prachanda

भारतमा १० हजार मेगावाट विद्युत् निर्यातको ग्यारेन्टी भयो : प्रधानमन्त्री

1704364394pr.jpg
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतलाई निर्यात गरिने १० हजार मेगावाट विद्युत निर्यातको ग्यारेन्टी भएको बताएका छन् । बिहीबार दिउँसो रामेछापको बेथान पानीघाटमा आयोजित २७ औं बेथान वीरता दिवस, सहिद स्तम्भ उद्घाटन तथा सहिद परिवार सम्मान कार्यक्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन् । प्रधानमन्त्रीले आज भारतीय...

चाँडो सम्पती कमाउने मोह सबैका लागि चिन्ताको विषय : प्रधानमन्त्री

1704180537pm.jpg
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले चाँडो सम्पत्ति कमाउने मोह बढ्नु चिन्ताको सबैका लागि विषय भएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले मंगलबार काठमाण्डौमा आयोजित कार्यक्रममा बोल्दै  सो कुरा बताएका हुन् । उनले धेरै सम्पत्ति चाँडो कमाउने मोहमा रोजगारीको अवसर प्राप्त गरेकाहरू नै विदेश पलायन भइरहेको पनि बताए ।...

विद्युत प्राधिकरणले लाइन काटेपछि तर्सिएका उद्योगीले प्रधानमन्त्री भेटे, 'प्रयोग भएको बिजुलीको महसुल तिर्नुपर्छ'

1703856987WhatsApp-Image-2023-12-29-at-6.43.59-PM.JPEG
काठमाण्डौ । नेपाल उद्योग परिसंघसहित प्रभावित उद्योगी व्यवसायीहरुले डेडिकेटेड र ट्रङ्कलाइन बिवादका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।  परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालको नेतृत्वमा प्रभावित उद्योगीहरुले प्रधानमन्त्रीसँग छलफल गरेका हुन् । शुक्रबार प्रधानमन्त्री पुष्षकमल दाहाल प्रचण्डसँग भएको भेटमा ...

1695556604Online-Ad.gif

अर्थतन्त्रमा सुधारको अनुभूति हुँदै गरेको प्रधानमन्त्रीको भनाइ, ‘सबैले साथ दिनुस’

1701935432pm.jpg
काठमाण्डौ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा सुधारका लागि केहि न केहि भएपनि नयाँ घोषणा गर्ने तयारीमा रहेको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको क्षेत्रमा विद्यमान दबाबलाई चिर्न र देशभित्र लगानीको वातावरणसहित आशाको रक्तसञ्चार गर्न लगातार प्रयास गर्दै आएको पनि बताए । बिहीबार काठमाण्डौमा ...

अर्थतन्त्रको दबाब हटाउन राष्ट्रिय गोलमेचको तयारी : प्रधानमन्त्री

1698837880pm.jpg
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्रको दबाब हटाउन राष्ट्रिय गोलमेचको तयारी गरेको बताएका छन्। उनले मुलुकको अर्थतन्त्र संकटमुक्त भइसके पनि दबाबमुक्त भने हुन नसकेको बताएका छन् । बुधबार काठमाण्डौको पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको दबाब हटाउनु सरकारको मुख्य प्राथमिकता रहेको...

एकाबिहानै प्रधानमन्त्री–गभर्नर भेट, ‘सेयर कर्जासम्बन्धी नीति असोजभित्रै संशोधन हुन्छ’

1696243534prachanda.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज(सोमबार) बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) सँग भेटघाट गरेका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा बिहान गभर्नर–प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो ।  पछिल्लो समय सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महत र सरकारको आर्थिक सल्लाहकारको रुपमा रहेको नेपाल...

महालेखाले एफपीओमा कर छलीको खुलासापछि उद्योगी र बैंकर्सले प्रधानमन्त्री गुहारे, निर्णय तत्काल स्थगित गर्न निर्देशन

1681654336WhatsApp-Image-2023-04-16-at-6.50.33-PM.JPEG
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले साधारण सेयरको थप निश्कासन(एफपीओ)मार्फत बिक्री भएको सेयर प्रिमियम रकममा कर लगाउने निर्णय तत्काल स्थगित गर्न र दीर्घकालीन समाधान खोज्न निर्देशन दिएका छन् ।  नेपाल उद्योग परिसंघ र नेपाल बैंकर्स संघले संयुक्त रुपमा एफपिओमार्फत बिक्री भएको सेयर प्रिमियम रकममा कर लगाउने निर्णयले...

माओवादीका अयोग्य लडाकूलाई ८० करोड रकम बाँड्ने सरकारको तयारी

1681310639mmmmm.jpg
काठमाण्डौ । नियमित खर्च धान्न धौ धौ परेर महङ्गो दरमा आन्तरिक ऋण उठाउनुपर्ने बाध्यतामा रहेको सरकारले माओवादीका अयोग्य लडाकूहरुलाई ८० करोडभन्दा बढी रकम बाँड्ने भएको छ ।  माओवादी युद्धका सुप्रिम कमाण्डर पुष्पकमल दाहाल(प्रचण्ड) प्रधानमन्त्री भएको बेला अनमिनले अयोग्य घोषणा गरेका ४ हजारभन्दा बढी लडाकूहरुलाई सरकारले जनही २ लाखको दरले रकम...

द्वन्द्वकालीन मुद्दालाई लिएर प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

1678173816prachanda.jpg
काठमाण्डौ । द्वन्द्वकालीन मुद्दालाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।  अधिवक्ता ज्ञानेन्द्रराज आरणले रिट दर्ता गरेका हुन्। द्वन्द्वकालीन मुद्दालाई लिएर प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी आवश्यक कारबाही गर्न आदेश माग आरणले रिट दर्ता गरेका छन्। अर्का रिट निवेदक...

एमालेले भोलि नै सरकार छाड्ने निर्णय गर्नसक्ने, 'बाह्य दवाबमा प्रचण्डले गठबन्धन बदले'

1677249698gyawali.jpg
काठमाण्डौ । नेकपा एमालेले विदेशी शक्तिहरुको इशारामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सत्ता गठबन्धन तोडेर नयाँ गठबन्धन तयार गरेको र राजनीतिक बेइमानी गरेको आरोप लगाएको छ ।  एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पत्रकारहरुसँग कुरा गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।  केहीबेरअघि कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत ८...

दुई महिनामै भत्कियो एमाले नेतृत्वको सत्ता गठबन्धन, नेकपा ब्यूँताउने प्रयास पनि विफल

1677250022ppppp.jpg
काठमाण्डौ । एमालेसहितको सत्ता गठबन्धन २ महिनामै भत्किएको छ । योसँगै मुलुकको संघीय र प्रदेश तहका सरकारहरुमा पनि अनिश्चितताको यात्रा सुरु हुने देखिएको छ ।  बालुवाटारमा बसेको आठ दलको बैठकले नेपाली कांग्रेसलाई राष्ट्रपति दिने सहमति गरेसँगै वर्तमान सत्ता गठबन्धन भत्किएको हो ।  योसँगै सत्ता समीकरण पनि परिवर्तन हुने निश्चित देखिएको छ...

बिहीबार साँझदेखि राजनीतिमा नयाँ ट्वीस्ट, अन्तिम अवस्थामा आउनसक्छ यस्तो 'सरप्राइज'

1677159149nekapa.jpg
काठमाण्डौ । राष्ट्रपतिको निर्वाचनको विषयमा देखिएको राजनीतिक अन्यौल अन्तिम अवस्थामा ‘सरप्राइज’ दिंदै व्यवस्थापनको तहमा पुग्ने सम्भावना बढ्न थालेको छ ।  ‘राजनीतिमा जे पनि सम्भव छ’ भन्ने उक्ति यसपटक समेत प्रमाणित हुनसक्ने गरी बिहीबारदेखि घटनाक्रमहरुमा नयाँ–नयाँ ट्वीस्ट देखिन थालेका छन् ।  नेपालमा सक्रिय दलहरुले प्राय...

के सत्ता गठबन्धन फूट्दैछ ? एमालेले सरकार छाड्दैछ ?

1676450834kp-oli-prachanda.jpg
काठमाण्डौ । एमाले र माओवादी केन्द्रसहितको सहभागितामा बनेको वर्तमान सत्ता गठबन्धन लगभग फूट्ने निश्चित देखिएको छ ।  आगामी राष्ट्रपतिको विषयमा चर्किएको विवादमा माओवादी केन्द्रले ठोस निर्णय गर्ने तयारी सुरु गरेपछि सत्ता गठबन्धन फूट्ने अवस्था बन्न थालेको हो ।  सत्ता गठबन्धनको एक दल माओवादी केन्द्र राष्ट्रपतिको विषयमा बनेको सहमति...

तीन नेताले सम्झाएपछि सरकार छाड्ने निर्णयबाट रास्वपा ब्याक

1675354849file-photo.jpg
काठमाण्डौ । नेकपा एमाले नेतृत्वको सत्ता गठबन्धनमा देखिएको सम्भावित फुटको खतरा २ दिनका लागि भए पनि टरेको छ ।  राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार बैठक गरी सत्ताबाट बाहिरिने निर्णय गर्नसक्ने अपेक्षाका बीच नाटकीय रुपले विकास भएका घटनाक्रमले अन्यौलपूर्ण अवस्थामा थोरै समय भए पनि ब्रेक लगाइदिएको छ ।  रास्वपाको आज बसेको केन्द्रीय...

राष्ट्रपति र रास्वपाका कारण सत्ता गठबन्धन टुट्ने अवस्थामा

1675146089PrachandaOliLamichhaneRabi.jpg
काठमाण्डौ । निकै नाटकीय ढंगले बनेको वर्तमान सत्तागठबन्धन टुट्ने सम्भावना बढेको छ ।  राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृहमन्त्रालय नदिने प्रधानमन्त्रीको अडान र राष्ट्रिय सहमतिको नाममा राष्ट्रपति कांग्रेसलाई दिने चलखेलका कारण वर्तमान सत्ता गठबन्धन टुट्ने सम्भावना बढेको हो ।  प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध