nepal rastra bank

राष्ट्रबैंकले ७.५ अर्बको ट्रेजरी बिलको अक्सन खुलायो, माघ ९ मा निश्कासन

1516585454nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल बोलकबोलबाट बिक्रीका लागि शिलबन्दी बोलपत्र आह्वान गरेको छ। ७ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोलबाट बिक्री गर्न शिलबन्दी बोलपत्र आह्वान गरिएको हो। केन्द्रीय बैंकले २८ दिनका लागि २ अर्ब र ९१ दिनका लागि ५ अर्ब ५० करोड बराबरको बिल निश्कासन गर्न लागेको हो । निश्कासन गर्न लागिएको बिल...

पैसा जम्मा गर्न आफ्नो खाता भएकै बैंक धाउनुपर्ने बाध्यताको अन्त

1516533059nrp.jpg
काठमाण्डौ । साथमा भएको पैसा जम्मा गर्न आफ्नो खाता रहेको बैंक नै धाउनुपर्ने युगको अन्त भएको छ । नेपाल राष्ट्रबैंकले आइतबार बैंक तथा बित्तीय संस्थाहरुको नाममा परिपत्र जारी गर्दै अन्य बैंकका खातामा समेत पैसा जम्मा गर्ने व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।  राष्ट्रबैंकको यो निर्देशनसँगै पैसा जम्मा गर्नका लागि आफूले खाता...

संस्थागत निक्षेपमा कडाई: बैंकको अस्वस्थ प्रतिस्पर्धा र पैसावालको बार्गेनिङको अन्त

1516531980NRB.jpg
काठमाण्डौ । संस्थागत निक्षेप तान्नका लागि बैंक तथा बित्तीय संस्थाहरुबीच ब्याजदर बढाउने अस्वस्थ प्रतिस्पर्धा देखिएपछि यसले प्रणालीमा नकारात्मक प्रभाव पार्ने निश्कर्षसहित राष्ट्रबैंकले कडाई गरेको छ ।  केन्द्रीय बैंकले आइतबार क, ख र ग वर्गका बित्तीय संस्थाहरुलाई परिपत्र गर्दै संस्थागत निक्षेप तान्नका लागि तोक्ने गरिएको मनलागी...

1695556604Online-Ad.gif

बैंकर भन्छन्–‘रोग एउटा औषधि अर्कै भो’, राष्ट्रबैंक भन्छ–‘बैंकहरु उत्ताउला भए, हामी चूप बस्दैनौ’

1516356347conflict.jpg
काठमाण्डौ । कतिपय बैंकहरुको तरलता टाइट भएपछि कर्जा, निक्षेप र पुँजी अनुपात(सीसीडी अनुपात)को तोकिएको सीमा नाघ्न लागेको गुनासोको आधारमा शुक्रबार केन्द्रीय बैंकले सरकारी विकास ऋणपत्र सोझै खरीदमार्फत १० अर्ब रुपैयाँ पठाउन खोज्दा एउटा बैंकले ४० करोड रुपैयाँ मात्र उठायो । लिक्वीडिटी मेन्टेन गर्न गाह्रो भयो भन्दै हल्ला मच्चाउने बैंकहरुले...

अर्थतन्त्रमा कालोबादल, नेपाल असफल राष्ट्र बन्ने खतरा !

15163315411.jpg
काठमाण्डौ । देशको अर्थतन्त्रमा काला बादलहरु मडारिन थालेका छन् । बलियो सरकार नबन्दा र दूरदर्शी निर्णयका साथ सरकार तथा सरकारी एजेन्सीहरुमा रहनेहरुले काम गर्न नसक्दा अवस्था जटिल बन्दै गएको हो ।  निर्वाचनपछि बन्ने सरकारले आर्थिक समृद्धिको खाका कोर्ने आशा गरिराखिएको बेला देशको अर्थतन्त्र अधोगतितर्फ उन्मुख भएको हो । हाम्रो अ...

‘तरलता अवस्था सुविधाजनक, निकट भविष्यमा अवस्था अझै सहज !’

1516265344nrb124.jpg
काठमाण्डौ । कतिपय बैंक तथा बित्तीय संस्थाका प्रमुखहरुले सीसीडी रेसियो ८० प्रतिशतभन्दा माथि पुगेर तरलता असहजता देखिएको भन्दै लगानीकर्ता तर्साइरहेका बेला नेपाल राष्ट्रबैंकले भने तरलता अवस्था सुविधाजनक स्थितिमा रहेको प्रष्ट्याएको छ ।  राष्ट्रबैंकले चालु आर्थिक वर्षको पहिलो ५ महिनाको तथ्याङ्कमा आधारित रहेर समीक्षा सार्वजनिक गर्दै...

१० अर्ब बजारमा पठाउँदै केन्द्रीय बैंक, बैंकर भने लगानीयोग्य तरलता खोज्दै

1516263710nrb.jpg
काठमाण्डौ । बैंक तथा बित्तीय संस्थामा देखिएको तरलता समस्या केही जटिल बनेको विश्लेषणसहित शुक्रबार नेपाल राष्ट्रबैंकले थप १० अर्ब रुपैयाँ बजारमा प्रवाह गर्ने भएको छ ।  केन्द्रीय बैंकले पुसमा ३५ अर्ब बराबरको सरकारको विकास ऋणपत्र खरीदका लागि बोलकबोलको सूचना जारी गरेपछि २९ अर्बका लागि मात्र बैंकहरुले आवेदन दिएका थिए । त्यसपछि प्रणालीमा...

एनआइडीसीका सेयरधनीलाई गज्जबको अफर, शेयर लिन नचाहनेलाई प्रतिकित्ता ४४८४.३० रुपैयाँ दरले रकम भुक्तानी

1516262778rbb.jpg
काठमाण्डौ । सरकारको ९९.२६ प्रतिशत स्वामित्व रहेको एनआइडिसी डेभलपमेन्ट बैंक र सरकारको पूर्ण स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकबीच मर्जरका लागि १ बराबर १ को अनुपातमा सेयर स्वाप  रेसियो कायम भएसँगै एनआइडिसीका साधारण सेयरधनीलाई गज्जबको अफर प्रस्ताव गरिएको छ ।  एनआइडिसी डेभलपमेन्ट बैंकले आगामी माघ १९ गते विशेष साधारणसभा आह्वान...

राष्ट्रबैंकलाई आन्तरिक ऋण उठाउने चटारो, आज ५.७५ अर्बको ट्रेजरी बिल आउँदै

1515900735bill.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल बोलकबोलबाट बिक्रीका लागि शिलबन्दी बोलपत्र आह्वान गरेको छ। ५ अर्ब ७५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोलबाट विक्री गर्नका लागि शिलबन्दी बोलपत्र आह्वान गरिएको हो। केन्द्रीय बैंकले २८ दिनका लागि २ अर्ब ७५ करोड र ९१ दिनका लागि ३ अर्ब बराबरको बिल निश्कासन गर्न लागेको हो । निश्कासन गर्न...

असोज, पुस, चैत र असारका यी दिन विदा भए पनि बैंक खोल्नुपर्ने

1515645084nepal-rastra-bank.jpg
काठमाण्डौ । आगामी पुस  २९ गते शनिवार(विदाको दिन) समेत बैंक तथा बित्तीय संस्थाहरु  खुल्ने भएका छन् । अर्थमन्त्रालय अन्तरगतको राजश्व महाशाखाको निर्देशन अनुसार राष्ट्रबैंकले बुधबार बैंक तथा बित्तीय संस्थाहरुको नाममा निर्देशन जारी गर्दै शनिवार समेत  बैंकिंग सेवा सुचारु गर्न भनेको हो । पुस २९ गते शनिवारका दिन सबै आन्तरिक राजश्व...

प्रणालीमा ५१ अर्ब अधिक तरलता, दुईहप्ते निक्षेप संकलन उपकरण जारी

1515384651small.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले आक्रामक रुपमा तरलता प्रणालीमा पठाएपछि अवस्था सहज भएको छ । एकहप्ताको अवधिमा चारपटक गरी बित्तीय बजारमा ३१ अर्ब तरलता पठाइएपछि बैंकहरुमा पुनः अधिक तरलता देखिएको हो ।  पछिल्लोपटक आइतबार केन्द्रीय बैंकले १० अर्ब तरलता पठाउने उद्देश्यले सरकारी विकास ऋणपत्र खरीद गर्ने सूचना जारी गरेको थियो । तर, ६ अर्बका...

अब जुनसुकै बैंकबाट निक्षेप जम्मा गर्न सकिने

1515158338npr.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले कुनै एक बैंकमा खाता भएका निक्षेपकर्ताले अन्य जुनसुकै बैंकबाट आफ्नो खातामा रकम जम्मा गर्ने सक्ने व्यवस्था ल्याउने तयारी गरेको छ ।  बिहीबार बसेको राष्ट्र बैंकको नियमन समितिको बैठकले निक्षेपकर्ताले जुनसुकै बैंकको कुनै पनि शाखाबाट आफ्नो खातामा रकम जम्मा गर्ने व्यवस्था गर्ने गरी प्रक्रिया अगाडि बढाउने...

डिजिटल नेपालका लागि राष्ट्रबैंकको प्रयास, 'नेसनल पेयमेन्ट गेटवे’ लागू हुँदै

1515152014nrb.jpg
-हरि लामिछाने  काठमाडौँ । विद्युतीय भुक्तानीलाई नियमित अनुगमन गर्न नेपाल राष्ट्र बैंकले राष्ट्रिय भुक्तानीद्वारा अर्थात् ‘नेसनल पेयमेन्ट गेटवे’ प्रणाली लागू गर्ने भएको छ ।  मुलुकभित्र तथा बाहिर हुने साना तथा ठूला विद्युतीय भुक्तानी (डिजिटल पेमेन्ट)को लेखाजोखा गर्ने पद्धतिको विकास गर्ने उद्देश्यले उक्त सेवा कार्यान्वयन...

पाँच दिनमा २५ अर्ब तरलता प्रवाह गर्दा पनि भएन, फेरि १० अर्ब प्रणालीमा पठाइँदैै

1515084124bonus.jpg
काठमाण्डौ । बैंक तथा बित्तीय संस्थामा देखिएको तरलता समस्या समाधानका लागि राष्ट्रबैंकले ५ दिनको अवधिमा बित्तीय बजारमा २५ अर्ब रुपैयाँ प्रवाह गरिसकेको छ । तर २५ अर्ब रुपैयाँ तरलताले समेत समस्या समाधानमा प्रभावकारी भूमिका खेल्न नसकेपछि नेपाल राष्ट्रबैंकले आगामी आइतबार पुनः१० अर्ब रुपैयाँ बजारमा प्रवाह गर्ने भएको छ ।  केन्द्रीय...

अमेरिकी डलर ३० महिनाकै न्यून विन्दूमा, के घाटा–के नाफा ?

1515046744dollar.jpg
काठमाण्डौ । अमेरिकी डलर ३० महिनाअघिकै न्यून विन्दूमा झरेको छ । अमेरिकी अर्थतन्त्र कमजोर बन्दै जाँदा पछिल्लो समय डलरको भाउ निरन्तर घट्दो क्रममा देखिएको हो ।  बिहीबारका लागि नेपाल राष्ट्रबैंकले प्रति अमेरिकी डलरको खरीद र बिक्री दर क्रमशः १०१.३६ र १०१.९६ रुपैयाँ तोकेको छ।  बुधबार अमेरिकी डलर अझ बढी अवमूल्यनमा परेको थियो । यो दिन खरीददर...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध