nepse down

यसकारण घट्यो बर्षको अन्तिम दिनको बजार, ४ साना कम्पनी मालामाल

1499939291bullvsbearmarket.png
काठमाण्डौ । चालु आर्थिक वर्षको अन्तिम कारोबार दिन बजारले लगानीकर्तालाई निराश बनाएको छ । अधिकांश लगानीकर्ता नयाँ आर्थिक वर्षको सुरुवातसँगै सार्वजनिक हुने कम्पनीहरुको वार्षिक बित्तीय विवरणको पर्खाईमा रहेका कारण समेत बजारमा अपेक्षित सुधार हुन नसकेको हो ।  बजारमा ठूला लगानीकर्ताहरुले भ्याट प्रकरणको बिषयमा दवाब दिने उद्देश्यले साउन...

मौद्रिक नीतिलाई बजारको ‘लालझण्डा’ !

1499679391falling-market.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७४/७५ को मौद्रिक नीतिलाई सेयर बजारले लालझण्डा देखाइदिएको छ । बजारका लागि खासै उत्साहप्रद नरहेको मौद्रिक नीतिपछि लगानीकर्तामा निराशा छाएको हो । यही कारण सोमबार नेप्से परिसूचक ८.९३ अंकले घटेको छ ।  उत्पादनमूलक समूहमा राम्रो बढोत्तरी भए पनि बाँकी सबै समूहको सूचकमा रातो पोतियो ।  सोमबार वाणिज्य बैंक(बैकिङ)...

त्रासमा लगानीकर्ता, बजारले देखायो अशुभ संकेत !

1499161461bear-vs-investors.jpg
काठमाण्डौ । आर्थिक वर्षको अन्तिम महिना सकिन अब केही दिन मात्र बाँकी छँदा बजार सुुस्ताएको छ । बजारमा खरीदकर्ताको खासै ठूलो चाप छैन । समग्र बजार शिथिल हुँदा मंगलबार नेप्से परिसूचक ३.०१ अंकले घट्यो भने कारोबार रकमतर्फ पहिरो गयो । यो दिन बजारमा ३७ करोड ५९ लाखको मात्र कारोबार भयो ।  बजार परिसूचकमा गिरावट हुनु र त्यसको तुलनामा कारोबार रकमतर्फ...

1695556604Online-Ad.gif

भ्याटको हाउगुजीले बजारलाई झट्का !

1498990211bear-market.jpg
काठमाण्डौ । सेयर बजारको कमिसनमा भ्याट लाग्ने र भ्याट रकमको रुपमा १३ प्रतिशत खरीद र बिक्रीमा अतिरिक्त लगानी आफैंले गर्नुपर्ने हल्लाका कारण साताको पहिलो कारोबार दिन आइतबार २२ अंकले बजार घटेको छ । घट्दो बजारलाई थप घटाउन भ्याटको हाउगुजीले काम गरेको हो ।  नेप्से परिसूचक २१.९९ अंकले घटेर १५४१.८२ अंकमा झरेको हो । होटल र अन्य समूह झिनो अंकले...

कहिलेसम्म जारी रहला बजारको सन्नाटा ?

1498037551traders.jpg
काठमाण्डौ । बजारमा सन्नाटा छाउने क्रम जारी छ । साताको पहिलो, दोश्रो र तेश्रो दिन घटेको नेप्से परिसूचक बुधबार झिनो अंकले बढे पनि कारोबार रकमतर्फ बुधबार ठूलै गिरावट आएको छ । मंगलबार ५८ करोडको हाराहारीमा कारोबार भएको बजारमा बुधबार ४६ करोड ७५ लाखको मात्र कारोबार भएको हो ।  बुधबार नेप्से परिसूचक भने ३.६२ अंकले वृद्धि भई १५५४.६९ अंकमा पुुगेको...

हकप्रदले खायो बजारको चमक, लगानीकर्ता ‘बेला’ कुर्दै !

1497779309bearish-trend.jpg
काठमाण्डौ । दोश्रो चरणको चुनावको मनोनयन दर्ताको दिन राजनीतिक उल्लास देखिए पनि लगानीकर्तामा भने निराशा देखियो । बजारमा राजनीतिको कुनै प्रभाव नपर्दा नेप्से परिसूचक १३.६१ अंकले घटेर १५७५.९८ अंकमा झर्यो भने सबै समूहका सूचकमा रातो पोतियो । राष्ट्रबैंकले बैंक तथा बित्तीय संस्थालाई पुँजी वृद्धिका लागि दिएको समयसीमा सकिने समय नजिक आएका कारण...

कमाउने वाणिज्य बैंकको संख्या मात्र एउटा, कसले कति गुमाए ?

1497182450upset-traders.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयर बजारमा पहिरो गएको छ । नेप्से परिसूचक एकैदिन २४.७ अंकले घट्दै १५९०.४९ अंकमा झरेको हो । अघिल्लो साता १६ सय माथि उक्लिसकेको बजार फेरि घटेर १५ सयको स्तरमा आइपुुगेको हो ।  आइतबार बजारमा दोहोरो अंकको पहिरो गए पनि कारोबार रकम भने ७१ करोड भन्दा पनि माथि छ । कारोबार रकमतर्फ खासै गिरावट नआए पनि नेप्से...

बजारमा 'अस्वभाविक' घटना, बियरिस ट्रेण्ड सुरु हुनसक्ने !

1494152659market-risk.jpg
काठमाण्डौ । हकप्रदको बाढी र बिक्रीको उच्च चापका कारण सेयर बजारमा साताको पहिलो कारोबार दिन नै पहिरो गएको छ । अघिल्लो साताभर स्थिरजस्तो देखिएको बजार यो साताको पहिलो दिनदेखि नै उच्च अंकले घट्न थालेको हो । यो दिन नेप्से परिसूचक २४.२ अंकले घटेर १६२८.९८ अंकमा झरेको छ । ‘चुनावका कारण लामो विदा हुने भएकोले र चुनावपछिको राजनीतिक माहौल हेरेर...

यसकारण बढ्न सकेन बजार

1493891947market-correction.jpg
काठमाण्डौ । राजनीतिक दलहरु चुनावी अभियानमा जोडतोडका साथ लागे पनि लगानीकर्ता भने निर्वाचन भएर धमिलिएको राजनीति संग्लिएला भनेर अझै विश्वस्त हुन सकेका छैनन् । केही अन्यौलका कारण उनीहरु ‘पर्ख र हेर’को अवस्थामा छन् । लगानीकर्ताको यही रणनीतिका कारण बजारमा खरीद चाप घटेको छ र यो अवधिमा थोरै नाफा लिएर सेयर बिक्री गर्नेहरु सक्रिय भएका छन् ।...

लगानीकर्ताको चञ्चले मनले नेप्सेमा तीव्र उतारचढाव !

1493028371fluctuation-.jpg
काठमाण्डौ । लगानीकर्ताहरुको अस्थिर प्रवृतिको असर सेयर बजारमा देखिन थालेको छ । सानो कुराबाट अत्तालिने वा उत्साहित हुने प्रवृतिले आइतबार उछालको लयमा कुदेको बजार सोमबार तीव्र करेक्सनको मोडमा दौडियो । फलस्वरुप नेप्से परिसूचक १७.९४ अंकले घटेर १६७५.७८ अंकमा आइपुग्यो भने कारोबार रकम समेत घटेर ९६ करोड ५२ लाखमा झर्यो ।  सोमबार उत्पादनमूलक...

नयाँ वर्षमा लगानीकर्तालाई झट्का, बजारमा पहिरो !

1492336154bear-market.jpg
काठमाण्डौ । नयाँ वर्ष २०७४ को पहिलो कारोबार दिन लगानीकर्तालाई झट्का लागेको छ । बजारमा ४५.५२ अंकको पहिरो गई १७ सय माथि पुगेको नेप्से परिसुचक १६५१.६१ अंकमा झरेको छ । कारोबार रकम पनि घटेर १ अर्ब २१ करोडमा खुम्चिएको छ भने सबै समुहको परिसुचकमा पहिरो गएको छ । लगानीकर्ता पर्ख र हेरको अवस्थामा निस्क्रिय बसिदिंदा बजारमा पहिरो गएको विश्लेषकहरुले...

बजार करेक्सन हुँदा मालामाल भए ७ कम्पनीका लगानीकर्ता

1491472023correction.jpg
काठमाण्डौ । नेप्से परिसूचक बिहीबार पनि ५.९८ अंकले करेक्सन भएको छ । झिनो अंकले करेक्सन भएको बजारमा १ अर्ब ४१ करोड बढीको सेयर किनबेच भयो । झिनो अंकको गिरावट आएको बजारलाई कारोबारले दरिलो साथ दिएकोले आगामी साता बजारमा उछाल आउनसक्ने विश्लेषक बताउँछन् । बजारमा १० अंकसम्मको गिरावटलाई सामान्य मानिन्छ । त्यो भन्दा कम अंकको गिरावट र कारोबार रकम...

बजारमा क्रेता–बिक्रेताबीच कडा टक्कर, कस–कसले खाए ठक्कर ?

1491313148stock-boxing.png
काठमाण्डौ । दुुई दिनको सर्किट ब्रेकरपछि सोमबार घटेको बजारमा मंगलबारदेखि सेयर किन्ने र बिक्री गर्नेबीच कडा टक्कर देखिएको छ । क्रेता र विक्रेताबीच बजारमा घम्साघम्सी चल्दा मंगलबार नेप्से परिसूचकमा सामान्य गिरावट आई स्थिर बनेको छ । बजारमा १० अंकसम्मको गिरावटलाई स्वभाविक मानिन्छ । यो हिसाबले मंगलबारको ३.५ अंकको गिरावट ठूलो होइन । न्यून...

दुईपटक सर्किट ब्रेकर लागेको बजारमा करेक्सन !

1491213656market-correction.jpg
काठमाण्डौ । कारोबार सुरु भएको आधाघण्टाभित्रै दुुईवटा सर्किट ब्रेकर लागेको बजारले फेरि चटक देखाएको छ । बजारमा कारोबार सुरुवातको समयमा देखिएको सेयर खरीदको अत्यधिक चाप २ पटक सर्किट ब्रेकर लगाएपछि क्रमशः घट्दै बन्द हुँदा समेत बजारमा करेक्सनकै अवस्था आएको हो । २ पटक सर्किट ब्रेकर लागेको सोमबारको बजार अन्तिम समयमा ६.५९ अंकले घट्दै बन्द भएको...

चटक देखायो बजारले : बाठा मालामाल, लाटाको बेहाल !

1490782970confusing-market.jpg
काठमाण्डौ । छोटो समयका लागि सेयर खरीद गरी केही फाइदा हुने बित्तिकै बिक्री गर्ने र आफ्नो लगानी सुरक्षित गर्ने बाठा लगानीकर्ताहरुको चाप बजारमा परेपछि अघिल्लो दिनसम्मको बुलिस बजारमा ब्रेक लागेको छ ।  बजारमा ब्रेक लाग्दै गर्दा धेरै लगानीकर्ताले सर्टटर्ममा राम्रो फाइदा लिएर सेयर बिक्री गर्न भ्याएका छन् भने बजार अझ बढ्ला भन्ने आशामा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध