nepal rastra bank

स्थानीय तहमा निर्वाचितले बैंक संचालक हुन नपाउने

1500911680nrb222.jpg
काठमाण्डौ । स्थानीय र संघीय तहको पदाधिकारीमा निर्वाचित व्यक्तिहरु पनि अब बैंक तथा बित्तीय संस्थाको संचालक बन्न नपाउने भएका छन् ।  नेपाल राष्ट्रबैंकले सोमबार क, ख र ग वर्गका बैंक तथा बित्तीय संस्थालाई एकीकृत निर्देशन जारी गर्दै सांसदले झै स्थानीय र संघीय तहमा निर्वाचित पदाधिकारीहरुले समेत संचालक बन्न नपाउने व्यवस्था भएको बताएको हो...

अचम्म, वाणिज्य बैंकभन्दा राष्ट्रबैंकको पूँजी थोरै !

1500474630nrb.jpg
काठमाण्डौ । राष्ट्रबैंकको नेतृत्वमा बस्नेहरु सरकार अन्तर्गतको निकाय भए पनि आफूहरु स्वायत्त भएको तर्क गर्छन् । आर्थिक वर्ष २०७४/७५ को मौद्रिक नीति सार्वजनिक गर्ने समारोहमा समेत गभर्नर डा. चिरञ्जिवी नेपालले यही तर्क दोहोर्याएका थिए । तर, केन्द्रीय बैंकको आर्थिक आधार यति कमजोर छ कि राष्ट्रिय वा अन्तराष्ट्रिय परिस्थितिमा ठूलो परिवर्तन...

दुःख गरी कमाएको पैसा जफत होला नि ! आजदेखि १० लाख बढी नगदमा कारोबार गर्न नपाइने

1500183045rupeee.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय क्षेत्रको दवाबमा नेपालले आजदेखि १० लाख भन्दा बढीको कारोबार गर्न नपाइने नियम लागूू गरेको छ । सम्पत्ति शुद्धिकरण विभागको आग्रहमा नेपाल राष्टबैंकले यस्तो नियम लागूू गरेको हो ।  ‘हामी यो व्यवस्था लागूू गर्न विवश छौ नगरे अन्तर्राष्ट्रिय जगतले देशलाई कालोसूचिमा राख्छ ।’ -चिन्तामणि शिवाकोटी, डेपुटी...

1695556604Online-Ad.gif

शनिवार पनि खुले बैंकहरु, राजश्व दाखिलाको काम गर्न सकिने

1500095323rbb.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकको निर्देशनअनुसार आज(शनिवार) सरकारी कारोबार गर्ने सबै बैंक तथा बित्तीय संस्थाहरु खुलेका छन् ।  केही दिनअघि केन्द्रीय बैंकले बैंकहरुको नाममा एक निर्देशन जारी गर्दै शनिवार चालुु आर्थिक वर्षको अन्तिम दिन भएको र सो दिन चालुु आबको हिसाब मिलान गर्ने प्रयोजनका लागि आइपिएसमार्फत भुक्तानी गर्ने व्यवस्था मिलाउन...

यस्तो रहेछ ब्याजदरको बिषयमा राष्ट्रबैंक मौन बस्नुुको कारण

1500094632nrb.jpg
काठमाण्डौ । लगानीयोग्य पूँजीको अभावको कारण देखाउँदै दिनहुुँ बढिरहेको ब्याजदरको समस्यालाई राष्ट्रबैंकले सार्वजनिक गर्ने आर्थिक वर्ष २०७४/७५ को मौद्रिक नीतिमार्फत सम्बोधन गर्ला भन्ने धेरैको आशा थियो । तर, केन्द्रीय बैंकले ती आशाहरुमाथि तुषारापात गरिदिएपछि निजी क्षेत्रले समग्र मौद्रिक नीतिप्रति सार्वजनिक रुपमै असन्तोष व्यक्त...

यस्तो अवस्थामा १० लाख बढी पनि नगद नै कारोबार गर्न पाइने

1499868671rs-np.jpg
काठमाण्डौ । आगामी साउन १ गतेदेखि १० लाख भन्दा बढीको कारोबार नगदमा गर्न नपाइने व्यवस्था लागू हुँदैछ । तर, सबै अवस्थामा भने यो नियम लागू हुने छैन ।  नेपाल राष्ट्रबैंकले एक सूचना प्रकाशित गर्दै कुन अवस्थामा १० लाख बढीको कारोबार चेकमार्फत गर्न पाइने र कुन अवस्थामा १० लाख बढी कारोबार पनि नगदमै गर्न छुट हुने भन्ने बिषय प्रष्ट्याएको छ...

आगामी शनिवार पूरै दिन बैंक खोल्न राष्ट्रबैंकको निर्देशन

1499867068Nepal-Rastra-Bank.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले सरकारी कारोबार गर्ने सबै बैंक तथा बित्तीय संस्थाहरुलाई आगामी शनिवार पनि पूरै दिन बैंक खोल्न निर्देशन दिएको छ ।  बैंकहरुको नाममा एक निर्देशन जारी गर्दै केन्द्रीय बैंकले आगामी शनिवार चालुु आर्थिक वर्षको अन्तिम दिन भएको र सो दिन चालुु आबको हिसाब मिलान गर्ने प्रयोजनका लागि आइपिएसमार्फत भुक्तानी गर्ने...

स्ट्याण्डर्डले फेरि देखायो दादागिरी, राष्ट्रबैंक निरीह

1499865470scb-11.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले ल्याउने हरेक नीति तथा परिवर्तित व्यवस्थाहरुलाई चुनौति दिंदै आएको विदेशी लगानीको स्ट्याण्डर्ड चार्टर्ड बैंकले फेरि एकपटक आफ्नो दादागिरी र अटेरीपन प्रदर्शन गरेको छ ।  स्ट्याण्डर्ड समूहको यो बैंकले राष्ट्रबैंकले चुक्तापूँजी वृद्धिको व्यवस्था गर्दा निकै लामो समयसम्म विरोध गरिरहेको थियो । नेपालमा...

मौद्रिक नीतिमा के-के आयो नयाँ कुरा ?(सूचिसहित)

1499616983IMG0593.JPG
काठमाण्डौ । नेपाल राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले आर्थिक वर्ष २०७४/७५ का लागि मौद्रिक नीति सार्वजनिक गरेका छन् ।  आइतबार काठमाण्डौको र्याडिसन होटलमा एक समारोहका बीच उनले मौद्रिक नीति सार्वजनिक गरेका छन् ।  मौद्रिक नीतिले धेरै पुराना कार्यक्रमलाई निरन्तरता दिएको छ । यसको बिषयमा विभिन्न सरोकारवाला पक्षहरुबाट मिश्रित...

गभर्नरको जिकिर : मौद्रिक नीति उत्कृष्ट, मूल्यवृद्धि नियन्त्रण र तरलता व्यवस्थापनको औजार

1499611375c-nepal.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले आफैले सार्वजनिक गरेको आर्थिक वर्ष २०७४/७५ को मौद्रिक नीति उत्कृष्ट भन्दै यसको अक्षरंश कार्यान्वयनले मूल्यवृद्धि नियन्त्रित हुने र तरलता व्यवस्थापन सहज हुने जिकिर गरेका छन् ।  काठमाण्डौको होटल र्याडिसनमा मौद्रिक नीति सार्वजनिक गरेको केही घण्टापछि होटल अन्नपूर्णमा...

गरीब लुट्न माइक्रोफाइनान्सलाई यस्तो छुट !

1499607621nrb-monetary.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुबाट सस्तोमा कर्जा लिएर २४ प्रतिशतसम्मको चर्को ब्याज विपन्न वर्गबाट असूल्ने धन्दा माइक्रो फाइनान्स कम्पनीहरुले पुनः बैधानिक रुपमा संचालन गर्न पाउने भएका छन् ।  नेपाल राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले आफैंले ल्याएको विपन्न वर्गको २ प्रतिशत कर्जा ठूला बैंकहरुले प्रत्यक्ष रुपमा परिचालन...

यस्तो आउँदैछ मौद्रिक नीति

1499575376nrb.jpg
काठमाण्डौ । आगामी आर्थिक वर्षका लागि नेपाल राष्ट्रबैंकले आज मौद्रिक नीति ल्याउँदैछ । दिउँसो १ बजे काठमाण्डौको र्याडिसन होटलमा एक कार्यक्रमबीच गभर्नर डा. चिरञ्जिवी नेपालले मौद्रिक नीति सार्वजनिक गर्दैछन् ।  आर्थिक वृद्धिदर बितेको दुुई दशककै उच्च विन्दूमा पुुगेको र यसलाई निरन्तरता दिने चुनौतिको पहाड अगाडिको दिनमा रहेको सन्दर्भमा...

६ बित्तीय संस्थालाई मर्जरको अन्तिम स्वीकृति

1499094388nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले ६ बैंक तथा बित्तीय संस्थालाई मर्जरको अन्तिम स्वीकृति दिएको छ।  सोमबार बसेको राष्ट्रबैंक संचालक समितिको बैठकले ग्लोबल आइएमई बैंकलाई रिलायवल डेभलपमेन्ट बैंक गाभ्न अन्तिम स्वीकृति दिएको छ । यस्तै, सांग्रिला विकास बैंक र कसमस विकास बैंक तथा कामना विकास बैंक र सेवा विकास बैंकबीचको मर्जरलाई समेत अन्तिम...

कर्जा लगानी बढ्दै, निक्षेप परिचालन घट्दै !

1497001161nrb.jpg
काठमाण्डौ । बैंक तथा बित्तीय संस्थाहरुले संकलन गर्ने निक्षेप भन्दा परिचालन गर्ने कर्जाको वृद्धिदर बढ्दै गएको छ । नेपाल राष्ट्रबैंकले चालुु आर्थिक वर्षको १० महिना अवधिका मुलुकको आर्थिक तथा बित्तीय अवस्था सार्वजनिक गर्ने क्रममा कर्जा लगानी बढेको र निक्षेप परिचालन दर चाहि घटेको देखिएको हो ।  राष्ट्रबैंकका अनुसार बैशाखसम्ममा...

संचालक समिति घटाउने सकसले बैंकहरुमा भाँडभैलो !

1496668518nepal-rastra-bank.jpg
काठमाण्डौ । राष्ट्रपतिबाट प्रमाणित भई कार्यान्वयनमा आइसकेको बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐनले गरेको व्यवस्था अनुसार बैंक तथा बित्तीय संस्थाको संचालक समिति ५ देखि ७ सदस्यीय बनाउन नेपाल राष्ट्रबैंकले निर्देशन दिएको छ ।  अधिकांश बैंक तथा बित्तीय संस्थामा हाल कायम ९ सदस्यीय संचालक समितिलाई ५ देखि ७ सदस्यीय बनाउन सम्बद्ध सबै...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध