nic asia bank

एनआईसी एशिया बैंकको क्यूआर कोड वितरण अभियान

1655796196Photo-QR-Distribution.jpeg
काठमाण्डौ । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीतिअनुरुप सम्पूर्ण बैंकिङ सेवा तथा सुविधा क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने रणनीति लिएको एनआईसी एशिया बैंकले डिजिटल भुक्तानी प्रवर्द्धन गर्नका लागि प्रदेश १ स्थित सुनसरी जिल्लाको धरान शाखाबाट धेरै संख्यामा क्यूआर कोड वितरण गर्न सुरु गरेको छ।  बैंकले क्यूआर कोड उक्त...

एनआईसी एशिया बैंकद्वारा बचत खातामा उपलब्ध घातक रोगको बीमाबापत तीन ग्राहकलाई रु. ३० लाख भुक्तानी

1655722565Photo-on-handing-over-of-NPR-3-million-to-3-customers-as-insurance-claim.png
काठमाण्डौ । एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता तथा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत उक्त बचत खाता खोलेका ३ जना ग्राहकलाई घातक रोगको बीमाबापत प्रतिव्यक्ति रु. १० लाखको दरले कुल रु. ३० लाख बीमा रकम भुक्तानी गरेको छ।  बीमा लाभ प्राप्त गर्नेमा बैंकको इलाम शाखामा सर्वश्रेष्ठ बचत खाता ‘एम्बेसडर’ श्रेणीको खाता...

एनआईसी एशिया बैंकद्वारा बचत खातामा उपलब्ध घातक रोगको बीमाबापत रु. १० लाख बीमा रकम भुक्तानी

1654085946IMAGE-on-insurance-claim-in-Taulihawa-Branch.jpeg
काठमाण्डौ । एनआईसी एशिया बैंकले न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत बैंकको कपिलवस्तु स्थित तौलिहवा शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ को खाता खोलेका गुजराती राइदासलाई घातक रोगको बीमाबापत रु. १० लाख बीमा रकम भुक्तानी गरेको छ। जसअनुसार खातावालाको घातक रोगको उपचारका क्रममा मृत्यु भएपछि...

1695556604Online-Ad.gif

एनआईसी एशिया बैंकका ग्राहकलाई डिजिटल भुक्तानी गर्दा ग्यालेक्सी स्पेसियालिटी क्लिनिकमा २५% छुट

1651746884IMAGE-on-Discount-Tie-up-with-Kathmandu-Pathlab--Diagnostic-Center-and-Galaxy-Speciality-Clinic.jpeg
काठमाण्डौ । गतिशील बैंकिङको अभ्यास गर्दै समयअनुरुप ग्राहकमैत्री आकर्षक योजनाहरु ल्याइरहेको एनआईसी एशिया बैंकका ग्राहकलाई महाराजगन्जस्थित महाराजगन्ज प्लाजामा रहेको ग्यालेक्सी स्पेसियालिटी क्लिनिकमा विभिन्न रोगसम्बन्धी विशेषज्ञ सेवा लिँदा एवं काठमाण्डौ प्याथल्याब एन्ड डायग्नोस्टिक सेन्टरमा ल्याब टेस्ट गर्दा २५ प्रतिशत छुट...

एनआईसी एशिया बैंकमा अनलाइन खाता खोल्ने ग्राहकलाई रु. ५०००सम्मको विभिन्न मर्चेन्टमा आकर्षक छुट

1650791473CREATIVE-on-Offer-for-New-Online-Account-Customers.jpg
काठमाण्डौ । गतिशील बैंकिङको अभ्यास गर्दै समयअनुरुप ग्राहकमैत्री आकर्षक योजनाहरु ल्याइरहेको एनआईसी एशिया बैंकले अनलाइनमार्फत बचत खाता खोल्ने ग्राहकलाई विभिन्न ई–कमर्शबाट वस्तु तथा सेवाको खरिद गर्दा रु. ५००० सम्म छुट उपलब्ध हुने योजना ल्याएको छ। यस योजनाअन्तर्गत Daraz, Gyapu, Sastodeal, Bhojmandu, Food bite (Quikr), UG Bazar, Khaanpin जस्ता ई–कमर्शबाट विभिन्न सामग्री खरिद...

एनआईसी एशिया बैंकको नयाँ वर्ष योजना: यी ई–कमर्सबाट किनमेल गरी डिजिटल भुक्तानी गर्दा २०%सम्म छुट

1649732042IMAGE-on-NIC-ASIA-Banks-New-Year-Campaign-with-Daraz-Sastodeal-Gyapu-Fonepay--CG-LG-Digital.png
काठमाण्डौ । नयाँ वर्ष २०७९ ले सम्पूर्ण ग्राहकमा नयाँ आशा, भरोसा एवं उमंग प्रदान गरोस् भन्ने शुभेच्छाका साथ एनआईसी एशिया बैंकले विभिन्न ई–कमर्सबाट सामग्री किनमेल गरी डेबिट तथा क्रेडिट कार्डमार्फत डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्मको आकर्षक छुट योजना सार्वजनिक गरेको छ।  यस आकर्षक योजनाअन्तर्गत Daraz बाट २०७८ चैत २८ देखि २०७९ वैशाख ७...

एनआईसी एशिया बैंकका सीईओ न्यौपाने ‘म्यानेजर अफ दि इयर’बाट सम्मानि

1649559415IMAGEonManageroftheyear2022.jpg
काठमाण्डौ । व्यवस्थापनकर्मीहरुको सम्मानित एवं सर्वोच्च निकाय नेपाल व्यवस्थापन संघले नेपालको व्यवस्थापन क्षेत्रमा पुर्याएको योगदान र अनुकरणीय नेतृत्व कुशलताको कदर गर्दै एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशनकुमार न्यौपानेलाई ‘म्यानेजर अफ दि इयर–२०२२’ बाट सम्मानित गरेको छ।  राजधानीको याक एन्ड यती होटेलमा...

एनआईसी एशिया बैंकको एजीएम सम्पन्न, सञ्चालकहरु चयन

1649042751PR-on-24th-AGM2.JPG
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको २४ औँ वार्षिक साधारणसभा आइतबार काठमाण्डौको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ।  सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०७८ आसार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वार्षिक विवरणमाथि छलफल गरी...

एनआईसी एशियाको मोबाइल बैंकिङ एपमार्फत २ महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने

1647776712BANK-LOGO-WITH-RED-TAG--.jpg
काठमाण्डौ। सहज एवं सबल बैंकिङको मूल सिद्घान्तअनुरुप गतिशील बैंकिङको अभ्यास गर्दै आएको एनआईसी एशिया बैंकले समयअनुरुप विभिन्न ग्राहकमैत्री आकर्षक योजना ल्याउने क्रममा आफ्नो मोबाइल बैंकिङ एप (एनआईसी एसिया मोबैंक) मार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने आकर्षक योजना सार्वजनिक गरेको छ। बैंकले २०७८ चैत १ देखि २०७९...

एनआईसी एशिया बैंकका ग्राहकलाई सोल्टी होटेलमा १०% छुट

1647006263IMAGE-on-MoU-with-Soaltee1.jpeg
काठमाण्डौ । एनआईसी एशिया बैंकका ग्राहकलाई पाँचतारे होटेल द सोल्टी काठमाण्डौ र नेपालगन्जस्थित सोल्टी वेस्टेन्ड प्रिमियरमा डेबिट कार्ड वा क्यूआरबाट भुक्तानी गर्दा कारोबार रकमको १० प्रतिशत छुट उपलब्ध हुने भएको छ। छुटसम्बन्धी विषयमा एनआईसी एशिया बैंक र सोल्टी इन्टरप्राइजेजबीच समझदारी भएको हो। समझदारीपत्रमा बैंकका चिफ स्ट्राटेजी...

एनआईसी एशिया बैंकद्वारा वार्षिक साधारणसभा आह्वान, यस्ता छन् अजेन्डाहरु

1646966091nica.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो २४ औँ वार्षिक साधारणसभा डोकेको छ। बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो चैत २० गते आयोजना गर्ने निर्णय हो। सभा काठमाण्डौको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ बजेबाट सुरु हुनेछ।  सभाले संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना गरी ६ जना...

एनआईसी एशिया बैंकले दिन्छ बचत खातामै रु. ८४ लाखसम्मका ३ बीमासम्बन्धी सर्वश्रेष्ठ फाइदा

1646052769Sarbashrestha--1.png
काठमाण्डौ । मान्छेको जीवन कहिले के पर्छ पत्तै हुँदैन। दुर्घटना वा रोगले जसलाई पनि जुनबेला पनि आइपर्न सक्छ। जीवनको यस्तै अनिश्चित घटनाबाट गुज्रिएका रुपन्देही, बुटवल, ड्राइभरर टोलका लक्ष्मण खनाललाई एनआईसी एशिया बैंकको बीमाले जीवन बचाउन ठूलो सहयोग गरेको छ। खनालले तीन वर्षअघि नै एनआईसी एशिया बैंकमा खाता खोलेका थिए। उनले खाता खोलोवापत...

बिजनेस ग्रोथमा आक्रामक बन्दै एनआईसी एसिया, यी ५ सूचकमा वाणिज्य बैंकहरुमध्येमै अब्बल

1645965712nica.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंक व्यवसाय विस्तारमा निकै आक्रामक ढंगले अगाडि बढिरहेको छ। बैंकले लाखौँ ग्राहकमा विश्वसनीय र उत्तरदायी बैंकिङ अभ्यास गर्दै आएको छ।  आमजनमानसको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई समुचित पहिचान गरी तथा बजारको सूक्ष्म अध्ययन तथा विश्लेषण गरी बैंकले विभिन्न योजनाहरु ल्याएको छ। त्यस्ता योजनाहरु ...

यस्ता छन् एनआईसी एशिया बैंकका निक्षेप योजनाहरु, बचतमा उच्च प्रतिफल (सूचीसहित)

1645775340nica-logo.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना लाखौँ ग्राहकमाझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको छ।  आमजनमानसको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई समुचित पहिचान गरी तथा बजारको सूक्ष्म अध्ययन तथा विश्लेषण गरी बैंकले विभिन्न निक्षेप योजनाहरु ल्याएको छ। त्यस्ता योजनाहरु ग्राहकमैत्री, प्रभावकारी तथा...

डिजिटल कारोबारमा एनआईसी एशिया बैंकको फड्को

1645536469BANK-LOGO-WITH-RED-TAG---1.jpg
काठमाण्डौ । विगत २ वर्ष कोरोनाभाइरस (कोभिड–१९) का कारण विश्व अर्थतन्त्रलाई निकै ठूलो असर गर्यो। कोरोना संक्रमण रोक्नका लागि नेपालमा पनि लामै समय लकडाउन गरियो। देशमा पूर्ण लकडाउन हुँदा सर्वसाधारणहरु वित्तीय कारोबारका लागि कति अहसज भयो होला ? सडकमा बाहिर निस्कन सक्ने अवस्था थिएन। बैंकका शाखा कार्यालयहरु पनि सिमितमात्रै खुलेका थिए।...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध