offer

प्रभु क्यापिटल र आरआर ट्राभल्स बीच सम्झौता, १० देखि १५% छूट अफर

1703414265mou.jpg
काठमाण्डौ ।प्रभु क्यापिटलले हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ ।    सो अफर अन्तरगत कार्य गर्नका लागि कम्पनी र रिसेन्ट एण्ड रिदम टुर्स एण्ड ट्राभल्स (आरआर ट्राभल्स) बीच आइतबार सम्झौता भएको हो । सम्झौतापत्रमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन तथा आरआर ट्राभल्सको तर्फबाट प्रबन्ध निर्देशक प्रकाश थापाले ...

भाइबरमार्फत् बससेवाको टिकट काट्दा १०० जनालाई क्यासब्याक अफर

1703406080bus.jpg
काठमाण्डौ । सन्देशमुलक सञ्जाल राकुटेन भाइबरले आफ्नो च्याटबटमार्फत् नेपालको बस टिकटिङ्ग सेवाप्रदायक बससेवाबाट टिकट काट्दा १०० जनालाई क्यासब्याक दिने अफर सार्बजनिक गरेको छ ।  उक्त अफर अन्तरगत नेपालका कुनै पनि गन्तब्यका बस टिकट काट्दा भाग्यशाली १०० जनाले शतप्रतिशत क्यासब्याक पाउने छन् । यो अफर पुस १६ गतेसम्म सञ्चालन हुने छ ।...

ई-सेवाको क्रिसमस अफर, ३६ हजारसम्म क्यासब्याक पाइने

1703399412esewa.jpg
काठमाण्डौ । भुक्तानी सेवा प्रदायक ई- सेवाले इसेवा केयरसुविधामा क्रिसमस अफर अन्तरगत ३६ हजार क्यासब्याक पाइने अफर सार्बजनिक गरेकोछ। दैनिक एक रुपैयाँभन्दा कममै हेल्थकेयर सुविधा लिन सकिने ई-सेवा केयरमा यस्तो अफर सार्बजनिक गरिएको हो।अफरअन्तरगत वर्षको ३६० रुपैयाँमा २लाख ३० हजारसम्मको कभरेज प्रदान हुनेछ। यो सेवा पुस ८ गते खरिद गरेमा...

1695556604Online-Ad.gif

ई- सेवाको लिंक एकाउन्टबाट कारोबार गर्दा अधिकारीले जिते १ लाखको सपिङ भौचर

1703077114esewa.jpg
काठमाण्डौ ।  भुक्तानी सेवा प्रदायक ई-सेवाको मेगा लिंक मेनिया अफरअन्तर्गत प्रनिश अधिकारीले १ लाख रुपैयाँको सपिङ भौचर जितेका छन् ।  बैंक वा सहकारी खाता ई- सेवामा लिंक गरी कारोबार गरेका उनी फेसबुक पेजमा भएको लाइभमार्फत भाग्यशाली विजेता घोषित भएका हुन् । विजेता अधिकारीले  ई- सेवामा छिमेक लघुवित्तको खाता लिंक गरी कारोबार गर्दा सो उपहार...

प्रभु क्यापिटलका हितग्राहीलाई सिद्धार्थनगर सिटी हस्पिटलको सेवामा छूट सम्झौता

1702886699mou.jpg
काठमाण्डौ । प्रभु क्यापिटलले भैरहवामा अवस्थित सिद्धार्थनगर सिटी हस्पिटलसँग आफ्ना हितग्राही ग्राहकलाई सेवामा छूट दिन व्यवसायिक सम्झौता गरेको छ ।  सम्झौतापत्रमा कम्पनीको तर्फबाट सञ्चालन प्रमुख बसन्ता उपाध्याय तथा सिद्घार्थगर सिटी हस्पिटलको तर्फबाट प्रबन्ध निर्देशक अर्जुन पौडेलले हस्ताक्षर गरेका हुन् । आइतबार गरिएको उक्त...

प्रभु क्यापिटल र क्रिमसन हस्पिटल बीच छूट सम्झौता

1702631329pravumou.jpg
काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडले क्रिमसन हस्पिटलसँग आफ्ना हितग्राही ग्राहकको लागि दुई वर्षका लागि विशेष छूट सम्झौता गरेको छ ।  सम्झौतापत्रमा कम्पनीको तर्फबाट सञ्चालन प्रमुख बसन्ता उपाध्याय तथा क्रिमसन हस्पिटलको तर्फबाट अध्यक्ष दुर्गा प्रसाद पाण्डेले हस्ताक्षर गरेका छन् ।  सम्झौताअनुसार कम्पनीका हितग्राही खा...

नेपाल टेलिकमको सिममा थपियो नयाँ सुविधा, रिचार्ज गर्दा थप बोनस सुविधा

1702548927ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड लिएर चलाउँदा उपलब्ध हुने विभिन्न निःशुल्क सुविधा थप हुने भएको छ ।  कक्षा ८ देखि माथिका विद्यार्थीलाई समेत नयाँ सिम उपलब्ध गराइने छ भने रिचार्ज गर्दा पाइने बोनस सुविधा समेत थप गरिएको कम्पनीले बताएको छ । यस्ता छन् टेलिकमले थपेका सुविधा : नयाँ सिममा थप सुविधा ९० रुपैयाँमा उपलब्ध हुने...

सिटिजन्स बैंक र अक्टेभ काठमाण्डौ बीच छूट दिने समझदारी

1702463213citizens.jpg
काठमाण्डौ। सिटिजन्स बैंक र दरबारमार्गस्थित अक्टेभ काठमाण्डौ बीच बैंकका ग्राहकहरूलाई विशेष छूट दिने समझदारी भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् कम्पनीका कार्डबाहकले अक्टेभ काठमाण्डौमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । उक्त सहकार्यबाट ग्राहकहरु लाभान्वित हुनुका साथै नगदबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने पनि...

प्रभु बैंक र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर बीच छूट सम्झौता

1702387513pravu.jpg
काठमाण्डौ । काठमाण्डौंको चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर र प्रभु बैंक बीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छूट प्रदान गर्ने सम्झौता भएको छ ।  सोमबार आयोजित एक कार्यक्रममा ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महत र प्रभु बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत मञ्जय राज पाण्डेले सम्झौता पत्रमा...

ई-सेवाको एकाउन्ट लिंकमार्फत् भुक्तानी गर्दा निरज थापाले पाए मोटरसाइकल

1702383364esewa.jpg
काठमाण्डौ ।  धादिङका निरज थापा मगरले ई-सेवाको बैंक लिंक एकाउन्टमार्फत् भुक्तानी गर्दा बम्पर उपहारमा ३५० सीसीको मोटरसाइकल  पाएका छन् । ई-सेवाका चिफ बिजनेस अफिसर आशिष गौतमले मंगलबार नै भाग्यशाली विजेता थापा मगरलाई मोटरसाइकल हस्तान्तरण गरेका छन् । सो अवसरमा उनले  आगामी दिनमा पनि यस्तै किसिमका नयाँ अफरहरू सार्वजनिक गर्दै जाने बताए...

एनटी फाइबर प्रयोगकर्तालाई एक महिनासम्म निःशुल्क डाटा, सोमबारदेखि लागू

1702209452ntc.jpg
काठमाण्डौ। नेपाल टेलिकमका सेवाग्राहीले परीक्षणका रुपमा एक महिनासम्म निःशुल्क डाटा सुविधा प्रयोग गर्न पाउने भएका छन् । कम्पनीले आगामी मंसिर २५ देखि लागू हुने गरी सेवाग्राहीलाई एक महिनासम्म निःशुल्क ५० एमबीपीएस स्पिडको डाटा दिन लागेको हो । कम्पनीले एनटी फाइबर प्रविधि अन्तर्गत टेलिफोन सेवा मात्र प्रयोग गरिरहेका सेवाग्राहीलाई...

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ नवौं वर्षमा, डिम्याट तथा मेरो सेयर खाता खोल्दा पाइने छूट योजनाको समय थप

1702205947m.jpg
काठमाण्डौ । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड नवौं वर्षमा प्रवेश गरेको छ । आठौं वर्ष पुरा गरि नवौं वर्ष प्रवेश गरेको अवसरमा कम्पनीले नयाँ डिम्याट खाता तथा मेरो सेयर खाता खोल्दा र नवीकरण गर्दा पाइने  छूट योजनालाई वार्षिकोत्सवको अवसर पारी सीमित अवधिको लागि थप गरिएको बताएको छ ।  साथै, कम्पनीले आगामी दिनहरुमा अझ सर्वसुलभ र...

प्रभु क्यापिटलले हितग्राही ग्राहकका लागि ल्यायो आगन्तुक रिसोर्टमा छूट अफर

1702195198pravu.jpg
काठमाण्डौ । प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि विशेष छूटको अफर ल्याएको छ । कम्पनी र आगन्तुक रिसोर्टका बीचमा छूट अफरका लागि सम्झौता भएको छ । आइतबार भएको उक्त सम्झौतापत्रमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन तथा आगन्तुक रिसोर्टको तर्फबाट मार्केटिङ्ग डाईरेक्टर  सुरज बिष्टले हस्ताक्षर गरेका हुन्...

खल्ती पेमेन्ट गेटवेमार्फत ५ हजारभन्दा बढी व्यवसायी लाभान्वित

1702193305khalti.jpg
काठमाण्डौ । भुक्तानी सेवा प्रदायक खल्तीले साना तथा मझौला व्यवसायीहरूलाई आफ्नो व्यवसाय डिजिटलाइजेसनतर्फ लैजान सहयोग गर्न खल्ती पेमेन्ट गेट वेको सुविधा उपलब्ध गराउँदै आएको छ। उक्त सुविधा अन्तर्गत हाल ५ हजार व्यवसायीहरू लाभान्वित हुनुका साथै थप व्यवसायीहरूलाई प्रोत्साहित गर्न खल्तीले  स्मार्ट उद्यमी अफर उपलब्ध गराएको कम्पनीले...

प्रभु क्यापिटल र मेरिना ईम्पेक्स एन्ड टेलरिङ सेन्टर बीच विशेष छूट सम्झौता

1701599746pravu.jpg
काठमाण्डौ ।  प्रभु क्यापिटलले हितग्राही खाता ग्राहकको लागि विशेष अफर ल्याएको छ । उक्त अफर कार्यान्वयनमा ल्याउन प्रभु क्यापिटल लिमिटेड र मेरिना ईम्पेक्स एन्ड टेलरिङ सेन्टर बीच सम्झौता भएको हो । आइतबार भएको उक्त सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले तथा मेरिना ईन्पेक्स एन्ड टेलरिङ सेन्टरको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध