prabhu bank limited

प्रभू बैंकद्वारा सहुलियत कर्जाका ७ प्रडक्ट एकसाथ लञ्च, कति र कसरी पाइन्छ ?

1555527500pr.jpg
काठमाण्डौ । प्रभू बैंक लिमीटेडले ब्याज अनुदानमा दिइने सहुलियतपूर्ण कर्जा योजनालाई वृहत रुपमा अगाडि बढाउने गरी ७ वटा कर्जाका स्किम सार्वजनिक गरेको छ ।  नेपाल सरकारको नीति अनुसार नेपाल राष्ट्र बैंकद्वारा जारी “सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५” अनुसार प्रभू बैंकले सुरुवातदेखि नै लक्षित वर्ग र...

प्रभू चेतना बचत खाता संचालनमा, एकवर्षका लागि निःशुल्क भिसा कार्ड, एसएमएस सेवामा ५०% छुट

1555514624prabhu-chetana.jpg
काठमाण्डौ । सबै नेपालीहरुलाई बैंकिङ्ग प्रणालीभित्र अटाउने उद्देश्यका साथ २०७६ बैशाख १ गते नेपाल सरकारले शुभारम्भ गरेको “खोलौं बैंक खाता अभियान, २०७६” अभियानसँग ऐक्यवद्धता जनाउँदै प्रभु बैंकले “प्रभु चेतना बचत खाता” नामको नयाँ बैंक खाता सञ्चालनमा ल्याएको छ ।  नेपाल सरकारको “खोलौं बैंक खाता अभियान, २०७६”भन्ने नेपाल सरकारको...

राजविराज मालपोतमा प्रभू बैंकको एक्सटेन्सन काउण्टर

1555502289prabhu-2.jpg
काठमाण्डौ । सप्तरी जिल्लाको सदरमुकाम राजविराज स्थित मालपोत कार्यालय परिसरमा बुधबारदेखि प्रभु बैंकको एक्स्टेन्सन काउण्टर कार्यालय सञ्चालनमा आएको छ ।  राजविराज नगरपालिकाका नगरप्रमुख शम्भुप्रसाद यादवले एक समारोहका बीच बैंकको एक्सटेन्सन काउण्टरको समुद्घाटन गरेका हुन् । बुधबारदेखि नै सञ्चालनमा आएको उक्त एक्सटेन्सन काउण्टरले...

1695556604Online-Ad.gif

गोरखाको पालुङटारमा प्रभू बैंक

1554984216prvu.png
काठमाण्डौ । प्रभु बैंकले गोरखा जिल्लाको पालुङटार नगरपालिका वडा नं. ५ मा चैत २८ गतेदेखि पालुङटार शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।  प्रभु बैंकले गोरखा जिल्लाको पालुङटार नगरपालिकामा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर पालुङटार नगरपालिकामा शाखा खोली सञ्चालनमा ल्याउने निजी क्षेत्रको पहिलो बैंक बन्न सफल भएको छ ।  आजदेखि सञ्चालनमा...

शाखारहित बैंकिङ इकाई बिस्तारमा प्रभू बैंक आक्रामक, एकैदिन ५ ठाउँमा

1554907131prabhu-bank.jpg
काठमाण्डौ । प्रभु बैंक लिमीटेडले मुस्ताङ्ग र म्याग्दी जिल्लाका विभिन्न स्थानमा ५ वटा नयाँ शाखारहित बैंकिङ्ग इकाई सञ्चालनमा ल्याएको छ । बैंकले मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिका वडा नं.२ स्थित मार्फा, बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका वडा नं.४ स्थित कागबेनी, थासाङ गाउँपालिका वडा नं. १ स्थित टुकुचे तथा वडा नं. ३ स्थित लेते र म्याग्दी...

सैनिकका सन्ततिले प्रभू बैंकको रु. २५ लाखसम्मको शैक्षिक कर्जा पाउने

1554718760prabhu.jpg
काठमाण्डौ  । सैनिक कल्याणकारी कोष र प्रभु बैंकबीच सम्पन्न सम्झौता बमोजिम सैनिक सन्तति प्राविधिक शिक्षण सहुलियत कर्जा, २०७५ औपचारिक रुपमा कार्यान्वयनमा आएको छ ।  चैत्र २४ गतेका दिन जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच प्रधानसेनापति पूर्णचन्द्र थापा र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले सैनिक सन्ततीलाई प्रभु...

५ वटा अतिरिक्त भन्सार कार्यालयमा प्रभू बैंकले काउण्टर संचालन गर्ने

1554383103prabhu.jpg
काठमाण्डौ । नेपाल सरकारले केही समयअघि स्तरोन्नति गरेको नेपालभारत सीमामा रहेका भन्सार कार्यालयहरुमा प्रभु बैंकले काउण्टर खोली बैंकिङ कारोवार शुरु गरिरहेकोमा हाल ५ वटा अतिरिक्त भन्सार कार्यालयहरुमा बैंकले काउण्टर खोली बैंकिङ सेवाहरु गर्ने सम्बन्धी सम्झौतामा बिहीबार एक कार्यक्रमकाबीच सम्झौता भएको छ ।  सम्झौतामा भन्सार विभागका...

प्रभू बैंकले पनि रु. १ अर्बको ऋणपत्र निश्कासन गर्ने

1553687741prabhu.jpg
काठमाण्डौ । प्रभू बैंक लिमीटेडले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निश्कासन गर्ने भएको छ ।  बैंकले “प्रभु बैंक डिबेञ्चर २०८६” नामको एक अर्ब रुपैयाँको ऋणपत्र निश्कासनको प्रक्रिया अगाडि बढाएको हो ।  यो क्रममा बैंकले डिवेञ्चर निश्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमीटेडलाई नियुक्त गरेको छ ।  सो सम्बन्धी सम्झौतामा प्रभु...

संखुवासभाको खाँदबारी र उदयपुरको गाइघाटमा प्रभू बैंक

1553435162prabhu.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका वडा नं. १ स्थित खाँदबारी शाखा र उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं. ११ स्थित गाईघाट शाखा कार्यालयहरुको आइतबारदेखि औपचारिक रुपमा संचालनमा ल्याएको छ ।  संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका वडा नं. १ स्थित खाँदबारी शाखा कार्यालयको खाँदबारी नगरपालिकाका...

प्रभू बैंकले एकैदिन प्रदेश १ का दुई स्थानमा शाखा खोल्यो

1552914655prvu.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले प्रदेश १ स्थित झापा जिल्लाको चन्द्रगढी नगरपालिका वडा नं. ७ र मोरङ जिल्लाको उर्लाबारी नगरपालिका वडा नं. ७ मा सोमबार  एकैसाथ नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । झापा जिल्लास्थित चन्द्रगढी नगरपालिका वडा नं. ७ स्थित चन्द्रगढी शाखा कार्यालयको झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले एक...

फुङ्गलिङ्गमा प्रभू बैंकको शाखा

1552819354prvu.jpg
काठमाण्डौ । प्रभू बैंक लिमीटेडले ताप्लेजुङ्ग जिल्लाको फुङ्गलिङ्गमा आइतबार शाखा स्थापना गरी संचालनमा ल्याएको छ ।  बैंकले फुङ्गलिङ्ग नगरपालिका वडानम्बर ४ मा एक समारोहका बीच शाखा स्थापना गरी औपचारिक कारोबार थालेको हो ।  सो शाखा कार्यालयको फुङलिङ्ग नगरपालिकाका मेयर छत्रपती प्याकुरेलले उद्घाटन गरेका थिए ।  शाखा उद्घाटन ...

प्रभू बैंकको ६% संस्थापक सेयर सर्वसाधारणमा रुपान्तरण हुने, २८ नयाँ शाखा खुल्ने

1551619134prvu.jpg
काठमाण्डौ । प्रभू बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको छ ।  बैंकको आइतबार सम्पन्न १७ औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट चुक्तापूँजीको ८ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको हो।  योसँगै बैंकको चुक्तापूँजी बढेर ८ अर्ब ८९ करोड माथि पुगेको छ ।  साधारणसाभाले...

प्रभू बैंकले सैनिकका सन्ततिलाई शैक्षिक कर्जा उपलब्ध गराउने

1551171953prabhu.jpg
काठमाण्डौ । सैनिक कल्याणकारी कोष जंगीअड्डा र प्रभु बैंक लिमिटेडबीच नेपाल सैनिकका जेहेन्दार सन्ततीहरुलाई शैक्षिक कर्जा उपलब्ध गराउने सम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको छ ।  फागुन १४ गते सैनिक कल्याणकारी कोष जंगी अड्डाका तर्फबाट उपरथी ताराध्वज पाण्डे र प्रभु बैंक लिमीटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले उक्त...

अमलेखगञ्जस्थित आयल निगम परिसरमा प्रभू बैंकको काउण्टर

1550755522prabhu-bank.jpg
काठमाण्डौ । प्रभू बैंक लिमीटेडले बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगमको परिसरमा वीरगञ्ज शाखा कार्यालयको एक्सटेन्सन काउण्टर स्थापनासँगै संचालनमा ल्याएको छ ।  फागुन ९ गते एक कार्यक्रमका बीच सो एक्सटेन्सन काउण्टर संचालनमा ल्याइएको हो ।  नेपाल आयल निगमका क्षेत्रीय प्रमुख प्रदिपकुमार यादवले एक समारोहका बीच बैंकको सो काउण्टर...

प्रभू बैंकको ८% बोनस सेयर खाने मन छ ? आजसम्म बैंकको सेयर किन्नुपर्ने

1550374071prabhu.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७४/७५ का लागि प्रभू बैंकले घोषणा गरेको ८ प्रतिशत बोनस सेयर पाउने मन छ ? यदि छ भने तपाईले आजसम्म यो बैंकको सेयर खरीद गरिसक्नुपर्नेछ । किनभने कम्पनीले ८ प्रतिशत बोनस सेयर वितरण लगायतका प्रस्तावसहित आह्वान गरेको वार्षिक साधारणसभाका लागि भोलिदेखि बुक क्लोज गर्दैछ ।  कम्पनीले फागुन १९ गते आफ्नो वार्षिक साधारणसभा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध