nepal rastra bank

आज पुनः १० अर्ब बजारमा पठाइँदै

1515043406bond.jpg
काठमाण्डौ । बैंक तथा बित्तीय संस्थामा देखिएको तरलता समस्या समाधानका लागि बिहीबार नेपाल राष्ट्रबैंकले थप १० अर्ब रुपैयाँ बजारमा प्रवाह गर्ने भएको छ ।  केन्द्रीय बैंकले बुधबार मात्रै १० अर्ब बराबरको सरकारको विकास ऋणपत्र खरीद गरेको थियो । १० अर्बको ऋणपत्रमा २२ अर्ब ६८ करोड बढीको आवेदन परेको थियो । २२ बैंक तथा बित्तीय संस्थाले बोलकबोलमा...

१५ अर्बको ऋणपत्रमा अचाक्ली आवेदन !

1515041415nrb.jpg
काठमाण्डौ । बैंक तथा बित्तीय संस्थामा लगानीयोग्य रकमको अभाव कति हदसम्म विकराल बनिरहेको छ भन्ने कुरा नेपाल राष्ट्रबैंकले निश्कासन गरेको विकास ऋणपत्रमा परेको अचाक्ली आवेदनले समेत पुष्टि गर्छ ।  नेपाल राष्ट्रबैंकले २ पटक गरी १५ अर्बको विकास ऋणपत्र सोझै खरीदका लागि बोलपत्र आह्वान गरेकोमा ४१ अर्ब ६८ करोड भन्दा बढीको माग आवेदन परेको...

बुधबार १० अर्ब बजारमा पठाइँदै, ब्याजदरमा स्थिरता आउने दाबी

1514909761rastra-bank.jpg
काठमाण्डौ । बैंक तथा बित्तीय संस्थामा देखिएको तरलता समस्या समाधानका लागि बुधबार नेपाल राष्ट्रबैंकले थप १० अर्ब रुपैयाँ बजारमा प्रवाह गर्ने भएको छ ।  केन्द्रीय बैंकले बुधबार १० अर्ब बराबरको सरकारको विकास ऋणपत्र सोझै खरीदका लागि बोलकबोलको सूचना जारी गरेको हो ।  बैंकले आइतबार मात्रै ५ अर्ब बराबरको विकास ऋणपत्र समेत सोझै खरीदका लागि...

1695556604Online-Ad.gif

राष्ट्रबैंकले तोक्यो सीइओ र संचालकका लागि ६ महिने ‘कुलिङ पिरियड’

1514548999nrb.jpg
काठमाण्डौ । बैंक तथा बित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत र संचालक नियुक्तिमा अस्वस्थ प्रतिस्पर्धा हुन थालेपछि नेपाल राष्ट्रबैंकले त्यसलाई नियमन गर्दै ‘कुलिङ पिरियड’ तोकिदिएको छ। पुस १३ गते बैंक तथा बित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै केन्द्रीय बैंकले अब कुनै पनि बैंक वा बित्तीय संस्थामा जुनसुकै कारणले भए पनि राजीनामा...

तरलता अभाव रहेको राष्ट्रबैंकको स्वीकार, ५ अर्ब बजारमा पठाउने तयारी

1514450722nrb.jpg
काठमाण्डौ । बैंक तथा बित्तीय संस्थाहरुमा लगानीयोग्य रकम(तरलता) चरम अभाव भई अस्वस्थ प्रतिस्पर्धा र ब्याज बढाउने होड चलेपछि नेपाल राष्ट्रबैंकले संकट समाधानका लागि ५ अर्ब रुपैयाँ बित्तीय बजारमा पठाउने पहिलो प्रयास अगाडि बढाएको छ ।  राष्ट्रबैंकले पुस १६ गते आइतबार ५ अर्ब रुपैयाँ बराबरको तरलता बजारमा पठाउने उद्देश्यले बैंक तथा बित्तीय...

बैंकहरुलाई जथाभावी पुरस्कार ग्रहणमा रोक, विदेश भ्रमणमा हुने फजूल खर्चमा समेत अंकुश

1514301086rastra-bank.png
काठमाण्डौ । बैंक तथा बित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत र संचालक पुुरस्कार तथा सम्मान ग्रहणको नाममा विदेश जाने र जथाभावी खर्च गर्ने क्रम बढेर गएपछि राष्ट्रबैंकले कडा कदम चालेको छ ।  केन्द्रीय बैंकले मंगलबार क, ख, ग र घ वर्गका बैंक तथा बित्तीय संस्थाहरुलाई कडा निर्देशन जारी गर्दै जथाभावी पुरस्कार तथा सम्मान ग्रहण नगर्न र विदेश...

एक जिल्ले बैंक र बित्त कम्पनीलाई राष्ट्रबैंकको सहुलियत, पूँजी वृद्धिका लागि अढाई वर्ष थप

1514299727nrb-11.jpg
काठमाण्डौ । एक जिल्ले विकास बैंक र बित्त कम्पनीहरुलाई पूँजी वृद्धिका लागि नेपाल राष्ट्रबैंकले सहुलियत प्रदान गरेको छ ।  राष्ट्रबैंकले मंगलबार एक निर्देशन जारी गर्दै एकजिल्ले विकास बैंक र बित्त कम्पनीहरुलाई पूँजी वृद्धिका लागि अढाई वर्ष अवधि थप गरिदिएको हो ।  केन्द्रीय बैंकले ०७२ को मौद्रिक नीतिमार्फत सबै बैंक तथा बित्तीय...

अर्थतन्त्रमा खतराको घण्टी: रेमिटान्स घट्यो, शोधानान्तर बचत न्यून

1514134858255.jpg
काठमाण्डौ । रेमिटान्समा आधारित नेपाली अर्थतन्त्रले चुनौति सामना गर्नसक्ने अवस्था देखिएको छ । अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको विप्रेषण आप्रवाह ऋणात्मक भएपछि र सरकारले विकास खर्च पर्याप्त मात्रामा गर्न नसक्दा अर्थतन्त्रले आगामी दिनमा जटिल चुनौतिहरुको सामना गर्नुपर्ने हुनसक्ने देखिएको हो ।  राष्ट्रबैंकले कात्तिकसम्ममा...

जथाभावी कर्जा प्रवाह नगर्न राष्ट्रबैंकको निर्देशन

1514131669logo-stamp.png
काठमाण्डौ । बैंक तथा बित्तीय क्षेत्रहरु अनियन्त्रित भई निक्षेप संकलन तथा कर्जा परिचालनमा अस्वस्थ प्रतिस्पर्धा हुन थालेपछि राष्ट्रबैंकले सचेत गराएको छ ।  कर्जा प्रवाह र निक्षेप परिचालनबीचको असन्तुलन बढ्दै गएपछि यसमा सुधार ल्याउन बैंकहरुले कर्जा प्रवाहमा सावधानी अपनाउनुपर्ने भन्दै केन्द्रीय बैंकले सचेत गराएको हो ।  वित्तीय...

यी तीन कारण आगामी आर्थिक परिदृश्य सकारात्मक हुने राष्ट्रबैंकको दाबी

1514130846NRB.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले तीनवटा कारण प्रस्तुत गर्दै आगामी आर्थिक परिदृश्य सुखद हुने प्रक्षेपण गरेको छ ।  चालुु आर्थिक वर्षको प्रथम चार महिनाको देशको आर्थिक तथा बित्तीय परिदृश्य प्रस्तुत गर्दै राष्ट्रबैंकले यस्तो दलिल पेश गरेका हो ।  राष्ट्रबैंकले तीनवटा सकारात्मक विकास क्रम प्रस्तुत गर्दै त्यसका आधारमा आगामी आर्थिक...

पुस ९ गते १८ अर्बको ट्रेजरी बिलको लिलामी, ११ गते निश्कासन

1513925300right.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल बोलकबोलबाट बिक्रीका लागि शिलबन्दी बोलपत्र आह्वान गरेको छ। १८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोलबाट विक्री गर्नका लागि शिलबन्दी बोलपत्र आह्वान गरिएको हो। केन्द्रीय बैंकले २८ दिनका लागि २ अर्ब रुपैयाँ, ९१ दिनका लागि ९ अर्ब, १८२ दिनका लागि ५ अर्ब र ३६४ दिनका लागि २ अर्ब बराबरको बिल...

गभर्नरको नीतिगत विचलन : वित्तीय बिचौलिया हाई हाई

1513418998governer.jpg
-सुदर्शन सापकोटा, खोज पत्रकारिता केन्द्रका लागि राष्ट्र बैंकमा जागिर खाएको ३० वर्ष वा कर्मचारीको उमेर ५८ वर्ष जुन पहिले आउँछ, त्यसैका आधारमा अवकाश हुने व्यवस्था छ । तीन वर्षअघि केही कर्मचारीले ३० वर्षे सेवा हद हटाउन (५८ वर्ष उमेरहद मात्रै राख्ने) माग गर्दै सर्वोच्च अदालतमा मुद्दा हालेका थिए । नेपाल राष्ट्र बैंकको तर्फबाट वारेसमार्फत...

आरडी, कृषि र सोसियोलोजी पढेका पनि अब बैंकको सीइओ/संचालक हुन योग्य !

1513163821ceo.jpg
काठमाण्डौ । बैंक तथा बित्तीय संस्थाहरुको प्रमुख कार्यकारी अधिकृत बन्नका लागि आवश्यक शैक्षिक योग्यताको दायरा केही फराकिलो बनाइएको छ ।  नेपाल राष्ट्रबैंकले बैंक तथा बित्तीय संस्थाका संचालक र कार्यकारी प्रमुखको नियुक्तिका लागि आवश्यक योग्यता तथा कार्य अनुभव सम्बन्धी विनियमावली २०७४ को विनियम ५ को खण्ड(ख)को उपखण्ड (अ)मा संसोधन गरेर...

‘क्यासलेस समाज’को वकालत गर्ने राष्ट्रबैंकबाट विद्युतीय कारोबारमा अंकुश !

1512055298digital-payments-1.png
काठमाण्डौ । क्यासलेस समाज निर्माणका लागि कारोबार प्रणालीलाई पूर्ण डिजिटाइजेसन गर्नुपर्ने तर्क गरेर नथाक्ने नेपाल राष्ट्रबैंकका अधिकारीहरुले यसको दायरालाई फराकिलो बनाउनुुको साटो थप संकुचित पार्दै अंकुश लगाउने प्रस्ताव गरेका छन् । नेपाल राष्ट्रबैंकको भुक्तानी प्रणाली विभागले क्रेडिट कार्डबाट नगदको कारोबार गर्न नपाइने लगायतका...

लगानीबाट १०% रिटर्न चाहियो ? खुल्दैछ यस्तो अवसर

1511242644nrb11.jpg
काठमाण्डौ । कुनै जोखिमबिना आफ्नो लगानीबाट १० प्रतिशतका दरले रिटर्न चाहनुुहुन्छ ? यदि त्यसो हो भने तपाईलाई राष्ट्रबैंकले अवसर खुल्ला गर्दैछ । तर यस्तो अवसर वैदेशिक रोजगारीमा संलग्न नागरिक तथा गैरआवासीय नेपालीहरुले मात्र पाउनेछन् ।  नेपाल राष्ट्रबैंकले वार्षिक १० प्रतिशत ब्याज पाउने गरी आगामी मंसिर १० गतेदेखि ५० करोड रुपैयाँको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध