nepal rastra bank

स्थानीय तहमा शाखा खोल्ने बैंकलाई सुविधै-सुविधा !

1496413765rastra-bank.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले स्थानीय निकायको पुनरसंरचनापछि कायम भएका र हालसम्म वाणिज्य बैंककोे प्रत्यक्ष सेवा पुुग्न नसकेका गाउँपालिका तथा नगरपालिकाहरुमा शाखा बिस्तार गर्ने बैंकलाई सुविधै–सुविधा दिने भएको छ ।  नेपाल सरकारले बजेटमार्फत ल्याएको स्थानीय तहमा कम्तीमा एउटा वाणिज्य बैंकको शाखा स्थापना गर्ने कार्यक्रमलाई...

राष्ट्रबैंकको आँखामा अर्थतन्त्र : प्रक्षेपणभन्दा वृद्धिदर बढ्यो, महंगी घट्यो

1495994064nepal-rastra-bank.jpg
काठमाण्डौ । अपेक्षित आर्थिक वृद्धिदर र अनपेक्षित दरमा कमी आएको मुद्रा स्फितिले चालुु आर्थिक वर्षको ९ महिना अवधिको आर्थिक अवस्था निकै सन्तोषजनक रहेको केन्द्रीय बैंकले दाबी गरेको छ ।  मौद्रिक नीतिको ९ महिने समीक्षा सार्वजनिक गर्दै नेपाल राष्ट्रबैंकले आर्थिक वृद्धिदर ६.५ प्रतिशत हुने अपेक्षा गरिएकोमा त्यो भन्दा बढी ६.९ प्रतिशत हुने...

१० जिल्लामा अझै लघुवित्त खोल्न पाइने, २० नयाँ कम्पनी थपिदै

1495992532nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले लघुवित्त संस्था स्थापनाका लागि आवेदन लिने कार्य स्थगन गरेको धेरै भयो । यो नीतिका कारण लघुवित्त स्थापना गर्ने मन भएर पनि थन्किएर बसिरहेकाहरुका लागि देशका १० जिल्लामा भने सुवर्ण अवसर छ । कारण, देशका १० वटा यस्ता जिल्ला छन्, जहाँ नेपाल राष्टबैंकले लघुवित्त संस्था स्थापनाको आवेदन अझै लिइरहेको छ ।  नेपाल...

1695556604Online-Ad.gif

भावी प्रम देउवालाई ३ महिना जेल सजाय !

1495775219note.png
काठमाण्डौ । प्रचण्डले राजीनामा दिएपछि प्रधानमन्त्री बन्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा खुट्टा उचालेर बसेका छन् । तर, कानून सबैलाई समान हुन्छ भन्ने सिद्धान्तलाई लागूू हुने हो भने उनी प्रधानमन्त्रीको कुर्सीमा होइन, जेलमा बस्नुुपर्ने हुनसक्छ । उनले दुुई दिनअघि थाहै नपाई फौजदारी अभियोग अन्तर्गतको अपराध गरेका छन्, जुन अपराधको...

राष्ट्रबैंकले खुलायो ५ अर्बमा लगानीको अवसर, वार्षिक ब्याज ८.५० %

1493957029Nepal-Rastra-Bank.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले सर्वसाधारण लगानीकर्तालाई लगानीको राम्रो अवसर घोषणा गरेको छ । केन्द्रीय बैंकले वार्षिक ८.५० प्रतिशत ब्याज पाउने गरी ५ अर्बको बचतपत्र निश्कासनको घोषणा गरेको हो । पाँच वर्षे अवधिको बचतपत्रको बिक्री बैशाख २४ गतेदेखि जेठ १४ गतेसम्म खुल्ला हुनेछ । यो अवधिमा बचतपत्रमा नेपाली नागरिकहरुले मात्र खरीदको आवेदन...

कमजोर राज्यसंयन्त्रप्रति डेपुटी गभर्नर रुष्ट, तरलता अभाव उस्तै

1491558245prabhu-bank.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले आगामी बजेट, आर्थिक नीति र मौद्रिक नीति कृषि, पर्यटन र उर्जाको विकासलाई प्राथमिकतामा राखेर बन्ने दाबी गरेका छन् ।  बागलुङ उद्योग बाणिज्य संघले आयोजना गरेको अबको बजेट, आर्थिक र बित्तीय नीति बिषयक छलफलमा उनले राज्यको संघीय संरचनाको विकासकै लागि आगामी वित्तीय नीति तथा...

विदेशमा बसेकालाई कमाउने अवसर, वार्षिक १० प्रतिशत ब्याज पाइने

1489121515saving-bond.jpg
काठमाण्डौ । विदेशमा श्रम गरिरहेका नेपाली कामदार तथा एनआरएनहरुलाई लक्षित गरी नेपाल राष्ट्रबैंकले लगानीको अवसर दिने भएको छ ।  केन्द्रीय बैंकले वैदेशिक रोजगार बचतपत्रमा लगानीको अवसर दिने भएको हो । २५ करोड रुपैयाँ बराबरको ५ वर्षे अवधिको ‘वैदेशिक रोजगार बचतपत्र २०७८–ग’ मा प्रस्ताव आह्वान गरिएको हो। वैदेशिक रोजगारीमा संलग्न...

सोझा लगानीकर्तालाई पेल्ने बैंक अर्ब पचाउने यिनलाई किन समाउँदैन ?

1489048684chandi3.JPG
काठमाण्डौ । तरलताको कारण देखाउँदै बैंकहरुले सोझा लगानीकर्तालाई चेपेको धेरै भयो । सेयर लगानीकर्ता तथा अन्य क्षेत्रका लगानीकर्ता समेत भनेजति ऋण नपाएर प्याक प्याकी परिरहेका छन् । थोरै ऋण लिएका साना सेयर लगानीकर्ताहरुले समेत मार्जिन कलको बाध्यता सामना गर्नु परिरहेको छ । लगानी गर्न खोज्दा बैंकले ऋण नदिने, लिएको थोरै ऋण तिर्न थोरै ढिलो...

४५.३ अर्बको ऋणपत्र शून्य ब्याजदरमै !

1487675752bonds.jpg
काठमाण्डौ । तरलता अभावको समस्या समाधानका लागि ४५ अर्ब ३० करोड बराबरको  नेपाल राष्टबैंक ऋणपत्रहरु शून्य ब्याजदरमा सोझै खरीद गर्नका लागि केन्द्रीय बैंकले आह्वान गर्ने भएको छ ।  ‘२०७३ असारमा जारी गरिएका भुक्तानी हुन बाँकी रु. ४५ अर्ब ३० करोड बराबरका नेपाल राष्ट्र बैंक ऋणपत्रहरु शून्य ब्याजदरमा सोझै खरिद गर्न यस बैंकले आह्वान गर्नेछ...

यस्ता छन् बित्तीय सुधारका लागि राष्ट्रबैंकको सूत्र

1487675949chiran.jpg
काठमाण्डौ । नेपाल राष्टबैंकले हाल सकसमा रहेको बित्तीय क्षेत्र सुधारका लागि विभिन्न कदम चाल्ने घोषणा गरेको छ ।  गभर्नर डा. चिरञ्जिवी नेपालले मंगलबार मौद्रिक नीतिको मध्यावधि समीक्षाको क्रममा त्यस्तो घोषणा गरेका हुन् ।  उनले बित्तीय सुधारका लागि के के घोषणा गरे ? बुँदागत रुपमा हेरौं : बैंक तथा वित्तीय संस्थाहरुले प्रदान गर्दै आएको...

बैंकहरुमाथि दोष थोपरेर राष्ट्रबैंकको चोखिने दाउ !

1487673935nrb11.jpg
काठमाण्डौ । राष्ट्रबैंकको नेतृत्वले तरलता अभाव तथा समग्र अर्थतन्त्रमा देखिएको समस्याको दोष अरुको टाउकोमा थोपरेर आफूू पानीमाथिको ओभानो बन्ने प्रयास गरेको छ ।  मंगलबार मौद्रिक नीतिको मध्यावधि समीक्षाको क्रममा तरलता अभाव बैंकहरुको कारण भएको भनी दोष थोपरिएको छ भने सरकारले पूँजीगत खर्च गर्न नसकेको, रेमिटान्स घटेको लगायतलाई समेत...

अटो कर्जामा राष्ट्रबैंकको कडाई, ओडीको सीमा पनि घट्यो

1487672460car-financing.jpg
काठमाण्डौ । तरलता अभावको एउटा प्रमुख कारण अनुत्पादक क्षेत्रमा बैंक तथा बित्तीय संस्थाहरुले अन्धाधुन्ध प्रवाह गरेको ऋण रहेको निश्कर्षमा पुुगेको नेपाल राष्ट्रबैंकले निजी गाडीमा ऋण प्रवाहको सीमामा कडाई गर्ने नीति सार्वजनिक गरेको छ ।  चालुु आर्थिक वर्षको पहिलो ६ महिनाको मौद्रिक नीतिमाथिको समीक्षा(मध्यावधि समीक्षा) सार्वजनिक गर्दै...

अनुत्पादक क्षेत्रमा बैंकहरुको अन्धाधुन्ध लगानी !

1487330796Auto-Loan.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले शुक्रबार सार्वजनिक गरेको चालुु आर्थिक वर्षको पुस मसान्तसम्मको देशको बित्तीय अवस्थाको समीक्षा रिपोर्टमा अनुत्पादक क्षेत्रमा बैंकहरुले उच्च लगानी गरेका देखिएको छ ।  बैंकहरुले अनुत्पादक क्षेत्रमा अन्धाधुन्ध लगानी गरेकै कारण तरलता अभावको समस्या आएको भन्दै राष्ट्रबैंकले केही दिनअघि बैंकरहरुलाई...

मुलुक थप परनिर्भर : आयातमा उच्च वृद्धि, रेमिटान्स घट्यो

1487329017nrbnnn.jpg
काठमाण्डौ । कतिपय सूचकहरुले अर्थतन्त्र सवलउन्मुख गराएको राष्ट्रबैंकले दाबी गरे पनि निर्यातमा रहेको सामान्य वृद्धि र आयाततर्फको उच्च वृद्धिले मुलुक दिनहुँ थप परनिर्भर बन्दै गएको देखिएको छ ।  नेपाल राष्ट्रबैंकले चालुु आर्थिक वर्षको प्रथम ६ महिना अवधिको समीक्षामा यस्तो अवस्था देखिएको हो । यो अवधिमा कुल वस्तु निर्यात १४.८ प्रतिशतले...

काठमाण्डौमा सबैभन्दा कम, पहाडमा धेरै महङ्गी !

1487327115nrb1.jpg
काठमाण्डौ । पाइला–पाइलाको खर्च र उच्च महङ्गीका कारण प्रताडित राजधानीबासीले भलै नपत्याउलान्, तर राष्ट्रबैंकको दाबी पत्याइदिने हो भने देशमै सबैभन्दा कम मुद्रा स्फिति(मूल्यवृद्धि) काठमाण्डौ उपत्यकामा रहेको छ । राष्ट्रबैंकले चालुु आर्थिक वर्षको प्रथम ६ महिना समीक्षा अवधिको अर्थतन्त्रका सूचकहरुको समीक्षा सार्वजनिक गर्दै शुक्रबार...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध