nepse

छिटोमा ३ महिनाभित्र ऋणपत्र कारोबारका लागि प्लेटफर्म उपलब्ध गराउने नेप्सेको घोषणा

1574060204chandra-saud.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेडले २-३ महिनाभित्रैमा ऋणपत्रहरुको समेत दोश्रो बजारमा सहज कारोबार हुने व्यवस्था मिलाउने भएको छ ।  सोमबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले यस्तो जानकारी दिएका हुन् ।  पछिल्लो समय नेपाल राष्ट्रबैंकले बैंकहरुलाई कोर क्यापिटलको...

मार्जिन कारोबार कार्यविधि : बजार विस्तारभन्दा खुम्च्याउनतिर अग्रसर

1573538882Margin-Trading.jpg
– भक्तराज रसाइली काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले बनाएको मार्जिन कारोबार सुविधा कार्यविधिमा भएको सर्त, सीमा र बन्देजले गर्दा दोस्रो बजार चलायमान हुनबाट वञ्चित भइरहेको छ । नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये ३३ वटा कम्पनीमा मात्र ब्रोकरहरुले मार्जिन ऋण प्रवाह गर्नुपर्ने बाध्यताकारी अवस्था रहेको छ । लगानीकर्ताले...

कारोबार रकम स्थिर भएसँगै बजारले गति समात्ला?

1573033858Nepse.jpg
काठमाण्डौ । पूँजीबजारका समस्याहरुको विषयमा नियामक निकायहरुले नजरअन्दाज गर्दा सेयर लगानीकर्ताहरुको विश्वास र मनोविज्ञानमा सकारात्मक छाप पर्न सकेको छैन । हाल ११ सय ४० को परिधिभित्रै नेप्से घुमिरहेको छ । नेप्से स्थिरप्रायः बनेर कारोबार रकम कम हुनुले बजार माथि जानलाई बल गरिरहेको रुपमा बुझ्न सकिने विश्लेषकहरु दाबी गर्छन् । बजार लयमा...

1695556604Online-Ad.gif

अनलाइन प्रणाली: मोफसलका लगानीकर्तालाई ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात’

1571651382broker.jpg
– भक्तराज रसाइली काठमाण्डौ । नेपालको सेयरबजारको इतिहासमा प्रविधि परिवर्तन भएपछि नेप्से सूचकांकमा सकारात्मक तरंग हुँदै आइरहेको सर्वविदितै छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले सञ्चालमा ल्याएको अनलाइन प्रणालीले सेयर खरिदबिक्री सहजीकरणसँगै नेप्से सूचकांकमा समेत बढोत्तरीको आशा आमलगानीकर्ताले राख्दै आएका थिए तर अनलाइन...

आठ ब्रोकर कम्पनीले गरे मार्जिन कारोबार अनुमतिपत्र नवीकरण

1571562424Nepse.jpg
काटमाण्डौ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) बाट अनुमति पाएका आठवटा ब्रोकर कम्पनीले मार्जिन कारोबार अनुमतिपत्र नवीकरण गरेका छन् । नेप्सेबाट गत आर्थिक वर्षमा मार्जिन कारोबार गर्न अनुमति पाएका आठ ब्रोकर कम्पनीले नवीकरण गरेका हुन्। अनुमतिपत्र नवीकरण गर्नेमा भिजन सेक्युरिटिज कम्पनी, क्रिस्टल कन्चनजंघा सेक्युरिटिज, कोहिनुर...

नेप्सेद्वारा नवीकरण शुल्क नतिर्ने ८१ कम्पनीको कारोबार आजदेखि रोक्का (सूचीसहित)

1571548099Nepse.jpg
काठमाण्डौ । वार्षिक नवीकरण शुल्क नतिरेको भन्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज आइतबारदेखि लागू हुने गरी ८१ वटा कम्पनीका सेयर कारोबार रोक्का गरेको छ । कारोबार रोक्का गरिएकामा नेपाल दूरसञ्चार र युनिलिभर नेपालजस्ता ठूला कम्पनी पनि छन् । दूरसञ्चार कम्पनी नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये बजार पुँजीकरणको हिसाबले ठूलो कम्पनी हो भने...

नेप्सेद्वारा मार्जिन कारोबार यथाशीघ्र सञ्चालन गर्न ब्रोकरहरुलाई निर्देशन

1569567685NEPSE.jpg
काठमाण्डौ । मार्जिन कारोबार सञ्चालनमा ढिलाइ भइरहेको भन्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आफ्ना सदस्य धितोपत्र दलाल व्यवसायी (ब्रोकर) हरुलाई यथाशिघ्र यो सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । नेप्सले आज शुक्रबार सूचना जारी गर्दै ब्रोकहरुलाई यो सेवा सञ्चालनमा ल्याउन निर्देशन दिएको हो । यसअघि नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबार सुरु...

स्वतन्त्र लगानीकर्ताद्वारा नेप्सेको कार्यालय घेराउ, ५८ बुँदे कार्यान्वयन गर्न माग

1568870485NEPSE.jpg
​– भक्तराज रसाइली काठमाण्डौ । पूँजीबजारमा देखिएको संकट निवारणसहित विभिन्न माग राख्दै स्वतन्त्र लगानीकर्ताहरुले बिहीबार नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को कार्यालय बिहीबार घेराउ गरेका छन् । पूर्वनिर्धारण कार्यक्रमअन्तर्गत स्वतन्त्र लगानीकर्ताहरुले नेप्सेको कार्यालय घेराउ गरेका हुन् । अर्थ मन्त्रालयद्वारा डेपुटी गर्भनर...

मार्जिन कारोबारमा सेबोन र नेप्सेबीच ‘जुँगाको लडाइँ’

1566979410Nepse.jpg
– भक्तराज रसाइली काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले ब्रोकर कम्पनीहरुलाई मार्जिन कारोबार सुविधा अनुमति दिएको दुई महिना बितिसक्दासमेत लगानीकर्ताहरुले सेवा लिन सकिरहेका छैनन् । मार्जिन कारोबार भएका डेटा तथ्यांक राख्न ब्रोकरहरुले सिडिएससीलाई आग्रह गरेको थियो ।  सिडिएससीले विनियमावलीमै समाहित गरेर नेपाल धितोपत्र...

नेप्सेद्वारा ब्रोकरेज लाइसेन्स दिने प्रक्रिया स्थगनप्रति बैंकर्स संघको घोर आपत्ति

1566976724Nepal-Bankers.jpg
काठमाण्डौँ । नेपाल बैंकर्स संघले नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ब्रोकरेज लाइसेन्स दिने प्रक्रिया स्थगन गरेकोमा घोर आपत्ति जनाएको छ । संघको आज बुधबार बसेको पूर्ण समितिको बैठकले नेप्सले बैंकहरुलाई ब्रोकरेज लाइसेन्स जारी गर्न सूचना प्रकाशन गरेपश्चात बैंकहरुले सबै प्रक्रिया अवलम्बन गरी सो सेवा प्रदान गर्न आन्तरिक तयारीसमेत सबै पूरा...

थेसिस गर्न जाँदा नशा चढ्यो, अनि बने ब्रोकर

1565074131Santosh-Mainali-1.jpg
-भक्तराज रसाइली काठमाण्डौ । स्टक ब्रोकर एसोसिएसनका पूर्वमहासचिव सन्तोष मैनाली ब्रोकर नम्बर ३६ अर्थात् सेक्युर्ड सेक्युरिटिज लिमिटेडका कार्यकारी अध्यक्ष हुन् । नेप्सेले दोस्रो लटमा लिएको ब्रोकर लाइसेन्स परीक्षामा सर्वोत्कृष्ट अंक प्राप्त गरेका मैनालीले शंकरदेव क्याम्पसबाट एमबीएस (२०६१/६३) मा गोल्ड मेडलिस्टसमेत हुन् । उनले सीएफए...

टिप्पणी : कागजरहितबाट पुनः कागजी प्रक्रियामा दोस्रो बजार

1563431153share-market.jpg
– भक्तराज रसाइली  काठमाण्डौ । राज्यले कट अफ डेट नतोकिदिँदा दोस्रो बजारमा भएका धितोपत्र कारोबार पुनः ब्रोकर अफिस नै स्वयं उपस्थित भई पूँजीगत लाभकर स्वयं घोषणा गर्नुपर्ने बाध्यताकारी अवस्था सिर्जना भएको छ ।  अर्थमन्त्री डा युवराज खतिवडाले बजेटमार्फत नै पूँजीबजारको दोस्रो बजारमा खरिदबिक्रीमा पूँजीगत लाभकर कट्टी गर्दा भारित औसत...

राष्ट्र बैंकको नेप्सेमा रहेको १७.२९ लाख कित्ता सेयर लिलाममा

1563252883NRB.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा रहेको आफ्नो १७ लाख २९ हजार ९८९.५० कित्ता सेयर मंगलबारबाट लिलाममा राखेको छ ।  राष्ट्र बैंकले प्रतिशेयर न्यूनतम  १ हजार ३२ रुपैयाँका दरले शेयर लिलाममा राखेको हो । लगानीकर्ताले उक्त दररेटभन्दा माथि बोलकबोल गरेर आवेदन दिनुपर्नेछ ।  राष्ट्र बैंकले गत मंसिर ४ गते...

लाइफ इन्स्योरेन्सले बाँढ्न थाल्यो बोनस, हितग्राही खाता अद्यावधि गर्न आग्रह

1561257680LIC.png
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले आ.व. २०७३/०७४ को मुनाफबापतको १२ प्रतिशत बोनस सेयर आफ्नो सेयरधनीहरुको हितग्राही (डिम्याट) खातामा गर्न थालेको छ ।  कम्पनीको २०७५ चैत ४ गते सम्पन्न १६ औँ वार्षिकले पारित गरेको बोनस सेयर असार ५ गतेबाट शेयरधनीको हितग्राही खातामा जम्मा गर्न थालेको हो । कम्पनीले बोनस सेयर प्राप्त गर्न...

ब्रोकर नं. ३ ले तीन दिनसम्म कारोबार गर्न नपाउने

1560928931NIBL-Mutual-Fund.png
काठमाण्डौ । नेप्सेको कारोबार नियमावलीविपरीत गतिविधि गरेको भन्दै ब्रोकर नं. ३ अरुण सेक्युरिटिजको कारोबार तीन दिन निलम्बनमा परेको छ ।  नेप्सेले बुधबार एक सूचना जारी गर्दै यो ब्रोकर कम्पनीले असार ५, ८ र ९ गते कारोबार गर्न नपाउने गरी कारबाही गरिएको प्रस्ट्याएको छ । यो कारबाहीसँगै अरुण सेक्युरिटिजमार्फत सेयर कारोबार गर्ने लगानीकर्ता...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध