा परे खुलाउनुपर्ने

1505911787Nepal-Rastra-Bank.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले सबै बैंक तथा बित्तीय संस्थाहरुलाई दशैं अवधिमा परेका सार्वजनिक विदाहरुमा समेत बैंक खुल्ला राख्न निर्देशन दिएको छ ।  केन्द्रीय बैंकको बैंक तथा बित्तीय संस्था नियमन विभागले एक निर्देशन जारी गर्दै राजश्व बापत प्राप्त हुने चेक क्लियरिङको प्रयोजनका लागि घटस्थापना(असोज ५ गते)देखि नवमी र दशमी बाहेकका दशैंका...

फेरि अधिक तरलता, ५०० करोडको रिभर्स रिपो जारी हुँदै

1505736111nrb11.jpg
काठमाण्डौ । बैकिङ प्रणालीमा अधिक तरलता भएपछि त्यसको व्यवस्थापनका लागि बुधबार नेपाल राष्ट्रबैंकले ५०० करोड रुपैयाँको रिभर्स रिपो जारी गर्ने भएको छ ।  असोज ४ गते ७ दिने अवधिको बित्तीय औजार रिभर्स रिपो जारी हुन लागेको हो । तरलता व्यवस्थापनका राष्ट्र बैंकले ७ दिनका लागि रिपो जारी गरी अधिक तरलता बजारबाट प्रशोचन गर्न लागेको हो ।&n...

1695556604Online-Ad.gif

आजबाट दशैंको नयाँ नोट, कहाँ-कहाँबाट पाइन्छ साट्न ?(सूचिसहित)

1505284481nrs.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले सर्वसाधारणका लागि भदौ २८ गते (आज)देखि दशैंका लागि नयाँ नोट सटही थालेको छ ।  संवैधानिक निकाय, नेपाल सरकारका कार्यालय, संस्थान, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी अन्य संघ संस्थाले भने यो सुविधा भदौ २१ गतेदेखि पाइरहेका छन् । सर्वसाधारणलाई रु. ५, १०, २०, ५० र १०० दरका नयाँ तथा सफा/सुकिलो नोटहरु प्रति...

समस्याग्रस्त बित्तीय संस्थालाई राष्ट्रबैंकले दियो यस्तो सहुलियत

1505212078Nepal-Rastra-Bank.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले समस्याग्रस्त बैंक तथा बित्तीय संस्थाहरुलाई चुक्तापूँजी वृद्धिका लागि २ वर्षे सहुलियत दिने निर्णय गरेको छ ।  समस्याग्रस्त भई संकटमा फसेका र राष्ट्रबैंकको प्रयासमा ब्यूँतिएका बैंक तथा बित्तीय संस्थाहरुले २०७६ असार मसान्तभित्र तोकिएको चुक्तापूँजी पुर्याउनसक्ने सहुलियत पाउने भएका हुन् ।&nb...

चलनचल्तीमा १० रुपैयाँको नयाँ नोट, के-के छन् विशेषता ?

150520783810-rs-notes.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले मंगलबारदेखि १० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याएको छ ।  दशैंलाई लक्षित गरी १० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याइएको देखिएको छ।  साबिककै आकार तथा साबिककै आधार रंगमा दश रुपैयाँको नयाँ नोट ल्याइए पनि नयाँ नोटमा साबिकको तीनवटा कृष्णसारहरुको चित्रको सट्टामा एउटा मात्र कृष्णसारको चित्र रहेको छ...

आज पाँच अर्बको विकास ऋणपत्र बोलकबोलबाट बिक्री हुने

1505180843bonds.gif
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(भदौ २७ गते) ५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोलबाट बिक्री गर्दैछ । १३ वर्षे अवधिको “विकास ऋणपत्र २०८७ क” म्याद २०८७ भदौ २८ गते सकिनेछ ।  ऋणपत्र खरिदका लागि बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । यसका लागि भदौ २७...

मर्जर/एक्वीजिसनबाट लघुवित्तको संख्या घटाउने नीति आउने

1504694425chirnajibi.jpg
काठमाण्डौ । वाणिज्य बैंक तथा विकास बैंकहरुलाई जस्तै अब लघुवित्त संस्थाहरुलाई समेत मर्जर वा एक्वीजिसनमा लगिने भएको छ ।  राजधानीमा आयोजित एक कार्यक्रममा नेपाल राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले लघुवित्त संस्थाहरुको संख्या धेरै भएको र कम पूँजी हुँदा जोखिम बहन गर्ने क्षमता कमजोर हुने भन्दै मर्जर र एक्वीजिसनको नीति आउनसक्ने...

भदौ २८ गतेदेखि दशैंका नयाँ नोट, कहाँ–कहाँबाट साट्ने ?

1504522931new-note-for-dashain.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले सर्वसाधारणका लागि आगामी भदौ २८ गतेदेखि दशैंका लागि आवश्यक नयाँ नोट सटहीको व्यवस्थापन गर्ने भएको छ ।  संवैधानिक निकाय, नेपाल सरकारका कार्यालय, संस्थान, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी अन्य संघ संस्थाले भने यो सुविधा भदौ २१ गतेदेखि नै पाउनेछन् ।  नेपाल राष्ट्रबैंकको मुद्रा व्यवस्थापन विभागले...

विमल कोइराला नेतृत्वको समूहद्वारा पूर्वाधार बैंकका लागि राष्ट्रबैंकमा आवेदन

1504101666DWK1424.jpg
काठमाण्डौ । विभिन्न बैंक तथा बिमा कम्पनी र प्रतिष्ठित उद्योगी व्यापारीहरुको संलग्नतामा ‘नेपाल इन्फ्रास्टक्चर बैंक’ दर्ताका लागि बुधबार राष्ट्रबैंकमा आवेदन परेको छ ।  नेपाल राष्ट्रबैंकले केही दिनअघि पूर्वाधार विकास बैंक स्थापनाको लाइसेन्स खुल्ला गर्दै निश्चित शर्तहरु तोकी सोअनुसार आवेदन दिन आह्वान गरेको थियो ।  प्रस्तावित...

पहाडमा अचाक्ली महङ्गी, सस्तो काठमाण्डौ !

1503325921century.jpg
काठमाण्डौ । पहाडमा महंगी अचाक्ली रहेको, तर काठमाण्डौ सबैभन्दा सस्तो भन्दा तपाई पत्याउनुुहुन्छ ? सायदै पत्याउनुुहुन्छ । तर, नेपाल राष्टबैंकको वार्षिक समीक्षागत रिपोर्टले यस्तै भन्छ । अर्थात, आर्थिक वर्ष २०७३/७४ मा पहाडको मुद्रास्फिति क्षेत्रगत आधारमा सबैभन्दा उच्च छ भने काठमाण्डौको सबैभन्दा कम । समीक्षा वर्षमा वार्षिक औसत उपभोक्ता...

यस्तो छ सेयर बजारको पछिल्लो अवस्था

1503324941Nepal-Rastra-Bank.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले सोमबार आर्थिक वर्ष २०७३/७४ का प्रमुख आर्थिक सूचकहरुको समीक्षा गर्दै रिपोर्ट सार्वजनिक गरेको छ ।  समीक्षा अवधिमा सेयर बजार परिसूचकमा केही कमी आई बजार पूँजीकरणमा समेत गिरावट भएको देखिएको छ ।  नेप्से सूचकाङ्कमा वार्षिक विन्दुगत आधारमा ७.९ प्रतिशतले ह्रास आई २०७४ असार मसान्तमा १,५८२.७ विन्दु कायम भएको छ...

शाखा बिस्तारमा बैंकहरु आक्रामक : एकैवर्ष ७९६ थप

1503325015growth.jpg
काठमाण्डौ । बैकिंग पहुँच बिस्तारमा नेपालका बैंक तथा बित्तीय संस्थाहरु आक्रामक रुपमा लागेका देखिएको छ । नेपाल राष्ट्रबैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७३/७४ को समीक्षा रिपोर्टमा यस्तो देखिएको हो ।  बैंक तथा बित्तीय संस्थाहरुको बिस्तार हुने आक्रामक रणनीतिकै कारण एकवर्षर्म देशभर ती संस्थाका ७९६ वटा शाखा थपिएका छन् ।  बैंक तथा...

अर्थतन्त्रमा कालो छायाँ, चालु खाता १०.१३ अर्बले घाटामा !

1503325225economy-down.jpg
काठमाण्डौ । विगत २४ वर्षकै उच्च आर्थिक वृद्धिदर हासिल गरेको देशको चालुु खाता भने करोडौं घाटामा गएको छ ।  नेपाल राष्ट्रबैंकले आर्थिक वर्ष २०७३/७४ को प्रमुख आर्थिक सूचकहरुको विश्लेषण गर्दै यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।  बस्तुु आयातमा भएको उच्चतम वृद्धिका कारण गत वर्ष १४० अर्ब ४२ करोड बचतमा रहेको चालुु खाता यो वर्ष १० अर्ब १३...

कसरी संभव भो २४ वर्षपछिकै उच्च वृद्धिदर ? यस्ता छन् कारण

1503322955growth.jpg
कठमाण्डौ । नेपाल राष्ट्रबैंकले आर्थिक वर्ष २०७३/७४ मा २४ वर्षकै सर्वाधिक उच्च वृद्धिदर हासिल हुुनुु पछाडिका कारणहरु सार्वजनिक गरेको छ ।  समीक्षा अवधिको वार्षिक तथ्याङ्कमा आधारित रही केन्द्रीय बैंकले आर्थिक वर्ष २०५० ५१ पछिकै सर्वाधिक ७.५ प्रतिशतको वृद्धिदर हासिल भएको स्पष्ट पार्दै कारणहरु प्रस्तुत गरेको हो ।  केन्द्रीय बैंकले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध